गोपी च्यामेले ज्यान दिए, टंकप्रसादले जात फिर्ता मागे
आफ्नो शासनविरुद्ध जनता भड्काएको भन्दै शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठलाई राणाहरूले १९९७ को माघमा मृत्युदण्ड दिए । शास्त्री र माथेमालाई झुण्ड्याएर, चन्द र श्रेष्ठलाई गोली हानेर मारियो ।
१५ माघ, २०८०
21 min read
Share
बदनामी कमाएर सिंहदरबारबाट बाहिरिएका जनार्दन
कडा सुरक्षा घेराबीच संसद भवन छिरेका अर्थमन्त्री जनार्दन शर्मासँग फर्किंदा मन्त्री पद थिएन ।
२२ असार, २०७९
4 min read
Share
तीन वर्ष चीन बसेर कम्युनिस्टको ‘ट्याग’लागेका केआई सिंहलाई माओले दिएनन् भेट
सिंह आफ्नै इच्छाअनुसार सिचुआन छोडेर बेइजिङ गए । तर, बेइजिङ पुग्नु भनेको माओत्सेतुङलाई भेट्नु होइन ।
१६ असार, २०७९
28 min read
Share
प्रदीप नेपालको सम्झना: रुमाल साटेर मदन-विद्याको विवाह, खर्च १५० रुपैयाँ
विवाहका लागि भन्दै मदनको परिवार पनि घिउचामल लिएर विराटनगर आइपुगेको थियो । मदन र विद्याले रुमाल साटासाट गरे, मदनले सिन्दुर लगाइदिए र विद्याले माला ।’
१४ असार, २०७९
15 min read
Share
संसदमा डोट्याली भाषा बोल्ने पहिलो सांसद
सुदूरपश्चिमका जनताको माग उनीहरूकै भाषामा, त्यही भाषा बोल्ने प्रधानमन्त्रीलाई सुनाएको बताउँछन् । भन्छन्, ‘प्रधानमन्त्रीकै मातृभाषामा त्यहाँका जनताको माग राखेको हुँ ।’ त्यसो त डोट्याली भट्टको पनि मातृभाषा हो ।
१० असार, २०७९
6 min read
Share
‘सुदखोर’को कहरले विस्थापित हुन लागेका सुस्ता र प्रतापपुरवासी
माइतीघर मण्डलामा मुसहरजस्तै ‘मिटर ब्याज’ पीडितहरू रिले अनशनमा बसेका छन् । नवलपरासीको सुस्ता र प्रतापपुरबाट न्याय माग्न आइपुगेका छन् दर्जन बढी ‘मिटर ब्याज’ पीडित ।
६ असार, २०७९
10 min read
Share
आफैँले बुझाएकाे कागजातले कमजाेर बनाउँदैछ अनशनरत साेनालीकाे मुद्दा
उनलाई भिडले घेरेको थियो । न्यायको याचना गर्दै अनशन बसेकी सोनालीकुमारी सिंह (निहारिका राजपुत) आकुल, व्याकुल देखिन्थिन् ।
३० जेठ, २०७९
9 min read
Share
लामाे कथा छ फाेहाेरकाे, झाँक्रीकाे क्षमा र गगनकाे याचनाले पार लगाउला ?
लगालग गरिएका यी सम्झाैताले उपत्यकाकाे फाेहाेर व्यवस्थापनकाे दीर्घकालीन उपचार दिन्छ भन्ने यकिनचाहिँ छैन । स्थानीयवासी, महानगर र संघीय सरकारबीच यसअघि भएका बग्रेल्ती सम्झाैताले पनि दिगाे समाधान नदिएकाे लामाे इतिहास छ ।
२७ जेठ, २०७९
12 min read
Share
माधव नेपालको मुद्दामा सर्वोच्चको राजनीति
१७ भदौ ०७८ मा नेकपा एसको वैधानिकता जाँच्न भन्दै मुद्दा सर्वोच्चमा दर्ता भयो । दर्ता भएको भोलिपल्ट १८ भदौमा नै यो मुद्दा पेसीमा पनि चढ्यो । तर, ‘बेन्च बस्न नभ्याएको’ भन्दै पहिलो दिन नै सर्वोच्चले सुनुवाइ पन्छायो ।
२४ जेठ, २०७९
8 min read
Share
साैन्दर्य प्रतियाेगी बलात्कार प्रकरण: अनुसन्धानकारी निकायले थाहा पाएपछि मात्र हदम्याद लाग्ने सर्वोच्चका यी फैसला
८ जेठ, २०७९
17 min read
Share
शिलापत्र ब्रिफिङः ८ वर्षअगाडि सौन्दर्य प्रतियोगी बलात्कृत घटनामा कुन कानुन लाग्छ ?
०७१ मा सौन्दर्य प्रतियोगितमा सहभागी भएकी एक युवतीले आयोजकले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् ।
६ जेठ, २०७९
12 min read
Share
युक्रेनमा बुबा र भाइ रुसी सेनासँग लडिरहँदा सगरमाथाबाट राजनीतिक सन्देश दिन आएकी एन्टोनिना
‘सगरमाथा चढ्ने योजना अचानक बनाएकी हुँ,’ एन्टोनिनाले सुनाइन् ।
५ जेठ, २०७९
10 min read
Share
रवीन्द्र मिश्रकाे 'विचारभन्दा माथि देश' दस्तावेजलाई गिज्याइरहेकाे समीक्षाकाे मत
१ जेठ, २०७९
3 min read
Share
'दम बढे पनि नातिनातिनाले विकास देख्ने आसले भोट हाल्न आएँ'
'भोट नहालेर कहाँ हुन्छ, हाम्रा नातिनातिनीले विकास भएको देख्नु परेन,' कटुवाल भन्छन्, 'तिमीहरूकै लागि हो भनेर दमले सास बढे पनि छोरालाई अक्सिजन बोक्न लगाएर भोट हाल्न आएँ ।'
३० वैशाख, २०७९
3 min read
Share
चुनावमा नेपालीका १२ अनुभव- हात उठाएर भाेट, उम्मेदवार अनुसार मतपेटिका
नेपालमा चुनावी अभ्यास राणाकालमै सुरु भएको थियो । २००३ सालको अन्तिममा राणा प्रधानमन्त्री पद्म शमशेरले शासकीय सुधार गर्ने भन्दै नगरपालिका र ग्राम पञ्चायत बनाउने योजना ल्याए ।
२८ वैशाख, २०७९
13 min read
Share
२०३७ सालमै विदेशमा बस्ने नेपालीले भोट हालेका थिए, तर अहिले पाउँदैनन्
२८ वैशाख, २०७९
11 min read
Share