संवैधानिक इजलासमाथि प्रश्न उठाउनेलाई राणाले दिए अवहेलनामा कारबाहीकाे चेतावनी
२३ जेठ, २०७८
3 min read
Share
संवैधानिक इजलास पुनर्गठन गर्न प्रधानन्यायाधीश राजी, नियमावली संशाेधन गरिने
सर्वाेच्च बारका पदाधिकारीकाे मागअनुसार इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश समावेश गर्न प्रधानन्यायाधीश राणा राजी भएकाे बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए
१८ जेठ, २०७८
2 min read
Share
फेरि पनि न्यायाधीशको निष्ठामै अल्झियाे इजलास
१३ जेठकाे सामान्य इजलासमा मात्र मूल विषयमाथि छलफल भएको थियो । त्यस यता लगातार दुई दिन संवैधानिक इजालासमा बसेका न्यायाधीश श्रेष्ठको नैतिकताको विषयमाथि छलफल भइरहेको छ ।
१६ जेठ, २०७८
11 min read
Share
इजलासमा नैतिकताको सवालजवाफ : प्रधानन्यायाधीश राणाको क्षमतामाथि पनि प्रश्न
१६ जेठ, २०७८
8 min read
Share
नेता असफल हुँदा राष्ट्रिय राजनीतिको केन्द्र बन्यो अदालत, लोकतन्त्रका लागि खतराको घण्टी
प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठकाे मध्यरात दोस्रोपटक संसद विघटन गरेपछि अदालत फेरी राजनीतिक शक्ति केन्द्र बनेकाे छ । कार्यकारी अभ्यासकाे प्रतिस्पर्धा गर्ने राजनीतिक दलहरू भने अदालतको मुख ताक्नुपर्ने अवस्थामा पुगेका छन्
१६ जेठ, २०७८
8 min read
Share
न्यायाधीश बमकुमारको निष्पक्षतामाथि प्रश्न उठेपछि कड्किए प्रधानन्यायाधीश, न्यायालयको निष्पक्षता तपाईंहरूले मात्रै जोगाउने हो?
राणाको भनाइमा बन्दीले सवाल जवाफ जारी राखेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजको इजलास टुंगाउँदै अर्को सुनुवाइ आइतबार हुने बताए ।
१४ जेठ, २०७८
1 min read
Share
प्रधानन्यायाधीशको निष्कर्ष : ‘धारा ७६ मा कहीँ न कहीँ कन्फ्युजन छ, त्यसैले त यो विवाद आइरहेको छ’
१३ जेठ, २०७८
4 min read
Share
कीर्तिपुरमा मार्च : मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ [तस्वीरहरू]
गत वर्ष भोकले मरेका सूर्यबहादुर तामाङको सम्झनामा आन्दोलनले मार्च निकालेको हो
१२ जेठ, २०७८
1 min read
Share
प्रधानन्यायाधीश राणाले तीन महिनाअघि नै सोधेका थिए- संसद् फेरि विघटन भयो भने ?
संयाेग, प्रधानन्यायाधीश राणाले यसअघि इजलासमा साेधेका प्रश्नकाे हल न्यायालय स्वयम्ले अब खाेज्नुपर्ने भएकाे छ
११ जेठ, २०७८
7 min read
Share
कोरोनाको साइड इफेक्ट : 'रक्त सञ्चार बन्द हुनसक्छ'
चिकित्सकहरूका अनुसार कोभिडले रगत बाक्लो बनाउँदा मुटुबाट शरीरका अन्य अंगमा रगत पठाउने नशामा अवरोध हुन्छ । त्यसपछि हात, खुट्टालगायतका अंगमा समस्या देखिन्छ ।
११ जेठ, २०७८
4 min read
Share
संक्रमित बाआमालाई कोरोना वार्डमा भर्ना गरेर इमर्जेन्सीमा खटिइरहेका डाक्टर
सम्पूर्ण परिवार संक्रमित भएर बुबाआमालाई अस्पताल नै भर्ना गर्नुपर्दा पिरले डा. मण्डल निदाउन पनि सकेका छैनन् ।
५ जेठ, २०७८
10 min read
Share
सरकारको कोरोना डायरी : जनता बचाउनुपर्ने बेला कुर्सी जोगाउन व्यस्त
वायु वेगमा नेताहरूले कुर्सी जोगाउन चलखेल र दौडधुप गरे । बेड र अक्सिजन जुटाउन लाग्नुपर्नेहरू कुर्सी जोगाउन लागे । र, त्यही समयमा कोरोना पनि भुसको आगो जसरी फैलियो ।
४ जेठ, २०७८
20 min read
Share
अस्पतालमा बेड थप्नुपर्ने बेला मसानघाटमा चिता थपिरहेको सरकार
‘भेन्टिलेटरदेखि अस्पतालको आँगनसम्म संक्रमित छन् । कहाँकहाँ हेर्ने हामीले, हामी त बौलाउने बेला भइसक्यो,’ चिकित्सक आक्रोशित हुन्छन्, ‘बेड र अक्सिजनको अभावमा बचाउन सकिने बिरामी पनि मरिरहेका छन् ।’
२९ वैशाख, २०७८
12 min read
Share
काठमाडौं छाड्नेहरू भन्छन् - रोगै लागे पनि गाउँ पुगे एक छाक खान त पाइन्छ
फुटपाथको रेलिङमा अडेस लागेर उभिएका छन् कर्मुल मिया मन्सुर । बारा, पथलैया जाने गाडी पर्खिरहेका उनलाई गाडी आउँछ कि आउँदैन ? आउँछ भने पनि कतिखेर आउँछ भन्नेसमेत थाहा छैन
२८ वैशाख, २०७८
5 min read
Share
'पशुपतिमा आजभोलि आरतीको धुन होइन, कोरोनाबाट ज्यान गुमाएका आफन्तको रोदन सुनिन्छ'
पशुपतिमा आजभोलि आरतीको धुन सुनिँदैन । कोरोना संक्रमणबाट ज्यान गुमाएका आफन्तको रोदन सुनिन्छ । शव जलाएर थकित भएकाहरूको सुस्केरा सुनिन्छ ।
२८ वैशाख, २०७८
8 min read
Share
यी युवा जसले आफ्नो बेड र अक्सिजन अर्का संक्रमितलाई दिएर आफू स्टुलमा बसे
सरकारले असारसम्म संक्रिय संक्रमितको संख्या १ लाख नाघ्ने अनुमान गरेको । अक्सिजनको माग पनि दुई गुणाले बढ्ने सरकारको अनुमान छ
२५ वैशाख, २०७८
12 min read
Share
सरकार भाग्याे भन्ने लागेर उनीहरू मान्छे बचाउन मैदान उत्रिए
सबैतिर निराशा मात्रै भने छैन । सरकार आफ्नो दायित्वबाट भाग्न खाेजे पनि राज्यस्तरबाट हुनुपर्ने काम गरेर नागरिकहरू आफैँले अनुकरणयाेग्य सन्देश दिइरहेका छन् । केही उदाहरणबारे चर्चा गराैँ
२३ वैशाख, २०७८
13 min read
Share