प्रदेश २
विमानस्थलमा तोडफोड गर्ने सांसद भन्छन् : अदालतको निर्णय मान्छु (भिडियोसहित)
जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोदकुमार साहले न्यायापालिकाले गर्ने निर्णय आफूलाई मान्य हुने बताएका छन्
२९ असोज, २०७६
Share
सांसद साहलाई ४ दिन थुनामा राख्न अदालतकाे अनुमति
जनकपुर विमानस्थल तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साहलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत धनुषाले अनुमति दिएको छ
२९ असोज, २०७६
Share
शिक्षकको कुटाइबाट १३ वर्षीय बालक गम्भीर घाइते
घाइते बालक सुमितको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार गराइएको छ ।
२८ असोज, २०७६
Share
सांसद साहका दुःखः अभियुक्त यात्रु बन्दा पनि बुद्ध एयर फेरि २ घण्टा ‘डिले’
बुद्ध एयरको ढिलाइकै कारण आज प्रहरीले सांसद साहलाई कार्यालय समयभित्र अदालतमा उपस्थित गराउन सकेन
२८ असोज, २०७६
Share
सांसद साहको पक्राउप्रति राजपाको विरोध
मंगलबार एक विज्ञप्ति जारी गर्दै सामान्य घटनालाई अतिरन्जित बनाएको टिप्पणी राजपाले गरेकाे छ ।
२८ असोज, २०७६
Share
आलमलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बम विस्फोटमा परेका घाइतेहरूलाई इँटाभट्टामा जलाएर मारेको आरोपमा पक्राउ परेका कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई जिल्ला अदालत रौतहटले सात दिनको थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ
२८ असोज, २०७६
Share
सांसद साहद्वारा विमानस्थलमा ताेडफाेड
राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोद साहले जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन्
२७ असोज, २०७६
Share
जनकपुरस्थित मठमन्दिरका सयौं विगाह जग्गा अतिक्रमणमा
‘जोकोही यहाँ गुठीको हाकिम भएर आउँछ, ऊ मन्दिरहरूको जग्गा अतिक्रमण गराउन संलग्न हुन्छ ।’
२७ असोज, २०७६
Share
जनकपुरमा आज कोजागरा महोत्सव मनाइँदै
मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातिका रूपमा प्रसिद्ध मानिन्छ
२६ असोज, २०७६
Share
१२ वर्षअघि मान्छे मारेको आरोपमा कांग्रेस सांसद आलम पक्राउ
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद मोहम्मद अफताव आलम पक्राउ परेका छन्
२६ असोज, २०७६
Share
मोदीलाई तामझामका साथ स्वागत गरेको जनकपुर सीबारे मौन !
चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्न काठमाडौं आतुर छ । मन्त्रीदेखि नेता, कर्मचारी, सुरक्षाकर्मीलाई भ्याइनभ्याइ छ
२५ असोज, २०७६
Share
स्थानीयको रचनात्मक विरोध : नगरपालिका कार्यालयमा फोहोरको डंगुर
सर्लाही जिल्लाका स्थानीयले विरोधको नयाँ तथा रचनात्मक तरिका अपनाएका छन् । लामो समयदेखि बजारको फोहर व्यवस्थापन नभएपछि स्थानीयवासी रचनात्मक विरोधमा उत्रिएका हुन् ।
२३ असोज, २०७६
Share
मेलाको विषयमा दुई गाउँबिच झडप हुँदा १६ जना घाइते
मेलाको विषयमा दुई गाउँलेबीच झडप हुँदा सिरहामा १६ जना घाइते भएका छन्
२३ असोज, २०७६
Share
प्रहरीले बालक बेच्न खोजेको आरोप लगाउँदै स्थानीय विरोधमा, प्रहरीद्वारा पाँच राउण्ड हवाइ फायर
२२ असोज, २०७६
Share
कुटपिट गरि हत्या गर्ने आमाछोरा पक्राउ
आफनै बुवाको कुटपिट गरि हत्या गरेर फरार रहेका कान्छा छोरा र मृतकका श्रीमतीलाई आज सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
२२ असोज, २०७६
Share
खेलमैदान बन्यो रेलवे लिक
जनकपुरधाम–जयनगर रेल संचालनमा ढिलाईभएपछि रेलको लिक अहिले बालबालिकाको खेलमैदान बनेको छ
२२ असोज, २०७६
Share
मिथिलामा देवी प्रतिमा विसर्जन
मिथिलामा यसपालिको दशहरा (दसैं) पर्वका लागि स्थापित देवी प्रतिमा मङ्गलबार विसर्जन गरिएको छ ।
२२ असोज, २०७६
Share
चार वर्षपछि निलकण्ठको दर्शन
हिन्दू धर्मग्रन्थमा भगवान श्रीरामले निलकण्ठ चराको दर्शन पश्चात मात्र रावणको संहार गरेको उल्लेख छ । अति बलशाली रावणको संहार गर्नु अघि उक्त चराको दर्शन गरेपछि रामले शुभ साइत पाएको जनविश्वास छ । धर्मशास्त्रमा समेत भगवान शिवलाई निलकण्ठ मानिएको छ ।
२१ असोज, २०७६
Share
जनकपुरमा मनाईयो कुमारी पुजा
दूई वर्षकी कन्या कुमारीको पूजनले माता दूःख र दरिद्रता समाप्त पार्छिन, तीन वर्षकी कन्यालाई त्रिमूर्तिको रूप मानिएकाले उनको पूजनले परिवारमा सुख समृद्धि आउने गर्छन । यसैगरी चार वर्षकी कन्यालाई कल्याणी मानिएको छ । उहाँको पूजनले परिवारको कल्याण हुने गरेको मान्यता रहेको छ
२१ असोज, २०७६
Share
महोत्तरीका बस्तीमा बँदेल आतकं
बडादसैं पर्वमा रमाउने बेलामै जङ्गली बँदेलले बाली सखाप पार्दै उधुम मच्चाएपछि महोत्तरीका किसान हैरान भएका छन् ।
२० असोज, २०७६
Share
दुर्गा मन्दिरमा हेलिकोप्टरबाट पुष्पगुच्छा
रौतहटकोे मत्सरीमा रहेको प्रसिद्ध शक्तिपीठ दुर्गा मन्दिरमा आयोजित शतवार्षिकीको अवसरमा हेलिकोप्टरबाट पुष्प वर्षा गराइएको छ । जिल्लाकै प्रसिद्ध शक्तिपीठको रूपमा रहेको दुर्गा भगवतीको पूजा हुन थालेको सय वर्ष पुगेको उपलक्ष्यमा आकाशबाट पुष्प वर्षा गराइएको हो
१८ असोज, २०७६
Share
विप्लबका जिल्ला इन्चार्ज र जिल्ला सेक्रेटरीले गरे आत्मसमर्पण
नेत्रविक्रम चन्द 'विप्लब'का महोत्तरी जिल्ला इन्चार्जसहित दुई जनाले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन् ।
१८ असोज, २०७६
Share