स्थलमार्गबाट ३५ महिनापछि चीनमा नेपाली सामान, १०० रुपैयाँको आयात हुँदा २ पैसाको निर्यात
नेपाली व्यवसायीको अर्बौं रुपैयाँ जोखिममा पार्ने गरेको भन्दै व्यवसायीहरूले दीर्घकालीन समाधानतर्फ केन्द्रित हुन आग्रह गरेका छन् ।
१३ पुस, २०७९
8 min read
Share
निजी क्षेत्रको आत्मबल बढाउने समयमा फेरि टुप्लुक्क विष्णु पौडेल, ३८ महिनामा ४ पटक अर्थमन्त्रीको शपथ
३८ महिनाको अवधिमा १८ महिना अर्थमन्त्रीको जिम्मेवारी बाहिर रहेका पौडेले पुन: टुप्लुक्क अर्थमन्त्री रूपमा आएका छन् ।
११ पुस, २०७९
8 min read
Share
कर्मचारीसँग विष्णु पौडेल : अहिले परिस्थिति निकै फरक छ, किन्तु परन्तु सुन्न नपरोस्
चौथोपटक अर्थमन्त्री बनेर सोमबारबाट कार्यभार सम्हालेका नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल कर्मचारीसँग फरक रूपमा प्रस्तुत भए ।
११ पुस, २०७९
4 min read
Share
९८ प्रतिशत अन्नको आयात घट्दा निर्यात ११ गुणाले बढ्यो, ४३ करोड केजी कमी हुँदा के परेको छ प्रभाव ?
नेपालमा अन्नको अन्तर्राष्ट्रिय व्यापार उल्लेखनीय रूपमा घटेको छ । नेपालमा मात्रै नभएर विश्वभर नै अन्नको आयातनिर्यात घटेको विज्ञहरूले बताएका छन् ।
८ पुस, २०७९
6 min read
Share
प्रत्येक महिना किन घटिरहेको छ विद्युतीय भुक्तानी, शिथिल अर्थतन्त्र कि अवैध कारोबार ?
गत आर्थिक वर्षको अन्तिम महिना ६२ खर्ब २७ अर्ब ६४ करोड रुपैयाँ विद्युतीय भुक्तानी भएकोमा कात्तिक महिनामा जम्मा ३९ खर्ब ४६ अर्ब रुपैयाँ मात्रै भुक्तानी भयो ।
७ पुस, २०७९
6 min read
Share
विदेशी मुद्राको सञ्चितिमा बढ्दै विद्युत्को हिस्सा, एकै वर्ष ११ अर्ब बाहिरिनबाट रोकिने
सरकारले आगामी ५ वर्षभित्र वार्षिक ७० अर्बको विद्युत् निर्यात हुने प्रक्षेपण गरेको छ । यसले नेपालको व्यापारघाटा सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।
५ पुस, २०७९
7 min read
Share
बिजुलीको व्यापार: रोकियो निर्यात, बढ्यो आयात तर खेर गइरहेको छ १ अर्बभन्दा बढीको विद्युत्
नेपाल विद्युत् प्राधिकरणले भारतमा गर्दै आएको बिजुली निर्यात रोकेको छ भने आयातको मात्रा बढाएको छ ।
४ पुस, २०७९
6 min read
Share
देश चलाउन विदेशमा पसिना : २२ वर्षमा भित्रियो ९५ खर्बको रेमिट्यान्स
नेपालमा रेमिट्यान्स आउन थालेको धेरै भए पनि गणनाका हिसाबले आर्थिक वर्ष २०५७/०५८ पछि बढी भित्रिएको छ । आर्थिक वर्ष २०६३/०६४ मा १ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको थियो ।
३ पुस, २०७९
7 min read
Share
औद्योगिक क्षेत्रको भाडा : एक दशकदेखिको विवाद, सात गुणासम्म बढाएर तिर्न उर्दी
२०६९ सालदेखि बल्झिएको भाडादार विवाद १० वर्षपछिसम्म पनि अझै सुल्झिएको छैन ।
३ पुस, २०७९
10 min read
Share
आम्दानी–खर्चबीचकाे असन्तुलन बढ्याे, तलब खुवाउनै पनि ऋण खाेज्नुपर्ने बाध्यतामा सरकार
१ पुस, २०७९
6 min read
Share
प्रतिनिधिसभामा १३ प्रतिशत व्यवसायी, अधिकांश प्रत्यक्ष रोजाइबाट
प्रत्यक्ष र समानुपातिक सूचीबाट प्रवेश पाउने २७५ सदस्यमध्ये १३ प्रतिशत भने व्यावसायिक पृष्ठभूमिका छन् । काेही व्यवसायमा अहिले पनि सक्रिय छन् ।
२५ मंसिर, २०७९
15 min read
Share
अर्थतन्त्रको अवस्था झल्काउने यी आठ सूचक : परिस्थिति बदलियो तर दबाब उस्तै
यही समयमा नेपाल राष्ट्र बैंकले भने केही सहज अनुभूति गरेको छ । राष्ट्र बैंक जुन तथ्यांकका कारण दबाबमा देखिएको थियो, त्यो तथ्यांक अहिले सुधारोन्मुख रहेको छ ।
२३ मंसिर, २०७९
16 min read
Share
जहाँ बढारिए ठूला दल : माओवादी २७ र एमाले २४ जिल्लामा शून्य, कांग्रेस कति ? (सूचीसहित)
१९ मंसिर, २०७९
10 min read
Share
सत्ता गठबन्धनलाई हराउँदै एमालेले गर्यो तीन जिल्ला र १२ क्षेत्रमा क्लिन स्वीप
सत्ता गठबन्धनविरुद्ध अधिकांश निर्वाचन क्षेत्रमा एक्लै प्रतिस्पर्धा गरेको एमालेले ३ जिल्ला र १२ वटा निर्वाचन क्षेत्रमा 'क्लिन स्वीप' गरेको छ ।
१८ मंसिर, २०७९
6 min read
Share
तीन दशक आफैँ मात्र चुनाव लड्ने यी २६ नेता, १३ लाई जनताले गरे अस्वीकृत
२०४८ मा चुनाव जितेका र अहिले पनि प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेकाहरूको संख्या कुल २६ जना छ । तीमध्ये १३ जनालाई जनताले रिजेक्ट गरेका छन्
१३ मंसिर, २०७९
8 min read
Share
२०७४ मा जिताएर पठाएका ६८ नेता २०७९ मा अस्वीकृत, १२४ क्षेत्रमा पार्टी वा पात्र परिवर्तन
२०७९ को चुनावमा पुराना र निरन्तर जित्दै आएका केही नेताहरूलाई जनताले 'रिजेक्ट' गरिदिएका छन् ।
११ मंसिर, २०७९
22 min read
Share
वाम गठबन्धनसँग एक्लै भिडेर जितेका यी पात्र जसले अहिले पाँच दल मिल्दा पनि हारे
स्थानीय तहको परिणाम र अघिल्लो चुनावमा निकालेको जितलाई आधार बनाउँदै कांग्रेसले वाम गठबन्धन बनेको अवस्थामा पनि २०७४ मा जितेका क्षेत्रलाई 'ग्रिन जोन' मा राखेको थियो । काठमाडौं, मोरङ र तराईका केही जिल्लाबाट थप केही सिट जित्न सक्ने उसको अनुमान थियो ।
१० मंसिर, २०७९
15 min read
Share