स्थलगत : दिगमिगलाग्दाे फाेहरमा जीवनको सुवास खोजिरहेकाहरू
फाेहरबाट प्लास्टिक, कागज र सिसा छुट्याउँदै गरेकी जुनीमायाको हातमा न पञ्जा छ, न मुखमा मास्क । सुरक्षाको लेस मात्र पनि बन्दोतबस्त छैन । रातो कुर्ता सुरुवाल लगाएकी उनको टाउकोमा क्याप छ । त्यही क्यापबाट बातचितको सिलसिला सुरु गरेँ, ‘कस्तो राम्रो टोपि लगाउनु भएको ।’
१४ चैत, २०७७
9 min read
Share
पाउलान् त दुर्गाप्रसादले क्षतिपूर्ति ?
कानुनी प्रक्रियाबाट क्षतिपूर्ति लिन नसकेपछि कूटनीतिक प्रक्रियामार्फत भने क्षतिपूर्ति लिने बाटो रहेको अधिवक्ताहरू बताउँछन् ।
८ चैत, २०७७
5 min read
Share
४० वर्षपछि छोरालाई देखेपछि धनमायाले भनिन्, ‘फोक्से मासु लागेछ’
छोरो भेटियो भन्ने थाहा पाएकै दिनदेखि बाटो कुरिरहेकी धनमायाको प्रतीक्षा अन्तत: पूरा भयो । घर पुगेर पनि नबोलेपछि धनमायाले छोराको अनुहार हेर्दै सोधिन्, ‘के भयो ?’
८ चैत, २०७७
2 min read
Share
४० वर्षदेखि भारतीय जेलमा थुनिएका दीपकको खबर ल्याउने सूत्रधार को हुन् ?
४० वर्षअगाडि इलामस्थित घरबाट रोजगारीको सिलसिलामा भारतको दार्जिलिङ पुगेका दीपक उतैबाट पक्राउ परेका थिए । पक्राउ परेको जानकारी नपाएका परिवारजनले उनको मृत्यु भइसकेको ठानेका थिए
८ चैत, २०७७
5 min read
Share
मुख्यमन्त्री राईको हेलिकोप्टर माेह
सामाजिक सञ्जाल र सञ्चारमाध्यममा मुख्यमन्त्रीको हेलिकोप्टरसहितको ससुरालीयात्राको चर्को आलोचना भएपछि राईकी श्रीमतीले आलोचकहरूलाई जवाफ फर्काउँदै पार्टीको कार्यक्रममा गए पनि आफूहरू निजी खर्चमा हेलिकोप्टरमा चढेको लेखेकी छन्
५ चैत, २०७७
5 min read
Share
सशस्त्र द्वन्द्वको पीडा : बालखैमा अङ्गभङ्ग, जीवनभर सास्ती
द्वन्द्वपीडितको सूचीमा नअटाएका उनीहरूले राज्यसँग आत्मसम्मानसहितको परिचयपत्र, जीवन निर्वाह भत्ता र सीपअनुसारको रोजगारी दिन माग गरिरहेका छन् । सुरेन्द्र भन्छन्, ‘मेरो हात नै देऊ भनेर त भन्या होइन नि । आत्मसम्मानसहितको जीवन चाहियो भनेका हौँ’
२७ फागुन, २०७७
9 min read
Share
एसएसबीबाट मारिएका गोविन्द गौतमका बुबा भन्छन्, 'हामीले सीमा जोगायौँ, सरकारले हामीलाई जोगाएन'
छोराको नाममा पार्क, सालिक त बनाएका छन् । तर, पार्क र शालिक बनाउँदैमा सीमाको समस्या कहाँ समाधान हुन्छ र ?
२६ फागुन, २०७७
6 min read
Share
जमिन माग गर्दै धर्ना बसेका बादी भन्छन्, ‘मार्या पनि मार्छन्, काट्या पनि काट्छन् भनेर यहाँ आयौँ’
१३ फागुन, २०७७
5 min read
Share
जो बहसमा बहकिएनन्
यी दुई खरेलबीचका भिन्नता के भने सुदूरपूर्वी जिल्ला झापाका समृत कानुनी पृष्ठभूमिहीन परिवारका हुन् । सतीशकृष्ण खरेलचाहिँ आफ्नो परिवारबाट न्यायिक वृत्तमा सक्रिय तेस्रो पुस्ता । खरेलद्वयले छोटो समयमा संसद् विघटन गैरसंवैधानिक भएको कुरा बुँदागत रूपमा इजलासभित्र र बाहिरका मानिसलाई प्रस्ट पार्ने गरी बहस गरेका थिए
१२ फागुन, २०७७
9 min read
Share
सर्वोच्चको ठहर : कसैको इच्छाले संसद् विघटन हुँदैन
फैसलामा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँदैन भनेर प्रष्टसँग लेखिएको छ । बहुमतप्राप्त दल र त्यसबाट छानिएको प्रधानमन्त्रीले सरकार चलाउनु संवैधानिक नैतिकताको विषय भएको फैसलामा उल्लेख छ ।
११ फागुन, २०७७
8 min read
Share
सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटनकाे निर्णय बदर
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको सरकारी निर्णय बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले विघटनको निर्णयलाई बदर गरेको हो
११ फागुन, २०७७
2 min read
Share
न्यायालयमा ‘खबरालय’
विघटन ‘संवैधानिक कि असंवैधानिक’ भन्दै संवैधानिक इजलासमा भएको सुनुवाइको सर्वोच्च अदालत र नेपाल बार एशोसिएनको भुइँ तल्लामा रहेको सभाहलमा प्रत्यक्ष प्रसारणको बन्दोबस्त गरियो । कोरोना भाइरस संक्रमणको जोखिम देखाउँदै यसरी प्रत्यक्ष प्रसारण गरिएको थियो
१० फागुन, २०७७
10 min read
Share
इन्तजार फैसलाको : इजलास भन्छ, ‘बाह्य दबाब दिल र दिमागमा छैन’
सडकबाट निरन्तर आइरहेका दबाबबाट बचेर संसद् विघटनसम्बन्धी साढे दुई महिनादेखि विचाराधीन मुद्दाको छिनोफानो सर्वोच्चले कसरी गर्छ, त्यसमा नै न्यायपालिकाको स्वतन्त्रताकोे परीक्षण हुनेछ
९ फागुन, २०७७
8 min read
Share
सकियो बहस : एमिकस क्युरीको राय संसद् विघटन गैर–संवैधानिक
त्यसपछि आफ्नो राय सुनाउन उभिएका सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठकले नेपालको संविधानअनुसार विघटन गर्न नपाइने व्यवस्था रहेको राय इजलासमा पेस गरे
७ फागुन, २०७७
7 min read
Share
प्रधानन्यायाधीश जबरा : ०७२ को संविधानमा ‘टिपेक्स’ लगाएर ०४७ को संविधान
तर, अहिले भने प्रधानन्यायाधीश जबराले नै अहिलेको संविधानलाई ‘टिपेक्स’ लगाएर ०४७ को जस्तै देखाइदिए
६ फागुन, २०७७
11 min read
Share
इजलासमा शंका : सुरक्षा निकायको नजर शासनमा ?
‘अहिले सुरक्षा निकायका महत्त्वपूर्ण अधिकारीहरूले छ महिनाभित्र चुनाव भएन भने शासन कसले हातमा लिन्छ भनेर सोधिरहेका छन्,’ बुधबार संवैधानिक इजलासमा आफ्नो राय सुनाउँदै गर्दा एमिकस क्युरीका सदस्य एवं वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले शंका व्यक्त गरे
५ फागुन, २०७७
16 min read
Share
एमिकस कार्कीको ढुलमुले राय
संविधान बनाउनेहरू नै संविधान दुर्घटनामा परेको भन्दै आन्दोलनमा उत्रिएको सुनाउँदै कार्कीले आफ्नो राय सुनाउन सुरु गरेका थिए
४ फागुन, २०७७
10 min read
Share
टर्यो न्यायाधीशको चिन्ता !
संसद् विघटन संवैधानिक कि असंवैधानिक भनेर भइरहेको बहस निर्वाचनसम्मै लम्बिन्छ कि भनेर न्यायाधीशहरूले गरेको चिन्ता अहिलेलाई टरेको छ
३ फागुन, २०७७
11 min read
Share
बालुवाटार, शीतलनिवास, सिहंदरबारहुँदै टुँडिखेलतर्फ सोझिएको नागरिक आन्दोलन
ओलीलाई उखानटुक्का सुनाउन प्रधानमन्त्री नबनाएको जिकिर गर्दै मुकारुङले भने, ‘तिमीलाई त्यहाँ उखान सुनाउन, गीत गाउन पठाएको होइन ।’ मुकारुङको आक्रोश यतिमै रोकिएन, ‘तिमीलाई १२ सय १३ वटा उखान आउँछ । नेपाली संस्कृतिकै बद्नाम हुनेगरी उखान सुनाउने ?’
२ फागुन, २०७७
12 min read
Share