प्रदेश २
जनकपुरका मेयर फेसबुकमा भाइरल, यस्ताे छ कारण
जनकपुरधाम उपमहानगरपालिकाद्वारा प्रकाशित क्यालेण्डरमा चारैतिर मेयरको फोटो राखिएकाे भन्दै आलोचना भएको छ
१६ भदौ, २०७६
Share
पत्नी फिर्ता ल्याउन बालक अपहरण
१० भदाैमा सिरहाको बन्दीपुरबाट अपहरित ५ वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ । पत्नीलाई भगाउन सहयोग गरेको आरोप लगाउँदै भारतको बिहार सीतामढीका शोभित मुखियाले आफन्त पर्ने बच्चा यादवको ५ वर्षीय छोरालाई अपहरण गरेका थिए
१४ भदौ, २०७६
Share
कञ्चन यादव मृत्यु प्रकरण : न्याय माग्दै माइती पक्ष राजविराजमा
सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ कविलासाकी २७ वर्षीया कञ्चनकुमारी यादवको हत्या भएको दाबी गर्दै माइती पक्ष न्यायकाे खोजीमा राजविराज आइपुगेका छन्
१४ भदौ, २०७६
Share
भिडियो खिचेको भन्दै कुटपिट गर्ने असईमाथि कारबाही
जनकपुरधाममा नरिवल बेच्ने एकजना किशोरलाई कुटपिट गर्ने प्रहरी जवान र कुटपिटको भिडियो खिचेकाे भन्दै अर्का एक युवकलाई कुटपिट गर्ने असई विभागीय कारबाहीमा परेका छन्
१४ भदौ, २०७६
Share
महोत्तरीमा भाइरलको प्रकोप, ५० प्रतिशत कैदी बिरामी
भाइरल ज्वरोको प्रकोपले महोत्तरीको जलेश्वर कारागारका ५० प्रतिशत कैदी प्रभावित भएका छन् । जलेश्वर कारागारका जेलर कन्हैया मिश्रका अनुसार आधा भन्दा बढी रुघाखोकी र ज्वरोले ग्रस्त छन्
१३ भदौ, २०७६
Share
जनकपुरका एक युवालाई भिडियो खिचेको भन्दै यसरी भकुरे प्रहरीले (भिडियोसहित)
नारिवल वेच्ने एक युवकलाई प्रहरीले कुटिरहेको भिडियो वनाइरहेका अर्का युवकलाई पनि प्रहरीले कुटपिट गरेपछि जनकपुर तनावग्रस्त बनेको छ
१३ भदौ, २०७६
Share
नामाकरण मात्रै होइन, राजधानी तोक्न पनि समस्या हुनेछ
सबै दलले जनकपुरधामको नाम त लिएका छन् । यसअघि सबैले जनकपुरधाममै राजधानी राख्ने र यसको बृहत्तर विकासको लागि काम भएको जस्तो देखिदैन
१२ भदौ, २०७६
Share
'मेयरले सिन्काे नभाँचेकाे' भन्दै वीरगञ्जमा विराेध प्रदर्शन
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीको विरोधमा राष्ट्रिय जनता पार्टी (राजपा)ले आज वीरगञ्जमा प्रदर्शन गरेको छ
१२ भदौ, २०७६
Share
प्रहरीकै अगाडि कटुवा पेस्ताेल फालेर फरार
धनुषामा जाँच गर्ने क्रममा एक थान कटुवा पेस्तोल बरामद भएको छ । धनुषाको औरही गाउँपालिका ३ बिकमपुर स्थित सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र सिंह धामीको नेतृत्वमा खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बुधबार कटुवा पेस्तोल बरामद गरेको हो
१२ भदौ, २०७६
Share
जनकपुरदेखि सगरमाथासम्म साइकलबाटै यात्रा
जनकपुरधामका एक युवा नेपाल भ्रमण वर्ष २०२०को सफलताको कामना गर्दै सगरमाथाको आधार शिविरसम्मको साइकल यात्रा शुरु गरेका छन्
१२ भदौ, २०७६
Share
जेलमा रहेका कर्तव्य ज्यानका कैदीको मृत्यु
महोत्तरीको जलेश्वर कारागारमा रहँदै आएका एक कैदीको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
११ भदौ, २०७६
Share
प्रदेशको नाम र राजधानी : कलाकार/साहित्यकारको चिन्ता
प्रदेशको नामाकरण र राजधानी तोक्ने प्रस्ताव दर्ता भइसकेको अवस्थामा कलाकारहरुले दलहरुलाई आफ्नो अनुकुल नामाकरण गराउन दवाब श्रृजना गर्ने भएका छन् ।
११ भदौ, २०७६
Share
लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
पछिल्लो समय धनुषामा सवारी चालक अनुमति पत्र बनाउने दलालहरुको बिगबिगी बढेको छ । लाइसेन्स बनाई दिन्छु भनेर ठगी गर्ने दुईजनालाई जनकपुरधामबाट धनुषा प्रहरीले पक्राउ गरेको छ
११ भदौ, २०७६
Share
चरम भ्रष्टाचार भएको भन्दै अभिभावकले विद्यालयमा ताला लगाए
विद्यालयका व्यवस्थापन समिति र प्रधानाध्यापकको मिलोमतोमा अनियमितता भएको भन्दै सर्लाहीकाे एक विद्यालयमा अभिभावकले तालाबन्दी गरेका छन् । हरिपूर्वा नगरपालिका-५ मा रहेकोे केश्वर गरिब जनता माविमा तालाबन्दी गरिएको हो
११ भदौ, २०७६
Share
प्रहरी आतंक राेक्न माग गर्दै कानुनमन्त्रीलाई व्यापारीको ज्ञापन पत्र
जनकपुरधामका व्यवसायीले सादा पोशाकमा खटिने घुमुवा प्रहरीले आतंक मच्चाएको आरोप लगाएका छन्
११ भदौ, २०७६
Share
पेचिलो बन्दै प्रदेश राजधानी र नामाकरणको मुद्दा
प्रदेशसभा गठनको डेढ वर्षपछि प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया अघि बढे पनि यो विषय पेचिलो बन्दै गईरहेको छ
१० भदौ, २०७६
Share
२४ देखि ५० हजारसम्मका सरकारी मोबाइल बोक्छन् प्रदेशमन्त्री
विकासका काम प्रभावकारी रुपमा अघि बढाउन नसकको भन्दै जनस्तरबाट प्रदेश २ सरकारको आलोचना भइरहेको छ । तर, ‘समृद्ध प्रदेश’ बनाउने जिम्मेवारी पाएकाहरुको ध्यान भने विकासमा भन्दा सेवासुविधा भोग गर्नमै केन्द्रित देखिएको छ
१० भदौ, २०७६
Share
छतबाट खसेर मृत्यु
जनकपुरधाममा निर्माणाधीन घरको छतबाट खसेर एक मजदुरको ज्यान गएको छ भने एक मजदुर घाइते भएका छन्
९ भदौ, २०७६
Share
जोत्दै गरेको ट्याक्टर पल्टिँदा खेतको आलीमा बसिरहेका युवककाे मृत्यु
महोत्तरीको बर्दिवास नगरपालिका ४ वरडाँडामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ वर्षीय बुद्धबहादुर सिंह रहेको प्रहरीले जनाएको छ
९ भदौ, २०७६
Share
गाईभैंसीको दूध भन्दै पाउडरमा पानी हालेर बेच्दै
सिलबन्दी गरिएको उद्योगहरुमा सिरहा सदरमुकामस्थित ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरंग डेरी उद्योग, सुखचैनास्थित लक्ष्मी डेरी उद्योग, नरहास्थित सुधा दूध डेरी उद्योगमा सिलबन्दी गरिएको हो
९ भदौ, २०७६
Share
मैथली कथा लेखन किन घट्याे ? उत्तर खाेज्न जनकपुरमा कथा गाेष्ठी
नेपालमा मैथिली कथा लेखन घटेकाे भन्दै यसलाई बढावा दिने उद्देश्यले जनकपुरधाममा कथा गोष्ठी गरिएको छ
९ भदौ, २०७६
Share
एक युवक मृत अवस्थामा भेटिए
सिरहाको सिरहा नगरपालिका १६ खिरौना चौकमा एक पुरुषको शव मृत अवस्थामा भेटिएकोे छ
८ भदौ, २०७६
Share
संघीय सरकारको षड्यन्त्र असफल पार्छौं : मुख्यमन्त्री राउत
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वन फडानी गर्न संघीय सरकारले 'षडयन्त्र' गरिरहेकाे भन्दै त्यसलाई कुनै पनि हालतमा सफल हुन नदिने बताएका छन्
७ भदौ, २०७६
Share
सागरनाथ वनमा मन्त्रिपरिषद बैठक
प्रदेश २ को मन्त्री परिषदको बैठक सर्लाही जिल्ला स्थित सागरनाथ वन विकास परियोजनाको कार्यालयमा सम्पन्न भएको छ
७ भदौ, २०७६
Share
शिलापत्रकर्मी झा सम्मानित
सम्मानित हुनेहरूमा शिलापत्रडकमका प्रदेश २ ब्युराे प्रमुखसमेत रहेका लेखक सुजीतकुमार झा पनि छन् । 'दिनाभद्री भाषा अभियानी सम्मान' प्राप्त गरेका पत्रकार झाको मैथिली भाषामा ८ वटा पुस्तक प्रकाशित छन्
७ भदौ, २०७६
Share
करेन्ट लागेर सिरहामा एक युवकको मृत्यु
धान खेतमा पानी हाल्नका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ
७ भदौ, २०७६
Share
जन्माष्टमीमा गीत र नृत्य
कृष्ण जन्मोत्सवको अवसरमा जनकपुरमा गीत एवं नृत्य कार्यक्रम गरिएको छ
६ भदौ, २०७६
Share
सर्लाहीमा डुबेर दुई जनाको मृत्यु
भैँसी चराउन गएका कुर्मीको तलाउमा डुबेर मृत्यु भएको हो भने चौधरीको नुहाउने क्रममा पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।
६ भदौ, २०७६
Share
प्रदेश २ लोक सेवा आयोग अध्यक्षमा डा. सुरेन्द्र प्रसाद यादव
प्रदेश २ को लोक सेवा आयोगको अध्यक्षमा डा. सुरेन्द्र प्रसाद यादवको नाम सिफारिस गरिएकोे छ
६ भदौ, २०७६
Share