प्रदेश २
बर्दिबासस्थित भब्सी खोलाको पुल बाढीले बगायाे, वैकल्पिक राजमार्ग खुलाइयाे
राैतहटकाे बर्दिबासस्थित भब्सी खोलाको पुल बाढीले बगाएपछि केही समय छोटा तथा लामा दूरीका सवारी साधन बाटोमै राेकिए ।
२८ असार, २०७६
Share
रौतहट पूर्ण डुवानमा, सदरमुकाम गौरमा १० फिटभन्दा बढी पानी
निरन्तरको वर्षाले रौतहट डुवानमा परेको छ । सदरमुकाम गौरमा १० फिटभन्दा बढी पानी जमेको छ भने सबै सरकारी कार्यालयका साथै सर्वसाधारणका घर डुवानमा परेका छन् । बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।
२८ असार, २०७६
Share
प्रहरीको गोलीबाट मारिएका सिंहको घर पुगे विमलेन्द्र निधि
प्रहरीको गोली लागेर सर्लाहीमा मृत्यु भएका सरोजनारायण सिंहको घर नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पुगेका छन्
२७ असार, २०७६
Share
१२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, आरोपित चारै जना फरार
सप्तरीमा १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरिएकाे घटना सार्वजनिक भएको छ । घटना घटेको एक सातापछि पीडित पक्ष उजुरी लिएर इलाका प्रहरी कार्यालय, कञ्चनपुर आएपछि घटना सार्वजनिक भएको हो
२७ असार, २०७६
Share
मन्दिरका लागि छुट्याइएकाे १० लाखमा ३ लाख गायब !
जानकी जन्मोत्सव मनाउन प्रदेश २ सरकारले जानकी मन्दिरलाई दिएको १० लाख रूपैयाँमा ३ लाख गायब भएकाे छ । १० लाख दिने भनेकाे प्रदेश सरकारले दिने बेलामा जम्मा ७ लाख रूपैयाँको मात्र चेक थमाएकाे हाे
२६ असार, २०७६
Share
सिराहामा यात्रुबाहक बस दुर्घटना, १५ घाइते
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार घाइतेमध्ये नाै जनाको श्रमजीवी केयर अस्पताल सोनापुर र पाँच जनाको आरके मेडिसिटी अस्पताल जिरोमाइलमा उपचार भइरहेको छ
२६ असार, २०७६
Share
‘छोरीलाई दाइजो होइन, अंश दिनुहोस्’
इन्सेकको तथ्यांकलाई आधार मानेर कुरा गर्ने हो भने गत वर्ष प्रदेश २ मा ६ सय १ घटना घटेका छन् । अन्य प्रदेशको तुलनामा प्रदेश २ को अवस्था नराम्रो नै छैन । तर, म यसबाट सन्तुष्ट छैन । घटना नै नहोस् भनेर हामी गम्भीरतापूर्वक काम गरिरहेका छौं ।
२५ असार, २०७६
Share
प्रदेश २ सरकारले आफ्नै लगानीमा विकास बैंक खोल्ने
प्रदेशको समग्र विकासका लागि सरकारकै स्वामित्वमा बैंक स्थापना अपरिहार्य रहेकोले बैंक स्थापनाको गृहकार्य अघि बढाइएको आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले जानकारी दिए
२५ असार, २०७६
Share
असारे विकासः ढलान सडकमाथि पुनः ढलान
जनकपुरधाम उपमहानगरपालिकाभित्रै एक सडकमा ग्राभेलमाथि ग्राभेल गरिएको छ
२४ असार, २०७६
Share
लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित गोलबजार नगरपालिका–५ निवासी २५ वर्षीय बलिराम महतोलाई पक्राउ गरेको हो
२४ असार, २०७६
Share
अकासियाे आँपकाे मूल्य, नेपालभन्दा भारतलाई बढी फाइदा
अत्यधिक आँप उत्पादन हुने प्रदेश २ मा यस वर्ष आँपको मूल्य अकासिएको छ । अहिले आँप प्रतिकेजी १ सय रुपैयाँसम्म बिक्री भइरहेको छ
२४ असार, २०७६
Share
सिरहामा एक वर्षमा सवारी दुर्घटनामा ७९ को मृत्यु
चालू आर्थिक वर्ष २०७५/७६ को साउनदेखि जेठसम्मको ११ महिनामा पुरुष ६४, महिला १० र बालबालिका पाँच जना गरी जम्मा ७९ जनाले विभिन्न सडक दुर्घटनामा परी ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय लहान, सिराहा जनाएको छ
२३ असार, २०७६
Share
प्रदेश २ का मन्त्री भन्छन्ः प्रतिपक्षीले मागेपछि रकम दियौं
जेठको अन्त्यमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले १ अर्ब १० करोड र सामाजिक विकास मन्त्रालयले १ अर्ब ३ करोडको योजना बाँडेर कस्तो विकास निर्माण कार्य गर्न खोजेको भन्ने प्रश्न उठिरहेको बेला प्रदेश सरकारका ती मन्त्रीले यस्तो दाबी गरेका हुन्
२२ असार, २०७६
Share
लागूऔषधसहित एकजना पक्राउ
सिरहाको बरियारपट्टी गाउँपालिका- ३ हवल्दार चौकस्थित सिटी रिक्सालाई चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
२२ असार, २०७६
Share
पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु
सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ ।
२१ असार, २०७६
Share
सुशील वनस्पति तेल उद्योगमा भीषण आगलागी
वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा आज बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो ।
२१ असार, २०७६
Share
बर्दिवासमा चोरी, एक लुटेरा नियन्त्रणमा
हतियारसहित आएका लुटेराले दुई घरमा चोरी गरेकाे स्थानीयले बताएका छन् । सुनचाँदी र नगद गरी करिब १५ लाख रुपैयाँ बराबरको धनमाल लुटिएको प्रहरीले जनाएको छ
१९ असार, २०७६
Share
सरोजनारायणलाई शहीद घोषणाका लागि सिफारिस गरिने, पत्नीलाई नगरपालिकामा जागिर
प्रहरीको गोली लागेर मृत्यु भएका सर्लाही ईश्वरपुरका सरोजनारायण सिंहलाई शहीद घोषणाका लागि सिफारिस गर्ने सहमति भएको छ ।
१९ असार, २०७६
Share
अख्तियारका पूर्वआयुक्त पाठकको भ्रष्टाचार कनेक्सनः मण्डलविरुद्ध पनि सोझियो अनुसन्धान
विमानस्थल कार्यालय काठमाडौंका नायब सुब्बा ललित झाले पनि मण्डलमार्फत पाठकका लागि पैसा उठाउने कार्य गर्दै आएको खुलेको छ
१८ असार, २०७६
Share
सिराहामा ९ महिने शिशुमाथि बलात्कार प्रयास
सिराहाको लहान नगरपालिका–२४ गोविन्दपुर महलनमा ९ महिने शिशु बलात्कृत भएकी छन् । प्रहरीले मंगलबार शिशु बलात्कार गरेको आरोपमा १४ वर्षीय एक बालकलाई पक्राउ गरेको हो
१८ असार, २०७६
Share
विद्यालयमै बस्छ गाउँको सिंहदरबार
अहिले विद्यालयमा पोसाकबिनाका मान्छेको बर्चस्व छ । र ती पोसाकबिनाका मानिस भने विद्यार्थी होइनन्, जनप्रतिनिधि र कार्यकर्ता हुन्
१८ असार, २०७६
Share
बोक्सी भन्दै हबल्दारले काकीलाई कुटे
सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा निवासी ५३ वर्षीया जशोधियादेवी यादवले भतिजा नेपाल प्रहरीको हबल्दार पदमा कार्यरत कमलदेव यादवले पटक–पटक बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै आएको आरोप लगाएकी छन्
१७ असार, २०७६
Share
बस र ट्रक आपसमा ठोक्किँदा एकको मृत्यु, ६ घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा बस र ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्
१७ असार, २०७६
Share
सिरहामा सवारी दुर्घटना, ३ को मृत्यु, १२ जना घाइते
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–११ स्थित पडरियामा आज दिउँसो यात्रु सवार म्याजिकलाई मालवाहक ट्रकले ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ
१७ असार, २०७६
Share
नेपाली युवाले मान्छे नपुग्ने ठाउँमा पुग्ने रोबोट बनाए
उनीहरुले बनाएका मानवरहित यन्त्रमा ट्राफिक कन्ट्रोल सिस्टम, तापक्रम, माटोको प्रकार पत्ता लगाउने, सवारी साधनलाई दुर्घटनाबाट जोगाउन सचेत गराउनेलगायतका विशेषता छन्
१७ असार, २०७६
Share