सुदूरपश्चिम
चिसोका कारण तेस्रो दिनमै अनशनरत डा. केसीको स्वास्थ्य कमजोर
डडेल्धुरा सदरमुकाममा सोमबारदेखि १७औं चरणको अनशन सुरू गरेका अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बनेको छ
२० कात्तिक, २०७६
Share
ब्राउन सुगरसहित धनगढीबाट दुई जना पक्राउ
प्रहरीले धनगढीबाट ४ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ
२० कात्तिक, २०७६
Share
दार्चुलामा जिप दुर्घटना १२ घाइते, २ जनाकाे अवस्था गम्भिर
दार्चुलामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–६ चौतलीचौरमा जिप दुर्घटना भएको हो ।
२० कात्तिक, २०७६
Share
लिटिल बुद्ध, शारदा विद्या निकेतन र भक्तपुर निष्ट क्वार्टरफाइनलमा
लिटिल बुद्ध एकेडेमी कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी र भक्तपुर निष्ट स्कुल धनगढीमा जारी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो संस्करणको क्वाटरफाइनल प्रवेश गरेका छन् । संघीय प्रहरी कार्यालयको खेल मैदानमा मंगलबार भएको दोस्रो खेलले अन्तिम आठको समिकरण पुरा गरेको हो ।
१९ कात्तिक, २०७६
Share
डा. केसीको अनशन दोस्रो दिन पनि जारी, कांग्रेसले जनायो ऐक्यबद्धता
उनले सम्पूर्ण सुदूरपश्चिमबासीमा गरिबको स्वास्थ्यका लागि थालिएको अभियानमा सहयोग गर्न अनुरोधसमेत गरेका छन्
१९ कात्तिक, २०७६
Share
त्रिवेणी नगरपालिकाको वडाध्यक्षमा उम्मेदवारको टुंगो
उपनिर्वाचनका लागि नेकपाले मनोज बुढालाई उम्मेदवार बनाएको छ भने नेपाली काङ्ग्रेसले खगेन्द्र चदारालाई उम्मेदवार बनाएको छ ।
१९ कात्तिक, २०७६
Share
बाजुरामा असिनापानी, अन्नबाली नष्ट
बाजुराको बडिमालिका नगरपालिका–१ मा असिनापानीले पाक्न लागेको अन्नबाली, तरकारी र फलफूल खेतीमा क्षति पुर्याएको छ ।
१९ कात्तिक, २०७६
Share
सुवोध ऐरको अर्धशतकमा लिटिल फ्लावर क्वार्टरफाइनलमा
यसअघि उद्घाटन खेलमा लिटिल फ्लावरले त्रिनगर माविलाई पनि ९ विकेटले नै हराएको थियो
१८ कात्तिक, २०७६
Share
डडेल्धुरा पुगेर अनशन बसे डा. केसी
चिकित्सक गोविन्द केसी डडेल्धुरा आएर अनशनमा बसेका छन् । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै उनी पटक–पटक अनशन बस्दै आएको छन् र यो पटक उनी १७औं पटक अनशन बसेका हुन्
१८ कात्तिक, २०७६
Share
धनगढी बसपार्कमा बिचौलियाको बिगबिगी
टिकट नपाएपछि यातायात व्यवसायी र यात्रुबीच केही बेर विवादसमेत चल्यो
१८ कात्तिक, २०७६
Share
कालंगा हाइड्रोको सुरुङमा फसेका चारैजना मजदुर मृत भेटिए
बझाङको बुङगल नगरपालिका–१ स्थित कालंगा हाइड्रोको काम गर्ने क्रममा सुरुङ भत्किँदा त्यसभित्र फँसेका चार मजदुर मृत अवस्थामा फेला परेका छन्
१८ कात्तिक, २०७६
Share
१७औं अनशनका लागि डडेल्धुरा पुगे डा. गोविन्द केसी
चिकित्सक गोविन्द केसी १७औं अनशनका लागि भन्दै सुदूरपश्चिम प्रदेश आइपुगेका छन् । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै पटक–पटक अनशन बस्दै आएका उनी अनशनकै लागि डडेल्धुरा आएका हुन
१८ कात्तिक, २०७६
Share
कालंगा हाइड्रोको सुरुङमा फसेका मजदुरको उद्धारमा समस्या
बझाङको बुङगल नगरपालिका–१ स्थित कालंगा हाइड्रोको काम गर्ने क्रममा सुरुङ भत्किँदा त्यसभित्र फसेका चार जना मजदुरको उद्धारमा समस्या भएको छ । कुरिनटारबाट नेपाली सेनाको हेलिकप्टर ग्यास र उद्धार टोलीसहित कालंगा पुगेको छ
१८ कात्तिक, २०७६
Share
बझाङकाे कालंगा हाइड्रोकाे सुरुङ भत्किँदा चार मजदुर बेपत्ता
काम गर्ने क्रममा सुरुङ भत्किएर चारै जना भित्र थुनिएको र उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । सम्पर्कविहीन हुनेमा दैलेखका कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी रहेका छन्
१८ कात्तिक, २०७६
Share
सरकारले तोकेको धानको मूल्य कार्यान्वयनमा आएन
गतवर्ष मोटा धानको प्रतिक्विन्टल २ हजार २ सय ३१ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपैयाँ मूल्य तोकिएको थियो
१७ कात्तिक, २०७६
Share
स्वास्थ्य चौकीमै सुत्केरीको मृत्यु
बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकास्थित छतारा स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएको छ ।
१७ कात्तिक, २०७६
Share
लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ
धनगढीमा लागूऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्
१७ कात्तिक, २०७६
Share
धनगढीमा लिटिल फ्लावर प्रिमियर लिग सुरु
शनिवारदेखि धनगढीमा निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरण सुरु भएको छ । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लिटल फ्लावर स्कुलले विजयी सुरुवात गरेको छ ।
१६ कात्तिक, २०७६
Share
कैलालीमा बस र ट्रक ठाेकिँदा तीन घाइते
कैलालीमा बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानी नजिक भे१क ५९३ नम्बरको मिनी ट्रक र विपरीत दिशातर्फबाट गईरहेको ना५ख ३९९३ नम्बरको बस आपसकमा ठोकिएका हुन्
१६ कात्तिक, २०७६
Share
बझाङका सबै गाउँलाई जोड्ने पानकोट पुल पाँच महिनाभित्र बनिसक्ने
बझाङको चैनपुरस्थित पानकोटमा निर्माणाधीन सेती नदी मोटरेबल पुल यसै आर्थिक वर्षभित्र बनिसक्ने भएको छ । पुल निर्माणको ठेक्का पाएको इलाइट कन्स्ट्रक्सन प्रालिका अध्यक्ष योगेश पौडेल आगामी चैत महिनाभित्रै पुल बनिसक्ने बताएका हुन्
१६ कात्तिक, २०७६
Share
डोटीमा बस दुर्घटना, एकको मृत्यु, ३३ घाइते (नामसहित)
आज बिहान डोटीमा भएको बस दुर्घटनाका मृतक र घाइतेको सनाखत भएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बाजुराका ५१ वर्षीय नयाँ सेरेलाको अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो।
१६ कात्तिक, २०७६
Share
बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना, ३० घाइते
कञ्चनपुरको महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ नम्बरको महाकाली यातायातको रात्रीकालिन बस डोटीमा दुर्घटना हुँदा ३० जना घाइते भएका छन्।
१६ कात्तिक, २०७६
Share
सुदूरपश्चिम-११ भारतमा जारी अलइन्डिया कपको क्वार्टर-फाइनलमा
भारतको उत्तरप्रदेश राज्यको चम्पावतमा आजबाट सुरु भएको अलइन्डीया काली कुमाउ कपको उद्घाटन खेलमा सुदूरपश्चिम-११ स्पोर्ट्स क्लब धनगढीले विजयी भएको छ
१५ कात्तिक, २०७६
Share
७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
प्रहरीमा दिएको जाहेरीका आधारमा नरेन्द्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
१५ कात्तिक, २०७६
Share
बसको ठक्करबाट दुई बालकको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
कैलालीमा बसको ठक्करबाट दुई बालकको मृत्यु भएको छ
१५ कात्तिक, २०७६
Share
भारतमा तीन नेपाली मजदुरको हत्या आरोपित १४ दिन थुनामा
भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्या गरेको आरोपमा पक्राउ परेका बैतडीको पुरचौडी नगरपालिका ५ का धनबहादुर बोहरालाई जिल्ला न्यायालय पिथौरागढले १४ दिन हिरासतमा राख्न अनुमति दिएको छ
१५ कात्तिक, २०७६
Share
मन्त्रालयमै थन्किए सवा ६ करोडमा किनेका १६ अत्याधुनिक एम्बुलेन्स
सुदूरपश्चिम प्रदेशमा एम्बुलेन्स अभावले अधिंकाश बिरामी ज्यान गुमाउन बाध्य छन् । सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा एम्बुलेन्सको पहुँच पुग्न सकेको छैन ।
१५ कात्तिक, २०७६
Share
सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत
एक देशमा अपराध गरी अर्को देशमा गएर लुक्ने अपराधीबारे सूचना आदानप्रदान गर्नेबारे समेत बैठकमा सहमती भएको महाकाली नगरपालिकाका कार्यक्रम अधिकृत भानुदेव भट्टले बताए ।
१५ कात्तिक, २०७६
Share
लिङ्ग काटेर तीन जनाको हत्या, भारतमै समातिए धनबहादुर
बैतडीका तीन जना नेपाली मजदुरलाई भारतको पिथौरागढमा हत्या गरेको आरोपमा भारतीय प्रहरीले पिथौरागढमा मजदुरी गरिरहेका धन बहादुर बोहरालाई पक्राउ गरेको छ
१४ कात्तिक, २०७६
Share
सहरमा कोदोको माग बढ्दै, बजार नपाउँदा किसान भने कोदो खेती छाड्दै
सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षेनी कोदो खेती गर्ने क्रम घट्दै गइरहेको छ । केही समय पहिलेसम्म डडेल्धुरा, बैतडी, डोटी, बझाङ, अछाम, बाजुरा, दार्चुलालगायतका पहाडी जिल्लामा प्रशस्त कोदो खेती हुन्थ्यो । तर आजकल कोदो खेतीप्रति किसानहरुको मोह घट्दै गएको छ
१४ कात्तिक, २०७६
Share