सुदूरपश्चिम
मोटरसाइकल चोरी गर्ने पक्राउ
वडा नम्बर ३ का गगन केसीको से ७ प ५५७ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो
२८ कात्तिक, २०७६
Share
छुवाछुतमुक्त नगरपालिका घोषणा गर्ने तयारी
भेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेदभावमुक्त नगरपालिका घोषणा गरिने भएको छ
२८ कात्तिक, २०७६
Share
'१७२ ठाउँमा १५ लाख रोपनी नेपाली भूमि भारतले मिचेकाे छ'
कालापानी, लिपुलेक र लिम्पियाधुरा सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको व्यास गाउँपालिकाभित्र पर्ने भूभाग हुन् । तर, भारतले नेपालको यिनै भूभागलाई समावेश गरी १६ कात्तिकमा राजनीतिक नक्सा सार्वजनिक गर्याे
२७ कात्तिक, २०७६
Share
गौरिफन्टा नाकामा लुटिएका दुई मजदुर बेहोस अवस्थामा भेटिए
कैलालीको गौरिफन्टा नाकामा बेहोस अवस्थामा भेटिएका दुईजना मजदुरको प्रहरीले उद्धार गरेको छ
२७ कात्तिक, २०७६
Share
लिटल फ्लावर स्कुल एलपीएल क्रिकेट च्याम्पियन
लिटल फ्लावर स्कुल ‘निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग’ (एलपीएल)को च्याम्पियन भएको छ । संस्कार क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको मंगलबार भएको फाइनलमा हिमालयन ह्वाइटहाउस वर्ल्ड स्कुल, काठमाडौंलाई ९ विकेटले हराउँदै लिटिल फ्लावर एलपीएलको चौथो संस्करणको च्याम्पियन बनेको हो
२६ कात्तिक, २०७६
Share
लिपुलेकबारे सरकारी निर्णयकाे स्वागत गर्दै डा. केसीले ताेडे अनशन
विगत ९ दिनदेखि डडेल्धुरामा अनशनरत प्रा.डा.गोविन्द केसीले अनशन तोडेका छन्। लिपुलेकको विषयमा सरकारले गरेको निर्णयलाई समर्थन गर्दै डा. केसीले ९ दिनदेखि जारी राखेको अनशन तोडेका हुन्
२६ कात्तिक, २०७६
Share
वडाध्यक्षले कुटे कार्यालय सहयोगी
उनले घटनाबारे बुझन् दुवै पक्षलाई इलाका प्रहरी कार्यालय सुक्खडमा बालाइएको बताए
२६ कात्तिक, २०७६
Share
सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का सहसुस
भारत केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का सहसुस गरिएको छ
२६ कात्तिक, २०७६
Share
भारतले जारी गरेको नक्सामा प्रदेश सरकार गम्भीर
साथै, बैठकले कालापानीसहित भारतसँग सीमा जोडिएका क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्थाप गर्न अनुरोध गरेको छ
२५ कात्तिक, २०७६
Share
केसीले भनेः तिमीले मलाई नसोधी किन अनसनबाट उठाउन खोजेको ?
केसीले आफुलाई नसोधी जर्वजस्ती गर्न खोजेको भन्दै सरकारी टोलीका प्रतिनिधिलाई प्रश्न गरे, ‘तिमीले मलाई किन नसोधी उठाउन खोजेको ?
२५ कात्तिक, २०७६
Share
डा.केसीलाई काठमाडौं लाने सरकारको प्रयास असफल
डडेल्धुरामा १७औं चरणको अनशनमा बसिरहेका डा.गोविन्द केसीलाई सरकारले जबर्जस्ती काठमाडौं लाने प्रयास असफल भएको छ
२५ कात्तिक, २०७६
Share
दुई वर्षदेखि कोही छिर्दैैनन् महिलाको सामुदायिक भवनमा
केदारस्युँ गाउँपालिका– ५ मा रहेको थापागाउँ महिला सामुदायिक भवन अलपत्र परेको छ
२५ कात्तिक, २०७६
Share
केसीलाई काठमाडौं पठाउने प्रशासनको तयारी, डडेल्धुरा अस्पतालमा व्यापक सुरक्षाकर्मी
प्रहरीले अनसनस्थल छोड्न दबाब दिएपछि बिहानैदेखि डडेल्धुरा अस्पताल परिसर तनावग्रस्त बनेको छ ।
२५ कात्तिक, २०७६
Share
डा. केसीलाई काठमाडौं लैजाने तयारी, भन्छन्, 'बरु यतै मर्छु, काठमाडौं जान्नँ'
केसीले काठमाडौं जान नमाने पनि प्रशासनले भने जबर्जस्ती लैजाने तयारी गरेको छ । केसीलाई काठमाडौं लैजान हेलिकाेप्टर डडेल्धुरा पुगेको छ।
२५ कात्तिक, २०७६
Share
शिक्षा संकायका स्नातकाेत्तर अवस्थी कृषिका मास्टर
शिक्षा संकायका स्नाकोत्तर अवस्थीसँग शिक्षा क्षेत्रको भन्दा बढी कृषि क्षेत्रका प्राविधिक क्षेत्रको ज्ञान छ । उनलाई डडेल्धुरामा अगुवा कृषक तथा कृषिका मास्टर भनेर पनि चिनिन्छ
२४ कात्तिक, २०७६
Share
स्वास्थ्यमा समस्या देखिएपछि डा.केसीलाई डडेल्धुरा अस्पताल लगियो
डडेल्धुरामा १७औं अनशन बसिरहेका चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई डडेल्धुरा अस्पताल डडेल्धुरामा सारिएको छ
२४ कात्तिक, २०७६
Share
डडेल्धुरामा केसीको उपचार सम्भव नभएपछि रेफर गर्ने तयारी
डडेल्धुरा अस्पतालमा अब डा. केसीलाई उपचार गराउनु पर्ने सघन उपचार कक्ष (आईसीयू) र एबिजी छैन,’ उनले भने, ‘यो सेवाका विज्ञ डाक्टरहरु पनि छैनन् ।’
२४ कात्तिक, २०७६
Share
उपनिर्वाचन : बैतडीमा नेकपा र काङ्ग्रेसको उम्मेदवार टुङ्गो
आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस दुवै ले उम्मेदवारको टुङ्गो लगाएको हो ।
२४ कात्तिक, २०७६
Share
भक्कानिरहन्छन् डा.केसी, रसाइरहन्छन् आँखा
१७औँ पटक अनशन बसकेो पाँच दिन बितिसक्दापनि सरकारले उनका माग पुरा गर्न र वार्ता गर्न चासो देखाएको छैन । यतिसम्मकी उनलाई भेट्न सरकारी कर्मचारीलाई समेत अनुमति दिइएको छैन
२३ कात्तिक, २०७६
Share
बैतडीमा ट्याक्टर दुर्घटना, आठ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते हुनेहरुमा पाटन–पञ्चेश्वर सडकमा काम गर्ने मजदुर छन् । घाइतेको परिचय खुल्न सकेको छैन । पाटनवाट मजदुर बोकेर हिडेको ग्वाल्लेक निर्माण सेवाको लु३प ३६८१ नम्बरको ट्याक्टर पाटन नगरपालिका– ६ कद्वारनजिक खोलामा दुर्घटनामा परेको हो
२३ कात्तिक, २०७६
Share
स्वास्थ्यमा समस्या देखिएपछि डा.केसीलाई अस्पताल लगियो
डडेल्धुरामा १७ औँ अनशन बसिरहेका डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई डडेल्धुरा जिल्ला अस्पतालमा सारिएको छ ।
२२ कात्तिक, २०७६
Share
जात्रा हेर्न गएका वडा सदस्य मृत अवस्थामा भेटिए
बैतडीमा शुक्रवार एक वडा सदस्य मृत भेटिएका छन् । पुर्चौडी नगरपालिका–३ का वडा सदस्य ४५ वर्षीय गणेश पार्की मृत अवस्थामा भेटिएका हुन्
२२ कात्तिक, २०७६
Share
अनशनका लागि यस कारण रोजे डा.केसीले डडेल्धुरा
पूर्वको इलाम र सुदूरपश्चिमको डडेल्धुरा वा डोटीमा एउटा मेडिकल कलेज होस् भन्ने डा. केसीको माग छ । यो माग स्थापित गराउनकै लागि आफूले अनशन स्थलका रूपमा डडेल्धुरालाई रोजेको डा. केसी बताउँछन्
२१ कात्तिक, २०७६
Share
सुदूरपश्चिम प्रदेश प्रमुख पन्तद्वारा पदभार ग्रहण
नवनियुक्त सुदूरपश्चिम प्रदेशकी प्रमुख शर्मिला पन्तले पदभार ग्रहण गरेकी छन् । आज धनगढीस्थित प्रदेश कार्यालयमा प्रदेश प्रमुख पन्तले पदभार ग्रहण गरेकी हुन् ।
२१ कात्तिक, २०७६
Share
बैतडीमा मोदी र परराष्ट्रमन्त्री ज्ञवालीको पुत्ला दहन
बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको पुत्ला दहन गरिएको छ
२१ कात्तिक, २०७६
Share
सुदूरपश्चिममा उपनिर्वाचनको तयारी तीव्र
सुदूरपश्चिम प्रदेशका विभिन्न पाँच जिल्लाका स्थानीय तहमा आगामी १४ मंसिरमा हुने उप–निर्वाचनको तयारी तीव्र पारिएको छ
२१ कात्तिक, २०७६
Share
भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेपछि सुदूरपश्चिममा प्रदर्शन
सत्तारुढ दल नेकपासम्बद्ध युवा संघ र विद्यार्थी संगठनले बुधबार धनगढीमा विरोध प्रदर्शन गरेका हुन्
२० कात्तिक, २०७६
Share
दसैं–तिहार लक्षित सुपथ मूल्य पसलको कारोबारमा भारी गिरावट
यस वर्ष १ करोड २० लाख रुपैयाँको मात्र कारोबार भएको साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेयले बताए
२० कात्तिक, २०७६
Share