इजलासमा विदेशका उदाहरण दिएकाे दियै गर्ने नायब महान्यायाधिवक्तालाई अभर पार्ने त्याे प्रश्न
इजलासमा विदेशका उदाहरण दिएकाे दियै गर्ने नायब महान्यायाधिवक्तालाइ अभर पार्ने त्याे प्रश्न
१५ असार, २०७८
19 min read
Share
महान्यायाधिवक्ता बडालले इजलासलाई सोधे- यस्तो जालसाजी गर्ने मान्छे यो देशको प्रधानमन्त्री हुन्छ त ?
बहसको सुरुवातमा बडालले संसद् विघटन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागदाबी गरिएको रिट संवैधानिक इजलासको क्षेत्राधिकार नभएको दलिल सुनाए
१४ असार, २०७८
21 min read
Share
बहसमा बारम्बार दोहोरिने इन्दिरा गान्धीको त्याे संकटकाल प्रसंग
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी भने संकटकाल लगाउन सजिलो नहुने ठान्छन् । ‘भारतको अदालतले गरेजस्तो गल्ती हाम्रो अदालतले नगर्ला,’ उनी विश्वास व्यक्त गर्छन्, ‘हामीले सिक्ने यस्तै अन्तर्राष्ट्रिय अनुभवबाट हो
१३ असार, २०७८
13 min read
Share
इजलासमा देउवाका वकिलका ८ घण्टा : निसानामा राष्ट्रपति
देउवाले १ सय ४९ जना सांसदको हस्ताक्षरसहित धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा दाबी गर्दा पनि प्रधानमन्त्री नियुक्त नगरेर राष्ट्रपतिले संविधानको अपव्याख्या गरेको आरोप लगाइरहेका छन्, वकिलहरू
१० असार, २०७८
9 min read
Share
मुद्दामा विपक्ष, एजेण्डामा पक्ष सभामुखका कारण सरकार पक्षलाई बहसकाे समय व्यवस्थापन गर्न मुस्किल
समय छुट्याउने विषयमा प्रधानमन्त्री र राष्ट्रपति कार्यालयबीच विवाद नभए पनि सभामुख पक्षका वकिललाई कति समय दिने भन्नेमा अझै निर्णय भएको छैन
१० असार, २०७८
5 min read
Share
संवैधानिक इजलासमा राष्ट्रपतिलाई वकिलको प्रश्न - तिमी को हौ ?
देउवालाई प्रधानमन्त्रीमा नियुक्नि गर्नुपर्ने माग गर्दै १ सय ४९ जना सांसदले हस्ताक्षर बुझाएपछि राष्ट्रपतिले संसदमा परीक्षण गराउन लगाउनुपर्ने थापाको जिकिर छ
९ असार, २०७८
7 min read
Share
सर्वोच्चका यी ६ फैसला, जसले प्रधानमन्त्री ओलीलाई अप्ठ्यारोमा पार्यो
पछिल्लो समय सर्वोच्च अदालतका फैसलाले प्रधानमन्त्री केपी शर्मा ओली निरन्तर अप्ठ्यारोमा परिरहेका छन् ।
८ असार, २०७८
3 min read
Share
नेपाल ल क्याम्पसका विद्यार्थीले प्रधानन्यायाधीशसहित सबै न्यायाधीशलाई किन काटे पत्र ?
७ असार, २०७८
9 min read
Share
दुई पहिरोले निम्त्याएको मेलम्ची बाढी
मेलम्चीक्षेत्रमा भने मेलम्ची खानेपानी आयोजनाको ड्याम फुट्दा बाढी आएको हल्ला चलिरहेको थियो । तर, विज्ञहरू भने ड्याम फुटेर मात्र यति ठूलो बाढी आएको कुरामा विश्वास गरिरहेका थिएनन्
७ असार, २०७८
9 min read
Share
आन्दोलनमा हिँडिरहने २२ वर्षीया युवती
उनी भन्छिन्, ‘आजभोलि हाम्रो पुस्ताले प्रश्न गर्दै छ । हाम्रा प्रश्नहरू आज नसुनिएलान्, भोलि नसुनिएलान् तर कुनै न कुनै दिन त सुनिन्छन् । र, राज्यले तिनको जवाफ दिनैपर्छ ।’
६ असार, २०७८
11 min read
Share
आफ्नै घरखेत डुबेको स्थलगत रिपोर्टिङ गरेका एक पत्रकार
दुलाल आफू स्वयं पनि विचल्लीमा परेको समाचार लिएर काठमाडौं आइपुगे । संगीत श्रोताको गीत ‘चरि लैजा समाचार हामी भयौं बेघरबार’को भाकामा ।
३ असार, २०७८
7 min read
Share
अनि, गुल्जार मेलम्ची बजार एकाएक बगर बन्यो
‘मेलम्चीले ल्याएको ढुंगा, माटो र काठले नदीको सतह उच्च बनाएपछि पानी मेलम्ची बजारको बसपार्क क्षेत्रमा छिर्यो,’ स्थानीय गणेश श्रेष्ठ भन्छन्, ‘आफ्नो सतहभन्दा करिब एक सय मिटर माथि उठेर मेलम्ची बजारक्षेत्रमा छिर्यो ।’
३ असार, २०७८
12 min read
Share
एमालेको दशौँ महाधिवेशन कमिटी अवैध रहेको सर्वोच्चको ठहर
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेसन आयाेजक कमिटीलाई सर्वोच्च अदालतले अनाधिकृत संरचना भनी व्याख्या गरिदिएको छ । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने सांसदलाई ओलीले कारबाही गरेपछि निष्कासित प्रदेश सांसद सर्वोच्चमा रिट लिएर पुगेका थिए
२७ जेठ, २०७८
2 min read
Share
संसद् विघटनसम्बन्धी मुद्दा असार तेस्राे सातासम्म छिन्ने सर्वोच्चकाे ‘मुड’
३२ घण्टा पक्ष, विपक्ष र एमिकस क्युरीकाे बहस १७ असारमा सकिनेछ, २० असारकाे वरपर फैसला आउने सम्भावना छ ।
२६ जेठ, २०७८
5 min read
Share
संसद् विघटनका सक्कल फाइल ७ दिनभित्र झिकाउने सर्वाेच्चकाे निर्णय [आदेशसहित]
संसद् विघटनसम्बन्धी परेको रिटमा सर्वोच्चल अदालतले एमिकस क्युरीको सहयोग लिने भएको छ
२६ जेठ, २०७८
1 min read
Share
संसद् विघटनबारे ७ दिनभित्र जवाफ पेस गर्न विपक्षीलाई सर्वोच्चको आदेश
सर्वोच्च अदालतले संसद विघटनको मुद्दामा रास्ट्रपति कार्यालय, सरकार र संसदसँग लिखित जवाफ मागेको छ ।
२६ जेठ, २०७८
1 min read
Share
‘न्यायाधीश छानेको आरोप लगाउने प्रधानमन्त्रीकै वकिलले न्यायाधीश छान्न खोजे’
न्यायाधीशमाथि पहिला पनि प्रश्न उठ्थे । तर, यति धेरै होइन, यदाकदा मात्र । त्यसरी प्रश्न उठ्दा न्यायाधीशले इजलास छाड्थे । अहिलेजस्तो राय, आदेश लेख्दैन थिए
२६ जेठ, २०७८
7 min read
Share
चुरे जोगाउने ती प्रतिवेदन, चुरे मास्ने यो बजेट
५ असोज २०७६ को उक्त बैठकमा चुरे र पहाड खन्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओली र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गरेका थिए
२४ जेठ, २०७८
23 min read
Share
न्यायाधीशकाे निष्ठामाथि प्रश्न उठाउने कहिले निवेदककाे पालाे, कहिले सरकारकाे
गत पुसमा स्वार्थ बाझिने कारण देखाएर न्यायाधीश हरिकृष्ण कार्कीले इजलास छाड्दा गरेको निर्णयमा हस्ताक्षर गरेको तर, कार्की, भट्टराई, श्रेष्ठ र केसीको निर्णयमा आफ्नो हस्ताक्षर नभएको विषयमा प्रष्टीकरण दिए प्रधानन्यायाधीश राणाले ।
२३ जेठ, २०७८
15 min read
Share