प्रदेश २
माघ २ गतेदेखि प्रदेश–२ मा छोरी बीमा सप्ताह
प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पु¥याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ
११ पुस, २०७६
Share
१० विद्यार्थी, ८ शिक्षक
हाजिरी रजिस्टरमा भने १ सय ५० विद्यार्थीको नाम लिस्ट छ । तर विद्यालयमा आउँछन् १० जना मात्रै । कहिले त त्यति पनि हुँदैनन्
११ पुस, २०७६
Share
नगरपालिकाको अफरः सुँगुर मार्नुहोस्, ५ सय लैजानूस्
पुरस्कार रकम घोषणा गरिएपछि उत्साहित केही बेरोजगार युवाले कार्यक्रम सुरु भएको ३ दिन नबित्दै आधा दर्जन बढी छाडा सुँगुर मारेर पुरस्कार रकम हात पारिसकेका छन्
१० पुस, २०७६
Share
अन्तर्राष्ट्रिय मैथिली सम्मेलनः मैथिलीलाई सरकारी भाषा बनाउन माग
१० बुँदे घोषणापत्र जारी गर्दै १७औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न भएको छ । नेपालमा धेरै बोलिने दोस्रो भाषा मैथिलीलाई संघीय नेपालको सरकारी कामकाजको भाषा बनाउन सम्मेलनले माग गरेको छ
१० पुस, २०७६
Share
बुहारी हत्या गरी फरार भएका जेठाजु पक्राउ
व्यक्तिगत रिसिइबीका कारण श्रीप्रसादले बुहारीमाथि खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ
१० पुस, २०७६
Share
चिसो छल्न बालेको आगोमा जलेर महिलाको मृत्यु
बरहथवा नगरपालिका १७ की ४० वर्षीया राजमतीदेवीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ
१० पुस, २०७६
Share
घुस सहित कार्यालयबाटै पक्राउ
एक जना सेवाग्राहीसँग उद्योग दर्ता गराउन सहज गरिदिने भन्दै ७० हजार घुस लिँदै गरेको अवस्थामा सिंह पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ
१० पुस, २०७६
Share
जेठाजुको खुकुरी प्रहारबाट बुहारीको मृत्यु
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रानीको उपचारको क्रममा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक रामकुमार यादवले बताएका छन्
१० पुस, २०७६
Share
सूर्य ग्रहणः बिहानैदेखि गंगासागरमा चहलपहल सुरु
शास्त्र अनुसार सूर्यग्रहणको सुतक ग्रहण आरम्भ हुनुभन्दा १२ घण्टाअघि नै हुने गरेकाले मन्दिरको पूजा लगायत सबै कार्यक्रम बन्द हुन्छ
१० पुस, २०७६
Share
ठोरीक्षेत्रमा बाघ मृत फेला
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत ठोरी गाउँपालिका– ३ मा पर्ने वेदघारी सामुदायिक वन क्षेत्रको जंगलमा वयस्क बाघ मृत अवस्थामा फेला परेको हो
९ पुस, २०७६
Share
राजीनामा दिएका उपेन्द्र यादवमाथि प्रदेशमन्त्रीको कटाक्ष
पूर्वउपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवप्रति प्रदेश–२ का प्रदेश राज्यमन्त्रीले कटाक्ष गरेका छन्
९ पुस, २०७६
Share
नगरपालिका कार्यालयभित्र भेटिएको बम सेनाद्वारा डिष्पोज
रौतहटको ईशनाथ नगरपालिकामा भेटिएको बम नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय पारेको छ
९ पुस, २०७६
Share
‘सरकारी कर्मचारी यस्ता पनि हुन्छन् भन्ने कहिल्यै सोचेकै थिइनँ’
धेरैजसो कर्मचारीले घूसविना कुनै पनि काम गर्न नमान्ने, गरे पनि धेरै दुःख दिने र झुलाउने गरेको तीतो अनुभव थियो कुर्मीसँग । उनलाई लाग्थ्यो, ‘यो सरकारी कर्मचारी भए ठाउँ त जान नपरे पनि हुन्थ्यो
८ पुस, २०७६
Share
भारतले मिरगञ्जमा रोक्यो सवारीसाधन, वैकल्पिक व्यवस्था गर्न व्यवसायीको माग
मर्मतका लागि भन्दै भारतले बथनाहास्थित मिरगञ्ज खोलाको पुलबाट सवारी आवतजावत रोकेको छ । भारतले सवारी आवागमन रोकेपछि विराटनगरका उद्योगी व्यवसायीले वैकल्पिक मार्गको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्
८ पुस, २०७६
Share
जनकपुरमा प्रहरी कार्यालय नजिकै शंकास्पद वस्तु भेटियो
जनकपुरको शुक्रबारे बजार नजिकै फेरि आज एकाविहानै शंकास्पद बस्तु फेला परेको छ
७ पुस, २०७६
Share
किन समातिए विश्रामपुर गाउँपालिकाका अध्यक्ष भेडिहर ?
पक्राउ परेका भेडिहरलाई आइतबार नै बारा जिल्ला अदालत कलैयामा उपस्थित गराइएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए
६ पुस, २०७६
Share
विश्रामपुर गाउँपालिकाका अध्यक्ष ज्यान मुद्दामा पक्राउ
बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउतलाई प्रहरीले पक्राउ गरेको छ
६ पुस, २०७६
Share
घुससहित प्रहरीका सई पक्राउ
धनुषामा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) घुससहित रंगेहात पक्राउ परेका छन्
५ पुस, २०७६
Share
प्रदेश २ मा प्राविधिक विश्वविद्यालय स्थापना गरिने
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा चाँडै प्राविधिक विश्वविद्यालय स्थापना हुन लागेको बताएका छन्
५ पुस, २०७६
Share
जनकपुरका चोक–चोकमा दाउरा राखिँदै
एक सातायता पूरै तराईमा शितलहरको प्रकोप सुरु भएको छ । सडकमा दिउँसै सवारी साधन बत्ती बालेर गुडरेहका छन् । चिसोबाट बच्न स्थानीयले प्रशासनसँगे राहत माग गरेका छन्
५ पुस, २०७६
Share
न रातमा निद्रा, न दिनमा चैन
पटक पटक जंगली हात्तीले जंगल क्षेत्रमा आतंक मच्चाउँदै आएको र आरक्ष तथा सप्तरी प्रशासनमा सुरक्षाका लागि हारगुहार गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै पीडित आक्रोशित बनेका हुन्
५ पुस, २०७६
Share
जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लियो
बारामा एक महिलाको हत्यापछि जलाउँदै गरेको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पचरौता नगरपालिका–१, पिपरपातीका अन्दाजी ३८ वर्षीय माल्ती देवीको शव जलाउँदै गरेको अवस्थामा शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो
४ पुस, २०७६
Share
घरेलु मदिरा र मोटरसाइकल बरामद
पर्सा प्रहरी र वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले वीरगंज महानगरपालिका– २४ बाट ७० लिटर अवैध घरेलु मदिरा बरामद गरेको हो
४ पुस, २०७६
Share
मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते
धनुषाको ढल्केवरमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–५ स्थित बसही पुल र रामलक्ष्मण चोकको बीचमा दुर्घटना भएको हो
३ पुस, २०७६
Share
न्यायाधीशका अंगरक्षककाे हतियार लिएर फरार युवक पक्राउ
प्रदेश २ को उच्च अदालत जनकपुरधाममा कार्यरत न्यायाधीश शकुन्तला घिमिरेकी अंगरक्षक रनिता केवटले बोक्दै आएको सात राउण्ड गोली लोड गरिएको चाइनिज पेस्तोल लिएर केवटका प्रेमी यादव फरार भएका थिए
३ पुस, २०७६
Share
सुन भनी अन्य धातु बिक्री गर्ने दुई जना पक्राउ
राधाकृष्ण ज्वेलर्स सञ्चालक देवकृष्ण साह र शिव ज्वेलर्सका सञ्चालक सन्तोष महतोले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ
३ पुस, २०७६
Share
प्रदेश २ मा नयाँ सत्ता समीकरणको बहस
प्रदेश २ मा कुल १०७ मध्ये नेकपा ३३ , समाजवादी पार्टी २९, राजपा २५, नेपाली कांग्रेस १९ र नेपाल समाजवादी पार्टीको १ सिट छ । नेकपा र राजपा मिल्दा ५८ सीट हुनेछ
३ पुस, २०७६
Share
बलात्कारको गलत रिपोर्ट दिने डाक्टरलाई जेल सजायको फैसला
तत्कालीन जनकपुर अञ्चल अस्पतालका दुई जना चिकित्सकलाई विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको छ
३ पुस, २०७६
Share
परालकै भरमा विपन्न परिवार
गत साल चिसोकै कारण पत्नी गुमाएका परमेश्वर पासवानले भने, ‘शीतलहर हामी गरिबका लागि कालै बनेर आउँछ, यसले परिवारको सहारा खोसेर लैजान्छ। चिसोले पनि हामीजस्ता न्यानो जोड्न नसक्नेलाई नै हमला गर्दोरहेछ, गरिब मरे पनि सरकारले चासो देखाउँदैन । मौसम र सरकार दुवै गरिबमारा छन् ।
३ पुस, २०७६
Share