सुदूरपश्चिम
नेपाल–भारत समन्वय समितिको बैठक बुधबार बैतडीमा
सीमामा नागरिकलाई हुने समस्या, भारतीय पेन्सनधारीलाई भएको समस्या, शान्ति सुरक्षा, मानव बेचबिखन, अवैध हातहतियार, वन्यजन्तु ओखटोपहार कारोबार, दुवै देशलाई असर पुर्याउने बाढीपहिरो नियन्त्रण, शरणार्थी, अवैध उत्खनन्, अवैध मुद्रा नियन्त्रण, कोरोना भाइरसलगायतका विषयमा छलफल हुने जनाइएको छ
२० फागुन, २०७६
Share
कञ्चनपुर र कैलालीमा थरुहट बन्दको आंशिक प्रभाव
सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत थरुहट र थारुवान् राष्ट्रिय मोर्चाले सरकारलाई दबाब दिन आज र भोलि कञ्चनपुर र कैलालीसहित तराईका जिल्लामा आमहडतालको घोषणा गरेको छ
२० फागुन, २०७६
Share
डडेल्धुरामा चरेससहित १ जना पक्राउ
पक्राउ पर्नेमा जिल्लाको नवदुर्गा गाउँपालिका– १, सुनकोटका ३७ वर्षीय इन्द्र भुल रहेका छन्
१९ फागुन, २०७६
Share
धनगढी विमानस्थलको भीआईपी कक्षमा नेता भीम रावललाई किन राेकियाे ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका पूर्वउपप्रधानमन्त्री भीम रावललाई धनगढी विमानस्थलको भीआईपी कक्षमा रोक लगाइएको छ
१७ फागुन, २०७६
Share
सौन्दर्यले भरिपूर्ण सुदूरपश्चिम : राष्ट्रपति भण्डारी
सुदूरपश्चिम भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले डडेल्धुरामा रहेको सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गरेकी छन्
१६ फागुन, २०७६
Share
धनगढीको खाना महोत्सवमा फाँडो आकर्षण
होटल व्यवसायी संघ कैलालीले आयोजना गरेको प्रथम सुदूरपश्चिम खाना महोत्सवमा मौलिक खानाका परिकारको स्वाद लिन पाउँदा ग्राहकहरु दंग छन्
१६ फागुन, २०७६
Share
राष्ट्रपति भण्डारीले आज उग्रतारा माताको दर्शन गर्ने
बुधबारबाट सुदूरपश्चिम भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार डडेल्धुरा आउँदै छिन् । उनी शुक्रबार बिहान सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गर्ने भएकी छन्
१६ फागुन, २०७६
Share
कञ्चनपुरमा घरभित्रै मृत भेटिए दम्पती, हत्या आशंका
प्रहरीका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११, कलुवापुरमा ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी मृत अवस्थामा भेटिएका हुन्
१५ फागुन, २०७६
Share
डडेल्धुरामा ढिस्कोले पुरिएर १ जनाको मृत्यु, ४ घाइते
जिल्लाको नवदुर्गा गाउँपालिका– २, बेडपानीमा रहेको अमरघाट झोलुङे पुलको फाउण्डेसनमा काम गरिरहेका मजदुरमाथि पहिरो पर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ
१५ फागुन, २०७६
Share
राष्ट्रको विकासमा पर्यटकीय क्षेत्रको विकास जरुरी : राष्ट्रपति
मालिकार्जुन गाउँपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रको सातौँ धाम मालिकार्जुनमा पूजापाठ गर्दै यो क्षेत्र धार्मिक पर्यटन उर्बरभूमि भएको बताइन्
१५ फागुन, २०७६
Share
राष्ट्रपतिको भ्रमणमा २ जिल्लाका ४ स्थानीय तहमा बिदा
बुधबारबाट सुदूरपश्चिम प्रदेश भ्रमणमा आएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज सुदूरपश्चिमका पहाडी जिल्लामा आउने कार्यक्रम रहेको छ । ३ दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी डडेल्धुरासहित सुदूरपश्चिमका ५ जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुँदै छिन् ।
१५ फागुन, २०७६
Share
राष्ट्रपतिद्वारा धनगढीमा विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन
सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सुरु भएको उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन्
१४ फागुन, २०७६
Share
२ शिक्षकद्वारा सुस्त मनस्थितिकी किशोरीमाथि बलात्कार, जाहेरीपछि पीडक फरार
बझाङमा दुई शिक्षकले एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको दुर्गाथलीमा बस्ने ती किशोरीले दुवै शिक्षकविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्
१४ फागुन, २०७६
Share
पश्चिम सेती निर्माणको दबाब दिन १ लाख पत्र संकलन गरिँदै
धनगढीको सन्तोषी टोल निवासी ८४ वर्षीय भोजबहादुर चन्दको पत्रबाट अभियानको शुभारम्भ गरिएको बोलन्या थली धनगढीका संयोजक यादव जोशीले जानकारी दिए
१४ फागुन, २०७६
Share
गाउँपालिका अध्यक्षसहित ३ जनाविरुद्ध अख्तियारमा उजुरी
मुक्त हलिया पुनःस्थापनाको बजेट आएको विषयमा आफूहरूले ७ फागुन २०७६ मा मात्र जानकारी पाएको र सोही विषयमा बुझ्न गाउँपालिका कार्यालयमा सम्पर्क गर्दा कुनै पनि कागजातसमेत नदेखाइएको तथा जानकारीसमेत नदिएको उजुरीमा उल्लेख छ
१४ फागुन, २०७६
Share
आयोजक सुदूरपश्चिम– ११ पुग्याे सेमिफाइनलमा
धनगढी रंगशालामा मंगलबार भएको पहिलो क्वार्टरफाइनल खेलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब विजयी हुँदै सेमिफाइनलको बाटो तय गरेको छ
१३ फागुन, २०७६
Share
ट्याक्टर दुर्घटनामा ९ जना घाइते
घाइते हुनेमा बढीजसो विद्यार्थीहरू रहेका छन् । उनीहरू कक्षा ८ को फर्म भर्नका लागि फोटो खिच्न गाउँपालिकाको केन्द्र घट्मुना आउने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ
१३ फागुन, २०७६
Share
सुदूरपश्चिमका मेला महोत्सवमा स्थानीय कलाकार ओझेलमा
सुदूरपश्चिमका पहाडी तथा तराईका जिल्लाहरूमा मेला महोत्सव सुरू भएका छन् भने कहीँकतै महोत्सव सम्पन्न भइसकेका छन् । मंसिर सुरू भएसँगै सुदूरपश्चिममा सुरू भएका मेला महोत्सव अझै निरन्तर रूपमा सञ्चालनमा छन्
१३ फागुन, २०७६
Share
अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते, ३ को अवस्था गम्भीर
अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । तीमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ । ढकारीबाट मंगलसैनतर्फ जाँदै गरेको जिप कमलबजार नगरपालिका- ६ हात्तीबाँझमा दुर्घटना भएकाे हाे
१३ फागुन, २०७६
Share
कञ्चनपुरबाट १० क्विन्टल अवैध कुखुरा बरामद
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीबाट अवैध रुपमा भारतबाट ल्याउँदै गरेको दश क्विन्टल कुखुरा सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ
१३ फागुन, २०७६
Share
धनगढीमा खाना महोत्सव १४ फागुनदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने
होटल व्यवसायी संघ कैलालीको आयोजनामा कैलालीको धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव २०७६ आयोजना हुने भएको छ
१२ फागुन, २०७६
Share
खप्तड गोल्डकपको क्वार्टरफाइनल समीकरण पूरा
सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको सर्वाधिक धनराशिको नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ
१२ फागुन, २०७६
Share
धनगढी विमानस्थल थप ७ दिन आशिंक बन्द रहने
धावनमार्ग मर्मत सम्भार र स्तर वृद्धिको कामलाई निरन्तरता दिन ११ फागुनदेखि १८ सम्मका लागि विमानस्थल आशिंक बन्द रहने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए
१२ फागुन, २०७६
Share
भीमदत्त पन्तको जन्मथलो प्रवेशद्वार: ६ वर्षदेखि निर्माण अलपत्र
अमरगढी नगरपालिकाले शहीद भीमदत्त पन्तको जन्मथलो कारीगाँउलाई आदर्श बस्तीका रुपमा विकास गर्दै जाँदा ६ वर्ष अगाडि सुरु भएको प्रवेशद्धारको निर्माण सक्दो चाँडो हुनुपर्ने स्थानीयको माग छ
१२ फागुन, २०७६
Share
विवेकको ह्याट्रिकमा नव जनजागृति क्वार्टरफाइनलमा
नव जनजागृति युवा क्लब मदन भण्डारी स्पाेर्ट्स एकेडेमीलाई ४–० को फराकिलो अन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो
११ फागुन, २०७६
Share
लागुऔषध खैरो हिरोइनसहित धनगढीबाट ५ जना पक्राउ
लागुऔषध खैरो हिरोइन बेचबिखन र सेवनमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई ३ ग्राम ४ सय १० मिलिग्राम खैरो हिरोइनसहित धनगढी बसपार्कको एउटा होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ
११ फागुन, २०७६
Share
बैतडीमा जीप दुर्घटना हुँदा २ जना गम्भीर घाइते
बैतडीमा जीप दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्
११ फागुन, २०७६
Share
कुखुरा फार्ममा आगलागी हुँदा १० लाख क्षति
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा १० लाख बढीको क्षति भएको छ
११ फागुन, २०७६
Share
दार्चुलामा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार
दार्चुलामा एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । जिल्लाको महाकाली नगरपालिका–१ की ३२ वर्षीया कौशीला धामीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो
१० फागुन, २०७६
Share