प्रदेश २
दुई सचिवको विवादले मन्त्रालयको काम ठप्प
प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको विवादका कारण कामकाज प्रभावित भएको छ । भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले हस्तक्षेप गरेपछि पदस्थापनलाई लिएर दुई सचिवबीच विवाद बढेको हो ।
१८ जेठ, २०७६
Share
गौशालाको ५२ बिघा जग्गा अतिक्रमण
महोत्तरीको गौशाला नगरपालिकाको ५२ बिघा जग्गा अतिक्रमण गरिएको छ । गाई संरक्षणका लागि छुट्ट्याइएको सो जग्गामा पक्की घर बनेका छन् ।
१७ जेठ, २०७६
Share
पुस्तक नपाएपछि विद्यार्थी आन्दोलित
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको महावीर उच्च माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन्
१७ जेठ, २०७६
Share
सांसदको आचरण अनुगमन गर्न समिति
प्रदेश २ का सांसदको आचरण र व्यवहार अनुगमन गर्न समिति बनाइएको छ । प्रदेशसभा बैठकले प्रदेशसभा सदस्यको आचरण र व्यवहार अनुगमन गर्न सभामुख सरोज यादवको सभापतित्वमा समिति बनाइएको हो ।
१६ जेठ, २०७६
Share
बालक अपहरणपछि हत्या अभियोगमा ३ पक्राउ, चल्याे गाेली
आठ वर्षीय बालकलाई अपहरण गरी हत्या गर्ने तीनजनालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ
१५ जेठ, २०७६
Share
एक सचिवले धान्दै छन् प्रदेश २ का ६ मन्त्रालय
सरकारले सवारीसाधन र कार्यालय व्यवस्थापनबाहेक अन्य शीर्षकमा बजेट खर्चन सकेको छैन । प्रदेश सरकार मातहतका कार्यालयले पूर्णता पाउन सकेका छैनन् । सचिव अभावमा सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या देखिएको छ
१४ जेठ, २०७६
Share
नेपाल–भारत जीर्ण सीमा स्तम्भ मर्मत गर्ने सहमति
धनुषा, महोत्तरी, सिरहा, सप्तरी तथा भारत बिहारस्थित मधुबनी जिल्लाका अधिकारीबीच भएको बैठकमा सीमा क्षेत्रको बाँकी स्थानमा तत्काल स्तम्भ निर्माण गर्न सम्झौता भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए
१४ जेठ, २०७६
Share
विप्लवको बन्दले संसद् बैठक स्थगित
विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण प्रदेश २ को संसद् बैठक स्थगित भएको छ ।
१४ जेठ, २०७६
Share
बसको ठक्करले परियारको मृत्यु
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिकामा यात्रुवाहक बसको ठक्करबाट एकजना बृद्ध महिलाको मृत्यु भएको छ
१३ जेठ, २०७६
Share
पाइप पु–याउन नेपाल आएको भारतीय लरीमा आगजनी
बारामा अज्ञात समूहले एउटा भारतीय नम्बर प्लेटको लरीमा आगजनी गरेको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीमा सोमबार बिहान रोकिराखेको भारतीय ट्रक लरीमा आगजनी गरिएको हो ।
१३ जेठ, २०७६
Share
भारतले कोसीको धार फर्काउँदा ९० परिवार विस्थापित
भारतले नदीको धार फर्काएपछि हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोवरगाढाका बासिन्दा डुबानमा परेर विस्थापित भएका हुन्
१३ जेठ, २०७६
Share
साथीले मर्यो भनेर छाडेपछि...
भनिन्छ, साथी त्यो हो, जसले जतिसुकै अप्ठ्याराे पनि साथ दिन्छ । तर, जनकपुरका रोशन झाको मामिलामा यो भनाइ लागू भएन । सडक दुर्घटनामा परेर घाइते भएका झालाई साथीहरुले सडकपेटीमै छाडिदिए । सडकमा छटपटाउँदै रात काट्न बाध्य भए रोशन ।
१२ जेठ, २०७६
Share
स्रोतसाधन हुँदाहुँदै बिरामीलाई अन्त रेफर गरे अस्पताललाई पाँच लाखसम्म जरिवाना
यस्तै, ‘झोले’ अस्पताल र पोलिक्लिनिकहरुलाई नियन्त्रण गर्न पनि विधेयकमा जरिवानाको प्रावधान राखिएको छ । अनुमति नलिई स्वास्थ्य संस्था सञ्चालन गर्नेलाई १ लाख जरिवाना र स्वास्थ्य संस्था बन्द गरिने प्रावधान विधेयकमा राखिएको छ ।
१२ जेठ, २०७६
Share
गरिब र असहायलाई दान गर्ने पर्व
मुस्लिम धमावलम्बीको पवित्र पर्व रमजान अहिले चलिरहेको छ । इस्लामी पात्रो हिजरी संवतकाे नवौं रमजानुल मुबारक महिनाको रौनकता अहिले मुस्लिम धमावलम्बीहरूमा छ ।
११ जेठ, २०७६
Share
पार्टीको होइन, विकासको झन्डा बोकौं : मुख्यमन्त्री राउत
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।
११ जेठ, २०७६
Share
साँढेलाई बचाउन खोज्दा सिराहामा सवारी दुर्घटना
प्रहरी अनुसार बसमा सवार दुई जनाको मृत्यु भएको छ भने २३ जना भन्दा बढी घाइते भएका छन् । घाइते पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।
१० जेठ, २०७६
Share
लुटेरा र प्रहरीबीच गोली हानाहान
जानकी विहारको चाँदीलगायत गरगहना लुट्न भारतको विहारबाट आएका लुटेरा समूहलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा लुटेरा र प्रहरीबीच दोहोरो फायरिङ भएको हो
१० जेठ, २०७६
Share
प्रधानन्यायाधीशकै फैसलाले सार्वजनिक गणेश पोखरी व्यक्तिका नाममा
२४ असोज २०७१ मा प्रधानन्यायाधीश बनेका साहले तत्कालीन पूर्वाञ्चल अदालत (विराटनगर) र उच्च अदालत जनकपुरको फैसला उल्टाउँदै सार्वजनिक जग्गा अतिक्रमण गर्ने पक्षमा फैसला गरेका हुन् ।
८ जेठ, २०७६
Share
प्रदेश २ को नाम र राजधानीबारे प्रदेशसभामा बहस
प्रदेश नं. २ को प्रदेशसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच प्रदेशको नामाकरणलाई लिएर बहस भएको छ ।
८ जेठ, २०७६
Share
जनकपुरमा अप्टिकल फाइबर विस्तार गरी सेवा सञ्चालनमा
जनकपुरधाम उपमहानगरपालिमा नेपाल टेलिकमले अप्टिकल फाइबर विस्तार गरी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले फाइबर टु द होम (एफटिटिएच) योजनाअन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडाका बासिन्दालाई तीव्र गतिको इन्टरनेट र टेलिफोन सेवा वितरण गर्न सडक दायाँबायाँ अप्टिकल फाइबर विस्तार गरेको हो ।
७ जेठ, २०७६
Share
पूर्वराजा ज्ञानेन्द्रका ‘डाई हार्ट फ्यान’
‘राजाको प्रत्यक्ष शासन भएका बेला राजसंस्थाबाट लाभ लिन धेरै मान्छे काठमाडौं गए,’ उनी भन्छन्, ‘म उहाँको देखावटी अनुयायी होइन त्यसैले मैले उहाँबाट केही अपेक्षा गरिनँ र गर्दिनँ
५ जेठ, २०७६
Share
करेन्ट लागेर युवकको मृत्यु
मृत्यु हुनेमा सोनमा गाउँपालिका–४ गुलरिया गाउँ बस्ने राजाराम महतोका छोरा १८ वर्षीय शंकर महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।
५ जेठ, २०७६
Share
मामाघर आएकी चार वर्षीया बालिका बलात्कृत
मामाघर आएकी चार वर्षीया बालिका बलात्कृत भएकी छन् । २८ वैशाख शनिबारका दिन जानकीनगरबाट चन्द्रनगर मामाको घरमा आएकी बालिका बलात्कृत भएकी हुन् ।
५ जेठ, २०७६
Share
अधिकारको खोजीमा डोम मेस्तर, मुख्यमन्त्रीलाई भेटेर के भने ?
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले डाेम मेस्तर समुदायको पेसागत समस्या कानून बनाएरै समाधान गर्ने बाचा गरेका छन् ।
५ जेठ, २०७६
Share
अत्यधिक गर्मीले लहानमा एकको मृत्यु
सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी पञ्चावती मन्दिरमा पूजा गर्न आएका श्रद्धालुको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ ।
५ जेठ, २०७६
Share
युवकको रहस्यमय मृत्यु
धनुषाधाम नगरपालिका–७ स्थित किसानपुरमा एक युवकको शव फेला परेको छ ।
४ जेठ, २०७६
Share