फोहोरले महानगरहरूकाे बेहाल : कतै डम्पिङ साइट नै छैन, कतै भरिए
चारवटा महानगरमध्ये अधिकांशले फोहोर व्यवस्थापनका लागि अस्थायी ल्याण्डफिल साइट बनाएका छन् ।
१५ भदौ, २०७८
11 min read
Share
काठमाडौंको 'फोहोर कथा' : आफैँ काम रोक्ने मेयर अहिले भन्छन्- अप्ठेरो पर्यो
करिब ७५ वर्षअगाडि पनि काठमाडौं उपत्यका फोहोरै थियो । सो समयमा भारतबाट नेपाल घुम्न आएका बौद्ध भिक्षु त्रिपिटकाचार्य धर्मरक्षितले आफ्नो किताब ‘नेपाल यात्रा’ मा उपत्यकासँगै यहाँको फोहोरको पनि वर्णन गरेका थिए ।
१४ भदौ, २०७८
15 min read
Share
युग पाठकको 'उर्गेनको घोडा' यसरी बन्यो 'उर्गेनेर घोडा'
धेरै प्रति त सर्कुलेसनमा गएको छैन । बङ्गला भाषाको कुनै पनि किताबबारे न्यूनतम सङ्ख्यक भन्नलायक प्रतिक्रिया नै आउँदैन, जबसम्म कोलकाता पुस्तक मेला पार गर्दैन ।
१२ भदौ, २०७८
18 min read
Share
च्यासलमा च्याँठिएका ओली
आफूले अध्यादेश ल्याउँदा विरोध भएको तर, अहिले नभएकोमा पनि उनले गुनसो गरे । ‘त्यतिबेला उधुम विरोध भयो । संसद छल्न खोजेको । अध्यादेशबाट देश, सरकार चलाउन खोजेको भन्ने कुरा भयो,’ ओली यतिमै रोकिएनन् । यसपछि उनले अध्यादेश ल्याउने कानुनी प्रक्रियाबारे धाराप्रवाह भनाई राखे । कानुन मन्त्रालय हुँदै विभिन्न चरण पार गरेपछि मात्र अध्यादेश आउने प्रक्रियाको बेलिबिस्तार लगाए ।
९ भदौ, २०७८
15 min read
Share
थरुहट आन्दोलनमा राज्य संरक्षित दमन, नाबालकको बयानका आधारमा जन्मकैद
मिनराज चौधरीको ‘थरुहट आन्दोलन माग, मुद्दा र उपलब्धि’ किताबमा उल्लेख भएअनुसार ‘अखण्ड सुदूरपश्चिम’ आन्दोलन चर्काएर थारुहटहरूलाई बिच्काउने पनि देउवा नै हुन् ।
९ भदौ, २०७८
29 min read
Share
शक्ति राष्ट्रहरूले रणभूमि बनाएकाे अफगानिस्तान 'साम्राज्यहरूको चिहान हो’
तालिबानी लडाकुले अमेरिकी सैनिकलाई धम्क्याउँदा भन्ने गर्थे, ‘तिमीसँग घडी छ, हामीसँग समय छ ।’ अमेरिकालाई अफगानिस्तानबाट फिर्ता पठाएर, अफगानिस्तानको शासन आफ्नो हातमा लिएर उनीहरूले आफ्नो साथमा समय भएको पुष्टि गरिछाडे ।
३२ साउन, २०७८
12 min read
Share
अधिकारकर्मी थापाको प्रश्न : किन रोकियो एसिडसम्बन्धी कानुन ? Ujjwal Bikram Thapa || Activist ||
अधिकारकर्मी थापाको प्रश्न : किन रोकियो एसिडसम्बन्धी कानुन ? Ujjwal Bikram Thapa || Activist ||
२४ साउन, २०७८
1 min read
Share
स्थलगत : बाँच्नुपर्ने बाध्यताले न्यायको मैदानमा पछारिएकी दुर्गादेवी
तीन वर्षदेखि दुर्गादेवीको मन यस्तै बचैन छ । कहिले समुन्द्रको छालसरी उठ्छ, कहिले शान्त तलाउजस्तो शून्य बनिदिन्छ । त्यसैले त उनी भन्छिन्, ‘अपराधी पत्ता नलागेसम्म न त छोरीको आत्माले शान्ति पाउने भयो, न मेरो मनले चैन ।’
१० साउन, २०७८
8 min read
Share
(फलोअप-१०) सुरक्षा माग्दै प्रकाश विकको परिवारले दियो सीडीओ कार्यालयमा निवेदन
अन्तरजातीय विवाहपछि ज्यान मार्ने धम्की खेपेका कैलाली भजनी नगरपालिका-४ का प्रकाश विश्वकर्माको परिवारले सीडीओ कार्यालयमा जिउ ज्यानको सुरक्षा माग गर्दै निवेदन दिएका छन् ।
२८ असार, २०७८
4 min read
Share
सर्वोच्चको ठहर- ओलीको मनसायमै खोट
२०४७ सालको संविधानका आधारमा भएका विघटनबाट पाठ सिकेर २०७२ को संविधान निर्माताहरूले विघटनको अधिकारलाई सशर्त बनाएको अदालतको ठहर छ । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनका लागि अपनाउनुपर्ने पूर्वसर्त र अवस्था पूरा नगरेको पनि फैसलामा उल्लेख छ ।
२८ असार, २०७८
7 min read
Share
सर्वोच्चले गर्यो फेरि प्रतिनिधिसभा पुनर्स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश (फैसलाको पूर्णपाठ)
२८ असार, २०७८
2 min read
Share
(फलोअप-८) अन्तरजातीय विवाह : प्रहरीले जाहेरी लिन नमानेपछि सीडीओ कार्यालयमा उजुरी दिँदै प्रकाश
२५ असारमा घर आएपछि मालती र प्रकाशलाई युवतीका आफन्तले कुटपिट गरेका थिए । मालतीलाई कुटपिट गर्दै प्रकाशको घरबाट खोसेर लगेका थिए । त्यही दिन इलाका प्रहरी कार्यालयमा उजुरी दिन पुगे पनि प्रहरीले उजुरी लिएको थिएन ।
२७ असार, २०७८
4 min read
Share
प्रतिनिधिसभा विघटन : अन्तिम सवाल-जवाफ
संसद् विघटनसम्बन्धी मुद्दामा भइरहेको सुनुवाइका क्रममा जवाफी बहसका लागि उभिएका कानुनकर्मीलाई आइतबार न्यायाधीशले सातवटा प्रश्न गरेका थिए । यिनै प्रश्नमा केन्द्रित रहेर जवाफी बहस गर्न न्यायाधीशले निर्देशन दिएका थिए
२१ असार, २०७८
17 min read
Share
सकियो संसद विघटनसम्बन्धी मुद्दाको बहस, अब फैसलाको पर्खाइ
एमिकस क्युरीको दुई घण्टे बहससँगै करिब डेढ महिना चलेको संसद विघटनसम्बन्धी मुद्दाको बहस सकिएको छ । फैसला सम्भवत: २८ असारमा आउने सम्भावना छ ।
२१ असार, २०७८
9 min read
Share
फैसलाको आधार खोज्न तारन्तार प्रश्न गर्दै न्यायाधीश
प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई गत पुसमा राणाले सोधेको प्रश्नको हल खोजिरहेका छन् ।
२० असार, २०७८
20 min read
Share
राष्ट्रपति र प्रधानमन्त्रीको बचाउमा उभिएका वकिलका सात तर्क
१४ घण्टा बहस गरेका ३२ जना कानुन व्यवसायी मूलभूत रूपमा सात बुँदामा केन्द्रित भए ।
१८ असार, २०७८
7 min read
Share
प्रधानन्यायाधीश राणाले इजलासमा सम्झिएको ललितबहादुर बस्नेतको त्यो बहस
इजलासले यो मुद्दा चाँडो फर्छ्योट गर्न सुरुमै पक्ष-विपक्षको समय निर्धारण गरिदिएको थियो । सोहीमुताबिक बस्नेतले बहसका लागि ५ मिनेट पाएका थिए
१८ असार, २०७८
5 min read
Share
अग्नि खरेलका जवाफपिच्छे प्रधानन्यायाधीश राणाका प्रश्नैप्रश्न
संयोग, खरेलको जवाफ सकिनेबित्तिकै त्यही जवाफबाट प्रश्न सिर्जना गरे, राणाले । सात दिनसम्म बहसकर्ताका तर्क-वितर्क सुनेर बसेका राणा आज एकाएक ‘आक्रमक’ बनेर उत्रिए
१७ असार, २०७८
16 min read
Share