भारतीय खाद्यन्न नीतिकाे प्रभाव : आयात आधा घट्यो, निर्यात २७ गुणाले बढ्यो
गत वर्ष नेपालले गहुँ, राइ, जौ, मकै, धान/चामल, जुनेलो, फापर तथा कोदो गरी साढे ३४ करोड केजी अन्न दुई महिनामा आयात गरेकोमा अहिले १६ करोड केजी आयात गरेको छ ।
९ असोज, २०७९
6 min read
Share
दसैँमा राजमार्गहरूमा सास्ती : ८३ ठाउँमा अवरुद्ध, २२ ठाउँमा एकतर्फी
राष्ट्रिय राजमार्गहरूको दुरावस्थाका कारण सर्वसाधारणले निकै दु:ख पाएका छन् । कतिपय स्थानमा तीन महिनादेखि सडक अवरुद्ध भए पनि खुलेको छैन ।
९ असोज, २०७९
3 min read
Share
दसैँमा रेमिट्यान्स पठाउनेलाई लाभैलाभ, बैंकमा राखे १५ प्रतिशत ब्याज, डलर अहिलेसम्मकै उच्च
अमेरिकी डलर भने अहिलेसम्मकै महँगो भएको छ ।
७ असोज, २०७९
7 min read
Share
मूल्य बढ्न नदिन ब्याजदर अस्त्र कति उपयोगी, अर्थतन्त्रमा कस्तो असर ?
मूल्य वृद्धिदर बढ्ने तर ब्याजदर नबढ्ने विषयले बैंकको रकम झिकेर अन्यत्र लगानी हुने जोखिम बढ्छ । यसले बैंकको निक्षेप घट्छ । त्यसलाई रोक्न पनि ब्याजदर बढाउनुपर्ने हुन्छ ।
६ असोज, २०७९
10 min read
Share
कृषि क्षेत्रमा बैंकको लगानी अनुपात घट्दा ऊर्जामा बढ्यो, कुन बैंकले कुन क्षेत्रमा कति दिए ऋण ? (सूचीसहित)
वाणिज्य बैंकहरूको प्राथिकता प्राप्त क्षेत्रमा ऋणको अनुपात घटेको छ ।
४ असोज, २०७९
8 min read
Share
पूर्ण अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ अध्याय सुरु : ऋण अनुदानबिनै कोल्हवी विमानस्थल निर्माण
सरकारले गठन गरेको विज्ञ समूहले बुझाएको प्रतिवेदन र तय गरिएको समय तालिकामा उल्लेख गरिएको छ
३ असोज, २०७९
10 min read
Share
बार अध्यक्ष घिमिरे भन्छन्- निलम्बित चोलेन्द्रलाई हामी सर्वाेच्चकाे गेटमै राेक्छाैँ (अन्तर्वार्ता)
सबै कुरा विधि नियमअनुसार चल्ने हो । निलम्बन फुकुवाको पत्रै नहेरी सर्वोच्च प्रशशासनले उहाँलाई प्रवेश नै दिन मिल्दैन नि ।
२ असोज, २०७९
2 min read
Share
सर्वाेच्च प्रशासनलाई चाेलेन्द्रकाे फाेन- म आउँदैछु...
'म भाेलि (आइतबार)देखि आउँदैछु,आवश्यक तयारी मिलाउनुहाेला । जबराले सर्वाेच्च प्रशासनलाई फाेन गरेर भन्नुभएकाे छ', स्राेतले भन्याे ।
२ असोज, २०७९
1 min read
Share
अर्थतन्त्रका ८ सूचक : अर्थतन्त्र थप दबाबमा, सरकार भएन सचेत
विगत केही महिनादेखि मूल्य वृद्धिदर उच्च रहेको छ । साउन महिानको मूल्य वृद्धिदर महिनागत रुपमा हेर्ने हो भने पछिल्लो ६ वर्षमा दोस्रोपटक उच्च हो ।
३० भदौ, २०७९
14 min read
Share
दक्षिण एसियामा नेपाल र भुटानमा वैदेशिक लगानी वृद्धिदर उच्च, तर भारतको हिस्सा ८६ प्रतिशत
नेपाल राष्ट्र बैंकले गरेको वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७७/७८ मा सार्क राष्ट्रमा समग्र लगानी २६ प्रतिशतले घटे पनि नेपाल, भुटान र बंगलादेशमा भने उच्चचदरले बढेको देखिएको छ ।
३० भदौ, २०७९
6 min read
Share
मानव विकास सूचकाङ्कमा नेपाल १४३औँ र स्वीट्जरल्याण्ड पहिलो, ३५ प्रतिशत मानिस तनावमा
विश्वव्यापी रूपमा तनाव भएको बताउने मानिसहरूको अनुपात ३५ प्रतिशत रहेको तथ्यांकमा उल्लेख गरिएको छ
२७ भदौ, २०७९
7 min read
Share
चीन-नेपाल सम्बन्ध: राजनीतिक चासो बढ्दो, व्यापार भने चीनले चाहँदा मात्र
चिनियाँ बजारलाई नेपालले प्रयोग गर्ने लक्ष्य सरकारको नीतिमा देखिए पनि व्यापार हिस्साको हिसाबले चीनसँग नेपालको व्यापार असन्तुलन बढ्न गएको छ ।
२७ भदौ, २०७९
10 min read
Share
अन्तिम समयमा सम्पत्ति शुद्धीकरणको जोखिमबाट बच्न के गर्दै छ सरकार ?
एसिया प्रशान्त समूह (एपीजी) ले नेपालको सम्पत्ति शुद्धीकरणबारे असोज २६ देखि २९ गतेसम्म नेपालको स्थलगत अनुगमन गर्नेछ । त्यसको लागि नेपालले यसअघि जनाएको प्रतिबद्धताअनुसार काम गरे नगरेको अवस्थाको विषयमा मूल्यांकन हुनेछ ।
२२ भदौ, २०७९
3 min read
Share
गुल्मी–२ मा लगातार पाँच चुनाव हारेको कांग्रेस, अहिले आफैँ उठ्ला कि झाँक्रीलाई अघि बढाऊला ?
२२ भदौ, २०७९
7 min read
Share
नेपालको ऋण कुन मुद्रामा कति ? डलरको भाउ बढ्दा २२ अर्ब दायित्व थपियो (५० वर्षको ट्रेन्डसहित)
मुलुकको सार्वजनिक ऋणको दायित्व २० खर्ब ११ अर्ब पुगेको छ ।
१७ भदौ, २०७९
3 min read
Share
कांग्रेसभित्रका प्राज्ञिक व्यक्तिले रोजेको चितवन १, श्रेष्ठ र बुर्लाकोटीको चुनौती कति ?
कांग्रेस क्षेत्रीय सभापति किरणभूषण ओली योग्यता, इमानदारिता र भोलिका दिनमा निभाउने भूमिकामा केन्द्रित रहेर छलफल गरिने र सहमतिकै आधारमा उम्मेदवार छनोट हुने बताउँछन् ।
१५ भदौ, २०७९
8 min read
Share
चितवन- १ को उम्मेदवार बन्न स्वर्णिम वाग्ले र विश्व पौडेलको प्रतिस्पर्धा, दुवैले दिए आवेदन
दुई अर्थशास्त्रीले आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवन १ बाट निर्वाचन लड्न इच्छा देखाएका छन् ।
१४ भदौ, २०७९
8 min read
Share
व्यापारीकै स्वार्थमा खुल्दै बन्द हुँदै विदेशी मदिरा आयात, अर्थ र प्रधानमन्त्री रिझाउँदै ठूला घराना
मदिराको प्रतिबन्ध खुलाउने विषयको फाइल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अघि नबढाएपछि व्यापारीहरूले अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन थालेका छन् ।
१४ भदौ, २०७९
8 min read
Share