प्रदेश २
विवाहको आश्वासन दिएर किशोरी बलात्कार आरोपमा पक्राउ
विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ
२ पुस, २०७६
Share
पाँच किलोको ट्युमर शल्यक्रिया गरेर हटाइयो
महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ स्थित खखना माविमा नेपाली सेनाले सञ्चालन गरेको १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत मंगलबार एक महिलाको पाँच किलोको ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ
२ पुस, २०७६
Share
राहत लिएर मध्यरात सडकमा पुगे मन्त्री
हिउँदभरि आवश्यकताका आधारमा कपडा वितरण अभियान सञ्चालन गरिने क्लोथ बैंकले जनाएको छ
२ पुस, २०७६
Share
प्रेमीसँग झगडा हुँदा पेस्तोल हराएपछि महिला प्रहरीको जागिर धरापमा
पेस्तोल हराएपछि एक महिला प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ । प्रेमीसँग झगडाका क्रममा पेस्तोल हराएको प्रहरीले जनाएको छ
१ पुस, २०७६
Share
एक हाकिमकाे पतन-कथा
म चुनावको प्रतीक्षा गरिरहेको छु । आफैँ कर्मचारीबाट राजीनामा दिएर अघिल्लो चुनावमा समानुपातिकबाट म सांसद बन्छु । अरूले दिँदै आएको पैसाभन्दा दुई गुणा पैसा निकाल्ने मसँग हिम्मत छ
१ पुस, २०७६
Share
चाेरीमा सजाय पाएका अभियुक्त ३८ वर्षपछि पक्राउ
३८ वर्षदेखि फरार रहेका ठग दास बातर थारुलाई प्रहरीले पक्राउ गरेको छ । बाराको करैयामाई गाउँपालिका–५ बस्ने थारुलाई लुकीछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय सिहोर्वा, बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो
३० मंसिर, २०७६
Share
१० वर्षदेखि फरार चोरी मुद्दाका दुई प्रतिवादी पक्राउ
उनीहरूलाई बारा जिल्ला अदालतको ११ भदौ २०६६ को आदेशले चोरी मुद्दामा जनही १ महिना कैद र रू. ३ हजार ३ सय ५० रुपैयाँ जरिमाना तिराउने फैसला गरेको थियो
३० मंसिर, २०७६
Share
जनकपुर आतंकः संघीयता मास्ने षडयन्त्र कि विप्लवको शक्ति प्रदर्शन ?
सशस्त्र समूहहरूमा पनि दुई विचार देखा पर्यो । गोइत र ज्वाला मधेश अलग्गै देश हुनुपर्छ भनेर लागे भने अर्का थरी संघीय लोकतान्त्रिक गणतन्त्र र आत्मनिर्णयको अधिकारसहित समग्र मधेश स्वायत्त प्रदेश हुनुपर्छ भन्ने वैचारिक विभाजन देखा पर्यो
३० मंसिर, २०७६
Share
संयुक्त राष्ट्रसंघको गाडी ट्राफिक प्रहरीको कारबाहीमा
‘नो पार्किङ’ मा पार्क गरेको संयुक्त राष्ट्र संघ (यूएन) को गाडी भेटिएपछि ट्राफिक प्रहरी जनकपुरधामले कारबाही गरेको छ
३० मंसिर, २०७६
Share
धनुषाकाे एक स्कुलमा शंकास्पद वस्तु फेला
उक्त वस्तु बम भएको हल्लापछि सो विद्यालयका विद्यार्थीहरूमा त्रास मच्चिएको र भागाभाग भएको छ । गाउँलेहरूमा समेत त्रास मच्चिएको छ ।
३० मंसिर, २०७६
Share
व्यक्तिको नाममा दर्ता गरिएकोे १९ विगाह सरकारी जग्गाको स्वामित्व खारेज
मालपोत कार्यालय बरहथवा सर्लाहीमा अनधिकृत व्यक्तिहरूले आफ्नो नाममा दर्ता गरेका जमिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दर्ता खारेजी गरी नेपाल सरकारको नाममा कायम गरेको हो
३० मंसिर, २०७६
Share
जनकपुरका दुई स्थानमा शंकास्पद वस्तु, बम हुन सक्ने प्रहरी आशंका
धनुषामा बम विस्फोटनमा तीन जनाको ज्यान गएको घटनाले सर्वसाधारण शोकमै रहेको बेला फेरि दुई स्थानमा शंकास्पद वस्तु फेला परेका छन्
३० मंसिर, २०७६
Share
‘त्याे टाइम बम थियाे’
घरका सदस्यले पनि त्यो झोलाको सामान छोएका थिएनन्, न त चलाएका नै थिए । इन्स्पेक्टर दाहालले आफूखुशी गरेका थिएनन्, बम छोएका पनि थिएनन्
२९ मंसिर, २०७६
Share
मुख्य मन्त्री राउतद्वारा धनुषा विष्फोटनका पीडित परिवारसँग भेट
प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा भएको बम बिस्फोटनका पीडित परिवारसँग भेट गरेका छन्
२९ मंसिर, २०७६
Share
तराई–मधेशको त्रासः साना हतियार
माओवादीको सशस्त्र युद्ध शान्ति प्रक्रियामार्फत अवतरण भएर देशमा एक हदसम्म शान्ति फैलियो । तर, तराईमा अरू नै सशस्त्र समूह जन्मिए । माओवादीबाट विद्रोह गरेर २०६१ साउन १० जयकृष्ण गोइतले जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र संगठन सञ्चालन गरेपछि मधेशमा पुनः हतियारको त्रास सुरु भयो
२९ मंसिर, २०७६
Share
महोत्तरीमा दुईवटा पोखरी सौन्दर्यीकरणको शिलान्यास
मुख्य मन्त्री स्वच्छता अभियानअन्तर्गत महोत्तरीमा दुईवटा पोखरी सौन्दर्यीकरणको शिलान्यास सम्पन्न भएको छ
२९ मंसिर, २०७६
Share
बम विस्फोटका मृतक अमिर : १४ वर्ष झलनाथको पीएसओ, संगठनमा स्वच्छ छवी
प्रहरीमा भर्ना भएदेखि हालसम्म ३ पटक पुरस्कार पाएका दाहाल संगठनमा अब्बल तथा इमान्दार पात्रका रुपमा परिचित थिए
२८ मंसिर, २०७६
Share
सिरहाको पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट
विस्फोटबाट झ्याल, ढोका क्षति पुगेको प्रहरीले जनाएको छ
२८ मंसिर, २०७६
Share
धनुषा बम विस्फोटः प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु
विस्फोटमा परी घाइते भएका प्रहरी निरीक्षक अमिर दाहालको पनि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ
२८ मंसिर, २०७६
Share
बलात्कार प्रयासको आरोपमा पक्राउ वडाध्यक्ष रिहा गर्न कांग्रेसको जुलुस
बलात्कार प्रयासको आरोपमा पक्राउ परेका सप्तरीको शम्भुथान नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साहको रिहाइको माग गर्दै नेपाली कांग्रेसले आज राजविराजमा विरोध प्रदर्शन गरेको छ
२७ मंसिर, २०७६
Share
सडक महोत्सवको निम्तो दिन पोखराको टोली जनकपुरधाममा
सोही महोत्सवको निम्तो दिन भिजिट नेपाल २०२० गण्डकी प्रदेशको टोली जनकपुरधाममा आइपुगेको हो । प्रदेश सरकारले सो महोत्सवको प्रचारप्रसार अभियान अहिले देशव्यापी रूपमा चलाइरहेको छ
२७ मंसिर, २०७६
Share
उद्योगीलाई धम्की दिई फिरौती असुल्ने गिरोह पक्राउ
उद्योगी व्यपारीलाई धम्की दिनुका साथै बम विस्फोट गराई फिरौती रकम माग्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ
२६ मंसिर, २०७६
Share
रौतहटमा पहिचान नखुलेका दुई पुरुषको शव फेला
चन्द्रनिगाहपुरको बजार क्षेत्रमा भेटिएको अन्दाजी ३२ वर्षीय पुरुषको शव दुर्घटनामा परेको जस्तो देखिएको छ । रातिको समयमा कुनै सवारीसाधनले ठक्कर दिएपछि उक्त पुरुषको घटनास्थलमै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ
२५ मंसिर, २०७६
Share
सागरनाथ वनलाई वन नियमन कम्पनीमा नगाभ्न सर्वोच्चको अन्तरिम आदेश
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीश दीपक कुमार कार्की, न्यायाधीश मीरा खड्का, न्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त संवैधानिक इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ
२५ मंसिर, २०७६
Share
दूधवाली भन्दा नमज्जा लाग्थ्यो
मैले पनि कहिलेकाहीँ दूध घरघरमा पुर्याउनुपर्थ्याे, जसले गर्दा कलेज जान पनि अबेला हुन्थ्यो । त्यसैले साथीहरू पनि दूधवाली भनेर जिस्क्याउन थालेका थिए ।
२५ मंसिर, २०७६
Share
२ लाख घूस रकमसहित नासु पक्राउ
उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले राजविराजस्थित तैतरीगाछीको एउटा चिया पसलमा जन्मदर्ता प्रमाणपत्रसम्बन्धी कागजात बनाइदिने भन्दै सेवाग्राहीसँग नासु मिश्रलाई घूस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ
२५ मंसिर, २०७६
Share
बलात्कार प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ
सप्तरीमा एक महिलामाथि जबर्जस्ती करणीकाे प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ
२५ मंसिर, २०७६
Share
साग उद्घाटनमा प्रयोग गरिएको पटाकाबाट घाइते १० वर्षीय बालकको मृत्यु
जनकपुरधाममा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) उद्घाटनका क्रममा छाडिएको पटाका विस्फोट भएर गम्भीर घाइते भएका बालकको उपचारका क्रममा आज मृत्यु भएको छ ।
२४ मंसिर, २०७६
Share
वीरगञ्जको शिवनगरमा आमाछोरीको शब सडेको अवस्थामा भेटियो
वीरगञ्ज महानगरपालिका–१२ शिवनगर नयाँ टोलमा सडेको अवस्थामा आमा–छोरीको शव फेला परेको छ
२४ मंसिर, २०७६
Share