प्रदेश २
प्रदेश २ मा समन्वय परिषद्को बैठक सुरु
प्रदेश २ का स्थानीय तहका प्रमुख उपप्रमुख रहने प्रदेश समन्वय परिषद्को तेस्रो बैठक शनिबारबाट महोत्तरीको बर्दिवासमा शुरु भएको छ
२६ पुस, २०७६
Share
दिलीप महतोका हत्यारालाई फाँसीकाे माग गर्दै प्रदर्शन
अवैध उत्खननविरुद्ध सामाजिक रुपमै अभियान चलाएका युवा अभियन्ता दिलीपकुमार महतोको हत्याको विरोधमा जनकपुरधामका युवाहरुले शनिबार प्रदर्शन गरेका छन्
२६ पुस, २०७६
Share
दशगजामा स्वागतद्वार निर्माण, प्रहरीको अनुगमनपछि काम रोकियो
सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी बजार नजिकै भारतीय भन्सार कार्यलयले सीमावर्ती क्षेत्रमा निर्माण थालेको स्वागतद्वार दशगजामै परेपछि काम स्थगित गरिएको छ
२६ पुस, २०७६
Share
दिलिप हत्या प्रकरणः क्रसर व्यवसायी विपिन महतो पक्राउ
धनुषाका प्रहरी प्रमुख रमेश बस्नेतले अवैध उत्खनन् मार्फत नदीजन्य वस्तु तस्करीको विरोध गर्दै आएका दिलिप महतोको मृत्युको विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जानकारी दिए
२६ पुस, २०७६
Share
पत्रकार कुटपिटप्रति राजनीतिक दल र व्यवसायीको आपत्ती
पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि नगरप्रमुख लालकिशोर साहकै उपस्थितिमा कुटपीट गरिएको थियो
२६ पुस, २०७६
Share
पाँच लाख लुटियो
बचतकर्ता र ऋणीबाट संकलित रकम लिएर बर्दिवासतर्फ स्कुटीमा फर्किरहेकी चौधरीलाई मोटरसाइकल चढेर पिछा गरेकी ती दुई पुरुषले पेस्तोल देखाएर झोला खोसेका थिए
२६ पुस, २०७६
Share
चेचक दागवला
आब पति वेचाराकेँ की पता जे किछु तऽ जाइते अछि । झूठफूसक पीड़ा हृदयमे बैसि जाइत अछि । मुदा हुनका मौनमे अबैत अछि, ओ आब ओकरासँग कठोर व्यवहार करतीह । मुदा ...ओ आएल किए नहि
२६ पुस, २०७६
Share
विरोध गर्दा टिपरले किचेर हत्या
खोला खन्नेहरूले दिलीपलाई पाँच लाखसम्मको मोटरसाइकल किनिदिने प्रलोभन दिँदासमेत उनले मानेनन्। माफियाले पहिला लोभ्याउँदा नमानेपछि ‘जे पनि हुनसक्छ’ भन्दै धम्क्याएका थिए
२६ पुस, २०७६
Share
क्रसर उद्योगीले नियोजित रूपले दिलीपको हत्या गरेका हुन् : पीडित परिवार
दिलीपका कान्छी आमाका छोरा रजनीशकुमार महतोले भने, ‘दाइसँगै पुगेका रोशन नभागेको भए उसलाई पनि हत्या गरिने थियो । तर, रोशनले ज्यान जोगाएर दाइको हत्या भएको खबर फैलाएका थिए । दाइलाई पहिलेदेखि नै यो सब बन्द गर, नत्र ढालिदिन्छु भन्दै पटकपटक धम्कीसमेत क्रसर उद्योगीले दिएका थिए
२५ पुस, २०७६
Share
प्रदेश २ मा राष्ट्रियसभाको निर्वाचनका लागि चुनाव चिह्न प्रदान
प्रदेश २ मा राष्ट्रियसभाको चार सिटका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनता पार्टी (राजपा), नेपाली कांग्रेस र समाजवादी पार्टी गरी चार पार्टीका आठ जना उम्मेदवारले चुनाव चिन्ह पाएका छन्
२५ पुस, २०७६
Share
पत्रकारमाथि कुटपिट गर्ने मेयर र कर्मचारीविरुद्ध अझै कारबाही भएन
धनुषामा पत्रकारमाथि कुटपिट भएको चार दिन बितिसक्दा पनि कारबाहीको प्रक्रिया अघि बढेको छैन । नगरपालिकाका कर्मचारीले मेयरकै अगाडि आधा दर्जन पत्रकारलाई हातपात गर्दै कार्यालयको कम्पाउण्डसम्म लगेका थिए
२५ पुस, २०७६
Share
टिपरले किचेर मृत्यु, अश्रु ग्यास प्रहार गरेपछि राजमार्ग खुल्यो
झडपमा परी इलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी जवान सचेन्द्रकुमार यादव घाइते भएका हुन्
२५ पुस, २०७६
Share
जनप्रतिनिधिबीचको रस्साकस्सीले गाउँपालिकाको सेवा प्रभावित
अध्यक्ष शेष फारुख र उपाध्यक्ष नगिना यादवको बेमेलले गाउँसभाका निर्णय कार्यान्वयन हुन नसक्दा गाउँ कार्यपालिकाको कार्यालय, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सबै सेवा प्रभावित भएका हुन्
२५ पुस, २०७६
Share
अवैध गिटी–बालुवा उत्खननकाे विरोध गर्दै आएका युवकको टिपरले किचेर हत्या
घटनापछि विरोधमा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्
२५ पुस, २०७६
Share
राष्ट्रियसभा निर्वाचनः प्रदेश २ मा क्रस भोटिङको खतरा
नेकपा–राजपा संयुक्त गठबन्धनको कुल मतभार ५ हजार २ सय २ हुन्छ । समाजवादी पार्टीका प्रदेशसभा सदस्य ३० जना र स्थानीय तहको ५२ जना मतदाताको कुल मतभार २ हजार ३ सय ७६ हुन्छ
२४ पुस, २०७६
Share
सख्खर बनाएर मनग्य कमाउँदै किसान
चाडपर्वका बेलामा मात्र नभई अन्य समयमा पनि सख्खरको उपभोग हुने भएकाले उखु उत्पादक कृषकलाई सख्खर बनाएर बेच्न भ्याई नभ्याई छ
२४ पुस, २०७६
Share
मेयरविरुद्ध पत्रकार आन्दोलित
पत्रकार महासंघ शाखा धनुषाका अध्यक्ष अनिल मिश्रको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै दोषीमाथि कारबाही गर्न माग गरेका छन्
२३ पुस, २०७६
Share
ऋणभन्दा तीन गुणा बढी असुल्ने यादव पक्राउ
सर्लाहीका सुदखोर रामबाबु यादवलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको बरथवा नगरपालिकाबाट बुधबार दिउँसो उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ
२३ पुस, २०७६
Share
सप्तरीकाे बलानमा स्वास्थ्यचौकी सञ्चालन
निर्माण सम्पन्न भएको दुईतले भवनमा छ कोठा, १० शौचालय र ३ काउण्टर रहेकाे गाउँपालिकाका अध्यक्ष दयानन्द अध्यक्ष गोइतले बताए
२३ पुस, २०७६
Share
विद्यालयमा मदिरा पार्टी गर्नेलाई कारबाही हुने
सार्वजनिक बिदाका दिन विद्यालयमा मदिरा पार्टी गरेको भन्दै नगरपालिकाले भोजमा संलग्नलाई कानुनअनुसार कारबाही गर्ने निर्णय गरेको छ
२३ पुस, २०७६
Share
तराईमा ‘तिलासक्रान्त’को चहलपहल
मिथिलाञ्चलमा यो पर्वको समयमा घरमा छोरीचेली/ज्वाइँचेला, भाञ्जाभाञ्जी र नातिनातिना सबै बोलाउने र रमाइलोका साथ यो पर्व मनाउने गरिन्छ
२३ पुस, २०७६
Share
प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनमा क्रस भोटिङको खतरा
राष्ट्रियसभा निर्वाचनका लागि २ नम्बर प्रदेशमा ३ सय ७९ जना मतदाता छन् भने कुल मतभार १० हजार ३२ छ । स्थानीय तहमा १ सय ३६ जना प्रमुख र अध्यक्ष तथा १ सय ३६ जना उपप्रमुख र उपाध्यक्ष गरेर २ सय ७२ जना मतदाता छन्
२२ पुस, २०७६
Share
जनकपुर उपमहानगरका मेयरले पत्रकार कुटे
जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाहले सहयोगी परिचालन गरेर पत्रकारमाथि कुटपिट गरेका छन्
२२ पुस, २०७६
Share
फरार अपराधी सुटुक्क अदालतमा हाजिर
प्रहरी प्रशासनले पक्राउ गर्दा समाजमा प्रतिष्ठा घट्ने डरले पनि उनीहरू आफैं अदालतमा हाजिर हुन थालेका हुन् । फैसला कार्यान्वयनका लागि अदालतको निर्देशनमा प्रहरीले फरार रहेका अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेको छ
२२ पुस, २०७६
Share
जनकपुरकाे सीताचाेकमा भेटियाे शंकास्पद झोला
बम रहेको वा झोलामा के रहेछ जाँच गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए
२२ पुस, २०७६
Share
बलात्कार आरोपमा दुई जना पक्राउ
सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ
२१ पुस, २०७६
Share
नगर प्रमुख ठेकेदारीमा लागेपछि बढ्यो जनआक्रोश
निर्वाचित जनप्रनिनिधिमाथि यस्ता गम्भीर आरोप लगाइँदा पनि नियामक निकायले छानबिनमा तदारुकता नदेखाउनु झन् समस्या रहेको स्थानीय जानकारहरूको भनाइ छ
२१ पुस, २०७६
Share
पतिबाटै पीडित छन् ‘गाउँकी न्यायाधीश’
उपेन्द्रले मदिरा सेवन गरी कुटपिट गर्दै आएकाे भन्दै उनले पतिविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकी छन् । उनको मौखिक उजुरीका आधारमा उपेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ
२१ पुस, २०७६
Share