प्रदेश २
मधेस प्रदेशसभाको बैठक आज बस्दै, सङ्कल्प प्रस्तावमाथि छलफल हुने
प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ ।
१० फागुन, २०७८
1 min read
Share
मोदी र योगीको भ्रमण गराउनु प्रदेश सरकारको उपलब्धि : मुख्यमन्त्री राउत
उनले प्रदेश सरकार सम्हालेको पहिलो आर्थिक वर्षमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण गराउनु र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि भ्रमण गराउनु सरकारको उपलब्धि भएको उल्लेख गरे ।
३ फागुन, २०७८
2 min read
Share
स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा
सर्लाही जिल्लाका केही स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाजमा असर परेको छ ।
२९ माघ, २०७८
2 min read
Share
३५ लाख बिगो कायम गरी महोत्तरीको पिपरा गाउँपालिका- ५ का वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
२७ माघ, २०७८
1 min read
Share
मधेस प्रदेशसभामा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव पेस
मधेस प्रदेशसभामा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव पेस भएको छ । प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संकल्प प्रस्ताव पेस गरेका हुन् ।
२६ माघ, २०७८
3 min read
Share
सरस्वतीको मूर्तिमार्फत भ्रष्टाचारको विरोध, जनकपुरका युवाले यसरी देखाए संघ र प्रदेशको 'गोरु जुधाइ'
२३ माघ, २०७८
3 min read
Share
हावाहुरीका कारण धनुषाका दुई बालबालिकासहित मधेश प्रदेशमा तीन जनाको मृत्यु
२१ माघ, २०७८
1 min read
Share
बाराको कोल्हवी नगरपालिका- ११ का वडासचिव घुससहित पक्राउ
बाराको कोल्हवी नगरपालिका वडा नं. ११ का वडासचिव घुससहित पक्राउ परेका छन् ।
२० माघ, २०७८
1 min read
Share
मधेसमा काेराेना : खोप लगाउने बढ्दै, संक्रमणकाे ग्राफ घट्दै
कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेश प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ ।
२० माघ, २०७८
6 min read
Share
मन्त्री क्वार्टर निर्माणका लागि मधेस सरकारले गठन गर्यो पाँच सदस्यीय समिति
मधेस प्रदेश सरकारले मन्त्री क्वार्टर तथा प्रशासनिक भवन निर्माणका लागि अध्ययन तथा व्यवस्थापन समिति गठन गरेको छ ।
१८ माघ, २०७८
2 min read
Share
मधेस सरकारको विकास बजेट खर्च निराशाजनक, केही मन्त्रालयको खर्च शून्य
मधेस प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च ७.५ प्रतिशतभन्दा कम रहेको छ ।
१७ माघ, २०७८
4 min read
Share
सर्लाहीमा बसको ठक्करबाट एक जनाको मृत्यु, १३ घाइते
सर्लाहीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
१६ माघ, २०७८
1 min read
Share
रेल्वे कम्पनीका कर्मचारीद्वारा जनकपुर कार्यालयमा तालाबन्दी
नेपाल रेल्वे कम्पनीका कर्मचारीहरूले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् ।
१४ माघ, २०७८
2 min read
Share
राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न माग गर्दै मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा उजुरी
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
१३ माघ, २०७८
1 min read
Share
बारामा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट दुई जनाको मृत्यु
बारामा भारतीय नम्बर प्लेटको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
१३ माघ, २०७८
1 min read
Share
खोप लगाउन २० हजार मागेपछि अख्तियारको फन्दामा महोत्तरीका हेल्थ असिस्टेन्ट
महोत्तरीका हेल्थ असिस्टेन्ट अजय कुमार साह र अर्का एक जना कृष्ण कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ
१२ माघ, २०७८
2 min read
Share
मधेस प्रदेशबाट सत्ता गठबन्धनका सिद्दिकी र अर्याल विजयी
राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् ।
१२ माघ, २०७८
1 min read
Share
स्रोत नखुलेको ५० लाखसहित पाँचजना पक्राउ
विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित पाँच जना पक्राउ परेका छन् ।
८ माघ, २०७८
3 min read
Share
सीके राउतलाई मन्त्री रेणु यादवको ज्यान मार्ने धम्की, भनिन्- गौरकाण्डको इतिहास नभुल्नु
मन्त्री यादवले चेतावनी दिँदै भनेकी छन्, ‘म डाक्टर साहेबलाई यतैबाट भन्छु कोही एक बिरामी मर्छन् । र, तपाईंलाई घेराबन्दी पारेर मारिदिन्छन् । त्यसैले सतर्क हुनुहोस् ।’
६ माघ, २०७८
3 min read
Share
मधेस प्रदेशमा कोरोना कहर : पूर्वाधार र जनशक्तिको व्यवस्थापन छैन
बुधवार देशमा एकै दिन ११ हजारभन्दा बढी कोरोना संक्रमित थपिए । जसमध्ये १९४ जना संक्रमित मधेस प्रदेशका हुन् । मधेस प्रदेशमा पनि कोरोनाको ग्राफ उकालो चढ्ने क्रममा छ ।
५ माघ, २०७८
2 min read
Share
‘मधेस प्रदेश’ नाम फिर्ता लिन माग गर्दै जनकपुरधाममा प्रदर्शन
प्रदेश २ को नाम 'मधेस प्रदेश' फिर्ता लिन माग गर्दै जनकपुरधामका स्थानीय युवाहरूले मंगलवार प्रदर्शन गरेका छन् ।
४ माघ, २०७८
2 min read
Share
मधेस प्रदेशको खुसीयालीमा आज सार्वजनिक बिदा
मधेस प्रदेशमा आज (मंगलबार) सार्वजनिक बिदा घोषणा गरिएको छ ।
४ माघ, २०७८
1 min read
Share
नौ वर्षीया बालिकालाई जबर्जस्ती करणीपछि हत्या गरेको आरोपमा आमाछोरा पक्राउ
२ माघ, २०७८
1 min read
Share
प्रदेश २ का प्रदेशसभा सदस्य रामकुमार यादवले सदनमै फाेन उठाएर 'ए भाइ...' भनेपछि
प्रदेश २ को नामकरण र राजधानीका सम्बन्धमा प्रदेशसभामा छलफल चलिरहेको थियो । क्रमश: आ-आफ्नो धारणा व्यक्त गर्दै प्रदेशसभा सदस्यहरू फकिँदै थिए ।
२ माघ, २०७८
1 min read
Share