प्रदेश २
धनुषसागर पोखरीमा डुबेर एककाे मृत्यु
जनकपुरधामको धनुषसागर पोखरीमा एक जनाको शव फेला परेको छ । प्रहरीले आइतबार साँझ पोखरीबाट शव निकालेको हो
१६ असार, २०७६
Share
श्रीमती हत्या गरी फरार यादव तीन वर्षपछि पक्राउ
श्रीमती हत्या गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ ।
१४ असार, २०७६
Share
नगरपालिकामा विद्यार्थीले तोडफोड गरे
धनुषाको विदेह नगरपालिका कार्यालयमा विद्यार्थीले ढुंगामुढा र तोडफोड गरेका छन्
१२ असार, २०७६
Share
लागूऔषधसहित तीन युवा पक्राउ
महोत्तरी प्रहरीले गए राति भारतीय नाकामा लागूऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ
१० असार, २०७६
Share
प्रमुख जिल्ला अधिकारीविरुद्ध दुई सय मुद्दा !
कँडेल धनुषामा १९ कात्तिक २०७५ मा प्रमुख जिल्ला अधिकारी भएर आएका थिए । प्रजिअ भएर आएको ८ महिनामा कँडेलमाथि दुई सय मुद्दा दर्ता भइसकेको छ
१० असार, २०७६
Share
महानरगमा झुट र भ्रष्टाचारको खेती मौलायोः रहबर अन्सारी
आन्दोलनको केन्द्रबिन्दु मानिएको वीरगन्जले निर्वाचन पछि गति लिने धेरैले आशा गरेका थिए । वीरगन्जको विकास केवल वीरगन्जका लागि मात्रै होइन, सिंगो देशको आर्थिक विकाससँग सम्बन्धित छ ।
९ असार, २०७६
Share
गाडीको ठक्करबाट एक वृद्धको मृत्यु
एकाबिहानै सम्सी गौशाला सडकखण्डअन्तर्गत औरही नगरपालिका–४ बैरियामा सडक दुर्घटनामा परी स्थानीय ७६ वर्षीय गनौर रायको मृत्यु भएको हो
९ असार, २०७६
Share
मोबाइल चोरीको आरोपमा पक्राउ परेकी महिलाको जेलभित्रै मृत्यु
मोबाइल चोरीको आरोपमा पक्राउ परेकी २५ वर्षीया सुमनदेवी ठाकुरले सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतमै आत्महत्या गरेकी हुन् ।
९ असार, २०७६
Share
प्रदेश २ को मिडिया विधेयक पनि विवादमा
नेपालमा संघीय सरकार र प्रदेश सरकारले ल्याएको मिडिया विधेयक पत्रकार विरोधी रहेकाले तत्काल सच्याउन जनकपुरधाममा आज आयोजित एक कार्यक्रममा माग गरिएको छ
९ असार, २०७६
Share
उपमेयरको नेतृत्वमा नगरपालिकाको कार्यालय तोडफोड
इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारीअनुसार शनिबार साँझको समयमा कार्यालयमा कामकाज मनलाग्दी गर्दै आएको विरोधमा उपमेयर रेणु झाको नेतृत्वको टोलीले कार्यालयमा तोडफोड गरेको हो
८ असार, २०७६
Share
पथलैया–वीरगन्ज सडक : निर्माण सम्पन्न नहुँदा अस्तव्यस्त
सातवटा प्याकेजमा विभाजन गरी व्यापारिक मार्ग निर्माणका लागि आयोजनाको कार्यालय र विभिन्न ठेकेदार कम्पनीबीच २०७३ असार २९ गते ३० महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो।
७ असार, २०७६
Share
पिएको तलबसमेत आफैं लिन्छन् सभामुखसहित १०४ सांसद
समाजवादी पार्टी नेपाल धनुषाका सांसद रामअशिष यादव, चमेलीदेवी दास र पर्साकी सांसद करिना बेगम गरी तीन जना सांसदले मात्र आफ्ना स्वकीय सचिवको पारिश्रमिक छुट्टै खातामा पठाउने गरेका छन्
७ असार, २०७६
Share
भिडन्तको नाममा लालबन्दीमा निःशस्त्रलाई किन मारियो ?
सत्तारुढ नेकपाका सांसद शिवकुमार मण्डल केवटले सर्लाहीको लालबन्दीमा नेकपा (विप्लव)का कार्यकर्तालाई भिडन्तको बहानामा हत्या गरेको आरोप लगाएका छन्
६ असार, २०७६
Share
अञ्चल अस्पताल परिसरका ११ औषधि पसलमा सिलवन्दी
जनकपुरधामका ११ वटा अवैद्य औषधी पसलमा सिल गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय जनकपुरको अनुगमन टोलीले बुधबार अनुगमनको क्रममा मापदण्ड विपरीत संचालित औषधी पसलमा सिल गरेको हो
६ असार, २०७६
Share
प्रहरीसँगको भीडन्तमा सर्लाहीमा विप्लवका जिल्ला इन्चार्ज मारिए
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्जलाई प्रहरीले गोली हानेर हत्या गरेको छ
६ असार, २०७६
Share
जनकपुरमा एकाबिहानै ग्याँस सिलिन्डर विस्फोट, तीन होटल जलेर नष्ट (फोटोसहित)
आज बिहान करिब ३ बजे ग्याँस सिलिन्डर विस्फोट भएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा–२ कदम चोकस्थित गोविन्द मिष्ठान भण्डार र अन्य दुई वटा होटल गरी तीन वटा भोजनालय होटल जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको हो ।
५ असार, २०७६
Share
कायकर्ता पोस्न साढे १० करोड
प्रदेश २ को सामाजिक विकास मन्त्रालयले आर्थिक वर्षको अन्तिममा बारा र पर्सामा साढे १० करोड ५० लाख रमक बराबरका योजनाहरु दिएको छ ।
५ असार, २०७६
Share
साइकलले भरियो मुख्यमन्त्रीको कार्यालय परिसर
प्रदेश २ काे मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसर यतिबेला साइकलले भरिएको छ
४ असार, २०७६
Share
छतबाट खसेर मृत्यु
सर्लाहीको मलंगवामा आफनै घरको छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका–३ बस्ने राकेश गुप्ताकी १६ वर्षीया छोरी सपना गुप्ता छिन्
४ असार, २०७६
Share
जनकपुरमा पानीको हाहाकार
जनकपुरआसपासका क्षेत्रमा पानीको हाहाकार मच्चिएको छ । इनार, चापाकल र पानीका स्रोत सुकेसँगै जनकपुरमा पानीको अभाव भएको हो ।
४ असार, २०७६
Share
सांसदलाई ३ करोड गलत हो, दुर्भाग्य सबै एकमत छन्
१ करोडको बजेट प्रदेशसभा सदस्यहरुले आफूखुसी परियोजनामा खर्च गर्न पाउनेछन् । यसले बजेटको अधिकांश भाग दुरुपयोग हुने डर छ
३ असार, २०७६
Share
गर्मीले जनकपुरका विद्यालय पाँच दिन बन्द
जनकपुरधाम उपमहानगरपालिकाले २ देखि ६ असारसम्म सामुदायिक तथा निजी विद्यालय बन्द गर्न सूचना जारी गरेको छ
२ असार, २०७६
Share
प्रदेश २ को बजेट ३८ अर्ब ७२ करोड
२ सरकारले प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसदहरूलाई ३ करोडका दरले बजेट विनियोजन गरेको छ । प्रदेशका निर्वा्चित सांसदले करोडका दरले पाउनेछन् । यसमध्ये रु १ करोड आफ्नै इच्छाले र बाँकी २ करोड संसदीय विकास कार्यक्रम अन्तर्गत पाउने भएका छन्
२ असार, २०७६
Share