प्रदेश २
संविधानकाे विराेधमा जनकपुरमा राजपाले निकाल्याे र्याली
प्रदेश २ को राजधानी जनकपुरधाममा राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान जारी भएको ३ असोजलाई ‘कालो दिवस’को रुपमा मनाएको छ
४ असोज, २०७६
Share
मिथिलाञ्चलमा जितियाकाे राैनक, किन मनाइन्छ यो पर्व ?
मिथिलाञ्चलका महिलाहरुको प्रमुख पर्व जितिया आजबाट सुरु भएको छ । पुत्रको दीर्घायुको लागि यो पर्वमा महिलाहरु अष्टमी तिथिभरी व्रत बस्ने गर्दछन्
४ असोज, २०७६
Share
बमको हल्लाले जानकी मन्दिरमा अढाई घण्टा तनाव
बमको हल्लाका कारण शुक्रबार जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा अढाई घण्टा तनाव भयो । मन्दिर परिसरमा कसैले बम राखेको सूचना प्रहरीलाई आएपछि मन्दिरबाट पूजारी तथा भक्तजनलाई बाहिर निकालेर मन्दिरमा जाँच गरिएको थियो
४ असोज, २०७६
Share
बम राखेको हल्लापछि जानकी मन्दिर खाली गराइयो
बम भएको हल्लाका कारण जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिर खाली गराइएको छ । मन्दिर परिसरमा कसैले बम राखेको सूचना प्रहरीलाई आएपछि मन्दिरमा पूजा गर्ने तथा भक्तजनलाई बाहिर निकालिएको हो
३ असोज, २०७६
Share
प्रदेश २ः सरकारबिनाको हर्षाेल्लास
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलको नेतृत्वमा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्री अनुपस्थित भए । मन्त्रालयका कर्मचारीहरु, नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरी र सरकारी अधिकारीहरुको मात्रै सहभागिता थियो । आजपनि यस्तै भयो
३ असोज, २०७६
Share
बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास
एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ ।
२ असोज, २०७६
Share
किन गरिन्छ विश्वकर्मा पूजा ?
हरेक चाड–पर्वको आ–आफ्नै महत्त्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिकसँगै वैज्ञानिक कारण पनि हुन्छन्
२ असोज, २०७६
Share
हनुमानको मन्दिरमा गाउँपालिकाको कार्यालय !
बीचको कोठामा हनुमानको प्रतिमा रहेको उक्त मन्दिरको एकापट्टि अध्यक्ष र अर्कोपट्टि उपाध्यक्षको कोठा रहेका छन्
२ असोज, २०७६
Share
हत्या आरोप लागेका दुई जना पुर्पक्षका लागि थुनामा
हत्याको आरोपमा प्रहरीले पसल सञ्चालक गुप्ता र उनका कर्मचारी ठाकुरलाई भदौ ३ गते नियन्त्रणमा लिएको थियो ।
२ असोज, २०७६
Share
प्रभु साह र रघुवीर महासेठलाई कडा कारबाही गर्न माग
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ को शपथग्रहण समारोह विधानविपरीत गराइएको भन्दै पदाधिकारीद्वारा पदच्यूत गर्न माग गरिएको छ । मंगलबार काठमाडौंस्थित नेकपा कार्यालयमा १६ केन्द्रीय सदस्यले पार्टीले माथिदेखि तलसम्म विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरु उल्लंघन गरेको भन्दै प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवलाई पदच्यूत गर्न माग गरेका हुन्
१ असोज, २०७६
Share
राजविराज जलमग्न, बजारमा पस्यो खोला
अविरल वर्षाका कारण राजविराजका साथै सप्तरीको ग्रामीण क्षेत्रका अधिकांश गाउँबजार जलमग्न बनेका छन्
१ असोज, २०७६
Share
वार्षिक ४० लाखभन्दा बढीको कारोबार गर्ने नारी विकास केन्द्र संकटमा
कर्मचारी र प्रबन्धकबीचमा देखिएको विवादका कारण समस्या झनै बल्झिएको नारी विकास केन्द्रकी अध्यक्ष सुधिरा कर्णको भनाइ छ
१ असोज, २०७६
Share
योजना सम्पन्न भइसक्दा पनि रकम निकासा नभएपछि समिति गठन
स्रोतका अनुसार केही करोड रुपैयाँका फर्जी बिल बनाएर केही सांसदले पैसा उठाउन दबाब दिइरहेका छन् ।
३१ भदौ, २०७६
Share
जानकी मन्दिर तोडफोड गर्ने समूहले अदालतबाट पायो सफाइ
प्रमाणको अभाव भन्दै जिल्ला अदालत धनुषाले उनलाई सफाइ दिएको छ
३१ भदौ, २०७६
Share
नगरपालिकालाई बालबालिकाकाे ज्ञापनपत्रसहित ५ रुपैयाँ सहयोग
बजेट नछुट्याएपछि उनीहरूले नगरपालिकाविरुद्घ चर्को नाराबाजी गर्नुका साथै नगरपालिकामा ज्ञापनपत्रसहित ५ रुपैयाँ सहयोगसमेत प्रदान गरेका छन्
३० भदौ, २०७६
Share
राष्ट्रपति भण्डारीमाथि दुर्व्यवहार गर्ने ८ जनाले ५ वर्षपछि पाए सफाइ
जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिर तोडफोड र राष्ट्रपतिको अपमान प्रकरणमा मुद्दा खेपिरहेकाहरुलाई जिल्ला अदालत धनुषाले सफाइ दिएको छ
३० भदौ, २०७६
Share
बहुविवाह मुद्दाले सांसद पद धरापमा
प्रदेश २ का प्रदेशसभा सदस्य दिलिपकुमार साहमाथि जिल्ला अदालत धनुषामा बहुविवाहको मुद्दा परेको छ । श्रीमती संगीतादेवी यादवले सांसद साहमाथि बहुविवाहको मुद्दा दिएपछि उनको पद नै जोखिममा परेको छ
३० भदौ, २०७६
Share
सोह्र श्राद्धः जनकपुरका धार्मिकस्लथमा पितृतर्पण जारी
पितृतर्पण पोखरी वा नदीमा गर्ने भएकाले जनकपुरधाम क्षेत्र वरिपरिका व्यक्तिहरु गंगासागरमै आज तर्पण गर्न पुग्ने गरेको पुरहित्याई पेशासँग आबद्ध पण्डित दिगम्बर झा दिनमणिले वताए
२९ भदौ, २०७६
Share
प्लाइले किचेर महोत्तरीमा एक मजदुरको मृत्यु
महोत्तरीको जलेश्वरमा प्लाइले किचिएर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बिहार राज्यको सीतामढी जिल्ला अन्तर्गत भिट्ठा गाउँपञ्चायतका ४५ वर्षीय महेश साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ
२८ भदौ, २०७६
Share
करेन्ट लागेर एक बालिकाको मृत्यु
महोत्तरीको औरही नगरपालिकाको श्रीपुर गाउँमा बिहीबारराति करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ
२७ भदौ, २०७६
Share
रौतहटमा झडप, ३० राउण्ड हवाई फायर, २८ सेलभन्दा बढी अश्रुग्यास प्रहार
कुडिया बजार क्षेत्रमा देखा परेको समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय रौतहटमा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक पनि बसेको छ
२७ भदौ, २०७६
Share
१ लाख १० हजार घूस रकमसहित न्यायाधीशका सवारीचालक पक्राउ
खड्ग होटलबाट पीडितसँग घूस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारको बर्दिवास प्रवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिए
२७ भदौ, २०७६
Share
जानकी मन्दिरको पर्खाल भत्काउँदा युवाहरूले गरे विरोध
सो स्थलमा स्थानीय होटल व्यवसायी हंसराज र स्थानीयवासीबीच विवाद पनि भएको छ
२७ भदौ, २०७६
Share
करेण्टले लियो ज्यान
करेन्ट लागेर महोत्तरीको एकडारा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्
२६ भदौ, २०७६
Share
प्रदेश नाम र राजधानीः संसोधन दर्ताको समय सकियो
प्रदेश २ प्रदेश सभामा दर्ता भएको प्रदेशको राजधानी सम्बन्धी प्रस्तावमा नेपाल कम्युनिष्ट पार्टीका २ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्
२६ भदौ, २०७६
Share
'म गफ गर्न होइन, काम गर्न आएको हुँ'
हाम्रा लागि प्रदेश नयाँ अभ्यास भएकाले सुरुका केही दिन अल्मलिनु अस्वाभाविक होइन । तर, सधैं नयाँ भनेर बहानाबाजी चल्दैन पनि । हनिमून पिरियड सकिएको छ
२६ भदौ, २०७६
Share
मुस्लिम समुदाय ताजिया मेला मनाउँदै
मुस्लिम समुदायले जनकपुरधाम सहित देशका विभिन्न स्थानमा ताजिया (दाहा) मेला मनाइँदै छन
२५ भदौ, २०७६
Share
संविधानको विरोध गर्नेहरु संघीयता पक्षधर हुन सक्दैनन् : निधी
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले संविधानको विरोध गर्नेहरु संघीयता पक्षधर हुनै नसक्ने बताएका छन्
२५ भदौ, २०७६
Share
जनकपुरमा नेपाली ब्राण्डका भारतीय नक्कली चुरोटको बिगबिगी
नेपाल सरकारले सुर्तीजन्य पदार्थको विक्री वितरणमा कडाइ गरे पनि नेपाली बजारमा खुल्लेआम विक्रीवितरण भइरहेको पाइएको छ । यति मात्र नभई सुर्तीजन्य पदार्थको नक्कली ब्राण्डका पदार्थहरूसमेत विक्रीवितरण भइरहेको पाइएको हो
२५ भदौ, २०७६
Share