प्रदेश २
प्रतिबन्धित लागूऔषधसहित तीन पक्राउ
प्रतिबन्धित लागूऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टीबाट तीन युवालाई पक्राउ गरेको छ ।
१ असार, २०७६
Share
ब्युरोक्रेसी नै छैन कसरी काम गर्ने ?
७ वटा प्रदेश छन् ती प्रदेशहरुलाई १५ प्रतिशत बजेट दिइएको छ । एउटा प्रदेशलाई दुई प्रतिशत बजेट आउँछ, यो पैसाले प्रदेशमा कसरी काम गर्न सकिन्छ
३२ जेठ, २०७६
Share
घुस लिँदालिँदै इन्जिनियर पक्राउ
सप्तरीको रुपनी गाउँपालिकामा कार्यरत इन्जिनियर विकास श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ
३१ जेठ, २०७६
Share
पाँच वर्षीया बालिका बलात्कारको आरोपमा १३ वर्षीय बालक पक्राउ
सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । मामाघरमा बस्दै आएका बालकले ललाइफकाइ बिस्कुट खान दिएर आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको सार्वजनिक भएको छ
३१ जेठ, २०७६
Share
धनुषामा बम विस्फोट, नगरपालिका कार्यालयको पर्खालमा क्षति
नगरपालिकको वडा नम्बर ३ स्थित पुरानो धर्मशाला पूर्वपट्टि रहेको नगरपालिकाको सभाहलको पर्खालमा बमले क्षति पुर्याएको छ । गए राति साढे ९ बजेको समयमा विस्फोट भएको हुन सक्ने प्रहरीको अनुमान छ
३० जेठ, २०७६
Share
विकास खर्च निराशाजनक, गाडी किन्न ३० करोड
प्रदेश २ मा पुँजीगत खर्चको अवस्था निराशाजनक देखिएको छ । चालू आर्थिक वर्ष २०७५/७६ सकिन एक महिना बाँकी रहँदा पुँजीगत खर्च ९.२८ प्रतिशतमै सीमित छ
२९ जेठ, २०७६
Share
३८ वर्षदेखि शरीरभरि मासुका डल्ला, उपचार कसले गर्ला
गौशाला बजार, विशाल बजार र सुर्ती विकास बजार जाँदा सडकमा मान्छे उनलाई देखेर तर्सन्छन्, कोही दुर्वचन बोल्छन्, बालबालिका डराएर भाग्छन् । उनीसँगै बस सिटमा बसेका उठेर भाग्छन् ।
२७ जेठ, २०७६
Share
एकातिर बन्दै, अर्कोतिर भत्किँदै
निर्माण नसकिँदै जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्ड भासिन थालेको छ। संसदीय अनुगमन समितिले सडक गुणस्तरहीन रहेको ठहर गरेको छ।
२७ जेठ, २०७६
Share
नगरपालिकामा कुटाकुट, दर्जनौं घाइते
बिदेह नगरपालिको कार्यालयमा विद्यार्थीले ताला लगाएपछि मेयर बेचन पक्षका युवाबीच झडप भएको हो । झडपका क्रममा दर्जनौं विद्यार्थीलाई चोटपटक लागेको छ । मेयर बेचन दासले बाहिरका गुण्डा ल्याएर विद्यार्थीलाई कुट्न लगाएको अभिभावकहरुको आरोप छ
२७ जेठ, २०७६
Share
धनुषाको विदेह नगरपालिकामा झडप
धनुषाको विदेह नगरपालिकामा झडप भएको छ । नगरपालिका–२ मा रहेको जनता माध्यमिक विद्यालयका शिक्षकहरुले तलब नपाएको भन्दै नगरपालिकामा ताला लगाउन पुगेका विद्यार्थी र नगर प्रमुख बेचन दास पक्षका युवाहरुबीच झडप भएको हो ।
२६ जेठ, २०७६
Share
अस्पतालमा श्रीमतीको शव छोडेर श्रीमान फरार
विरामी श्रीमतीलाई उपचारका लागि अस्पताल ल्याएका यादव अहिले सम्पर्कविहीन भएको अस्पतालले जनाएको छ । रेणुका माइतीपक्ष अस्पताल पुगेका छन्।
२५ जेठ, २०७६
Share
जनकपुरमा मेयर र उपमेयरबीच चर्कियो विवाद
जनकपुर उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह, प्रमुख प्रशासकीय अधिकृत सीता परियार र कमिटीमा रहेका वडाध्यक्षहरूको सिफारिसमा ती सबै काम भइरहेको उनले आरोप लगाईन् ।
२५ जेठ, २०७६
Share
मनमौजी स्थानीय सरकार
नगरसभाबाट वडा नम्बर ४ मा वडाध्यक्षमार्फत सञ्चालन गर्ने योजनाका लागि ३३ लाख, वडा नम्बर २० मा ३८ लाख र वडा कार्यालय सञ्चालनका लागि दोस्रो नगरसभाबाट यी वडाहरूलाई सात लाखका दरले रकम विनियोजन भएको थियो। केही योजनामा उपभोक्ता समितिसमेत गठन भइसकेका छन्। तर, त्यसको पनि भुक्तानी रोकिएको छ।
२५ जेठ, २०७६
Share
हात्तीले ६ घर भत्कायो
महोत्तरीको बर्दिवासमा जंगली हात्तीको आक्रमणबाट ६ वटा घरमा क्षति पुगेको छ । बर्दिवास नगरपालिका–८ स्थित सुकुम्बासी aस्तीमा पसेको ६ वटा हात्तीले ६ वटा घर भत्काएका हुन्
२४ जेठ, २०७६
Share
जनकपुरमा मिथिला चित्रकला
जनकपुरधाममा मिथिला चित्रकला प्रदर्शनी भइरहेको छ । मारवाडी सेवा समितिले संस्थाको भवनको पर्खाल मिथिला संस्कृतिसम्बन्धी चित्रकलाले सजाइएको छ
२४ जेठ, २०७६
Share
भारत जोड्ने व्यापारिक मार्ग निर्माण तीव्र
पूर्व–पश्चिम राजमार्गदेखि भारतको जटही नाकासम्म जोडने ४० किलोमिटर व्यापारिक मार्गको निर्माणले तीव्रता पाएको छ । जनकपुरधामलाई जोड्ने सो सडक ६ लेनको बनाइँदै छ
२३ जेठ, २०७६
Share
छात्राहरुलाई आकर्षित गर्न साइकल वितरण
छात्राहरुलाई विद्यालयप्रति आकर्षित गराउन सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीमा साइकल वितरण गरिएको छ ।
२२ जेठ, २०७६
Share
हिन्दीलाई सम्पर्क भाषा बनाउन खोजेपछि...
‘सभामुख र मुख्यमन्त्री भोजपुरी बोल्नुहुन्छ,’ सांसद यादवले भने, ‘हामी मैथिली बोल्छौं, हिन्दीलाई सम्पर्क भाषा किन बनाउने ?’
२१ जेठ, २०७६
Share
श्रीमानले श्रीमतीलाई कोदालेले हानेपछि...
कोदालो प्रहार गरी आफ्नै श्रीमतीलाई घाइते बनाउने एकजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
२१ जेठ, २०७६
Share
जनकपुरमा बटसावित्रीको रौनक (४ तस्बिरसहित)
मैथिली महिलाको प्रमुख पर्व बटसावित्री आज देशको विभिन्न स्थानमा धुमधामसाथ मनाइँदै छ
२० जेठ, २०७६
Share
अपरिचित नम्बरबाट फोन आएपछि श्रीमतीको हत्या
श्रीमती हत्या गरेको आरोपमा धनुषा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ का २२ बर्षीय रहमत राईन रहेको प्रहरीले जनाएको छ ।
२० जेठ, २०७६
Share
सप्तकाेसी नगरपालिकाका मेयरसहित चार जनाविरूद्ध पक्राउ पुर्जी
सप्तरीको सप्तकोसी नगरपालिकाका प्रमुख उत्तम गौतम शर्मासहित चारजना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ
२० जेठ, २०७६
Share
प्रदेश २ नीति तथा कार्यक्रम : कति नयाँ ?
प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभामा आर्थिक वर्ष २०७६/७७ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आज बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख कायस्थले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्
२० जेठ, २०७६
Share
नझुक्किनुहोला यो कक्षाकोठामा वडा कार्यालय छ
विगत एक वर्षदेखि यो सरकारी विद्यालयको कक्षाकोठामा वडा कार्यालय चल्दै छ, अर्को सरकारी विद्यालयको कक्षाकोठमा स्वास्थ्य क्लिनिक
२० जेठ, २०७६
Share
झुन्डिएको अवस्थामा २० वर्षीय युवकको शव फेला
जनकपुरमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–२० को देवपुरा रुपैठामा झुन्डिएको अवस्थामा युवकको शव फेला परेको हो
२० जेठ, २०७६
Share
प्रदेश २ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै छ । प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख सरोज यादवका प्रेस सल्लाहकार प्रभाकर सिंहले जानकारी दिए ।
१९ जेठ, २०७६
Share
गुठी जग्गा अतिक्रमण हटाउन दलकै अवरोध
जनकपुर क्षेत्रमा अतिक्रमण हटाउन राजनीतिक दलहरूकै अवरोध रहेको पाइएको छ । बृहत्तर जनकपुर क्षेत्रमा रहेको मन्दिर तथा पोखरीका जग्गा विभिन्न मन्दिरका महन्थ, मठाधीश तथा पुजारीले संरक्षणको जिम्मेवारी वहन गर्दै आएकोमा यसमा राजनीतिक दलको असहयोग रहेको पाइएको छ ।
१९ जेठ, २०७६
Share
आगलागीमा पाँच घर जलेर नष्ट
सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा शनिबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।
१९ जेठ, २०७६
Share