सुदूरपश्चिम
एमाले सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी एकीकृत समाजवादीमा
विक एमालेका उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछामबाट समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । यस्तै एमाले जिल्ला कमिटी सदस्यसमेत रहेकी विकले विगतमा नेता रावलकै कारण नेपाललाई साथ दिएको तर अहिले रावलले नै आफूहरूको साथ छाडेको बताइन् ।
१२ भदौ, २०७८
2 min read
Share
बाढीले बर्सेनि बगाउँछ बझाङका खेत, पीडितको गुनासो- लालपुर्जामा टन्नै जग्गा छ तर सुकुम्बासी भयौँ
'पोहोर पनि हेर्दाहेर्दै खेत लग्यो । कमाई खाने सबै खेत बगाइसक्यो सानो टालो मात्र बचेको छ'
१२ भदौ, २०७८
4 min read
Share
भिरबाट लढेर युवा संघ बैतडीका जिल्ला सदस्यको मृत्यु
बैतडीको दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
१२ भदौ, २०७८
1 min read
Share
सुरु भयो गौरा पर्व, कोरोनाका कारण रौनक हरायो गौराको
विगतमा गौरा पर्व धुमधामसाथ मनाइने गरेको भएपनि पछिल्लो समय भने यसको रौनकता हराउँदै गएको पाइन्छ । विशेषगरी कोरोना महामारी संक्रमणका कारण खुलेर यो पर्व मनाउन नपाउँदा यस्तो अवस्था आएको बैतडीको सिगास गाँउपालिकाका भक्त साउद बताउँछन् ।
११ भदौ, २०७८
4 min read
Share
बझाङका स्थानीय तहको खर्चमा अनियमितता, १२ स्थानीय तहको ३३ करोड बढी बेरुजु
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार बझाङका १२ स्थानीय तहको ३३ करोड भन्दा बढी बेरुजु देखिएको हो ।
१० भदौ, २०७८
4 min read
Share
बैतडीमा एक महिलाले गरिन् नवजात शिशुको हत्या
बैतडीमा एक महिलाले आफ्नै नवजात शिशुको घाँटी थिचेर हत्या गरेकी छिन् ।
८ भदौ, २०७८
1 min read
Share
कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
८ भदौ, २०७८
1 min read
Share
शिवानीको दुखेसो : देशका लागि खेलेँ नागरिक बन्न सकिनँ
'खेलाडी राष्ट्रका गहना हुन, देशको शिर उचो बनाउने काम खेलाडीबाट पनि हुन्छ,' शिवानीका बाबु राजुले भने, 'अन्तर्राष्ट्रियस्तरमा समेत छोरीले देशका लागि पदक दिलाउँदा पनि नागरिकताका लागि यस्तो दुःख भयो ।'
६ भदौ, २०७८
3 min read
Share
तुइन तर्दा बेपत्ता भएका धामीको न्यायका लागि साढे ९ हजार हस्ताक्षर संकलन
६ भदौ, २०७८
1 min read
Share
अचार व्यवसायमा रमाएका गिरी दम्पती : विदेश जाने मोह त्यागे, महिनैपिच्छे ३ लाख कमाइ
सीटीईभीटीबाट अचार बनाउने तालिम सिकेर करिब १ लाखबाट सुरु गरेको यो व्यवसायबाट अहिले गिरी दम्पतीले वार्षिक ३६ लाख रुपैयाँ आम्दानी गरिरहेका छन्
६ भदौ, २०७८
4 min read
Share
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा डा. रावलको चर्चा
चार दलीय गठबन्धनमा बन्ने प्रदेश सरकारको नेतृत्वमा कांग्रेसले पाउने सम्भावना बढेसँगै रावलको नाम अगाडि आएको हो ।
४ भदौ, २०७८
2 min read
Share
कञ्चनपुरमा शिक्षक संघ र प्रहरीबीच दोहोरो झडप, १५ जना घाइते
सत्तारुढ कांग्रेस नेता कार्यकर्तालाई नगरपालिका कार्यालयमा ताला लगाउने क्रममा प्रहरीले रोकिएपछि झडपको स्थिति बनेको हो ।
४ भदौ, २०७८
2 min read
Share
बहुमूल्य मूर्तिसहित बर्दियाबाट पाँच पक्राउ
बुद्धको सयौं वर्ष पुरानो बहुमूल्य मूर्तिसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
३ भदौ, २०७८
1 min read
Share
बाजुराका तीन धाममा एकसाथ पुजा, कोरोना छिचोल्दै तीर्थयात्रा सुरू
जिल्लाभित्र र बाहिरबाट आएका तीर्थयात्री तथा पर्यटकहरू, बाजुरास्थित सरकारी कार्यालयको पुजा टोली र स्थानीय पर्यटकसहित भक्तजनहरू परम्परा अनुसार बिहीबार मेला भर्न त्यसतर्फ लागेका हुन्।
३ भदौ, २०७८
6 min read
Share
सुदूरपश्चिममा गठबन्धन सरकार बनाउने तयारी, मुख्यमन्त्री फेरिने
सुदूरपश्चिममा नेकपा एमाले विभाजन नभएको अवस्थामा पनि माओवादीका १३, कांग्रेसका १२ र जसपाका दुई सांसद समेत गरेर २७ जना भए सरकार गठन हुनसक्छ ।
३ भदौ, २०७८
3 min read
Share
किन छोड्दैछन् विश्वास पात्रहरूले नै भीम रावलको साथ ?
सुदूरपश्चिम प्रदेशसभाका अधिकांश सदस्यहरूले पार्टी विभाजनसँगै एमाले उपाध्यक्ष भीम रावलको साथ छोड्न थालेका छन् ।
३ भदौ, २०७८
4 min read
Share
बाजुराको साप्पाटाको छुद्दरीमा सुक्खा पहिरो, डेढ सय परिवार उच्च जोखिममा
बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ साप्पाटाको छुद्दरी गाउँमा सुक्खा पहिरो जान थालेको छ । पहिरोले कर्णाली नदी थुनिने खतरा बढेको छ
३२ साउन, २०७८
2 min read
Share
अन्न नफल्ने जमिनमा नर्सरी व्यवसाय गरेर १ करोडसम्म कमाउछन् कञ्चनपुरका धामी दाजुभाइ
नर्सरी व्यवसायमा धामीका दाजु पानसिंह, भतिजा रुपसिंह समेत संलग्न रहँदै आएका छन् । तीनै जनाले अलग–अलग नर्सरीमा बिरुवा तयार गरी बिक्री गर्दै आएका छन् ।
३० साउन, २०७८
6 min read
Share
बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु
शनिबार बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार बिहान भिरबाट लडेर बडिमालिका नगरपालिका- ७, जिल्ली गाउँ बस्ने ६९ वर्षीय धनकृष्ण पण्डितको मृत्यु भएको हो ।
३० साउन, २०७८
1 min read
Share
दुई दिनदेखिको अविरल वर्षापछि धनगढी जलमग्न (तस्वीरहरू)
दुई दिनदेखिको अविरल वर्षाका कारण धनगढीको अधिकांश भाग जलमग्न भएको छ । पानीको सहज निकास नहुँदा धनगढी जलमग्न भएको हो ।
२९ साउन, २०७८
2 min read
Share
असार १५ देखि टुट्यो बाजुराको सडक सम्पर्क, सीडीओ भन्छन्- नाकाबन्दी जस्तै भयो
चारैतिरको सडक सम्पर्क टुटेपछि नाकाबन्दी जस्तै भएको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।
२९ साउन, २०७८
3 min read
Share
२ सय विद्यार्थी पढ्ने बझाङको स्कुल पहिरोको मुखैमा
पहिरोका कारण बझाङको केदारस्यँ गाउँपालिका- ६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन उच्च जोखिममा परेको छ । विद्यालयको प्रांगणबाट पहिलो गएपछि भवन ढल्ने स्थितिमा पुगेको हो
२८ साउन, २०७८
2 min read
Share