सिंहदरबारमा गुमनाम ऊर्जामन्त्री शक्ति बस्नेतअवसर धेरै पाउने तर प्रभाव छाड्ने गरी काम गर्न असफल नेतामा पर्छन्, बस्नेत । ऊर्जामन्त्रीका रूपमा अहिले पनि उनले आफ्नो क्षमता पुष्टि गर्न सकेका छैनन् ।६ पुस, २०८०8 min read Share
राष्ट्रियसभा निर्वाचन: दलहरू उम्मेदवारको नामावली संकलन गर्दैआगामी फागुन २० बाट राष्ट्रियसभामा निर्वाचित १९ र मनोनीत एक गरी २० सांसदको समयावधि सकिँदै छ ।५ पुस, २०८०6 min read Share
विश्वविद्यालय धराशायी पार्न कति जिम्मेवार छन् 'बिचौलिया'जस्ता विद्यार्थी नेता ?कुनै बेला विद्यार्थी संगठन हाँकेका नेताहरू राज्यका निर्णायक तहमा भएकाे बेला नेपालकाे विश्वविद्यालय शिक्षा धराशायी भइरहेकाे छ ।४ पुस, २०८०17 min read Share
ओलीसँग कार्यगत एकता हुन सक्छ, प्रचण्डसँग पार्टी एकता हुँदैन: मोहन वैद्य (अन्तर्वार्ता)सशस्त्र संघर्ष निश्चित रूपमा गर्नुपर्छ । अहिले जनसंघर्ष, प्रतिरोध संघर्षहुँदै जनविद्रोहको प्रक्रियामा अगाडि बढ्नुपर्छ भनेका छौँ । समग्रमा फौजी लाइनमा कसरी जाने भनेर यो महाधिवेशनबाट अझै छलफल गरेर अगाडि बढ्छौँ । २९ मंसिर, २०८०18 min read Share
देउवाको टाउको दुखाइ बनेका नारायणकाजी, प्रचण्डलाई मन पर्दैन प्रकाशशरणउपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका कारण कांग्रेस र अर्थमन्त्री डा. प्रकाशशरण महतका कारण माओवादी केन्द्र तनावमा छन् ।२८ मंसिर, २०८०8 min read Share
हरिबोल गजुरेलको राजीनामा प्रकरण: गंगा दाहालसँग टसलदेखि सुनकाण्डकाे असन्तुष्टिसम्मअनि, २० मंसिरमा राजीनामा बुझाउन प्रधानमन्त्री प्रचण्डसमक्ष पुगे । गजुरेलले राजीनामा पत्र बुझाएपछि प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘त्यसो भए पार्टीमा भूमिका हेरौँला न त ।’२६ मंसिर, २०८०8 min read Share
जाजरकोट भूकम्पः विपत्तिको समयमा ऊर्जामन्त्री बस्नेतले साथ नदिएको स्थानीयको आरोप'उद्धार र उपचारमा मन्त्री शक्ति बस्नेतज्यूले भूमिका खेल्नुभयो । तर, पुनर्स्थपना गर्नमा, त्यसपछि भएका अप्ठेराहरूमा उहाँको भूमिका नै छैन,' जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत भन्छन् ।२४ मंसिर, २०८०9 min read Share
प्रचण्डबाट छुट्टिएर क्रान्ति न पार्टी, तैपनि छ समाजवादको सपनावैद्य पूर्वसहयात्री प्रचण्डको आलोचना गर्दै कम्युनिस्ट क्रान्तिको बेग्लै बाटो पहिल्याउने यात्रामा २०६९ सालबाट हिँडिरहेका छन् ।२२ मंसिर, २०८०15 min read Share
युक्रेनी सेनाको नियन्त्रणमा रहेका ढकाललाई उद्धार गर्न के गर्दै छ सरकार ?नोटिसमा आएको छ । उद्धार गरेर स्वदेश फर्काउने कुरा भइरहेको छ२१ मंसिर, २०८०5 min read Share
राष्ट्रियसभामा सत्ता गठबन्धनबीच भागवण्डाको खाका तयार, कुन दललाई कति सिट ?माओवादी केन्द्रले सांसदमा अवसर पाएकालाई नदोहाेर्याउने भएको छ । माओवादीमा अवसर पाउनेले सधैँ अवसर पाउने गरेको भन्दै लामो समयदेखि आलोचना हुँदै आएको छ ।२० मंसिर, २०८०4 min read Share
नेपाल-खनाल शक्तिसंघर्षले ताेकिएकाे समयमा महाधिवेशन नहुने निश्चित, भेला गर्ने तयारीनेकपा एकीकृत समाजवादीमा शक्तिसंघर्षका कारण महाधिवेशन नै तोकेको मितिमा नहुने भएको छ ।१८ मंसिर, २०८०11 min read Share
भुटानी शरणार्थी प्रकरणमा खाँणलाई छाड्नेबारे न्यायाधीशको मत बाझियो, ८ जनालाई थुनामा पठाउने आदेशनक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटनमा परेको निवेदनमा शुक्रबार उच्च अदालतले आदेश दिएको छ१५ मंसिर, २०८०5 min read Share
समाजवादी मोर्चा बनाउँदा टाढिएका प्रचण्ड-बाबुराम भूकम्पपछि नजिकिए चेक हस्तान्तरण गरेपछि दुवै नेताले एक घण्टा एक्लै भेटवार्ता गरेको र पार्टी एकताका बारेमा छलफलको सुरुवात भएको बाबुरामनिकट एक नेताले बताए ।१२ मंसिर, २०८०9 min read Share
बालकृष्ण खाँणको पक्षमा बहस गर्न उच्च अदालतमा अधिवक्ताको लर्कोउच्च अदालत पाटनमा ५ मंसिरदेखि नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको सुनुवाइ भइरहेको छ । न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा यो मुद्दाको सुनुवाइ भइरहेको हो ।१० मंसिर, २०८०8 min read Share
आन्दोलनमा 'सेटब्याक' भएपछि 'सेफ ल्यान्डिङ' खोज्दै प्रसाईंसत्तालाई नै चुनौती दिने गरी आन्दोलन गर्ने भन्दै देशभरिबाट मानिसहरू काठमाडौं उतारेका दुर्गा प्रसाईंको आन्दोलन यत्तिकै सकिने भएको छ ।८ मंसिर, २०८०6 min read Share
ऋण मिनाहाको आसमा आएकाहरूको ज्ञानेन्द्रप्रति नजरआफ्ना समर्थकबीच गाडीमा चढेर दुर्गा प्रसाईंले छोटो भाषण गरे । तर उनको भाषणलगत्तै बल्खुको स्थिति तनावग्रस्त बन्यो ।७ मंसिर, २०८०10 min read Share
दुर्गा प्रसाईंको समूह र प्रहरीबीचको झडपमा १० जना घाइते उनीहरूको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । झडपका क्रममा एक जना प्रहरी पनि घाइते भएका छन् । ७ मंसिर, २०८०1 min read Share
दुर्गा प्रसाईंको प्रदर्शनलाई प्रहरीले बनायो तितरबितर, केही घाइते प्रदर्शनका लागि प्रशासनले प्रसाईं समूहलाई बल्खु क्षेत्र तोकेको थियो । बल्खुमा तीनतर्फबाट जुलुस आउँदै गर्दा प्रहरीले तीनतर्फको जुलुसलाई मिसिन दिएन । ७ मंसिर, २०८०1 min read Share