प्रतिगमनविरूद्द महिला गर्जन : ‘लोकतन्त्रका लागि ट्याउँट्याउँ गरिरहनेछाैं'
५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि युवाहरू, नागरिक समाज र स्रष्टाहरू आन्दोलनमा उत्रिएका छन् । शुक्रबार भृकुटीमण्डपबाट साहित्यकार, रंगकर्मीहरुको समूह हातमा साङ्लो बेरेर बसन्तपुर दरबारस्क्वायर पुग्यो
१ फागुन, २०७७
6 min read
Share
‘ओलीलाई श्री ३ र श्री ५ बराबर अधिकार छ’ भन्दै सकियो सरकारी पक्षको बहस
११ दिने बहसमा उनीहरू मूलत: तीन कुरामा केन्द्रित देखिए । पहिलो, संविधानको धारा ७४ मा संसदीय प्रणाली लेखिएको छ । संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने ‘अवशिष्ट/अन्तरनिहित’ अधिकार हुन्छ
२९ माघ, २०७७
8 min read
Share
प्रधानमन्त्री ओलीको 'नयाँ युग' बिक्रीमा !
श्रेष्ठले ओलीको ‘नयाँ युग’ ओलीको आलोचनामा सांकेतिक रूपमा प्रयोग गरेका यो पहिलो पटक भने होइन । यसअघि निर्मलाका लागि न्याय अभियानमा पनि उनले ‘नयाँ युग’को प्रयोग गरेका थिए
२८ माघ, २०७७
7 min read
Share
संविधानको मर्म खोजिरहेका न्यायाधीश, बिन्दास प्रधानन्यायाधीश
निवेदक र निवेदकका पक्षबाट बहस गर्ने अधिवक्तालाई जबराले बारम्बार विषयवस्तुमा आउन निर्देशन दिइरहे । तर, सरकारी पक्षका एक जनाले नै दुई दिनसम्म बहस गर्दा पनि उनले समय सम्झेनन् । ०७२ को संविधानबाहेक अरु सबै संविधानको व्याख्या गर्दा पनि उनले विषयवस्तुमा प्रवेश गर्नुहोस् भनेनन्
२२ माघ, २०७७
16 min read
Share
०७२ को संविधानलाई सरकारी पक्षको उपेक्षा, प्रधानमन्त्रीको बचाउमा ०४७ को सहारा
इजलासले पाण्डेबाट ०७२ को संविधानको व्याख्या पर्खिरहयो । भारत, क्यानडा, बेलायत र स्वीडेनसम्मका उदाहरणमा पेस गरेका पाण्डेले नेपालको वर्तमान संविधानको उचारण नै गरेनन् । बुधबारको इजलास यत्तिकैमा टुंगियो
२१ माघ, २०७७
11 min read
Share
पानी खाँदै प्रश्न पन्छाउँदै महान्यायाधिवक्ता
सोमबारदेखि नै प्रश्नबाट पन्छिने प्रपञ्च गरिरहेका खरेलले आज पनि त्यही शैली अपनाए । उनी मात्र होइन उनीपछि बहसमा उभिएका सरकारी पक्षका अधिवक्ताले पनि उनकै शैली पच्छ्याए ।
२० माघ, २०७७
12 min read
Share
बाध्यताले सरकारको पक्षमा उभिएका महान्यायाधिवक्ता न्यायाधीशका प्रश्न पन्छाउँदै
‘श्रीमान्हरूको अगाडि सरकारको प्रतिरक्षा गरिनँ भने वा प्रतिरक्षा गर्ने दृष्टिकोण अगाडि सारिनँ भने महान्यायाधिवक्ता आफ्नो संवैधानिक दायित्वबाट च्यूत भयो भन्ने पर्ला,’ संवैधानिक दायित्वको हवाला दिँदै उनले भने
२० माघ, २०७७
15 min read
Share
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा : ४० दिनपछि संवैधानिक इजलासमा सरकारी पक्षको पालो
निवेदकतर्फका अधिवक्ताहरूको बहस सकिएको छ । अब सोमबारबाट सरकारी पक्षका अधिवक्ताहरूले बहस गर्नेछन् । प्रधानमन्त्रीको तर्फबाट ५५ जना अधिवक्ताले वकालतनामा लेखाएका छन् ।
१८ माघ, २०७७
14 min read
Share
इजलासका अफ द बिट : गीत, सायरी, जोक अनि व्यंग्य
गीत, सायरी, व्यंग्य, र कटाक्षमिश्रित बहस सुनिरहेको मैले भने भारतमा मोदी सरकारले ल्याएको नागरिकतासम्बन्धी कानुनको विरोधमा आमिर अजिज नामका तन्नेरी कविले वाचन गरेको ‘सब कुछ याद रख्खा जाएगा’ कविता सम्झिएँ
१४ माघ, २०७७
12 min read
Share
प्रतिनिधिसभा विघटन मुद्दा : आजकाे सुनुवाइ सकियाे
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा भइरहेकाे सुनुवाइमा रिट निवेदकतर्फका कानुन व्यवसायी बहसमा छन्
१४ माघ, २०७७
5 min read
Share
इजलासकाे समयः कहिले हतार, कहिले बिन्दास
यो उमेरको मान्छेलाई त्यसरी अनादर गरेर बोल्न मिल्छ ? श्रीमान्हरूले यसमा कारबाही गर्नुपर्यो’, भण्डारीले उभिएर भने, ‘यसमा त श्रीमान्हरूलाई पनि लाज लाग्नुपर्ने हो
१२ माघ, २०७७
9 min read
Share
न्यायाधीशको प्रश्न : संसद विघटनमा प्रधानमन्त्रीको बदनियत कहाँ देखिन्छ ?
प्रधानन्यायाधीश र न्यायाधीश बेञ्चमा पुगेसँगै इजलासमा रहेका अधिवक्ता सम्मानमा उभिए
११ माघ, २०७७
10 min read
Share
विश्वनाथपुत्र जसले संसद विघटनविरुद्धको बहसलाई नयाँ धारातर्फ मोडे
नयाँ धारातर्फ बहस मोड्ने यी कानुन व्यवसायी अरू कोही नभएर पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायका छोरा हुन् । हुन त उनी आफैँमा स्थापित कानुन व्यवसायी हुन् । सर्वोच्च अदालत बार एसोसियसनका पूर्वअध्यक्षसमेत हुन्, उनी ।
९ माघ, २०७७
5 min read
Share
इजलासमा दैनिक सुवास नेम्वाङको चर्चा : वकिल कटाक्ष गर्छन्, प्रधानन्यायाधीश हाँस्छन्
प्रतिनिधिसभा विघनविरुद्ध संवैधानिक इजलासमा ४ माघदेखि दैनिक सुनुवाइ भइरहेको छ । रिट निवेदनकर्ताले प्रसंगवश नेम्वाङको नाम लिन्छन् । रिट निवेदनकर्ताले कहिले उनका अन्तर्वार्ताकाे प्रसंग कोट्याउँछन् त कहिले सार्वजनिक समारोहमा बोलेका कुराको प्रसंग उप्काउँछन्
९ माघ, २०७७
6 min read
Share
र, त्यसपछि न्यायाधीशले नाम सोधे
झापा विर्तामोडका खरेलले संविधानसभामा भएका छलफलका दस्तावेज पेस गर्दै आफ्नो १५ मिनेटको बहसको अन्त्यमा भने, ‘यसरी संविधानका निर्माताहरू विघटनलाई रोक्न खोज्दै थिए भने अदालतले पनि रोक्नुपर्छ ।’
त्यसपछि न हो, न्यायाधीश सिन्हाले नाम सोधेको ।
८ माघ, २०७७
7 min read
Share
‘यसरी त कहिले फैसला गर्ने ?’
एउटै अधिवक्ताले ३ घण्टाभन्दा बढी समय खर्चिन थालेपछि बुधबारबाट इजलासले बहसको समयसीमा नै तोकिएको छ । प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाले बहसकर्तालाई ३० मिनेटभित्र आफ्नो कुरा राख्न रुलिङ गरेका छन्
७ माघ, २०७७
7 min read
Share
संवैधानिक इजलासले खोजिरहेको ‘विकल्प’
बहुमतप्राप्त प्रधानमन्त्रीले सरकार चलाउँदिनँ भन्न नपाउने तर्क गरिरहेका रावलले प्रधानमन्त्री हुन नचाहेमा राजीनामा दिएर, अर्को व्यक्तिलाई संसदीय दलको नेता बनाउनुपर्ने तर्क गरे
६ माघ, २०७७
16 min read
Share
प्रतिनिधिसभा विघटन मुद्दा : प्रधानन्यायाधीले भने, 'विषय र प्रश्न दोहारिँदैछन्, सम्झिनुहाेला'
प्रधानमन्त्रीले संसदकाे विश्वास आफैँ गुमाउनुभयाे । उहाँको धागो चुँडियो, अब उहाँ कि संसदमा फर्केर आउनुपर्छ कि हराउनुपर्छ
६ माघ, २०७७
4 min read
Share