'हे दैव ! लाऊँलाऊँ, खाऊँखाऊँ उमेरकै मान्छे मर्ने कस्तो महामारी आयो ?'
नेपाली सेनाले प्लास्टिकमा बेरेर ल्याउने लास र तिनका आफन्तले डाको छोडेर रोएको देख्दा उमा पनि भक्कानिदै टाउको पछाडि फर्काउँछिन् । ‘यस्तो देख्दा त मन थाम्नै सक्दिनँ, अनि उता कुनातिर गएर बस्छु’ उनी सुनाउँछिन्
२१ वैशाख, २०७८
5 min read
Share
चिकित्सकले बोलाउँदा झसङ्ग हुन्छन्, संक्रमितका कुरुवालाई अस्पतालमा पनि शान्ति छैन
वार्डभित्रबाट स्वास्थ्यकर्मीले बिरामीको नाम लिँदै आफन्त बोलाउँदा उनीहरूको मन सशङ्कित हुन्छ । मुटु ढक्क फुल्छ, अशुभ खबर सुन्न नपरोस् भन्ने कामना गर्दै वार्डमा छिर्छन् बाहिर पर्खिरहेका आफन्तहरू
२१ वैशाख, २०७८
9 min read
Share
विद्युतीय शवदाह गृह बिग्रिएपछि बागमती किनारमा कोरोना संक्रमितको शव जलाइँदै [तस्वीरहरू]
पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहको मेसिन बिग्रिएपछि कोभिड संक्रमितका शव बागमती किनारमै जलाउन थालिएको छ
२० वैशाख, २०७८
1 min read
Share
भारतबाट ज्यान जोगाउन नेपाल छिरे तर, जोगिएन ज्यान
घरमा एक्लै भएपछि खाना पनि पकाउन नसकेकी उनले भोक मेटाउन छिमेकीले दिएको बासी रोटी बोकेकी छिन्
१३ वैशाख, २०७८
6 min read
Share
कोरोना संक्रमितको सेवामा खटिएकी ६० वर्षीया वृद्धा
‘हेर्नुस् न भन्या समयमा खाना खान पनि पाइँदैन,’ यति भनेर उनी फेरि काममै फर्किइन् । कोरोना संक्रमितका लागि पानी र खाना ओसार्ने उनी आफैँ भने समयमा खान पाउँदिनन् ।
१३ वैशाख, २०७८
5 min read
Share
स्थलगत : धनगढीमा नियन्त्रणबाहिर जाँदै कोरोना संक्रमण, चिकित्सक भन्छन्– अवस्था जटिल भइसक्यो
‘मैले नै हिम्मत हारेँ भने मेरो टिम डराउँछ । तर, धनगढीमा कोरोना संक्रमण नियन्त्रणबाहिर गइसक्यो । अवस्था झन् जटिल हुँदै छ, ’ डा. शर्माले भने ।
१३ वैशाख, २०७८
7 min read
Share
भारतबाट नेपाल फर्कनेको घुइँचो : न क्वारेन्टाइन, न आइसोलेसन
नाकामा बसेका स्वास्थ्यकर्मीका दुःख पनि कम्ता छैनन् । नाकामा खटिएका अहेव साउद र ल्याब टेक्निसियन जय ढुंगानाले गत वर्षकै कोरोना जोखिम भत्ता पाएका छैनन्
१२ वैशाख, २०७८
8 min read
Share
नेपालगञ्जमा लकडाउन : चाबी थुत्ने प्रहरीलाई रिक्साचालककाे जवाफ : तम्रा पाे तलब आउँछ, हाम्रा के आउँछ ?
११ वैशाख, २०७८
5 min read
Share
कोरोनाले श्रीमान् खोस्यो, छिमेकीले ढोका बन्द गरे
‘उहाँलाई कोरोना लागेको थाहा नपाउँदासम्म सबै बोल्थे, घरमा पनि आउँथे,’ टीका सुनाउँछिन्, ‘उहाँलाई कोरोना लागेको थाहा पाएदेखि त सबैले ढोका बन्द गरेका छन् ।’
१० वैशाख, २०७८
4 min read
Share
स्थलगत रिपोर्ट : नेपालगञ्जमा धान्नै नसक्ने गरी बढ्यो कोरोना, अस्पतालको आँगनमै बिरामीको बेहाल
‘भारतमा कोरोना लाग्छ भन्ने डरले नेपाल आएको हुँ’, जमुनाह नाकाको हेल्थ डेस्कमा एम्बुलेन्स पर्खिरहेका थापाले भने, ‘कोरोना त लागिहाल्यो । अब जोगिने चिन्ता भयो’
१० वैशाख, २०७८
8 min read
Share
ओलीले किन खेल्दैछन् अयोध्या ‘कार्ड’ ?
‘उनी यस्ता तमासा रचिरहन्छन् । त्यसैको माध्यमबाट मानिसको ध्यान खिचिरहन्छन् । अयोध्या कार्ड पनि त्यस्तै तमासा हो,’ प्रसाईंले भने ।
८ वैशाख, २०७८
12 min read
Share
भारतीय नागरिकका पीडा : विदेश जान विदेशकै भूमिमा लाइन
भारतमा अहिले दैनिक २ लाख मानिस कोरोना संक्रमित भइरहेका छन् । भारतका कतिपय राज्यमा त कर्फ्यु पनि लगाइएको छ । तीव्र गतिमा संक्रमण बढिरहँदा भारतीय नागरिकले नेपालको बाटो भएर यात्रा गर्ने अनुमति दिँदा नेपालमा पनि संक्रमणको जोखिम बढ्न सक्ने विज्ञहरू चिन्ता गरिरहेका छन्
३ वैशाख, २०७८
7 min read
Share
म्यानमारमा लोकतन्त्रको जीवन फर्काउन नागदहबाट माइतीघर आइपुगेको एउटा डुंगा
जसरी डुंगाले नदी, दह, पोखरीको वल्लो किनारबाट पल्लो किनार पुर्याएर धेरैको उद्धार गर्छ । त्यसरी नै यो डुंगामार्फत ‘म्यानमारलाई अहिलेको संकटबाट तारौँ,’ भन्ने सन्देश प्रवाह गर्नेछ । माइतीघरबाट संसारभरका लोकतन्त्र र मानवताका पक्षधरलाई म्यानमारको संकट पार लगाउन आह्वान गर्नेछ
१ वैशाख, २०७८
9 min read
Share
पक्षघातका शिकार पठाओ राइडर, जो यात्रुलाई निस्फिक्री सहर घुमाउँछन्
शारीरिक रूपमा अशक्त व्यक्तिले सार्वजनिक सवारी, सार्वजनिक भवन, सार्वजनिक शौचालय र सडकमा यस्ता सास्ती पलपलमा भोग्नुपर्छ
१ वैशाख, २०७८
10 min read
Share
प्रधानमन्त्री ओलीको रेल सपनामाथिको ब्यंग्य ‘रेलको बाटो’ (भिडियोसहित)
दैनिकजसो मिडियामा रेलको समाचार पढिरहने गायक पण्डितलाई पनि रेलको समाचारले कर्णालीको उपहास गरेको जस्तो लाग्थ्यो । ‘सधैँ रेल आउने समाचार देखिँदा त हामीमाथि नै मजाक गरेजस्तो लाग्थ्यो,’ पण्डित भन्छन्
३० चैत, २०७७
6 min read
Share
९ बजेपछि रेस्टुरेन्ट बन्द : रातमा मात्र सक्रिय हुने हो कोरोना ?
स्वास्थ्य मन्त्रालयले रात्रिकालीन व्यवसाय र रेस्टुरेन्ट राति ९ बजेपछि बन्द गर्नू भनेको भाेलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले सावधानी नअपनाए जुनसुकै बेला लकडाउन गर्न सकिने चेतावनी दिइसकेका छन्
२६ चैत, २०७७
7 min read
Share
पहिरनका नाममा विद्यार्थीमाथि सेन्ट मेरिजको अत्याचार
पहिरन र कपाल छोटो भएकै कारण अपमानित र दुर्व्यवहार भोगेका वर्तमान र पूर्वविद्यार्थीहरू अहिले पनि सेन्ट मेरिज भनेपछि त्रसित हुन्छन् । विद्यालयकै कारण जीवनभर आफूले आत्मविश्वास गुमाएको विद्यार्थीहरूले बताएका छन् ।
२० चैत, २०७७
8 min read
Share
विधेयक अधिवेशनको कन्तबिजोग, सदनलाई एजेन्डाविहीन बनाएर फेरि विघटन गर्ने तयारी ?
१८ चैत, २०७७
5 min read
Share