प्रदेश २
लोकसेवालाई मुख्यमन्त्रीको पत्रः कर्मचारी भर्नामा हस्तक्षेप नगर्नू
मुख्यमन्त्री लालवावु राउतले आज लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीलाई पत्र लेख्दै प्रदेश २ का लागि कर्मचारी भर्नाको बिज्ञापन नगर्न आग्रह गरेका हुन
४ वैशाख, २०७६
Share
प्रदेश २ मा नेकपा–कांग्रेस एकैठाउँ, संसद अवरूद्ध
संघीय संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेस र सत्तारूढ दल नेकपाले सरकारले गरेका खर्च पारदर्शी बनाउन माग गर्दै प्रदेश २ को सदन अवरूद्ध पारेका छन् ।
४ वैशाख, २०७६
Share
जनकपुरमा हिलो माटो दल्ने ‘जुडशीलत’ पर्व
सांस्कृतिविद् डा. भोगेन्द्र झाका अनुसार नयाँ वर्षको बेला उत्साह बढाउन यस प्रकारको उत्सव हुने गरेको छ । मनोरञ्जन र पर्यावरण संरक्षण दुवै उद्देश्य यस पर्वमा रहेको उनको भनाइ छ ।
२ वैशाख, २०७६
Share
बस दुर्घटनामा तीनको मृत्यु, ३१ घाइते
मृत्यु हुनेमा सुनसरी जिल्ला रामधुनी नगरपालिका–९ का ५० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै छेटाहा गाउँपालिकाका २३ वर्षीय अनिल उराउ र मोरङ जिल्ला बुरही गाउँपालिका–६ का २५ वर्षीय बबली उराउ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
२ वैशाख, २०७६
Share
मिथिलाको कणकणमा रामसीता
जब ब्रह्माजी भगवानको प्रकट हुने अवसर जुडाए देवताहरु विमान सजाएर पृथ्वी लोकमा आएका थिए । निर्मल आकाश देवताहरुको समूहले भरिएको थियो ।
३० चैत, २०७५
Share
लिङ्गको छाला काट्दा २ महिने बालकको ज्यान गयो
मौलाना रिजबी पनि फलानो व्यक्ति वा हजामले नै गर्नुपर्छ भन्ने कुरा कतै नलेखिएको बताउँछन् । सुरक्षित तरिकाले अस्पतालमा हुन्छ भने त्यसका लागि अस्पतालमै लैजान मुस्लिम समुदायलाई अनुरोधसमेत गर्छन् ।
३० चैत, २०७५
Share
चैते छठको रौनक
छठ पर्व मान्नाले दुःखबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निकोे हुने र पारिवारिक सुख शान्ति हुने जन विश्वास छ ।
२९ चैत, २०७५
Share
हरवाचरवालाई व्यापार गर्न आर्थिक सहयोग
शम्भुनाथ नगरपालिका– २ स्थित खोक्सरमा आयोजित हरवाचरवा समस्या समाधान विषयक अन्तक्रिया कार्यक्रममा शम्भुनाथ नगरपालिका –२ का अध्यक्ष दुर्गानन्द भगत, वडा नं– ३ का वडाअध्यक्ष सत्रुधन चौधरी र वडा नं– ५ का वडाध्यक्ष हिरणकुमार चौधरीले हरवाचरवा परिवारलाई चेक हस्तारन्तरण गरे ।
२२ चैत, २०७५
Share
इस्लामी शिक्षालाई आधुनिक शिक्षासँग जोड्नुपर्छः राउत
मुलुकभरिको मदरसाहरुले आफु खुसी पाठ्यक्रम लागु गरेको तथा राज्य समेत मदरसा शिक्षालाई मान्यता नदिएको हुँदा लाखौ मुस्लिम युवा युवतीहरु राज्यबाट उपेक्षित भै रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले ती समस्याहरुको अन्त्यको लागि प्रदेश सरकारले मदरसा शिक्षा बोर्ड गठन गर्न लागेको उल्लेख गरे ।
२१ चैत, २०७५
Share
बारा, पर्सा घटनापछि आठै जिल्लामा सतर्कता अपनाइएको छ
हिजोसम्म हाम्रो प्राथमिकता घाइतेको उपचार र घरबारविहीन भएकाहरुलाई जसरी पनि खाना पुर्याउनु रहेको थियो । आजदेखि दाताहरुको राहतलाई समन्वय गरेर सबै पीडित समक्ष कसरी पुर्याउन सकिन्छ, यसतर्फ ध्यान केन्द्रित गर्दैछौ ।
१९ चैत, २०७५
Share
घाइतेको बिचल्ली, संघीय सरकारप्रति असन्तुष्ट मधेशी नेता
हवाहुरीको वितण्डाको दुई दिनपछि मंगलबार विहान हाम्रा सम्बाददता अस्पताल पुग्दा अस्पतालमा घाइतेहरुको बिचल्ली देखिन्थ्यो । बेडको अभावमा बिरामीहरुलाई भुईँमानै सुताएर उपचार गरिँदै थियो भने अत्याधिक बिरामीका चापका कारण अस्पताल निकै फोहोर देखिन्थ्यो ।
१९ चैत, २०७५
Share
हेलिकप्टरको पंखाजस्तो घुमेको त्यो ३ मिनेटको हुरी
‘सन्नाटाको अवस्था थियो । हामीले त केही सोच्नै सकेनौं, चिच्याइरहेको आवाज अहिले पनि कानमा गुञ्जिरहेको छ’, पटेलले भने, ‘उद्धार गर्न सक्ने अवस्थै थिएन । रात परिसकेको थियो, घरहरु भत्किएका थिए, अन्धकार मात्र ।’
१९ चैत, २०७५
Share
उडायो सपना सबै हुरीले...
‘ट्यान्को नै उडायो हजुर’ शर्माले भने, ‘कत्रो दुःख गरेर छोरीको बिवाहका लागि जम्मा गरेको थिए ।’ शर्माकी श्रीमती मनुदेवीले पनि त्यही टिनको बाकसमा राखेकी थिइन्, दुई तोला सुन र एक तोला चाँदीका गहना । बाकससँगै छोरीको धुमधामसँग बिहे गर्ने शर्मा दम्पतिको सपना पनि उड्यो ।
१९ चैत, २०७५
Share
रगत अभाव टार्न जनकपुरमा रक्तदान
विहानैदेखि शुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको सक्रियतामा बिहानैदेखि जनकपुरका विभिन्न क्षेत्रमा रक्तदान जारी छ ।
१९ चैत, २०७५
Share
प्रधानमन्त्री हावाहुरी प्रभावित क्षेत्रमा, आजै घाइते भेट्न अस्पताल पुग्ने
प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा (वादल), स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहसचिव प्रेमकुमार राई, शसस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल घटना प्रभावित क्षेत्र आइपुगेका हुन ।
१८ चैत, २०७५
Share
हजुर ! शौचालय बनाउँ कि छोरीको बिहे गरौं
शौचालय बनाउन प्रोत्साहन गर्दै केही थान रिङ वाँढियो । अलि ठुलो घर बनाउने जग्गासमेत नभएका सदाबस्तीका बासिन्दाले प्रतिपरिवार पाँच हजार भन्दा वढी खर्चेर पक्की प्यान छोप्न कच्ची बार लगाएर शौचालय बनाए ।
१८ चैत, २०७५
Share
जनकपुर बम बिष्फोट प्रकरणः पूर्व राज्यमन्त्री टकलालाई जन्मकैद
टकलासँगै जन्मकैदको सजाय पाउनेमा मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, योगेश कुमार कर्ण, मुकेश कर्ण र जितन्द्र झा छन् भने अर्का अभियुक्त ओमप्रकाश यादवलाई भने ५ वर्षको कैद सजाय गर्ने फैसला गरेको छ ।
१५ चैत, २०७५
Share
विज्ञान विषयको परीक्षा रद्द
प्रश्नपत्र बुधवार राति बाहिरिएको भनिए पनि बिहीबार बिहानमात्र प्रश्नपत्र बाहिरिएको पुष्टि भएको हो । राष्ट्रिय परीक्षा बोर्डका उपनिर्देशक चेतनाथ शर्माका अनुसार सप्तरीमा पश्नपत्र बाहिरिएपछि विधार्थीहरुले सामाजिक सञ्जालमार्फत एक अर्कालाई प्रश्नपत्र आदान प्रदान गरेका थिए ।
१५ चैत, २०७५
Share
दुर्घटनामा तीनको मृत्यु
गोडैता नगरपालिका–६ बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लोड गरिएको ट्र्याक्टरको मुनि किचिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।
१३ चैत, २०७५
Share
दुई किशोरीले गरे आत्महत्या
जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षीया कञ्चनकुमारी महतोले आत्महत्या गरेका छन् ।
१० चैत, २०७५
Share
जनकपुरमा आज होली पर्व मनाइदैं
१५ दिने मध्यमा परिक्रमाको समापन भएको एकदिनपछि जनकपुरमा होली मनाईने गरिन्छ । जनकपुरको चोक चोकमा जोगिरा गायनका साथै मटकाफोर कार्यक्रमहरु भइरहेको छ ।
८ चैत, २०७५
Share
खुकुरी प्रहार गरी श्रीमतीको हत्या
गरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै आएका उदयपुर जिल्लाको सुरुङ्गा नगरपालिकाका रामजी विश्वकर्माले आफ्नै ३३ वर्षीया श्रीमती सुनितालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
८ चैत, २०७५
Share
युवती राखेर होटल सञ्चालन गर्ने पक्राउ
होटलभित्र अवैधरूपमा युवती राखेर यौन क्रियाकलाप गराइरहेको स्थानीयवासीको गुनासोपश्चात सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए ।
७ चैत, २०७५
Share
मेयर लालकिशोर शाह ‘महामूर्ख’
उपाधि बिजेता साहले जनकपुरको विकासमा महत्वपूर्ण योगदान गरिरहेका छन् । मैथिली भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि समेत उनको उल्लेख्य योगदान छ ।
७ चैत, २०७५
Share
मिथिला मध्यमा परिक्रमा जनकपुरमा
प्रत्येक वर्ष फागुन महिनामा जनकपुर क्षेत्रको धार्मिक स्थलको परिक्रमा गर्ने चलन रहेको छ । जनकपुरको चारैतिर घुमिने यस परिक्रमामा सहभागी भएपछि एक सय आठ तीर्थ स्थल बराबरको फल प्राप्त हुने जनविश्वास रहेको श्रद्धालुहरुले बताएका छन् । परिक्रमामा सहभागि भएकाहरु १५ दिन सम्म आफ्नो घर नफर्कने चलन रहेको छ ।
६ चैत, २०७५
Share