प्रदेश २
ओली र मोदीले गरे पेट्रोलियम पाइपलाइनको उद्घाटन
नेपाल र भारतका प्रधानमन्त्रीद्वयले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन काठमाडौं र दिल्लीबाट संयुक्त रूपमा बटम थिचेर गरेका छन्
२४ भदौ, २०७६
Share
प्रदेश २ का ६ जिल्लामा नेकपाको शपथ रोकियो
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ को आज भनिएको ६ जिल्लाको शपथ ग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ
२४ भदौ, २०७६
Share
नेपाल–भारत सीमामा आँखा शिविर
श्री शंकर जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालित उक्त शिविरमा नेपाल र भारतका दर्जनौं आँखाका रोगी लाभान्वित भएको आयोजकले बताएका छन्
२४ भदौ, २०७६
Share
पेट्रोलियम पाइपलाइन सुरक्षाको जिम्मा सेनालाई, उद्घाटन भोलि
पाइपलाइनको भोलि (मंगलवार) नेपाल र भारतका प्रधानमन्त्रीले काठमाडौ र पटनावाट संयुक्त रुपमा बटम थिचेर उद्घाटन गर्दैछन्
२४ भदौ, २०७६
Share
सर्पको टोकाईले एक जनाको मृत्यु
सर्पको टोकाइले सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा एक महिलाको मृत्यु भएको छ
२४ भदौ, २०७६
Share
हंसपुरकी उपमेयर रेणु झासहित ३ जनाविरुद्ध जाहेरी दर्ता
धनुषाको हंसपुर नगरपालिकाका उपमेयर रेणु झासहित ३ जनाविरुद्ध आज जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गरिएको छ
२३ भदौ, २०७६
Share
बिरामी बोकेको एम्बुलेन्स दुर्घटना : एकको मृत्यु, चार घाइते
महोत्तरीको बर्दिबास–३ मा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ । पैदलयात्रीलाई जोगाउने क्रममा बा२च ४४४१ नम्बरको एम्बुलेन्स पल्टिँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्
२३ भदौ, २०७६
Share
प्रदेश २ : लोक सेवा आयोगका नवनियक्त अध्यक्षले लिए शपथ
प्रदेश २ लोक सेवा आयोगको अध्यक्षमा नियुक्त भएका सुरेन्द्रप्रसाद यादवले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्
२२ भदौ, २०७६
Share
दाजुभाइको झगडाले आमाको ज्यान गयो
महोत्तरीको बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ
२२ भदौ, २०७६
Share
दाजुभाइको झगडाले आमाको ज्यान गयो
शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आफू चढेको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको हो।
२२ भदौ, २०७६
Share
प्रदेश दुईको नीति आयोगको उपाध्यक्षमा झा नियुक्त
प्रदेश २ को नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरिएको छ।
२२ भदौ, २०७६
Share
दाइजोमा मोटरसाइकल नपाएको भन्दै श्रीमतीको हत्या
दाइजोमा मोटरसाइकल नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका–७ अकोलवामा एक महिलाको हत्या भएको छ
२२ भदौ, २०७६
Share
७० वर्षीया वृद्धा बलात्कार गरेकाे आरोपमा एक पक्राउ
७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदा रहेका छन्
२२ भदौ, २०७६
Share
संविधान दिवसलाई लिएर प्रदेश २ सरकारमा खटपट
सत्तारुढ समाजवादी पार्टीका तर्फबाट मन्त्री बनेकाहरू संविधान दिवस मनाउने पक्षमा छन् भने सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी नेपालतर्फबाट मन्त्री बनेकाहरू संविधान दिवसलाई कालो दिन मान्नुपर्ने अडानमा रहेका छन्
२१ भदौ, २०७६
Share
प्रदेश सरकार सहयोग रकम उठाउँछ, रेकर्ड राख्दैन
कसले कति रुपैयाँ दिए भन्नेबारे प्रदेश २ सरकार सरकारसँग तथ्यांक छैन । विपद् परेको बेला अलग खाता खोल्न समय नभ्याएकाले मुख्यमन्त्रीकै कार्यालयसहित विभिन्न मन्त्रालयको साझा खाता रहेको विविध खातामा रकम जम्मा गर्न भनिएको थियो तर ती खातामा जम्मा गरिएको रकममा अनियमितता भएको आशंका गरिएकाे छ
२१ भदौ, २०७६
Share
वीरगञ्जमा १५ वर्षीय किशोरीमाथि एसिड प्रहार
सम्साद मियाँ र माजिद आलमले एसिड प्रहार गरेका हुन् । उनीहरूले खातुनको मुख, छाति र हातमा एसिड प्रहार गरेका थिए। एसिड प्रहार गरेर उनीहरू फरार भएका थिए।
२० भदौ, २०७६
Share
धनुषाको हंसपुर नगरपालिकाका मेयरविरुद्ध किटानी जाहेरी
धनुषाको हंसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपका क्रममा घाइते भएकामध्ये तपेश्वर मण्डलको मृत्यु भएपछि तीन जनाविरुद्ध किटानी जाहेरी दिइएको छ
२० भदौ, २०७६
Share
खटाएको ठाउँमा २१ दिनभित्र नपुग्ने कर्मचारीको जागिर चट
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने चेतावनी दिएका छन्
२० भदौ, २०७६
Share
पटना भ्रमण राजनीतिक होइन
जनकपुरधामको विकासमा भारत सरकारको, भारतीय जनताको ठूलो योगदान छ । जानकी मन्दिर भारतको टिकमगढकी महारानीले बनाएकी हुन् । त्यस्तै, जनकपुरधाम विमानस्थललगायत धर्मशाला र दर्जनौं मन्दिर भारत सरकारले बनाएको छ । अयोध्याबाट विवाह पञ्चमीको बेला जनकपुरधाम जन्ती आइरहेको छ
२० भदौ, २०७६
Share
सेनाद्वारा जनता आवासका ८ सय ६९ घर हस्तान्तरण
सेनाले पुनर्निर्माण सम्पन्न गरेका ती घरहरूको प्रमाणपत्र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्बन्धित महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुखलाई हस्तान्तरण गरेका हुन्
१९ भदौ, २०७६
Share
सीके राउत नेतृत्वको जनमत पार्टीले गर्यो १८ निर्णय
पार्टीका गतिविधिबारे समीक्षासहित जनमत केन्द्रीय समितिले विभिन्न १८ बुँदे निर्णय गरेको छ । विभिन्न क्षेत्रमा योगदान गरेका ४५ वर्ष पूरा गरेकाहरूको ‘वरिष्ठ नेतृत्व मण्डल’ गठनको तयारी पनि जनमत पार्टीले गरेको छ
१९ भदौ, २०७६
Share
गाउँपालिकाको कार्यालयमा आगजनी, दुई जना पक्राउ
सिरहाको बरियारपट्टी गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ
१९ भदौ, २०७६
Share
कार्यक्रममा भीड नभएको भन्दै रिसाए मन्त्रीे
मन्त्रीहरू सहभागी हुने कार्यक्रममा भीड घट्न थालेपछि उनीहरू आयोजकमाथि नै रिसाउन थालेका छन् । कतिसम्म रिसाउँछन् भन्ने उदाहरण मंगलवार जनकपुरधाममा आयोजित एक कार्यक्रममा देखिएको छ
१९ भदौ, २०७६
Share
बारा–पर्साका हुरी पीडितलाई घर हस्तान्तरण गरिदै
बारा र पर्सामा गत चैत्र १७ गते आएको हुरी बतासका कारण विस्थापितले आज घर पाउने भएका छन्
१८ भदौ, २०७६
Share
जागिरको लोभ देखाएर आधा दर्जन बढी युवतीको बलात्कार
जागिर लगाइदिने भन्दै युवतीहरुलाई यौन शोषण गर्नुको साथै उनीहरुबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सप्तरीमा एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ
१७ भदौ, २०७६
Share
मिथिला क्षेत्रमा चौठी चान पर्वको रौनक
चौरचन (चौठी चान) पर्वका कारण जनकपुरधाम क्षेत्रमा विहानैदेखि चहलपहल बढेको छ । आज साँझ घर घरमा चौरचन पर्व हुनेछ
१६ भदौ, २०७६
Share
समाजवादी पार्टीले ताेक्याे आठ जिल्ला इन्चार्ज
समाजवादी पार्टीको मधेस प्रदेश समितिले आठै जिल्लाको इन्चार्ज तोकेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा बसेको प्रदेश कमिटीको बैठकले इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो
१६ भदौ, २०७६
Share
जनकपुरमा भाेलि सार्वजनिक बिदा
हिन्दु धर्मावलम्बीमा हरितालिका तथा चौठ चन्द पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले विदाको घोषणा गरेको हो ।
१६ भदौ, २०७६
Share