प्रदेश २
धनुषाका बाढीपीडितले अझै पाएनन् राहत
असारको अन्तिम साता आएको बाढीबाट प्रभावित धनुषाको पूर्वी क्षेत्रका बासिन्दा अहिले पनि पीडाबाट बाहिर निस्कन सकेका छैनन् ।
८ साउन, २०७६
Share
चट्याङ् लागेर दुईजनाको मृत्यु
सप्तरीमा मंगलबार बिहान वर्षासँगै झरेको चट्याङ् लागेर दुई जनाको मृत्यु भएको छ
८ साउन, २०७६
Share
महोत्तरीमा पिकअप भ्यान दुर्घटना, २८ भारतीय नागरिक घाइते
महोत्तरीको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेकाे ना ४ च १०९९ नम्बरकाे पिकअप भ्यान दुर्घटना हुँदा २८ भारतीय नागरिक घाइते भएका छन् ।
७ साउन, २०७६
Share
मिथिलाञ्चलमा मधुश्रावणी पर्व : यसकारण गरिन्छ सर्पकाे पूजा
त्यसपछि महादेवले भने, ‘साउन महिनामा जो कोही सर्पको पूजा गर्छ, उसलाई सर्पबाट भय हुँदैन ।’ यही कारण हो मधुश्रावणी पर्वमा विषहरको पूजा गर्ने गरिन्छ
७ साउन, २०७६
Share
सार्वजनिक सवारीमा महिला कन्डक्टर
पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारी साधनमा महिला कर्मचारीहरु देखिन थालेका छन् ।
६ साउन, २०७६
Share
माेफसलका पूर्वखेलाडी : काेही चिया पसले, काेही मजदुर
सरकारी उदासीनताका कारण जनकपुरधाम क्षेत्रका खेलाडीहरु कष्टकर जीवन बिताउन बाध्य छन्
६ साउन, २०७६
Share
सिरहामा छुट्टाछुटै घटनामा तीन बालबालिकासहित पाँचको मृत्यु
सिरहाको छुट्टाछुटै स्थानमा शनिबार एकै दिन भएको विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । विषालु सर्पदंशबाट सिरहा नगरपालिका–१२ सारश्वर निवासी प्रमोदकुमार साहको पाँच वर्षीया छोरी सन्ध्याकुमारी साहको मृत्यु भएको छ
५ साउन, २०७६
Share
चिकित्सकको लापरवाही बिरामीको मृत्यु
मेडिकल वार्डमा ल्याइएपछि त्यहाँ ड्युटीमा रहेका चिकित्सकले उपचारमा ध्यान नदिएको मृतकका छोरा मोहम्मद जिलानीको गुनासो छ
५ साउन, २०७६
Share
५० हजार घुससहित इन्जिनियर पक्राउ
सिरहाको गोलबजार नगरपालिकाका सब–इन्जिनियर उमा श्रेष्ठलाई अख्तियार दुरुपयोग आयोगकाे टोलीले घुससहित पक्राउ गरेको छ ।
४ साउन, २०७६
Share
लोक सेवाविरुद्ध जनकपुरमा प्रदर्शन, २० जना पक्राउ
लोकसेवा आयोगको विज्ञापनको विरोध गर्दै जनकपुरधाममा प्रदर्शन गरेकोे छ । युवाहरुले जनकपुरधामको शिव चोकमा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित र आयोगका अध्यक्ष उमेश मैनालीको पुतला दहन गरेका छन्
४ साउन, २०७६
Share
प्रदेश २ मा बाढी र डुबान : मृत्यु भएका ३५ जनामा अधिकांश बालबालिका
प्रदेश २ मा बाढी र डुबानमा परी मृत्यु भएका ३५ जनामध्ये २१ बालबालिका छन्
४ साउन, २०७६
Share
जनकपुर यातायात कार्यालयमा अर्काकाे नाममा ट्रायल दिने पक्राउ
मोटरसाइकल लाइसेन्सको लागि जनकपुरधाममा हुने परीक्षामा व्यापक अनियमिमता भइरहेको आरोप लागिरहेका बेला अर्काको नाममा ट्रायल दिने एकजना युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
४ साउन, २०७६
Share
व्यवसाय डुबेपछि अपहरणको नाटक, जोगीको भेषमा चारतिर चटक
अपहरणमा परेकाे भनिएका साह मुम्बई हुँदै हरिद्वार पुगेर पुनः नेपाल–भारत सीमा छेउमा आएर जोगीको भेषमा डुलिरहेकाे बेला उनलाई पक्राउ गरिएको प्रहरीकाे भनाइ छ
३ साउन, २०७६
Share
बाढीको कहरमा नेताका रहर, कोही हेलिकाेप्टर, कोही बुई चढ्दै
तराईमा आएको बाढीपहिरो नेताका लागि मनोरञ्जन स्थल बनेको छ । कोही हेलिकाेप्टरबाट बाढी हेर्न आउँछन् त, कोही बुई चढेर घुमिरहेका देखिन्छन्
३ साउन, २०७६
Share
उद्धार र राहतमा जुट्न देउवाको निर्देशन
महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास पुगेका सभापति देउवाले बिहीबार बिहान आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै उद्धार र राहतमा जुट्न निर्देशन दिएका हुन्
२ साउन, २०७६
Share
हेलिकोप्टरबाटै बाढी क्षेत्रको अनुगमन गरेर फर्कियो मन्त्रीको जम्बो टोली
नेता नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, पुर्व मन्त्री तथा रौतहट–३ का सांसद प्रभु साह, बिकास समितिका सभापति एवं रौतहटकी सांसद कल्याणी खड्कालगायतको टोलीले बाढी प्रभावित क्षेत्र रौतहटको हेलिकप्टरबाटै अनुगमन गरे
२ साउन, २०७६
Share
आन्दोलनरत शिक्षकमाथि प्रहरीले गर्यो लाठी चार्ज
आन्दोलनरत अस्थायी शिक्षकहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ । बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि शिक्षकहरुले चक्काजाम गरेपछि प्रहरीसँग झडपसमेत भएको थियाे ।
२ साउन, २०७६
Share
बाढीपीडितलाई माण्डवीको राहत
रौतहटकाे गौर नगरपालिकाका बाढीपीडितलाई माण्डवीले राहत सामग्री वितरण गरेको छ । रौतहटका बाढीपीडितलाई माण्डवी पेनी अपिलको सहयोगमा आज राहत सामग्री वितरण गरिएको हो
२ साउन, २०७६
Share
प्रदेश २ सरकारले ल्याएकाे बजेट सर्वसम्मतिमा पारित
प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको बजेट सर्वसम्मतिमा पारित भएको छ ।
१ साउन, २०७६
Share
भैंसीकाे दूध बेचेकाे २ सय ५० रुपैयाँ माग्दा ज्यान गयाे !
महोत्तरीको सम्सी गाउँपालिकामा मात्र २ सय ५० रुपैयाँका लागि एक महिलाको हत्या भएकाे घटना बाहिरिएकाे छ
१ साउन, २०७६
Share
बाढीपीडितलाई मुख्यमन्त्री र मन्त्रीहरूले एक महिनाकाे तलब दिने
अविरल वर्षा र बाढीले प्रभावित परिवारलाई प्रदेश २ का मुख्यमन्त्रीदेखि राज्य मन्त्रीसम्मले एक महिनाको तलव दिने भएको छ ।
३१ असार, २०७६
Share
तलव काटेर राज्यमन्त्रीले गरे बाढीपीडितलाई सहयोग
प्रदेश २ का कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले जिल्लाका वाढीपीडितलाइ आफनो तलब भत्ताबाट २ लाख रुपैयाँबरावरको सहयोग गरेका छन्
३१ असार, २०७६
Share
महाेत्तरीमा बाढीले बगाएर तीन बालकको मृत्यु
बाढीले बगाउँदा सोमबार तीन बालकको मृत्यु भएको छ भने एक जना बेपता भएका छन्
३१ असार, २०७६
Share
प्रदेश २ मा असारे विकास : सडक ढलान हुँदै छ, झरीले पखाल्दै छ
प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको बजेट दुरुपयोग भएकाे छ । हिउँदमा सुतेर बस्नेहरू अहिले असारे विकासमा व्यस्त छन्
३१ असार, २०७६
Share
उद्धार र राहतलाई प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
बाढीबाट प्रदेश २ मा आएको विपद व्यवस्थापनबारे मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायका अधिकारीसित विशेष छलफल गरेका छन् ।
३० असार, २०७६
Share
बाढीपीडितले पाएनन् राहत
कर्जन्हा नगरपालिका-३ सुन्दरपुर टोलकी २३ वर्षीया मन्जु सदाय ६ महिने गर्भवती छिन् । उनको घर कमला नदीको बाढी डुबाएपछि उनको बिजोग भएको छ ।
३० असार, २०७६
Share
रेल नचल्दै जनकपुर–जयनगर रेल्वेको लिक बाढीले भाँच्याे
अविरल वर्षाको कारण जनकपुर–जयनगर रेल्वेको लिक टुटेको छ । धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनरुवामा रहेको रेल्वे लिकमाथि ५ फिटसम्म पानी जमेपछि रेल्वेको लिक भाँचिएकाे रेल्वे विभाग जनकपुरधामका साइट इन्जिनीयर बिनोद प्रसाद ओझाले जानकारी दिए ।
३० असार, २०७६
Share
अन्ततः गले प्रदेश २ का मुख्यमन्त्री, भ्रष्टाचारसम्बन्धी फाइल अख्तियार पठाए
प्रदेशसभाबाट अनुमोदित विशेष छानबिन समितिको प्रतिवेदनमाथि पुनः छानबिन गर्ने निर्णयबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पछि हटेका छन् ।
३० असार, २०७६
Share
बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई राहतस्वरुप तीन लाख रुपैयाँ
बाढीपहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई प्रदेश–२ सरकारले ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । राहत र उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्काल १०/१० लाख दिने गरी शनिबार प्रदेश मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।
२८ असार, २०७६
Share