प्रदेश २
प्रदेश २ को राजधानी जनकपुरधाम, नाममा विवाद
सत्तारुढ राजपा र समाजवादी पार्टीले भने प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम राख्ने निर्णय गरेका छन् । दुवै पार्टीले प्रदेशसभामा सो सम्बन्धी प्रस्ताव दर्ता गराउदै छन्
६ भदौ, २०७६
Share
घुससहित कर्मचारी पक्राउ
डेढ लाख घुस रकमसहित जिल्ला अदालत महोत्तरीका एकजना कर्मचारीलाई पक्राउ गरिएको छ
५ भदौ, २०७६
Share
जबरजस्ती करणीका एकसहित ४ विद्यार्थी पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार जबरजस्ती करणी मुद्दाका एक अभियुक्तसहित ४ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ
४ भदौ, २०७६
Share
पोखरामा डेंगु फैलियो, यस्ता हुन्छन् डेंगुका लक्षण
पोखरामा केही समयदेखि फैलिएको डेंगु रोगको संक्रमण झन् फैलिएको छ । सोमबार साँझसम्म १ सय १९ जनामा डेंगु संक्रमण देखिएको बताएको छ
३ भदौ, २०७६
Share
दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्यो
सिरहा जिल्लाका विभिन्न स्थानमा गत आर्थिक वर्ष २०७५/७६ मा भएका सडक दुर्घटनामा मात्रै ८७ जनाको मृत्यु भएको छ ।
३ भदौ, २०७६
Share
प्रदेश २ मा भ्रष्टाचार बढ्याे : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ मा भ्रष्टाचार बढेको टिप्पणी गरेका छन् । जनताको आकांक्षाबमोजिम प्रदेश २ सरकारले काम नगरेको पनि उनले बताए
३ भदौ, २०७६
Share
दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई मुख्यमन्त्रीकाे निर्देशन
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रहरीलाई अनुसन्धानको क्रममा कुनै प्रकारको दबाब र प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन्
३ भदौ, २०७६
Share
पार्टीमा पहिला झलनाथको अपमान गरियो, अहिले मेरो गरिँदैछ : माधव नेपाल
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाग गठनको विषयमा असन्तुष्टि व्यक्त गरेका छन्
२ भदौ, २०७६
Share
प्रचण्ड भन्छन्- ओलीजीले समझदारीअनुसार चल्नुपर्छ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आलोपालो सरकार चलाउने समझदारी’बारे फेरि बोलेका छन्
२ भदौ, २०७६
Share
बाेक्सी आरोपमा ३५ वर्षीया महिलालाई महिलाले नै खुवाए मलमूत्र
महोत्तरीको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोपमा एक महिलालाई गाउँले महिलाले नै मानव मलमूत्र खुवाएका छन्
२ भदौ, २०७६
Share
प्रदेश–२ को नाम मिथिला प्रदेश राख्न माग
प्रदेश २ मा प्रमुख प्रतिपक्षी दलका नेता राम सरोज यादवले प्रदेश–२ को नाम मिथिला प्रदेश हुनुपर्ने बताएका छन्
१ भदौ, २०७६
Share
अभियुक्त फरार, असई पक्राउ
अभियुक्त फरार भएको प्रकरणमा दोषी भएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले एक प्रहरी सहायक निरीक्षकलाई निलम्बित गरेको छ
१ भदौ, २०७६
Share
सप्तरीमा जीप दुर्घटना, एक जनाकाे मृत्यु
सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साह चोकमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ
३२ साउन, २०७६
Share
प्रदेश २ को नामाकरण र स्थायी राजधानीको टुंगो चाँडै
प्रदेश २ मा नामकरण र स्थायी राजधानी तोक्ने गृहकार्य सुरु भएको छ । प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन भएलगत्तै दलहरु प्रदेशको नामकरण र स्थायी राजधानी तय गर्नेबारे छलफलमा जुटेका छन् ।
३२ साउन, २०७६
Share
प्रहरी कार्यालयबाटै भागे बलात्कारका आरोपी
जबरजस्ती करणी मुद्दाका पक्राउ परेका एक अभियुक्त जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार भएका छन् । बिहीबार दिउँसो बयानको लागि अपराध अनुसन्धान शाखामा लगिएको बेला अभियुक्त फरार भएका हुन्
३२ साउन, २०७६
Share
जर्वजस्ती बिहे, वडाध्यक्षको मिलेमातोमा घटना सामसुम
सो भिडियो धनुषाको एक गाउँको हो, जहाँ गाउँका केही युवकहरू मिलेर किशोर र किशोरीलाई जबरजस्ती विवाह गराइरहेको दृश्य देख्न सकिन्छ
३१ साउन, २०७६
Share
जनकपुरमा १३ दिनसम्म चलेको झुलन महोत्सव सम्पन्न
झुलन महोत्सव जनकपुरधाममा अबेर राति सम्पन्न भएको छ । १३ दिनसम्म चलेकोे सो महोत्सवको क्रममा जनकपुरधामको जानकी मन्दिर सहित अधिकांश मन्दिरमा रामजानकीको मूर्तिलाई झुलामा राखेर झुलाइएको थियो
३१ साउन, २०७६
Share
दुर्घटनापछिकाे झडपमा २० जना घाइते
सिटी रिक्सा दुर्घटनामा परेर हात भाँचिएपछि रिक्साधनीसँग उपचार खर्च लिँदा उत्पन्न विवादमा एकै वडाका २० जना घाईते भएका छन्
३१ साउन, २०७६
Share
राजविराजको महेन्द्र विन्देश्वरी क्याम्पसमा तनाव
क्याम्पस दिवसमा आफूलाई उपेक्षा गरी एक पक्षीय ढंगबाट कार्यक्रम आयोजना गरेको भन्दै दाता परिवारका एक पक्षका सदस्यले तालाबन्दी गरेपछि राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा तनाव उत्पन्न भएको छ
२९ साउन, २०७६
Share
सांसद यादवको राजीनामा फिर्ता हुने
समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवको राजीनामा फिर्ता हुने भएको छ । सांसद यादवले सभामुख कृष्णबहादुर महरासमक्ष सोमबार राजीनामा पत्र बुझाएका थिए
२८ साउन, २०७६
Share
प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जना पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको ‘फोटोकपी’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
२८ साउन, २०७६
Share
अञ्जु श्रेष्ठकाे हत्यामा संलग्न दुई जना पक्राउ
महोत्तरीको गौशाला नगरपालिका-१० भरतपुरकी ३० वर्षीया अञ्जु श्रेष्ठकाे हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ
२८ साउन, २०७६
Share
अब प्रदेश २ मा रुखैरुख, १० लाख रोपिए
प्रदेश २ मा अहिले वृक्षरोपण अभियान युद्धस्तरमा चलिरहेको छ । प्रदेशको ८ वटै जिल्लामा दैनिक वृक्षरोपण कार्य भइरहेको मन्त्रालयले जनाएको छ
२७ साउन, २०७६
Share
प्रदेश २ मा 'मनपरी गर्ने' डिएसपीसहित २ सय ८० प्रहरीमाथि विभागीय कार्बाही
आचरण र संगठन हितविपरीत काम गरेको भन्दै एक प्रहरी नायव उपरीक्षकसहित २ सय ८० प्रहरी विभागीय कार्बाहीमा परेका हुन्
२५ साउन, २०७६
Share
सवइन्जिनियर घुस रकमसहित पक्राउ, सडकमै मुचुल्का
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीले धनुषाको नगराईन नगरपालिकाका सवइन्जिनियर उमेश मण्डल घुस रकमसहित पक्राउ परेका छन्
२५ साउन, २०७६
Share
सुस्त मनस्थितिकी युवतीलाई विवाह गर्ने आश्वासन दिएर बलात्कार
सुस्त मनस्थितिकी एक युवतीलाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ
२५ साउन, २०७६
Share
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु
जिल्लाको हरिवन नगरपालिकामा ट्रकको ठक्करबाट दुईको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिकास्थित बिहीबार ट्रकको ठक्करबाट दुईको मृत्यु भएको हो ।
२४ साउन, २०७६
Share