प्रदेश २
घुम्न जाने कर्मचारीलाई एक महिनाको तलब सुविधा
उनले देशभित्रको आन्तरिक पर्यटनभन्दा बढी आफ्नो प्रदेश २ भित्रकै पर्यटकीय गन्तव्य र ग्रामीण भेगको घुमफिर गरेर बुझ्ने, प्रचारप्रसार गर्ने र सोहीअनुसार काम गर्ने उद्देश्यले पनि यो निर्देशिका बनाइएको बताए ।
२५ कात्तिक, २०७६
Share
यस वर्षको विद्यापति पुरस्कार चन्द्रशेखर उपाध्यायलाई
विद्यापति पुरस्कार मैथिली भाषाको नाउँमा नेपालमा स्थापना भएकाे सबैभन्दा ठूलो राशिको पुरस्कार हो ।
२४ कात्तिक, २०७६
Share
घरघरमा अरिपण (फोटो फिचर)
देवोत्थान एकादशीको अवसरमा जनकपुरधामसहित मिथिला क्षेत्रका घरघरमा अरिपण दिइएको छ । अरिपण भूमिमा बनाइने गरिन्छ । जानकारहरुका अनुसार यो मिथिला चित्रकलाकै एक रुप हो
२३ कात्तिक, २०७६
Share
अयोध्याबारे फैसलालाई लिएर जनकपुरमा खुसीयाली
भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिनमा रामजन्मभूमि न्यासको हक रहने फैसला गरेपछि जनकपुरधाममा खुसीयाली मनाइएको छ । जानकी मन्दिरमा साधुसन्त, चोक तथा घरघरमा सर्वसाधरणले मिठाइ बाँडेर आपसमा खुसीयाली मनाएका हुन्
२३ कात्तिक, २०७६
Share
पैगम्बरको जन्मदिन मनाउन प्रदेश २ मा आइतवार सार्वजनिक विदा
प्रदेश २ सरकारले आइतवार सार्वजनिक विदाको घोषणा गरेको छ । पैगम्वर महमदको जन्मदिन मनाउन प्रदेश २ सरकारले सार्वजनिक विदाको घोषणा गरेको हो
२२ कात्तिक, २०७६
Share
सशस्त्र प्रहरीका पूर्वएसपी खोज्दै प्रहरी
'हामी कसरी नियन्त्रमा लिने भन्नेबारे छलफलका क्रममा छौं,’ प्रहरी स्रोतले भने
२२ कात्तिक, २०७६
Share
ठगी आरोपमा सहयोगी विकास बैंकका सदस्य पुर्पक्षका लागि जेल चलान
ठगी आरोपमा पक्राउ परेका सहयोगी विकास बैंक लिमिटेड जनकपुरधामका सञ्चालक समितिका सदस्य दिपु भनिने दिपेन्द्रकुमार यादवलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ
२२ कात्तिक, २०७६
Share
पूर्वमहान्यायाधिवक्ता र नेपाल बारका पूर्वअध्यक्ष आमनेसामने
पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताव आलमबिरुद्धको कर्तव्य ज्याने मुद्दामा जिल्ला अदालत रौतहटमा थुनछेक बहस शुरु भएको छ
२१ कात्तिक, २०७६
Share
अपहरणकारीलाई गोली हानेर बालकको उद्धार
१० दिनदेखि अपहरणमा परेका एक बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । अपहरण गरी फिरौती रकम माग गरिरहेका व्यक्तिलाई पर्सा प्रहरीले गोली हानी नियन्त्रणमा लिँदै बालकको सकुशल उद्धार गरेको हो ।
२० कात्तिक, २०७६
Share
वकिलले अल्मल्याएपछि अझै सकिएन आलमको बयान
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमको बयान नसकिएपछि मंगलबार थुनछेक बहस हुन सकेन । राजपुर बम काण्डमा घाइते तथा मृतकलाई इँटाभट्टामा जलाएको अभियोगमा पक्राउ परेका आलमको बुधबार पनि बयान हुने भएको छ ।
१९ कात्तिक, २०७६
Share
अदालतमा आलम : पीडितको पक्षबाट १२ र आलमको पक्षबाट २८ वकिलले बहस गर्ने
रौतहटको राजपुर फरदहवा बमकाण्डका आरोपी कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई बयानका लागि अदालत लगिएको छ
१९ कात्तिक, २०७६
Share
आलमसहित १० जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता
आलमविरुद्ध विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसूरमा कारबाही गर्न माग गर्दै कार्यालयले अभियोगपत्र दायर गरेको हो
१८ कात्तिक, २०७६
Share
घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला
गहुँगोरो वर्णकी मधेशी मूलकी जस्तो देखिने मृतक किशोरीको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ
१७ कात्तिक, २०७६
Share
हिन्दु पर्व छठमा मुस्लिमले समेत व्रत लिई चढाए अर्घ
हसरुल खातुनले भनिन्, ‘मैले छठमा व्रत बस्ने भाकल गरेकी थिएँ, त्यही भाकल पूरा गर्न यसपालिदेखि छठमा व्रत बस्ने निर्णय गरेकी छु ।’
१७ कात्तिक, २०७६
Share
उदाउँदो सूर्यको अर्घ दिँदै जनकपुरमा छठ सम्पन्न
होटेल व्यवसायी विजय झुनझुनवालाले छठ पर्वकाे अवसरमा नेपाल, भारतका अतिरिक्त तेस्रो देशबाट समेत निकै संख्यामा पर्यटक जनकपुर आएका छन्
१७ कात्तिक, २०७६
Share
जनकपुरमा ‘नेपाल लिटरेचर फेस्टिबल’ हुने
तीन दिन चल्ने फेस्टिबल जानकी मन्दिर, विवाह मण्डप, गङ्गासागर, गोपाल धर्मशाला र जनकपुर रेलवे स्टेसनमा सञ्चालन हुनेछ । फेस्टिबलमा १२ वटा सत्रमा विभिन्न विषयमा छलफल हुनेछन् ।
१७ कात्तिक, २०७६
Share
जनकपुरका पोखरीमा छठकाे राैनक
जनकपुरधामका पोखरीहरुमा बिहानैदेखि भीड छ । अस्ताउँदो सूर्यलाई अर्घदिनका लागि ऐतिहासिक गंगा सागर, धनुष सागर, अंगराजलगायतका पोखरीमा भक्तजनको घुइँचो लागेको हो
१६ कात्तिक, २०७६
Share
नाकसम्म सिन्दूर लगाउने अनौठो परम्परा
छठ पर्वको समयमा अधिकांश महिलाले यसरी शिरदेखि नाकसम्म सिन्दूर लगाएको देख्न पाइन्छ । राजपाकी महिला नेतृ पुनम झाले श्रीमानको दीर्घायूका लागि छठको समयमा यसरी सिन्दूर परम्परा रहेको बताइन् ।
१६ कात्तिक, २०७६
Share
छठ पर्व : आज सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने
यस पर्वमा धनी, गरीब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ ।
१६ कात्तिक, २०७६
Share
प्रदेश २ मा उपनिर्वाचनकाे तयारी सुरू
प्रदेश २ का विभिन्न जिल्लामा मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी शुरु भएको छ । महिनौं देखि केही पदमा विभिन्न कारणले जनप्रतिनिधि रिक्त भएकाले उपनिर्वाचन हुन लागेको हो ।
१५ कात्तिक, २०७६
Share
आइतबार प्रदेश २ मा सार्वजनिक बिदा
मिथिलाञ्चलको प्रमुख पर्व छठको अवसरमा प्रदेश २ सरकारले १७ कात्ति आइतबार सार्वजनिक विदा दिएको छ । यस पटक शनिवार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ
१५ कात्तिक, २०७६
Share
साइकलमा सवार पूर्वसांसदलाई बसले ठक्कर दिँदा मृत्यु
बसले ठक्कर दिँदा पूर्वसांसद रामलखन महतोको मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजको विश्वकर्मा चौकमा बसले ठक्कर दिँदा ६० वर्षीय पूर्वसांसद महतोको मृत्यु भएको प्रहरीले जनाएको छ
१५ कात्तिक, २०७६
Share
पढ्न छाडेर चौकीमा झगडा हेर्न जान्छन् विद्यार्थी
धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–१ मा एउटै परिसरभित्र विद्यालय, वडा कार्यालय र प्रहरी चौकी छन् । एकातिर विद्यार्थीहरु पढिरहेका हुन्छन् भने अर्कोतर्फ विभिन्न बैठक चलिरहेको हुन्छ
१५ कात्तिक, २०७६
Share
खाली कुर्सीलाई सम्बाेधन गर्दै प्रदेश २ मा भ्रमण वर्षकाे औपचारिक सुरूवात
संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संयुक्त रूपमा भिजिट नेपाल २०२० को औपचारिक शुभारम्भको घोषणा गरेका छन् ।
१४ कात्तिक, २०७६
Share
जनकपुरमा छठ रौनकः मदिरा र मासुमा रोक
छठ पर्वलाई लक्षित गरेर जनकपुरधामको परिक्रमा सडक भित्र मदिरा र मासु सेवनमा रोक लगाइएको छ । १५ कातिक देखि १७ गतेसम्म माछा मासु र मदिरा बिक्री, सेवन नगर्न जिल्ला प्रशासन कार्यालय धनुषाले आज सूचना जारी गरेको छ
१४ कात्तिक, २०७६
Share
छठपर्व आजदेखि सुरु, पहिलो दिन नहाय खाय विधि गरिँदै
व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा रहेको छ । छठपर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । यसका लागि कात्तिक शुक्लपक्ष लाग्नेबित्तिकै व्रतीले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र सागपात आदि खाने गरिँदैन ।
१४ कात्तिक, २०७६
Share
बाबुछोरा मिलेर हत्या, प्रमाण लुकाउन ठाँउ फेर्दै शव गाड्दै
सुरुमा श्रीलाल सरदारले घटना लुकाउन अजयको शव कञ्चनरुप नगरपालिका–५ स्थित त्रियुगा नदीको किनारमा बालुवामा गाडेको बताएका थिए । उनको बयानका आधारमा प्रहरीले घटनास्थलमा खानतलासी गर्यो । प्रहरीले उत्खननपछि सो स्थानमा अजयको लुगा मात्र फेला पार्योे
१३ कात्तिक, २०७६
Share
अन्तरप्रदेश समन्वय जरुरीः मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवर्धनका लागि प्रदेश सर्किट योजना अनुसार अघि बढ्नुपर्ने बताएका छन्
१३ कात्तिक, २०७६
Share
राजविराजमा पटाका पड्काउँने क्रममा घरमा आगलागी
पटका पड्काउने क्रममा सप्तरीको राजविराजमा मंगलबार राति आगलागी हुँदा तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
१३ कात्तिक, २०७६
Share