प्रदेश २
धनुषाको गणेशमानचारनाथमा पुरुषको शव फेला
धनुषाको गणेशमानचारनाथ नगरपालिकास्थित खेतमा एक पुरुषको शव फेला परेको छ । नाम र थर खुल्न नसकेको अन्दाजी ४०–४५ वर्षका पुरुषको शव भेटिएको हो
२३ साउन, २०७६
Share
संघीय सरकार नै प्रदेश विकासकाे बाधक : मुख्यमन्त्री राउत
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा औद्योगिक वातावरण निर्माणका लागि संघीय सरकार बाधक बनेकाे आरोप लगाएका छन्
२३ साउन, २०७६
Share
परिषद्को ९३ लाख लिएर कर्मचारी फरार
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् धनुषाका एक कर्मचारी बैंकबाट ९३ लाख रुपैयाँ बढी रकम झिकेर फरार भएका छन्
२२ साउन, २०७६
Share
धनुषामा नगरप्रमुख र उपप्रमुखबीचको विवाद : हंसपुर बन्यो रणभूमि (फोटो फिचर)
विवाद मंगलबार झडपमा परिणत भयो । झडप रोक्न प्रहरीले लाठी चार्ज गर्नुपर्यो भने प्रहरीको लाठी चार्जबाट उपप्रमुख झासहित आधा दर्जन स्थानीय घाइते भएका छन् ।
२२ साउन, २०७६
Share
धनुषा हंसपुरका नगरप्रमुख र उपप्रमुख समूहबीच झडप
धनुषाको हंसपुर नगरपालिका प्रमुख र उपप्रमुखबीचको विवाद झडपमा परिणत भएको छ
२२ साउन, २०७६
Share
हचुवामा संविधान संशोधन हुँदैन : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले औचित्य पुष्टि भए मात्र संविधान संशोधन हुने बताएका छन्
२२ साउन, २०७६
Share
१लाख २० हजार नगदसहित पाकेटमार पक्राउ
१ लाख २० हजार रुपैयाँसहित एक पाकेटमारलाई धनुषा प्रहरीले पक्राउ गरेको छ
२० साउन, २०७६
Share
विदेश जान पैसा कमाउन हिँडेका दाजुभाइ जब एउटै चितामा जले...
विदेश जाने पैसा कमाउन हिडेका दाजुभाईको शव घर आइपुगेर एउटै चितामा जलाउनु परेपछि यतिवेला परिवारमात्र होइन सिंगो गाँउ शोकमग्न छ
२० साउन, २०७६
Share
ट्याक्टरको ठक्करबाट एकको मृत्यु
कविलासी नगरपालिका–७ सिरसियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा नवलपुरबाट मलंगवातर्फ आउँदै गरेको मोटरसाइकललाई बोलबम (शिवभक्त) सवार ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ
१९ साउन, २०७६
Share
जनकपुरधाममा झुला उत्सवको राैनक
सांस्कृतिक परम्पराका रूपमा जनकपुरधामलगायत प्रायः अन्य मठ मन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । शनिबारदेखि सुरु भएको उत्सव जनै पूर्णिमाको दिन अर्थात् ३० साउनसम्म जारी रहन्छ
१९ साउन, २०७६
Share
परीक्षा हलमा माेवाइल लगेकाे भन्दै धनुषामा चार परीक्षार्थी प्रहरीकाे नियन्त्रणमा
सिटिईभिटीअन्तर्गतको डिप्लोमाको लागि स्कलरसीपमा परीक्षा दिने क्रममा जनकपुरधामबाट ४ जना परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेकाे छ ।
१९ साउन, २०७६
Share
भत्ता लिनेमा मुख्यमन्त्रीभन्दा राज्यमन्त्री अगाडि
कुनै जिम्मेवारी नपाएको भन्दै गुनासो गरिरहने एक राज्यमन्त्रीले मुख्यमन्त्रीभन्दा पनि बढी दैनिक भत्ता लिएकाे तथ्यांकमा देखिन्छ ।
१९ साउन, २०७६
Share
नगरप्रमुख र उपप्रमुखबीचकाे विवादले टुक्रियाे हंसपुर नगरपालिकाकाे कार्यालय
नगरप्रमुख मण्डलले नगरपालिकाको हंसपुरको बेल्ही चोकमा कार्यालय सञ्चालन गरेका छन् भने उपप्रमुख झा बघचौडास्थित साविकको कार्यालयमा बसेर कार्यसम्पादन गर्दै आइरहेकी छन्
१८ साउन, २०७६
Share
जनकपुरमा दुई टाउको भएको बच्चाको जन्म
स्थानीय रामानन्द चोकमा रहेको मिहिलाल इन्टरनेसनल अस्पतालमा बिहीबार दुई टाउको, चार आँखा र चार कान भएको बच्चाको जन्म भएको हो
१७ साउन, २०७६
Share
कुमार पाैडेल प्रहरीसँगकाे मुठभेडमा मारिएका हाेइनन् : प्रतिवेदन
प्रदेश २ अन्तर्गत रहेर मानवअधिकारको क्षेत्रमा सक्रिय विभिन्न संस्थाले विप्लव नेतृत्वकाे नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएका भन्ने कुरा गलत भएकाे दाबी गरेका छन्
१७ साउन, २०७६
Share
छुरा प्रहारबाट एक युवक घाइते
जनकपुरधाम उपमहानगरपालिका–१ वकिल टोलमा एक युवकमाथि छुरा प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन्
१५ साउन, २०७६
Share
घुससहित मालपोतका नायब सुब्बा पक्राउ
सिरहा स्थित मालपोत कार्यालयबाट ५ हजार घुस रकमसहित मालपोतका नायब सुब्बालाई आज रंगेहात पक्राउ गरिएको छ
१४ साउन, २०७६
Share
मुख्यमन्त्रीलाई तान्ने यस्तो नङ
जनकपुरका दिनेश सिंह यादवलाई नै हेर्नुहोस् न । उनी नङको साैखिन । सर्वसाधारण मात्र होइन, मुख्यमन्त्री पनि पुगे उनको नङ हेर्न
१२ साउन, २०७६
Share
बाढीपहिरोको क्षतिबारे मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीलाई ब्रिफिङ
मुख्यमन्त्री लालबाबु राउतले बाढीबाट प्रदेश २ मा भएको क्षतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका छन्
१२ साउन, २०७६
Share
करेन्ट लागेर बाबुछोराको मृत्यु
धनुषाकोे कमला नगरपालिका–१ मंगराहा गाउँमा करेन्ट लागेर बाबुछोराको मृत्यु भएको छ ।
१२ साउन, २०७६
Share
जनकपुरधाम विमानस्थलमा हवाई इन्धन रिफ्युलिंग स्टेसन
जनकपुरधाम विमानस्थलमा हवाई इन्धन रिफ्युलिंग स्टेसनको उद्घाटन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले जनकपुरधाम विमानस्थलमा आज उद्घाटन गरेका हुन्
११ साउन, २०७६
Share
धनुषा प्रहरीमा बन्यो कुकुर शाखा
धनुषाको मिथिला नगरपालिकास्थित प्रहरी चौकी लालगढ परिसरमा कुकुर शाखा स्थापना भएको छ
१० साउन, २०७६
Share
पूर्वमन्त्री सिंहको निधन
पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको आज बिहान निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उनको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो ।
१० साउन, २०७६
Share
समाजवादी पार्टीको मधेश प्रदेश समिति बन्यो
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति एकीकरण पछि गठन भएको समाजवादी पार्टीको मधेश प्रदेश समितिको अध्यक्षमा विजय यादव चयन भएका छन्
१० साउन, २०७६
Share
नक्कली लाइसेन्स बनाउने दुईजना प्रक्राउ
धनुषामा नक्कली सवारी चालक अनुमति पत्र बनाउने दुईजना पक्राउ परेका छन् । प्रकाउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका-६ बस्ने ३४ वर्षीय अलिअकवर मंसुर र औरही गाउँपालिका-६ बस्ने २४ वर्षीय सब्जान मंसुर रहेको प्रहरीले जनाएको छ ।
९ साउन, २०७६
Share