सुदूरपश्चिम
मुखले लेखेरै डिग्री पास
आफू गाउँ गएमा वरिपरिका आफूलाई भेट्न आउने र उनका आमाबुबालाई भन्छन् रे, ‘छोरा होस् त तिम्रो जस्तो’, अनुहारमा खुसी छर्दै नन्दराजले भने
४ माघ, २०७६
Share
बाजुरामा हिमपहिरो
बाजुराको हिमाली गाउँपालिका–५, बिच्छ्याँमा हिमपहिरो गएको छ । आज दिउँसो ४ बजेतिर गएको हिमपहिरोले स्थानीय गजबहादुर भण्डारीका नाैवटा बाख्रा मरेका छन् भने १४ वटा हराएका छन्
३ माघ, २०७६
Share
४२ पोलमा स्वचालित सौर्य बत्ती जडान
पूर्वपश्चिम राजमार्गका सार्वजनिक स्थानमा ३९ र वडा नं ७ को कलुवापुर बजार क्षेत्रमा तीन सौर्य बत्ती जडान गरिएको नगर प्रमुख कर्णबहादुर हमालले बताए
३ माघ, २०७६
Share
मूल्य नपाउँदा काटिसकेको उखु बारीमै कुहिने चिन्ता
हरेक वर्ष सरकारले मूल्य तोक्छ । तर, त्यो मूल्य उखु किसानले कहिल्यै पाउँदैनन् । सुरु मिल सञ्चालकसँग किसानले बार्गेनिङ गरे पनि अन्त्यमा बारीमै उखु कुहिने डरले मिलले भनेअनुसारको मूल्यमा बेच्न यहाँका किसान बाध्य हुँदै आएका छन्
३ माघ, २०७६
Share
सुदूरपश्चिममा चौथो पटक हिमपात, लम्बियो हिउँदे वर्षा
किसान भने धेरै खुसी छन् । सिँचाई अभावका कारण हिउँदेबाली सप्रिनेमा ढुक्क नभएका किसान पटक–पटक परेको हिँउदे बाली सप्रिने आश गरेका छन्
३ माघ, २०७६
Share
भूकम्प सुरक्षा दिवस: योजनाविहीन सुदूरपश्चिम सरकार
यो प्रतिनिधि घटनाले पनि हामी कत्तिको जोखिममा छौं भन्ने दर्शाएको छ । सुदूरपश्चिम प्रदेशमा पनि विभिन्न औपचारिक कार्यक्रमका साथ भूकम्प सुरक्षा दिवस मनाइयो
२ माघ, २०७६
Share
२४ माघदेखि ‘साङ्लो’ आउँदै
साङ्लोमा अपराध, मनोरञ्जन तथा ग्रामीण कथावस्तु समेटिएको बताउँदै उनले चलचित्रमा दर्शकले चाहेको विषयवस्तु पाइने दाबी गरे
२ माघ, २०७६
Share
डडेल्धुरामा भूकम्पीय सुरक्षासम्बन्धी डेमो प्रदर्शन (फोटो फिचर)
राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा डडेल्धुरामा भूकम्पीय सुरक्षाकाे डेमाे प्रदर्शनी गरिएको छ
२ माघ, २०७६
Share
डोटीका हिमाली भेगमा वन्यजन्तुको चोरी शिकार बढ्दो
शिकारीले कालिज, बँदेल, मृग, घोरल, जरायो, रतुवालगायतका वन्यजन्तुको शिकार गरी सुकुटी बनाएर स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्
२ माघ, २०७६
Share
भूकम्प दिवसकै दिन बझाङमा भूकम्प
भूकम्प गएको ठाउँमा फोनसम्पर्क बिच्छेद भएको तल्कोट गाउँपालिकाकी उपाध्यक्ष धनलक्ष्मी खत्रीले बताइन्
२ माघ, २०७६
Share
धनगढीमा ग्याङ फाइटः कैलाली अस्पताल तोडफोड
आक्रमणपछि तियाली घाइते भएका छन् । उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए
२ माघ, २०७६
Share
डोटी अस्पताललाई सुविधासम्पन्न बनाइनेछ : भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीलाई सुदूरपश्चिमको सुविधासम्पन्न अस्पताल बनाइने जानकारी दिएका छन्
१ माघ, २०७६
Share
रातभर जाग्राम बसेपछि बिहानै परशुरामधाममा स्नान
महाकालको जटाबाट निस्केको मन्दाकिनी गंगा महाकाली नदीमा स्नान गर्नाले गंगास्नानको बराबर पुण्य प्राप्त हुन्छ
१ माघ, २०७६
Share
भारु ६५ लाखसहित तीन जना पक्राउ
बाजुराको बुढीगंगा –१ घर भएका २९ वर्षीय जयसिंह थापा र उनकी श्रीमती मनाकुमारी खड्कालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले बताए
२९ पुस, २०७६
Share
ब्राउन सुगरसहित २ महिला र १ पुरुष पक्राउ
प्रहरीले धनगढीबाट लागु औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ
२९ पुस, २०७६
Share
समूहका केन्द्रीय नेतासहित १६ जना कारागार चलान
सोमबार भएको पेशी बहसमा बरामदी मुचुल्का नभई बनावटी भएको र कुटपिट गरी यातना दिएर बयान गराएको प्रतिवादीको बयानमा उल्लेख छ । ती १६ जनालाई गत २२ कात्तिकमा बाजुराको गौमुल गाउँपालिकाकाे माझपालीबाट पक्राउ गरिएको थियो
२९ पुस, २०७६
Share
एकै वडामा भत्काइए २८ छाउगोठ
वडा नं ३ घागलको सिदुरेपानीका गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए । सो वडाको २८ गोठ प्रहरी तथा स्थानीयवासीको सहयोगमा भत्काइको हो
२९ पुस, २०७६
Share
१ माघमा सुदूरपश्चिमले दियाे सार्वजनिक बिदा
प्रदेशभित्रका सरकारी कार्यालयहरू एवं सार्वजनिक निकायहरूमा माघे संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गत ८ साउनमा प्रदेश सरकारले गरिसकेको थियो
२८ पुस, २०७६
Share
फिर्ता भए निमित्त प्रमुख प्रशासकीय अधिकृत
दिपायल सिलगढी नगरपालिका डोटीले निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा सहायक वन अधिकृत भोजराज शर्मालाई जिम्मेवारीबाट मुक्त गरी साविकको सिलगढी सवडिभिजन वन कार्यालयमा फिर्ता गरेको छ
२८ पुस, २०७६
Share
आहा कञ्चनपुर !
कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ मा भम्केनी धाम पर्छ । पछिल्लो समय भम्केनी धाम जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकसित हुँदै गएको छ
२८ पुस, २०७६
Share
हिलाम्मे सडक सफा गर्न प्रमुख जिल्ला अधिकारी सडकमा
डडेल्धुराको तुफाँनडाँडादेखि प्रशासन जाने सडक हिलाम्मे भएको महिनौं बितिसकेको छ । स्थानीय सरकारलाई पटक–पटक आग्रह गरे पनि स्थानीय सरकारको ध्यान जान सकेको छैन
२८ पुस, २०७६
Share
वातावरणमैत्री सडक बनाउन चार स्थानीय तहले जारी गरे निर्देशिका
जथाभावी डोजर चलाएर सडक निर्माण गर्दा ठूलो आर्थिक र वातावरणीय क्षति गराएको भन्दै आलोचना खेपिरहेका बझाङका स्थानीय तहहरू वातावरणमैत्री सडक निर्माण गर्न अग्रसर देखिएका छन्
२७ पुस, २०७६
Share
आठ महिनामा दुई पटक भत्कियो
अधिकांश ठाउँमा कालोपत्रे उप्किएको छ । केही ठाउँमा सडकको तह नै दबिएको छ
२७ पुस, २०७६
Share
तीन वर्षमा दुई पिलर
कम्पनीका प्रमुख जयदेव पन्तले नदीमा पानीको बहाव बढ्न गई पुल निर्माणकार्य गर्न समस्या भएकाले बताए
२७ पुस, २०७६
Share
डोटीमा ब्लड बैंक नहुँदा चार जनाको अकालमै मृत्यु
निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न सुरुआत गरेको छ
२७ पुस, २०७६
Share
१० वर्षमा १४ किशोरीको छाउगाेठमा ज्यान गयाे
अरूतिर महिनावारी हुँदा घरभित्रै अलग बस्ने चलन भए पनि सुदूरपश्चिमका अछामलगायत दुर्गम बस्तीका महिलाहरू एकान्तमा बनाइएको छाउगोठमा बस्ने कुप्रथा छ
२७ पुस, २०७६
Share
थारु बस्तीमा माघीको रौनक
माघीमा थारु समुदायको मुख्य परिकारका रूपमा ढिक्रीलाई लिने गरिएको छ । यो पर्वमा ढिक्रीको ठुलो महत्वमा रहने धनगढीका स्थानीय फुलराम चौधरीले बताए
२६ पुस, २०७६
Share