बहिर्गमनबारे खुलिरहेका छैनन् प्रधानन्यायाधीश जबरा
‘सम्माननीयज्यूले सहमति भयो भने म निस्कौँला भन्नुभएको छ । तर, अहिले जुन प्रकृतिबाट मेरो राजीनामा मागिएको छ त्यस हिसाबले त निस्कने कुरा भएन,’ प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै उनले भने, ‘कसरी निस्कने भन्नेमा उहाँले खुलेर कुराकानी गर्नु भएको छैन ।’
२१ कात्तिक, २०७८
4 min read
Share
११ दिन बित्दा पनि चोलेन्द्रविरुद्ध उभिएका न्यायाधीशहरूले किन आधिकारिक धारणा बाहिर ल्याएनन् ?
१७ कात्तिक, २०७८
6 min read
Share
राजनीतिक दल र ‘विद्रोही’ न्यायाधीशप्रति बार एसोसिएसन सशंकित
प्रधानन्यायाधीशको राजीनामाकाे माग बोकेर बेञ्च बहिष्कार गरिरहेका सर्वाेच्च अदालतका न्यायाधीशलाई साथ दिँदै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले ‘विद्रोही’ न्यायाधीशमाथि नै संशय व्यक्त गरेको छ ।
१७ कात्तिक, २०७८
8 min read
Share
नयाँ चालमा प्रधानन्यायाधीश, के चाहन्छन् चोलेन्द्र ?
वार्ता टोलीमा रहेका तीनमध्ये दुई न्यायाधीशका अनुसार, प्रधानन्यायाधीशले आफ्नो बहिर्गमनको कुनै प्रस्ताव पठाएका छैनन् ।
१५ कात्तिक, २०७८
7 min read
Share
न्यायिक विचलनबाट न्यायालय छिरेका चाेलेन्द्र न्यायिक विचलनकै कारण बहिर्गमनकाे डिलमा
मंसिर ०७९ मा उमेर हदका कारण अवकाश पाउने राणाको बहिर्गमन पेचिलो मुद्दा बनेको छ । जागिरकालभर न्यायिक विचलनको आरोप खेपेका राणाको पदमुक्तिको कारण पनि न्यायिक विचलन नै बन्ने देखिएको छ ।
१५ कात्तिक, २०७८
8 min read
Share
विवादमा प्रधानन्यायाधीश : रामशाह पथमा रमिता छ
राजीनामा नदिने अड्डी कसेका राणालाई सर्वोच्चको नेतृत्वबाट अलग्याउने अर्को विकल्प हो, महाअभियोग । तर, महाअभियोगबारे राजनीतिक दल र सांसद मौन छन् ।
१४ कात्तिक, २०७८
9 min read
Share
'प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म बहस गर्दैनौँ'
प्रधानन्यायाधीशलाई नेपाल बारले त सुधारका प्रयास थाल्न बारम्बार अल्टिमेटम दिएकै हो । तर, कुरा नसुनेपछि बाध्य भएर हामी आन्दोलनमा उत्रेका हौँ
१२ कात्तिक, २०७८
11 min read
Share
सर्वोच्चको विवादले नागरिकले उपभोग गर्न पाएनन् संवैधानिक हक
‘संवैधानिक हक उपभोग गर्न नपाउने अवस्था कसरी जन्म्यो ?,’ सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्ती प्रश्न गर्छन्, ‘यो विषयमा इजलास बहिष्कार गरिरहेका न्यायाधीश र प्रधानन्यायाधीश दुवैले गम्भीर भएर सोच्नुपर्छ ।’
११ कात्तिक, २०७८
7 min read
Share
सबैको एकै स्वर: प्रधानन्यायाधीशको राजीनामा
राणाले संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन हुने दिन, ‘अनुहार कुरुप हुने काम गर्दिनँ’ भनेका थिए । तर, कार्यकालको उत्तरार्धमा पुग्दा राणा आफ्नो अनुहार मात्र होइन न्यायपालिका र लोकतन्त्रकै अनुहार कुरुप बनाउन लागेको आरोप बोकेर न्यायालयबाट बाहिरने डिलमा पुगेका छन्।
९ कात्तिक, २०७८
12 min read
Share
अनवरको अत्तरयात्रा
यो गीत गुनगुनाउँदै उनी वसन्तपुरको कुनै अँध्यारो गल्लीमा अलप भए । उनी अलप भए पनि उनले बोकेको अत्तरको बास्नाले भने उनलाई पच्छ्याइरह्यो । उनले छाडेर गएको अत्तरको सुगन्धले सायद उनको बाटो बताइरहन्छ ...।
२९ असोज, २०७८
15 min read
Share
चाडबाडमा सुनसान शहर : संघीयताले गाउँ-ठाउँमा अवसर नै पुर्याएन
अवसर नबाँडिएकै कारण अरु बेला शहर मानिसले भरिभराउ हुने र ठूलो जनसंख्याले मनाउने दसैँ तिहार र छठजस्ता चाडबाडमा रित्तो हुने संघीय शासनपूर्वको अवस्थाभन्दा भिन्न छैन । ‘यसले संघीयता आउँदैमा अवसरको पनि समान वितरण हुन्छ भन्ने सावित भएन,’ थापाको कथन छ ।
२८ असोज, २०७८
10 min read
Share
गुप्तचरले उडाइदिएकाे धर्मराज थापाको त्यो गीत
थापाले २००९ सालमा सिंहलाई समर्पित गरेर एउटा गीत लेखेका थिए । तर, उक्त गीतको बीचको भाग भने ‘गुप्तचर’ले उडाइदिएछ ।तिब्बत हुँदै चीन निर्वासनमा गएका सिंहको साहसको प्रशंसा गर्दै थापाले सिंह नेपाल फर्किनुपर्ने भावको गीत लेखेका थिए ।
२३ असोज, २०७८
6 min read
Share
'याे बाटाे हिँड्दा मेरा हातखुट्टा काँप्छन्'
यो असामान्य अवस्था र न्यायको खोजीबीच उनी फेरि नियमित रूपमा पढाउने अभ्यासमा फर्किने तयारीमा लागेका छन् । तर, उनको मन पहिलेजस्तो सामान्य सायद हुने छैन
१६ असोज, २०७८
14 min read
Share
नयाँ संविधान लागू भएदेखि बढेकाे बढ्यै गौहत्याका मुद्दा
३ असोज २०७२ मा धर्मनिरपेक्षताको व्यवस्थासहित नयाँ संविधान जारी भएदेखि गौहत्याका मुद्दा बर्सेनि बढिरहेको तथ्यांकले देखाएको छ ।
८ असोज, २०७८
6 min read
Share
समय कैद गर्ने शिल्पी
आज उनका लागि फोटो पत्रकारिता लतजस्तै भइसक्यो । ‘फोटो पत्रकारिता सुरु गरेदेखि मलाई कहिल्यै थकाइ लागेन । दुई/तीन दिन मैले फोटो खिचिनँ भने बिरामीजस्तै हुन्छु,’ गौतमले भने ।
४ असोज, २०७८
16 min read
Share
संवैधानिक नियुक्ति विवाद: रिट परेको पर्यै, सुनुवाइ टरेको टर्यै
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यही आधारमा भएका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिटको चाङ लागिसकेको छ । तर, मुद्दाको सुनुवाइ हुने छाँटकाँट भने अझै देखिएको छैन ।
२७ भदौ, २०७८
7 min read
Share
संवैधानिक इजलास रोक्ने न्यायाधीश हरि फुयाँलको एमाले–नाता
कानुन कर्ममा लागेपछि पनि उनी प्रत्यक्ष राजनीतिमा सामेल भइरहे । एमालेनिकट कानुन व्यवसायीको संस्था पेसागत एवं प्रगतिशील कानुन व्यवसायी संगठनको संस्थापक महासचिव फुयाँल नै हुन् ।
२२ भदौ, २०७८
9 min read
Share
जनताकाे धार्मिक आस्थामा राजनीतिक रङ मिसाउँदै भाेट साेहाेर्ने दाउमा नेताहरू
भारतमा उग्र हिन्दुत्ववादी विचारसहित नरेन्द्र मोदीको उदय भएपछि नेपालमा पनि त्यही तावामा आफ्नो राजनीतिक रोटी सेक्न केही राजनीतिकर्मीले हिन्दुत्ववादलाई आफ्नो राजनीतिक एजेण्डा बनाउने प्रयास गरिरहेका छन् ।
२१ भदौ, २०७८
10 min read
Share