प्रदेश २
मोटरसाइकल नामसारी नगरेपछि पत्नीको हत्या
उनले भने, ‘ज्वाइँले मोटरसाइकल नामसारीका लागि पटक–पटक दवाव दिँदै आएका थिए, तर रकम नहुँदा केही समय पर्खन अनुरोध गरेका थियौं । त्यही झोकमा छोरीको हत्या गरेको हो ।’
७ मंसिर, २०७६
Share
समाजवादी पार्टीसँग एकताको सम्भावना तत्कालका लागि क्षीणः महतो
उनले देशमा कांग्रेस र कम्युनिस्टको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो रहेको बताउँदै उनले कांग्रेस र नेकपाको विकल्पमा नयाँ वैकल्पिक शक्ति निर्माणको दिशामा अगाडि बढ्ने स्पष्ट पारे । तर, सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण हुन नसक्ने उनले बताए
६ मंसिर, २०७६
Share
अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सडक अतिक्रमण गरी बनाइएका टहरा धमाधम हटाउन सुरु गरिएको छ
६ मंसिर, २०७६
Share
रघुवीर महासेठ मन्त्रीबाट हटाइएपछि दीपावली
धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ का स्थानीय मतदाताले मैनबत्ती बालेर बिहीबार साँझ खुशियाली मनाए । चुनावमा भोट हाले पनि मतदातालाई बेवास्ता गरेकाले मन्त्री पद गएकोमा खुशियाली मनाइएको स्थानीयले बताए ।
६ मंसिर, २०७६
Share
विवाह महोत्सवमा सहभागी हुन भारतबाट हिँड्यो जन्ती
महोत्सवमा सहभागी हुन जानकी मन्दिरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, रक्षामन्त्री लगायतका विशिष्ट व्यक्तिलाई निम्तो पठाइएको छ ।
६ मंसिर, २०७६
Share
सिरहामा पस्तोलसहित एक जना पक्राउ
२ थान पेस्तोल र खाली म्याग्जिन २ थानसहित २१ वर्षीय अहमद मियालाई प्रहरीले पक्राउ गरेको छ
५ मंसिर, २०७६
Share
मौरीको टोकाइबाट एक बालकको मृत्यु, पाँच घाइते
वनमौरीको टोकाइबाट सर्लाहीको मलंगवा–७ मुसैलीमा एक बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्
५ मंसिर, २०७६
Share
खेलमैदानमा आगलागीः सेनाद्वारा नियन्त्रण र घाइतेको उद्धार
सप्तरीको राजविराज–६ स्थित रंगशालामा अचानक आगलागी भएको छ । एक–एक गरेर लहरै भएका घरहरु जल्न थाले । अत्तालिएका मानिसहरु भागाभाग गर्न थाले । आगो निभाउने क्रममा चारजना स्थानीयवासी घाइते भए
५ मंसिर, २०७६
Share
व्यक्तिको घर बचाउन मन्दिरको फूलबारी मिचियो, ८५ लाखको चलखेल
करिब ३ महिनापहिले उपमहानगरले रातारात अतिक्रमण गरेपछि प्रदेश २ को सरकारको निर्देशनमा नापी कार्यालयले छानबिन कार्य अगाडि बढाएको छ । स्थानीय युवाले फूलबारीको जग्गा मिचेको भन्दै दबाब दिएपछि प्रदेश सरकारले नापीका लागि निर्देशन दिएको थियो
४ मंसिर, २०७६
Share
मोटरसाइकल चोरीमा संलग्न एक गिरोह पक्राउ
पक्राउ परेकाहरूकै साथबाट ज ५ प ७१६३, ज ६ प ५४६०, बा ४७ प ९९४३, ज ९ प ९०८, ज ६ प ९७७५ र ज ७ प ९८८१ नम्बरको मोटरसाइकल बरामद गरिएको छ
४ मंसिर, २०७६
Share
अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु
जलेश्वर नगरपालिका ३ ट्ठामोडस्थित बस बिसौनीमा लडेर बेहोस अवस्थामा फेला परेकी अन्दाजी ५०/५२ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान जनकपुरस्थित अञ्चल अस्पतालमा मृत्यु भएको हो ।
४ मंसिर, २०७६
Share
अमेरिकी राजदूत लस्सी पसलमा भेटिएपछि ...
पसलमा लस्सी खाइरहेका बेरीतिरै सबैको ध्यान गएकाे थियो । प्रदेश २ सरकार बनेपछि दर्जनभन्दा बढी देशका राजदूत प्रहरीको स्कर्टिङसहित जनकपुर पुगेका छन् । तर, उनको तडकभडक केही थिएन। पसलमा आउने सबै सर्वसाधारणसँग हात मिलाउँदै लस्सी खान आग्रह गरिरहेका थिए उनी ।
४ मंसिर, २०७६
Share
विद्युत् चुहावट गर्ने १४ जना पक्राउ
नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वर महोत्तरीले विद्युत् चुहावट गर्ने १४ जनालाई पक्राउ गरेको छ
३ मंसिर, २०७६
Share
गढीमाई मेला : यस पटक पनि मारिनेछन् हजारौँ पशुपक्षी
लाखौं धार्मिक पर्यटक यहाँ आउने मन्दिरका पुजारी मंगल चौधरीले बताए । एक महिनासम्म लाग्ने यो मेला नेपालकै ठूला मेलामध्येको एक हो । १७ मंसिरदेखि १९ सम्म याे मेलामा पशुपक्षीको विशेष बलि दिने गरिन्छ ।
३ मंसिर, २०७६
Share
झाँक्रीको हत्यामा संलग्न ५ जना पक्राउ
झाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ
२ मंसिर, २०७६
Share
स्मार्ट विद्यालयका शिक्षकलाई नै छैन प्राविधिक ज्ञान
शिक्षक प्रविधिप्रति पोख्त नभएका कारण विद्यालयमा व्यवस्था गरिएको स्मार्ट प्रविधिको उपयोग प्रभावकारी देखिएकाे छैन । कक्षा १० मै अध्ययनरत छात्र सुरज साह भन्छन्, ‘स्मार्ट विद्यालय घोषणापछि सबै कुरा कम्प्युटरबाटै पढ्न पाइन्छ सोचेका थियौं । तर छुट्याइएको पिरियडमा पनि शिक्षकहरू पढाउन सक्नुहुन्न ।’
१ मंसिर, २०७६
Share
६ केजी गरगहना र ७ लाख रूपैयाँ चाेरी गर्ने पक्राउ
भारतमा चोरी गरी नेपाल आइरहेका एक युवकलाई सशस्त्र प्रहरी धनुषाले पक्राउ गरेको छ । भारतको जयनगरबाट करिब ६ केजी चोरीका गरगहना तथा नेपाली रकम ७ लाख ३० हजार १ सय रुपैयाँसहित नेपाल आउँदै गरेका एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो
३० कात्तिक, २०७६
Share
प्रदेश २ को विकास बजेटमा करोडौंको अनियमितता
प्रदेश २ सरकारको विकास योजनामा व्यापक अनियमितता भएको पाइएको छ । गत आर्थिक वर्षका योजनाको भुक्तानी नभएपछि प्रदेशसभाबाट गठन भएको उच्चस्तरीय संसदीय छानबिन समितिले काममा अनियमितता भएको ठहर गरेको हो
३० कात्तिक, २०७६
Share
हैट ! भुत मेला
हजारौंको भीड, कोही नुहाइरहेका थिए, कोही झारफुक गराइरहेका थिए । यस्तो पनि देखियो– पहेंलो वस्त्रमा सजिएका महिला र पुरुष हातमा लाठी लिएर काम्दै थिए । कोही नदीमा डुबुल्की मार्दै थिए ।
३० कात्तिक, २०७६
Share
पूर्वमन्त्री आलमलाई जेल चलान गर्न अदालतकाे आदेश
१२ वर्षअघि बम विस्फोटन गराएको आरोपमा परेकाे सो मुद्दामा यही २१ कात्तिकदेखि थुनछेक बहस सुरु भएको थियो । थुनछेक मुद्दामा सरकारी वकिलको तर्फबाट ५ जना वकिलले बहस गरेका थिए
२९ कात्तिक, २०७६
Share
बसले ठक्कर दिँदा एकको मृत्यु एक घाइते
धनुषाको महेन्द्रनगर बजारबाट तरकारी लिएर घर जनकपुरधाम फर्किंदै गर्दा मोटरसाइकललाई बसले ठक्कर दिएको थियो
२९ कात्तिक, २०७६
Share
विद्युत चोरी गर्ने ३६ जना पक्राउ
विद्युत चोरीमा संलग्न ३६ जनालाई जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ
२९ कात्तिक, २०७६
Share
कूटनीतिक नियोगका अधिकारीको गन्तव्य बन्दै जनकपुर
कुटनीतिक नियोगका अधिकारीहरूको आकर्षणको केन्द्र अहिले जनकपुरधाम बनेको छ
२९ कात्तिक, २०७६
Share
नेपाललाई हिन्दु राष्ट्र बनाउन जनकपुर–लुम्बिनी रथयात्रा
नेपाललाई हिन्दु राष्ट्र बनाउने उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले धार्मिक जागरण यात्रा सुरु गरेको छ
२८ कात्तिक, २०७६
Share
धारिलो हतियार प्रहार गरी सौताको हत्या, शव झोलामा हालेर फाल्न खोज्दा पक्राउ
शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
२८ कात्तिक, २०७६
Share
आगलागीबाट दुई घर नष्ट, एक बालिका बेहोस
सप्तरीको छुट्टाछुटै स्थानमा मंगलबार भएको आगलागीबाट दुई घरमा क्षति भएको छ
२७ कात्तिक, २०७६
Share
रौतहटमा प्रहरी चौकीमा अज्ञात समूहद्वारा बम विस्फोट
रौतहटमा एक प्रहरी चौकीमा बम विस्फोट भएको छ । रौतहटको इशानाथ नगरपालिकामा रहेको प्रहरी चौकीमा अज्ञात समूहले बम विस्फोट गराएको हो
२६ कात्तिक, २०७६
Share
प्रदेश-२ सरकारले आफ्नै गुप्तचर राख्न कानुन बनाउँदै
प्रदेश दुईको सरकारले आफ्नो छुट्टै अनुसन्धान ब्यूरो (गुप्तचर) राख्न विधेयक ल्याइरहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
२६ कात्तिक, २०७६
Share
बयान फेर्दै सरकारी साक्षी, जुलुस निकाल्दै नेता कार्यकर्ता
राजपुरमा भएको बम विस्फाेटनमा घाइते भएका चमार सरकारी साक्षी हुन् । उनले आफू बमले नभएर स्टोभ पड्केर घाइते भएको कागजात पेस गरेका छन्
२५ कात्तिक, २०७६
Share