प्रदेश २
वन कार्यालयमा भेटिएको बम नेपाली सेनाले बनायो निष्क्रिय
नेपाली सेनाको रणभीम गण परकौली महोत्तरीको टोलीले चौरमा ल्याएर सो ठाउँमा खाल्डो खनेर, चारैतिरबाट बोरामा बालुवा राखी घेरेर सुरक्षितपूर्वक निष्क्रिय गरेको छ । सो क्रममा कुनै पनि मानवीय र भौतिक क्षति नभएको प्रहरी उपरीक्षक अधिकारीले बताए
२३ मंसिर, २०७६
Share
नहरमा पानी नआउँदा ४० हजार हेक्टरको गहुँ खेती प्रभावित
गण्डक नहरमा पानी नआउनाले पर्सा बाराको गहुँबाली प्रभावित हुँदा करिब ३० प्रतिशतको हाराहारी उत्पादन घटने कृषि ज्ञान केन्द्र वीरगञ्जका प्रमुख रामचन्द्र यादवले बताए
२३ मंसिर, २०७६
Share
चिसो बढेपछि बोरा ओछ्याएर पढ्दै विद्यार्थी
विद्यालयको कक्षाकोठाभित्र आवश्यक मात्रामा बेन्च–डेक्सको व्यवस्था नभएपछि विद्यार्थीहरू घरबाटै ल्याएको बोरा भुइँमा बिछ्याएर पढ्नुपर्ने बाध्यता छ ।
२३ मंसिर, २०७६
Share
कुस्तीः भारतले ४ स्वर्ण जित्दा नेपाल २ रजतमा सीमित
१३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत जनकपुरमा भइरहेको कुस्ती प्रतियोगितामा आइतबार भएका सातवटा विभिन्न तौल समूहमा भारतले चारवटा स्वर्ण पदक जितेको छ
२२ मंसिर, २०७६
Share
सचिवालयका कर्मचारीकाे २० महिनाको तलब सभामुखको खातामा
उनीहरूले निजी सचिवालय निर्माण गरी कर्मचारीका नाममा मात्र भर्पाइ पेस गरेर प्रदेशसभा सचिवालयमार्फत लाखौं रकम व्यक्तिगत खातामा बुझेको सचिवालयले जनाएको छ
२२ मंसिर, २०७६
Share
उपनिर्वाचनबाट कांग्रेस झन् कमजोरः साह
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले उपनिर्वाचनको मतपरिणामले नेपाली कांग्रेस पतन उन्मुख बनेको टिप्पणी गरेका छन्
२२ मंसिर, २०७६
Share
महोत्तरीमा ३ सय क्षयरोगी फेला
इम्प्याक्ट टीबी परियोजनाअन्तर्गत सो अवधिमा ३ सय ५ क्षयरोगका बिरामी फेला परेकाे जानकारी ट्रष्टले आज आयोजना गरेको जिल्लास्तरीय समीक्षात्मक कार्यक्रममा दिएको हो
२२ मंसिर, २०७६
Share
जनकपुरमा संगीताले रचिन् कुस्तीमा नयाँ इतिहास, देशलाई दिलाइन् स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेल प्रतियोगितामा नेपालकी संगीता धामीले स्वर्ण पदक जितेकी छन्
२१ मंसिर, २०७६
Share
जनकपुरमा पटाका विस्फोटन हुँदा एक बालक गम्भीर घाइते
जनकपुरधाम उपमहानगरपालिका– १४ स्थित जिल्ला खेलकुद विकास समिति धनुषाको कभर्ड हलनजिक करिब ४ सय मिटरमा उक्त पटाका विस्फोट भएको स्थान हो । सागकै उद्घाटन उत्सवमा शुक्रबार साँझ पड्काएपछि बाँकी रहेको एक पटाका त्यो स्थानमा फालिएको थियो ।
२१ मंसिर, २०७६
Share
धान बेच्न पालो कुर्दै किसान
यसपालि सरकारले किसानबाट धान खरीद गर्ने मूल्य निजीस्तरका गल्ला व्यापारीभन्दा बढी राखेकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगञ्जस्थित कार्यालयमा धान बेच्ने किसानको लर्को लागेको छ ।
२१ मंसिर, २०७६
Share
अभिलेखमा चार सय, कक्षामा चार
स्थानीयवासीका अनुसार यो क्रम एक दशकदेखि जारी छ। शिक्षक सुनिककुमार कर्ण भन्छन्, ‘यहाँ परीक्षाका बेला मात्र विद्यार्थी उपस्थित गराइन्छ। माथिबाट अनुगमनकर्ता आउने बेला पनि हामी गाउँ घुमेर पढ्ने उमेरका बालबालिका ल्याएर कक्षाकोठा खचाखच भरिदिन्छौं। तपाईंहरू अचानक आएर यथार्थ अवस्था देख्न भ्याउनुभयो। यहाँको चलन यस्तै हो। खै अहिलेसम्म कसैले केही गरेको छैन। अब पनि कसैले केही गर्न पनि सक्दैन।’
२१ मंसिर, २०७६
Share
जनकपुर सागमा कुस्ती सुरु, उद्घाटनमा भव्य सांस्कृतिक कार्यक्रम
यस पटकको सागअन्र्गत कुस्ती खेलमा माल्दिभ्स र भुटानले भाग लिएका छैनन् । नेपाल, भारत, बंगलादेश, श्रीलङ्का र पाकिस्तान सहभागी यस खेलमा पाकिस्तानबाहेक चारवटै देशका महिला पहलमान (कुस्तीवाज) ले भाग लिइरहेका छन् ।
२० मंसिर, २०७६
Share
पाँच राउन्ड गोलीसहित पेस्तोल बरामद
उनका अनुसार इन्डियन ओरनान्स कम्पनीबाट सन् २००५ मा बनेको ७.६५ एमएम लेखिएको पेस्तोल एक, त्यसमा म्याग्जिन थान १ र म्याग्जिनभित्र ५ राउन्ड गोली लोड रहेको अवस्थामा फेला परेको हो
२० मंसिर, २०७६
Share
दानापानी बन्द गर्छु भन्ने महतो बने काठमाडौंका सम्धी
महतोमाथि काठमाडौंमाथि नाकाबन्दीमा सबैभन्दा बढी भूमिका निर्वाह गरेको आरोप लाग्ने गरेको छ । आफूलाई कट्टर मधेशवादी नेताको छवि बनाएका महतोको छोराको विहेको अहिले निकै चर्चा रहेको छ
२० मंसिर, २०७६
Share
ढल्केवर सबस्टेसन पुसमा सञ्चालन हुने
धनुषामा निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
२० मंसिर, २०७६
Share
अवैध हतियारको सकसमा मधेश
समयअन्तरमा सशस्त्र समूहको गतिविधि मधेसमा केही कम भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन। घरमा अवैध हतियार राखेर छिमेकीमाझ गर्व अनुभव गर्ने मनोविज्ञान हुर्किंदैछ।
२० मंसिर, २०७६
Share
हिरासतबाट भागेकामध्ये ४ जना पक्राउ
सिरहाको इलाका प्रहरी कार्यालय महेशपुरको हिरासतबाट शनिबार फरार ८ जना थुनुवामध्ये ४ जना पक्राउ परेका छन् ।
१८ मंसिर, २०७६
Share
महोत्तरीमा लागु औषधसहित २ जना पक्राउ
महोत्तरीमा लागु औषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ३ का २४ वर्षीय पप्पु कुमार मण्डल र रोशन मण्डल रहेको महोत्तरी प्रहरीले जनाएको छ
१८ मंसिर, २०७६
Share
महोत्तरीमा जीप दुर्घटनाः दुई जनाको मत्यु, १४ घाइते
घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको थप उपचारका लागि धरान रेफर गरिएको छ ।
१८ मंसिर, २०७६
Share
रामजानकी विवाहपञ्चमीका लागि आएको जन्ती आज भारततर्फ प्रस्थान
विश्व हिन्दु परिषदका अन्तर्राष्ट्रिय मन्त्री राजेन्द्र सिंह पंकजले यस्तो सेवा जनकपुरमा पाउने आफूहरूले कल्पना पनि नगरेको बताए । उनले जन्ती कार्यक्रमले मिथिला र अवधको सम्बन्धलाई संसारभरि उजागर गरिरहेको बताए
१७ मंसिर, २०७६
Share
गढीमाईलाई विश्वसम्पदा सूचीमा राख्न माग
प्रत्येक ५ वर्षमा मेला लाग्ने ऐतिहासिक गढीमाई क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न नेता साहले नेपाल सरकार र युनेस्कोलाई आग्रह गरेकाहुन्
१७ मंसिर, २०७६
Share
जनकपुरमा पक्राउ गरिएका ६२ मध्ये १९ जना महिला पाकेटमार !
रामजानकी विवाहपञ्चमी मेलामा पाकेटमार्ने गिरोहमा महिलाहरूसमेत संलग्न रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ६२ जना पोकेटरमारमध्ये १९ जना महिला रहेकाे प्रहरीले जनाएकाे छ ।
१७ मंसिर, २०७६
Share
लागूऔषध गाँजासहित एक भारतीय पक्राउ
प्रतिबन्धित लागूऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ गरेको छ
१७ मंसिर, २०७६
Share
विवाहपञ्चमीमा ३५ सामूहिक विवाह
दाइजोप्रथा निर्मूल पार्ने उद्देश्यले विश्व हिन्दु परिषद् नेपालले पहिलोपटक ऐतिहासिक कार्यको आरम्भ गरेको आयोजकले जनाएको छ । विवाहमा बेहुली र बेहुला पक्षका आफन्तजन तथा पण्डितहरूको सहभागिता उत्साहजनक थियो ।
१७ मंसिर, २०७६
Share
महोत्तरीको पिपरामा राजपाको एकाधिकार तोड्दै नेकपा विजयी
महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदकालागि भएको निर्वाचनमा नेकपाका विक्रम चौधरी विजयी भएका छन् । चौधरी ३ हजार २ सय ४९ मत ल्याउँदै विजयी भएका हुन्
१५ मंसिर, २०७६
Share
रामजानकी विवाहपञ्चमी महोत्सवः आज स्वयम्बर सम्पन्न
स्वयम्बरका क्रममा जानकी मन्दिरका डोलासहित मन्दिरका महन्थ र पुजारीले राम मन्दिरका डोलालाई विशेष पूजा गरे । पूजापछि रामको डोलालाई जानकीको डोलाले सातचोटि परिक्रमा गरे । यो दृश्य हेर्न पूरै १४ विगाहको रंगभूमि मैदान भरिएको थियो ।
१५ मंसिर, २०७६
Share
विवाह पञ्चमी महोत्सवमा प्रहरीको विशेष अभियान
रामजानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारीविरुद्ध धनुषा प्रहरीले विशेष अभियान चलाएको छ । पाकेटमारी गर्दै हिँडेका ५० जनाभन्दा बढी पाकेटमारलाई प्रहरीले पक्राउ गरेको छ
१५ मंसिर, २०७६
Share
रामजानकी विवाह पञ्चमी अन्तर्गत आज वैवाहिक कार्यक्रम
रामजानकी विवाह पञ्चमीको अवसरमा आज विहानै देखि जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा भीड लागेको छ
१५ मंसिर, २०७६
Share
सिरहाको कल्याणपुर–१२ मा नेकपाका उम्मेदवार विजयी
सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार दिलिप कुमार यादव विजयी भएका छन्
१५ मंसिर, २०७६
Share