काठमाडौं महानगरका उम्मेदवारको ‘कन्फिडेन्स’ सिंहको योजना, स्थापितकाे चुनाव जित्ने गणित१२ वैशाख, २०७९7 min read Share
सर्वोच्चमा सुनुवाइ भइरहेको संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा एक जना गायबसंवैधानिक आयोगमा भएका नियुक्तिविरुद्ध परेका चार रिटमध्ये एउटाले संवैधानिक निकायका पदाधिकारी र न्याय परिषद् सदस्यको नियुक्तिमाथि प्रश्न उब्जाएको छ ।७ वैशाख, २०७९10 min read Share
उज्ज्वल प्रसाई, जसकाे अनुवादलाई पाठकहरू मूल लेखन ठान्छन्‘किताब अनुवाद गर्दा करिब–करिब आफैँले लेखेको जस्तै हुन्छ,’ प्रसाई सुनाउँछन्, ‘यो गज्जब अनुभूति हो । अरुले सिर्जना गरेको संसारमा पसेर आफैँले सिर्जना गरेजस्तो अनुभूति गर्नु पाउनु मज्जा हुने रैछ ।’३ वैशाख, २०७९11 min read Share
बाँकावीर र भीमदत्तबारे ओलीको बोली कति सत्य ?पहिलाे शहीद लखन थापा नभई बाँकावीर रहेकाे र भारतीय फाैज ल्याएर भीमदत्त पन्तकाे हत्या गरेकाे पूर्वप्रधानमन्त्री ओलीकाे अभिव्यक्ति२० चैत, २०७८13 min read Share
चीनका नेता काठमाडौं आउँदा किन सधैँ भारतकै बाटो ?राष्ट्रपति सीकै पदचाप पच्छ्याउँदै चिनियाँ विदेशमन्त्री वाङ पनि भारतको बाटो हुँदै नेपाल आए । ११ चैत, २०७८5 min read Share
‘प्रचण्ड’ अस्थिरतामा पुष्पकमल दाहालस्थानीय तहको चुनाव घोषणासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी दौडाहामा छन् । यो दौडाहाका क्रममा प्रचण्ड विविध औडाहा पोखिरहेका छन् ।१० चैत, २०७८9 min read Share
चुनावको मुखमा वामएकताको ‘रडोघडो’ बोकेर दौडिरहेका घनश्यामभोलिको केन्द्रीय कमिटी बैठकमा ‘वामएकता’ विषयले प्रवेश पाउँछ कि पाउँदैन भन्ने सवालमा भने भुसाल रोचक सुनिए । ‘अब त्यहाँ त केही हुने होइन, ओलीजीले जे भन्नुभयो, त्यही हुन्छ,’ उनले भने८ चैत, २०७८8 min read Share
नेपाली महिलाले संघर्ष गरेर भोट हाल्न पाएको त्याे पहिलाे निर्वाचनकाठमाडाैंका १९ सिटमध्ये प्रतिबन्धित कम्युनिस्ट पार्टीका छ जनाले चुनाव जितेका थिए । तीमध्ये एक थिइन्, पहिलाे महिला जनप्रतिनिधि साधना प्रधान (अधिकारी)८ चैत, २०७८10 min read Share
२०३७ सालमै विदेशमा बस्ने नेपालीले भोट हालेका थिए, तर अहिले पाउँदैनन्निर्वाचन आयोगले प्रकाशित गरेको ‘नेपालको निर्वाचन इतिहास’ किताबमा ०३६ को जनमतसंग्रहमा ‘विदेशमा नेपाली राजदूतावास, वाणिज्य दूतावास, संयुक्त राष्टष्संघको नेपाली स्थायी नियोगमा मतदान केन्द्र’ राखिएको बताइएको छ ।६ चैत, २०७८11 min read Share
भरतपुर महानगरमा रेणु दाहाल र देवी ज्ञवाली फेरि आमनेसामने हुने संकेतचितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका देवी ज्ञवाली फेरि आमनेसामने हुने संकेत देखिएको छ२ चैत, २०७८4 min read Share
चोलेन्द्रविरुद्धको महाभियोग पार लाग्नेमा सिफारिस समितिकै सदस्य छैनन् ढुक्कमहाभियोग सिफारिस समितिका सदस्य तथा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद लालबाबु पण्डित नाम मात्रको सिफारिस समिति बनाएर सरकारले महाभियोग टाल्न खोजेको आरोप लगाउँछन् ।२ चैत, २०७८8 min read Share
आफ्ना उम्मेदवार अस्वीकृत हुने डरले दलहरूले एक दशकदेखि रोकिराखेको ‘राइट टु नो भोट’सर्वोच्चले ‘राइट टु नो भोट’लाई विचार र अभिव्यक्ति स्वतन्त्रताकै अभिन्न हिस्साका रूपमा व्याख्या गरिदिएको थियो३० फागुन, २०७८19 min read Share
सपूतको गीतमाथि उठेका प्रश्नको जवाफ दिने सर्वोच्चको त्यो फैसलासाहित्य, सिर्जनामाथि उठ्ने यस्ता विवादकाे जिम्मेवारी सर्जकले हाेइन, राज्यले लिनुपर्ने सर्वाेच्च अदालतले तीन वर्षअघि नै व्याख्या गरिदिएकाे छ ।२९ फागुन, २०७८12 min read Share
उपमेयरहरूको घाेषणा- महानगर हाँक्ने पालाे अब हाम्राेसंविधानले स्थानीय निर्वाचनमा एउटै दलबाट उम्मेदवारी दिँदा प्रमुख वा उप प्रमुखमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था गरे पनि २०७४ को निर्वाचनमा अधिकांश स्थानमा महिलालाई उपप्रमुखमा मात्र सीमित गरिएकाे थियो२८ फागुन, २०७८9 min read Share
पालिकाहरूमा मेयर-उपमेयर द्वन्द्व : कहीँ बोल्ती बन्द, कहीँ हानाहानथुप्रै पालिकामा प्रमुख र उप्रमुखबीच हार्दिक सम्बन्ध रहेन । आपसी झगडा, विवाद र मनमुटावबीच उनीहरूले कार्यकाल पूरा गरेका छन् ।२७ फागुन, २०७८8 min read Share
‘सिद्धबाबा’ को तागत : शक्तिकेन्द्र सधैँ दाहिने‘सिद्धबाबा’ले माघ ०७५ मा आयोजना गरेको ‘श्रीराम तारकब्रह्म महायज्ञ’मा सामेल हुन पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उनको आश्रम पुगे । साेही यज्ञमा सहभागी हुन २५ माघमा राष्ट्रपति विद्यादेवि भण्डारी पनि पुगेकी थिइन् । २५ फागुन, २०७८13 min read Share