सुदूरपश्चिम
कैलालीको वनभेडामा टिपरको ठक्करबाट एक जनाको मृत्यु
कैलालीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ
२ फागुन, २०७६
Share
रेसम चौधरीलगायत ११ जनाको रिहाइको माग गर्दै अनशन
बिहीबार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै मोर्चाले आमरण अनशन थालेको हो । मोर्चाले शुक्रबारबाट विरोध प्रदर्शन गर्ने जनाएको छ
१ फागुन, २०७६
Share
धनगढीमा करेन्ट लागेर एक जनाको मृत्यु
आज अपराह्न करिब ४ बजे धनगढी उपमहानगरपालकिा– १, वसन्त टोल बस्ने वसन्त चौधरीको घर निर्माणका क्रममा उक्त दुर्घटना भएको हो
१ फागुन, २०७६
Share
कोरोनाको आशंका गरिएका युवकको रगत र खकार काठमाडौं पठाइयो
हिजो अस्पताल भर्ना भएका उनको रगत र खकारको नमुना आज परीक्षणका लागि काठमाडौं पठाइएको सेती प्रादेशिक अस्पतालले जनाएको छ
१ फागुन, २०७६
Share
दार्चुलामा एक विद्यार्थी मृत भेटिए
टमटाको शव बिहीबार मार्मा गाउँपालिका–३ मा रहेको चमेलिया नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ
१ फागुन, २०७६
Share
कञ्चनपुरबाट विप्लव नेकपाका ३ विद्यार्थी नेता पक्राउ
कञ्चनपुरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अखिल क्रान्तिकारीका ३ नेता पक्राउ परेका छन् । उनीहरूलाई कञ्चनपुरको भीमदत्त नगरपालिका– १८, कटानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ
१ फागुन, २०७६
Share
विषाक्त मदिरा सोफीको सेवनबाट २ जनाको मृत्यु, २ गम्भीर बिरामी
बझाङको तल्कोट गाउँपालिका– २, कुँवरगाउँका दुई जनाको अत्यधिक मदिराको सेवनबाट मृत्यु भएको छ भने २ जना गम्भीर बिरामी अवस्थामा उपचार भइरहेको छ । मृत्यु हुनेमा कुँवरगाउँका ४४ वर्षीय धनबहादुर कुँवर र गिरी आउजी रहेका छन्
१ फागुन, २०७६
Share
डडेल्धुराको पुइलेकमा निर्माण होला त विमानस्थल ?
२०७० सालबाट डडेल्धुरामा विमालस्थल निर्माण हुन्छ भन्ने चर्चा निकै चल्यो । तर, २०७६ सालसम्म डडेल्धुरामा विमालस्थल निर्माणको कुरा चर्चामा मात्रै सीमित रह्यो । विमालस्थल निर्माणका लागि कसैले चासो नदिएपछि त्यो कुरा त्यत्तिकै सेलायो
२९ माघ, २०७६
Share
डोटी प्रादेशिक महोत्सवको तयारी पूरा, मुख्य मन्त्रीले उद्घाटन गर्ने
डोटी जिल्लाको दिपायलमा आयोजना गरिन लागेको प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ
२९ माघ, २०७६
Share
विधि र प्रक्रियाअनुसार एम्बुलेन्स खरिद गरेको मन्त्रीको स्पष्टोक्ति
उनले बुधबारको प्रदेशसभा बैठकमा सबै प्रक्रिया पुर्याएर एम्बुलेन्स खरिद गरेको बताउँदै एम्बुलेन्स २०१९ मोडलको नै रहेको दाबीसमेत गरे
२९ माघ, २०७६
Share
चीनबाट फर्केका युवक कोरोना भाइरसको आशंकामा सेती अस्पताल भर्ना
भरखरै नेपाल फर्केका चीनमा अध्ययनरत कैलालीका एक विद्यार्थीमा सामान्य ज्वरो र घाटी दुख्ने समस्या देखिएपछि कोरोना भाइरसको आशङ्का गर्दै अस्पताल भर्ना भएका छन्
२९ माघ, २०७६
Share
सुदूरपश्चिम प्रदेशसभा: ८ जिल्लाबाट एकैसाथ भिडियो कन्फरेन्स
सुदूरपश्चिम प्रदेशसभाले प्रदेशका कञ्चनपुरबाहेक आठ जिल्लाबाट एकैसाथ भिडियो कन्फरेन्स गरेको छ । डिजिटल प्रविधि जडान गरेपछि आज सो भिडियो कन्फरेन्स गरेको हो
२९ माघ, २०७६
Share
मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १० जुगेडाका १९ वर्षीय विजय राना, सोही ठाउँका १९ वर्षकै वसन्त राना, मनहेराका १८ वर्षीय निशान्त राना, धनगढी १० जुगेडाका १८ वर्षीय मोहित राना रहेका छन्
२९ माघ, २०७६
Share
नक्कली प्रहरी बनेर पैसा असुल्ने ३ जना पक्राउ
कैलालीको धनगढीमा नक्कली प्रहरी बनेर रकम असुल्ने ३ जना पक्राउ परेका छन्
२९ माघ, २०७६
Share
राजस्व तिर्न तेब्बर खर्च गर्नुपर्ने बाध्यता
सुदूरपश्चिम प्रदेशका बासिन्दाले कर तिर्नका लागि पनि निकै सास्ती खेप्नुपरेको छ । पाँच जिल्ला रहेको सेती अञ्चलमा एउटा मात्र आन्तरिक राजस्व कार्यालय हुँदा करदातालाई समस्या भइरहेको छ
२९ माघ, २०७६
Share
सुदूरपश्चिमका चार जिल्लामा ट्रमा कर्नर स्थापना हुने
नेपाल सरकारले सुदूरपश्चिमका बैतडी, बझाङ, डोटी र बाजुरामा ट्रमा कर्नर स्थापना गर्ने तयारी गरेको हो
२९ माघ, २०७६
Share
कञ्चनपुरमा जेसीबीको ठक्करबाट एक जनाको मृत्यु
कञ्चनपुरमा जेसीबीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका ब्रह्मदेवका गणेश वादी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ
२९ माघ, २०७६
Share
कालापानीमा काम गर्न पाउँदैनन् नेपाली मजदुर
त्रिदेशीय सीमा क्षेत्रमा सीमा अतिक्रमण, वन विनाश, चोरी शिकारी, अवैध आवागमनसमेत हुने गरेको स्थानीयले बताएका छन्
२९ माघ, २०७६
Share
दार्चुलाका कांग्रेस सचिवद्वारा नेकपा सदस्यमाथि निर्घात कुटपिट
दार्चुलामा विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कमिटी सदस्य जयलालसिंह विष्टमाथि नेपाली कांग्रेसका जिल्ला सचिव हरकसिंह विष्टले निर्घात कुटपिट गरेका छन्
२८ माघ, २०७६
Share
साइपाल गाउँपालिकामा तुरुन्त खाद्यान्न ढुवानी गर्न सांसद विकको आग्रह
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा ढ्यापढ्यापको समय लिएर बोल्दै सदस्य विकले साइपाल गाउँपालिकामा २८ मंसिरदेखि अहिलेसम्म ६ पटकभन्दा बढी भारी हिमपात भएकाले हेलिकोप्टरमार्फत खाद्यान्न ढुुवानी गरिदिन आग्रह गरेकी हुन्
२८ माघ, २०७६
Share
मोबाइलले बढायो बालविवाह, एकै वडामा १६ बालजोडी
बझाङमा बालविवाहले भयानक रूप लिन थालेको छ । यस आर्थिक वर्षको माघसम्म आइपुग्दा सबैभन्दा बढी थलारा गाउँपालिकामा बालविवाह भएको पाइएको छ
२८ माघ, २०७६
Share
नेताका आसेपासेले राज्यको दोहन गरेः बाबुराम
समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेताका आसेपासेहरूले राज्यको सम्पत्ति दोहन गरेको बताएका छन्
२८ माघ, २०७६
Share
निर्मला पन्तलाई न्याय दिन माग गर्दै धर्नामा बसेका ८ जना पक्राउ
प्रहरीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्यायको माग गर्दै धर्नामा बसेका अधिकारकर्मी र घाइतेलाई मंगलबार पक्राउ गरेको छ
२८ माघ, २०७६
Share
सुदूरपश्चिम प्रदेशमा अन्धोपनको सर्वेक्षण सुरु
सर्वेक्षणका लागि छनोट भएका प्रत्येक स्थानमा ३५ जनाको आँखा परीक्षण, मधुमेह तथा दृष्टिदोषको कारणलगायतबारे सर्वेक्षण गरिनेछ
२८ माघ, २०७६
Share
६ थान सालको गोलियासहित कैलालीमा एक जना पक्राउ
कैलालीमा ६ थान सालको गोलियासहित एक जना पक्राउ परेका छन्
२८ माघ, २०७६
Share
पश्चिम सेती निर्माणका लागि काठमाडौंमा ‘संगीत संघर्ष’
पश्चिम सेती निर्माणका लागि दबाब दिन आयोजना गरिएको रचनात्मक विरोध कार्यक्रममा सहभागिता जनाउन संयोजक जोशीले सबैमा आग्रह गरेका छन् । कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ
२८ माघ, २०७६
Share
बझाङमा दुई सडक महिलाको उद्धार
बझाङमा दुई जना सडक महिलाको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएका उनीहरूलाई सहारा घर कैलालीले उद्धार गरेको हो
२७ माघ, २०७६
Share
सेती प्रादेशिक अस्पतालको सीटी स्क्यान खरिद प्रक्रियामा ढिलाइ
डा. पाण्डेले भने, ‘सीटी स्क्यानका लागि आवश्यक संरचना अभाव रहेकाले रकमान्तर गर्न पत्र पठाएको थिएँ, मन्त्रालय रकमान्तरका लागि तयार नभएपछि अब सीटी स्क्यान नै खरिद हुन्छ ।’
२७ माघ, २०७६
Share
कोरोना भाइरसबाट बच्न सुदूरपश्चिम सरकार सजग
यसको संक्रमण सुदूरपश्चिममा पनि फैलिन सक्ने भन्दै प्रदेश सरकारले सजगता अपनाउन थालेको छ । प्रदेशको रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालले नोवेल कोरोना भाइरसका संक्रमित बिरामीका लागि छुट्टै उपचार कक्ष निर्माण सुरु गरिएको छ
२७ माघ, २०७६
Share