प्रदेश २
गोली हानेर महानगरका अग्नि नियन्त्रकको हत्या, एक दम्पती पक्राउ
कात्तिक ८ गते वीरगञ्जको नगवा पोखरीमा मृत्य अवस्थामा फेलापरेका महानगरपालिकाका कर्मचारीको हत्या भएको प्रहरीको अनुसन्धानवाट खुलेको छ
१० कात्तिक, २०७६
Share
भ्रष्टाचारका फरार अभियुक्त पक्राउ
भ्रष्टाचार मुद्दाका फरार अभियुक्तलाई सप्तरी प्रहरीले शनिबार पक्राउ गरेको छ ।
१० कात्तिक, २०७६
Share
सुनचाँदी पसलमा धनतेरस मनाउनको भीड
अरुदिन जे भएपनि लक्ष्मी पूजाअघिका दुईदिन यस्तै भीड लाग्ने गरेको सुनचाँदी व्यवसायी पवनकुमार ठाकुरले बताए । आजपनि बिहानैदेखि जनकपुरधामको सुनचाँदी पसलमा भीड छ
९ कात्तिक, २०७६
Share
सप्तरीमा ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु
ढिस्कोले पुरिएर सप्तरीमा एक बालिकाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर छ । तिहारमा घर लिपपोत गर्नका लागि माटो लिन गएकी सप्तरीको कञ्चनरुप नगरपालिका–११ का पवन सरदारकी १३ वर्षीया छोरी पुष्पा सरदारको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
८ कात्तिक, २०७६
Share
कलेजले लिएको बढी शुल्क फिर्ता माग्दा विद्यार्थीमाथि कुटपिट
चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै शुल्क फिर्ता माग गर्नेलाई कलेज व्यवस्थापन पक्षले हातपात गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।
८ कात्तिक, २०७६
Share
आलम पक्राउ परेपछि हत्याका अन्य ३ पुराना मुद्दा पनि ब्युँतिए
रौतहटको राजपुर बमकाण्डका आरोपी सांसद अफताव आलम पक्राउ परेसँगै जिल्लामा नसुल्झिएका अन्य तीन हत्या मुद्दामा पनि अनुसन्धान हुनुपर्ने माग उठ्न थालेको छ । मृतकका परिवारजन र स्थानीयले न्यायका लागि प्रहरी गुहार्न थालेका छन् ।
६ कात्तिक, २०७६
Share
३ वर्षीय बालकको फरार अपहरणकारी पक्राउ
प्रहरीले अपहरित बालकलाई हराएको केही समयपछि सकुशल उद्धार गरेको थियो
६ कात्तिक, २०७६
Share
‘मेरै अगाडि पंकजले मनोजलाई गोली हानेर ढालेपछि भागें’
पंकजले मनोजलाई पैसा तिर्नु थियो । मनोजले चलाएको शिव आयल पेट्रोल पम्पबाट पंकजले पेट्रोलको कारोबार गर्दै आएका थिए । त्यसबाहेक उनले मनोजसँग ब्याजमा पैसा पनि लिएका थिए
६ कात्तिक, २०७६
Share
जनकपुरधाममा गोली चल्यो, एक जनाको मृत्यु
जनकपुरधाममा आज बिहान गोली प्रहार गरेर एक जनाको हत्या गरिएको छ
६ कात्तिक, २०७६
Share
छाडा चौपायाले अस्तब्यस्त जनकपुर, नियन्त्रणको प्रयास असफल
जनकपुरधाम उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि अभियान सञ्चालन गरे पनि यो सफल हुन सकेको छैन
४ कात्तिक, २०७६
Share
प्रदेश लोक सेवाका दुई सदस्यद्वारा शपथग्रहण
प्रदेश २ का लोक सेवा आयोगका नवनियुक्त दुई सदस्यले शपथग्रहण गरेका छन्
४ कात्तिक, २०७६
Share
हातहतियार तथा डाँका मुद्दामा फरार दुई पक्राउ
हातहतियार खरखजाना तथा डाँका मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार दुई जनालाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ ।
४ कात्तिक, २०७६
Share
साउनदेखि तलब नपाएका शिक्षकहरूले गरे नगरपालिकामा तालाबन्दी
जिल्ला प्रशासन कार्यालय धनुषाले नगरपालिका प्रमुखलाई तत्काल तलब व्यवस्था गर्न निर्देशन दिए पनि हालसम्म उनीहरूलाई तलब उपलब्ध गराइएको छैन
३ कात्तिक, २०७६
Share
जब पूर्वसीडीओ झाडु लिएर टाेलमा निस्कन्छन्...
उनी बिहान हुनासाथ एउटा बाल्टी उठाएर सडकमा घुम्न थाल्छन् । घरअगाडि आधा किलोमिटरसम्म दैनिक उनी सफाइ गर्छन् । धेरैलाई विश्वास नै लाग्दैन कि सात जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहिसकेका व्यक्ति सडक सफाइ गरिरहेका छन् भनेर
३ कात्तिक, २०७६
Share
तस्करीको सामान राख्ने गोदाममा प्रहरीद्वारा छापा
प्रहरीले तस्करी गरेको सामान राख्ने गोदाममा छापा मारेर करिब १४ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
२ कात्तिक, २०७६
Share
प्रत्यक्षदर्शी भन्छन्ः एसपी र आलम मिलेर १८ वटा बोरामा हालेर इँटाभट्टामा मान्छे जलाए
२७ चैत २०६४ मा जिउदै इँटाभट्टामा पोलेर मारिएका भनिएका महम्मद ओसी अख्तरकाे परिवार कुन अवस्थामा छ ? सांसद मोहम्मद अफ्ताव आलमप्रति उनीहरूको धारणा कस्तो छ भन्नेलगायतका विषयमा शिलापत्रकर्मी सागर चन्दले कुराकानी गरेका छन् । नेपाली बोल्न नजान्ने अख्तरकी श्रीमती आमना खातुन भोजपुरीमा भन्छिन् : अब कौनो उपा नबा । अर्थात् अब कुनै उपाय छैन । यस्तो छ विस्तृत रिपोर्टः
२ कात्तिक, २०७६
Share
भारतीय एक विधायकले हिरासतमै भेटे आलमलाई
सर्फुद्दीन उक्त विधानसभामा लगातार दुई पटक निर्वािर्चत भएका प्रभावशाली नेताका रूपमा चिनिन्छन्
१ कात्तिक, २०७६
Share
पाँचदिने जनकपुर महोत्सव आजदेखि सुरू
मुख्य मन्त्री राउतले आफ्नो ठाउँको विकास र समृद्धिका लागि आफैं उठ्न आग्रह गरे
१ कात्तिक, २०७६
Share
मुस्कान खातुनमाथि एसिड प्रहार गर्नेलाई सुधार गृह पठाइयो
मुस्कान खातुनमाथि एसिड आक्रमण गर्ने दुई जना अभियुक्तलाई बालसुधार गृह पठाइएको छ । पर्सा जिल्ला अदालतको आदेशअनुसार मुस्कानमाथि एसिड प्रहार गर्ने अभियुक्तद्वयलाई बालसुधार गृह पठाइएकाे हाे
१ कात्तिक, २०७६
Share
शिक्षकद्वारा दुई बालिका बलात्कृत
धनुषा जिल्लाको एक निजी विद्यालयका शिक्षक दुई छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्
१ कात्तिक, २०७६
Share
सांसद साह रिहा
राष्ट्रिय जनता पार्टी (राजपा नेपाल)का सांसद प्रमोदकुमार साह रिहा भएका छन्
१ कात्तिक, २०७६
Share
अनुसन्धानमा संलग्न प्रहरी नै त्रासमा, आलमद्वारा बयान दिन आनाकानी
१२ वर्ष अगाडि विभिन्न मानवअधिकारवादी संस्थाले बनाएका प्रतिवेदन, उनीहरुले संकलन गरेका प्रमाण र प्रत्यक्षदर्शीको बयानलाई नै प्रहरीले प्रमाणका रुपमा संकलन गरिरहेको छ
१ कात्तिक, २०७६
Share
पूर्वपश्चिम राजमार्गमा मृत भेटिएका दुवैको पहिचान खुल्यो
गएराति गस्तीमा गएको प्रहरी टोलीले दिलीप र कुलदीपलाई राजमार्गमा मृत भेट्टाएको थियो । प्रहरीले दुवै शव परीक्षणका लागि बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा ल्याएको थियो ।
१ कात्तिक, २०७६
Share
चोरीमा संलग्न आमा–छोरा पक्राउ
आधा दर्जनभन्दा बढी स्थानमा चोरी गरेका एक किशोर तथा चोरीको सामान लुकाउन सघाउने उनकी आमालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । राजविराज नगरपालिका–८ मा डेरा गरि बस्ने १६ वर्षिय सुरज (नाम परिवर्तन) र उनकी आमा सरितादेवि सरदारलाई प्रहरीले बिहिबार सार्वजनिक गरेको हो ।
३० असोज, २०७६
Share
विद्यालयको पर्खाल भत्किँदा एक छात्राको मृत्यु
धनुषाको जनकनन्दनी गाउँपालिकास्थित केएसएचबी उच्च माध्यमिक विद्यालयको पर्खाल भत्किँदा एक छात्राको मृत्यु भएको छ ।
३० असोज, २०७६
Share
माटाेकाे ढिस्कोले पुरिँदा एकको मृत्यु, दुई जना घाइते
तिहार नजिकिँदै गएकाले घर लिपपोतका लागि आज बिहानै माटो खन्न उनीहरू गएका थिए
३० असोज, २०७६
Share
सांसद साह पक्राउको विरोधमा जनकपुर बन्दको घोषणा
सो पार्टीको धनुषामा रहेकोे अध्यक्ष मण्डलको बैठकले तीनदिने आन्दोलनको घोषणा गरेको हाे
३० असोज, २०७६
Share
बुद्ध एयरको जनकपुर–काठमाडौं कनेक्सनः असोजमा मात्रै ४७ उडान ‘डिले’ (सूचीसहित)
जनकपुरधाममा बुद्ध एयरले दैनिक तीनवटा उडान भर्छ । जनकपुर विमानस्थल कार्यालयका अनुसार असोज महिनामा बुद्ध एयरले दुई दिन मात्रै समयमा उडान गरेको छ
३० असोज, २०७६
Share
छिर्नै नसकिने सांसद आलमको गाउँ
पूर्वमन्त्री तथा सांसद मोहम्मद अफ्ताव आलमले १२ वर्ष अगाडि बम विस्फोटन गराएको र २२ जनालाई जिउँदै जलाएको भनिएको इँटाभट्टा क्षेत्र र त्यसवरपरको अवस्था कस्तो छ ? के भन्छन् स्थानीय ? आलम समर्थले त्यहाँ जाने पत्रकार तथा अधिकारीकर्मीमाथि कस्तो व्यवहार गरिरहेका छन् भन्नेलगायतका विषयको रिपोर्टिङ गर्न रौतहटको राजपुर फरदवा पुगेका शिलापत्रकर्मी सागर चन्द लेख्छन्ः 'बाँचिन्छ भन्ने लागेको थिएन' । यस्तो छ उनको रिपोर्टः
३० असोज, २०७६
Share