किन चाहियो नेपाली गाईपालकलाई अमेरिकी साँढे ?विश्व बैंकको सहयोगमा नेपालले अमेरिकाबाट सातवटा साँढे नेपाल भित्र्याएको छ । गाईको ‘नस्ल सुधार’ गर्न नेपाल भित्र्याइएका पाँचवटा जर्सी र दुईवटा होल्स्टिन साँढे पोखरास्थित पशु प्रजनन् कार्यालयको गोठमा राखिनेछन् ।१६ फागुन, २०७८6 min read Share
एमसीसीको व्याख्यात्मक घोषणाप्रति सांसदहरूको अविश्वास, कसले के भने ?अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनका लागि तयार गरिएको ११बुँदे व्याख्यात्मक घोषणाप्रति सांसदहरूले नै अविश्वास गरेका छन् । १५ फागुन, २०७८5 min read Share
भारतीय प्रधानमन्त्रीले प्रभावित पारेको सर्वोच्चको सुनुवाइ, ३० वर्षसम्म लेखिएन पूर्ण पाठसरकारको लिखित जवाफ नआउँदै संसदको हिउँदे अधिवेशन सुरु हुनासाथै टनकपुर प्रकरण संसदमा छिर्यो र रडाको सुरु भयो । भारतसँग टनकपुरको विषयमा सन्धि नभई सामान्य समझदारी मात्र गरेको सरकारले संसदलाई जानकारी गरायो ।११ फागुन, २०७८10 min read Share
अनि रणभूमि बन्यो बानेश्वरअमेरिकी सहायता परियाेजना एमसीसी (मिलिनियम च्यालेञ्ज कर्पोरेसन) सम्झौता संसदमा पेस गर्ने सल्लाह भएसँगै नयाँबानेश्वर क्षेत्रको माहोल निकाे थिएन । आइतबार संसदमा सरकारले एमसीसी टेबल गरेपछि त बानेश्वर क्षेत्र दिनभर रणभूमिसरह देखियाे ।९ फागुन, २०७८5 min read Share
प्रहरी जोगाइन्, पसल जोगाउन सकिनन्पानीकाे फोहोरा र अश्रु ग्यासले अत्तालिएका आन्दोलनकारी बिजुलीबजारमा रहेको आर्कब्रिज (पुल)मा आइपुगे । केही आन्दोलनकारी भने बुद्धनगर छिर्ने बाटो रहेको अल्फाबिटा भवन छेउको गल्लीतिर छिरे । आर्कबिज्रमा लामै समय प्रहरी र आन्दोलनकारीबीच संघर्ष भयो ।८ फागुन, २०७८5 min read Share
एमसीसीको संसद यात्रा८ फागुन, २०७८15 min read Share
सतीको श्रापबाट मुक्ति दिलाउँछु भन्ने जबरामाथि नै पर्यो महाभियोगको 'सती श्राप'नेपाली इतिहासमा महाअभियोग लागेकी पहिलो न्यायाधीश कार्कीलाई जोगाएका थिए, अहिले महाअभियोग सामना गरिरहेका चोलेन्द्रशमशेरले ।१ फागुन, २०७८4 min read Share
न्यायिक विचलनबाट न्यायालय छिरेका चाेलेन्द्र न्यायिक विचलनकै कारण बहिर्गमनकाे डिलमामंसिर ०७९ मा उमेर हदका कारण अवकाश पाउने राणाको बहिर्गमन पेचिलो मुद्दा बनेको छ । जागिरकालभर न्यायिक विचलनको आरोप खेपेका राणाको पदमुक्तिका कारण पनि न्यायिक विचलन नै बन्ने देखिएको छ ।१ फागुन, २०७८8 min read Share
२००४ सालको पहिलो नगर चुनावमा अघिल्लै दिन घरघर पुगेकाे थियाे मतपत्रम्युनिसिपलटी चुनावमा महिलाले पनि भोट हाल्न पाउनुपर्छ भन्दै महिलाहरूको टोली तत्कालीन श्री ३ पद्म शमशेरकहाँ पनि पुगेका थिए । तर, पद्म शमशेरले उनीहरूलाई यसपटक मिल्दैन, अर्को पटक सोच, विचार गरौँला भन्दै फर्काएका थिए । २६ माघ, २०७८15 min read Share
झरीहरूकाे गीति–यादनामा...धेरै मनुवा झरीका गनगने दिनहरूमा प्रेमी/प्रेमिकाको सम्झना गरिबस्छन् । यादका बोरिङ शृङ्खला दिमागमा चलाइबस्छन् र नोस्टाल्जिक भइजान्छन् । हिउँदे झरीका यी मसिना थोप्लाहरूमा यादहरूको बारिस हुन्छ ।२१ माघ, २०७८10 min read Share
जुलियाको प्रेम निशानी ओढेर संसार छाडेका दशरथ चन्ददुर्भाग्य खास्टो पठाएको केही दिनमै क्षयरोगका कारण जुलियाको मृत्यु भयो । प्रेमिकाको वियोगमा विक्षिप्त भएका चन्दले १३ दिनसम्मै जुलियाको जुठो बारेर बसे । मारिनुअघि जुलियाको अन्तिम निशानी ओढेर दशरथ चन्द प्रेम र देश, दुवैका लागि अमर बने ।१६ माघ, २०७८16 min read Share
निरन्तर सुनुवाइ हुनुपर्ने बलात्कार मुद्दामा तीन वर्षसम्म सुनुवाइ शून्यमुद्दा पेसी चढ्ने तर सुनुवाइ नहुने क्रम बढेसँगै हरिशको धनुषा काठमाडौं आउजाउ बाक्लिइरहेकाे छ । तर, आम्दानी भने पातलिन थाल्यो । ‘पेसी तोकिन्छ, उता पुग्नुपर्छ,’ हरिश भन्छन्, ‘उता पुग्यो, पेसी सर्छ । यता काम छुट्छ । काम नभएपछि आम्दानी हुँदैन ।’१३ माघ, २०७८12 min read Share
दुई महिनादेखि १४ वर्षीया किशोरी बेपत्ता, अनुसन्धान गर्न प्रहरीको आलटालप्रहरीले खोजी नगरिदिँदा रौतहट माधवनारायण नगरपालिका, माधोपुरकी १४ वर्षीया किशोरी दुई महिनादेखि ‘गायब’ छिन् । १८ मंसिरमा रौतहटको कटहरीय नगरपालिकास्थित फत्तेपुरबाट ‘हराएकी’ किशोरी अझै फेला परेकी छैनन् ।११ माघ, २०७८10 min read Share
अनि डाँकु घोषित गरिए केआई सिंह७० वर्षअघि ८ माघ ००८ मा सिंहदरबार कब्जा गर्न तम्सिएका थिए, कुवँर इन्द्रजित अर्थात् डा. केआई सिंह । उनले सिंहदरबार कब्जाको असफल प्रयास गर्दा मुलुकले राणा शासनबाट मुक्ति पाएको भर्खर ११ महिना पुगेको थियो ।८ माघ, २०७८17 min read Share
काेराेना कहर- अनि उनीहरूले अटोलाई नै एम्बुलेन्स बनाएटेकु अस्पतालमा आउने अधिकांश बिरामी एम्बुलेन्स, ट्याक्सी वा मोटरसाइकलमा आउँछन् । तर, २८ पुस राति भने टेकु अस्पतालको आँगनमा एउटा तिनपांग्रे सवारी (अटो) छिर्याे । काठमाडौंमा बिरलै देखिने यो सवारी साधन २ सय किलोमिटर दूरी पार गरेर टेकु आइपुगेकाे थियो ।३० पुस, २०७८6 min read Share
बाँझ बचाउन कम्मर कसिरहेका कुमाउनी गायकसामन्तका लागि बाँझ जंगलमा ठिङ्ग उभिएको रुख मात्र होइन । उनी सुनाउँछन्, ‘हामी पहाडवासीका लागि बाँझ जीवनदायी वृक्ष हो । हाम्रो पानीको मुहानको मुख्य स्रोत हो बाँझ ।’२१ पुस, २०७८7 min read Share
सर्वोच्चले खोल्नसक्छ पाँच महिनादेखि अवरुद्ध संसद‘अदालत आफैँले विषयको गाम्भीर्यता बुझेर यस्ता मुद्दामा छिटो सुनुवाइ गर्नुपर्ने हो । तर, अदालतले विषयको गाम्भीर्यता नबुझ्दा एमालेले संसद् अवरोध गर्ने कारण पाएको छ,' उनले भने ।१९ पुस, २०७८7 min read Share
प्रचण्डको ‘परिवारपथ’कुनै समय मार्क्सवाद र लेनिनवादसँग आफ्नो नाम जोड्दै प्रचण्डपथ सिर्जना गर्न लगाएका प्रचण्डको नामको पथमा मणि थापाले गीत नै लेखेका थिए । प्रचण्डपथले प्रचण्ड परिवारका सदस्यको जीवन भने फेरेको छ । आज आएर परिवारपथमा तब्दील भएको छ प्रचण्डपथ । १९ पुस, २०७८7 min read Share