दुर्गा प्रसाईंकाे आन्दाेलन: प्रचण्ड र ओली एकअर्कालाई कमजाेर बनाउने रणनीतिमायो पुरानो पार्टी पनि हो । तर, अहिले एमाले एक जना व्यक्तिसँग लड्न इतिहास नै दाउमा राखेर मैदानमा उत्रेको छ । ६ मंसिर, २०८०7 min read Share
महेश बस्नेतको इगोमा दुर्गा प्रसाईंसँग भिड्ने सिंगो एमालेको तयारीपार्टीले काँध थापेपछि ७ मंसिर खासमा दुर्गा प्रसाईं भर्सेस एमाले भएको छ । एमालेको यो निर्णयसँग उसको राजनीतिक चरित्रमाथि प्रश्न उठेकै छ, एमाले अध्यक्ष केपी ओलीको हतास मनोविज्ञान दर्शाउने परिघटना पनि बनेको छ ।६ मंसिर, २०८०16 min read Share
एमालेको मध्य पहाडी लोकमार्ग अभियान के हो ?नेकपा एमालेले यही १४ मंसिरमा मध्य पहाडी लोकमार्गकाे अन्तिम विन्दु सुदूरपरिश्चम प्रदेशको बैतडी जिल्लाको झुलाघाटदेखि लाेकमार्गकाे जिराे प्वाइन्ट कोशी प्रदेशको पाँचथर जिल्लाको चिवाभञ्ज्याङसम्म ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान सुरु गर्दै छ । १ मंसिर, २०८०7 min read Share
सत्ता किचलोमा फसेका प्रचण्डः राजावादीदेखि भूराजनीतिक दबाबका दर्जन चुनाैती२४ कात्तिक, २०८०12 min read Share
प्रमुख दलहरू अब राजावादीविरुद्ध केन्द्रित हुने, संसदको हिउँदे अधिवेशनमा टीआरसी टुंगो लगाउने २४ कात्तिक, २०८०7 min read Share
जाजरकोट भूकम्पः भीआईपीको चाप बढेकोमा विरोध, संघीय सरकारको खटनपटनमा पालिकाको असन्तुष्टि२२ कात्तिक, २०८०9 min read Share
जाजरकोट भूकम्प : राजनीतिक दलहरू उद्धारदेखि अस्थायी बसोबास बनाउनसम्म सक्रियअहिले भूकम्प प्रभावित क्षेत्रहरूमा राजनीतिक दल र तिनका भ्रातृ संगठनहरू उद्धार, प्राथमिक उपचार र राहतमा खटेका छन् ।२१ कात्तिक, २०८०8 min read Share
भूकम्पमा स्थानीय जनप्रतिनिधिले गराए गाउँमा सिंहदरबार पुगेको अनुभूति, सुरक्षाकर्मीको प्रशंसायोग्य काम२० कात्तिक, २०८०8 min read Share
टिचिङको बेडमा भूकम्पका घाइतेः गर्भवतीलाई पेटको बच्चाको चिन्तारूकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नंं १ की निरुता पुन त्रिवि शिक्षण अस्पतालको अर्थो वार्डमा रोइरहेकी थिइन् । उनी रुनुको कारण घरको सम्झना आएर हो ।१९ कात्तिक, २०८०14 min read Share
विनाशकारी भूकम्प : प्रधानमन्त्री प्रचण्डले देखाएको तदारुकता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्यकर्मीसहित एका बिहानै भूकम्प प्रभावित रुकुम पश्चिम र जाजरकोट पुगे ।१८ कात्तिक, २०८०6 min read Share
सरकारले पठायो भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा चिकित्सकसहित आवश्यक राहत सामग्रीसरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा चिकित्सकको टोली र आवश्यक राहत सामग्री पठाएको छ । १८ कात्तिक, २०८०4 min read Share
भूकम्पले क्षतिग्रस्त आठबिसकोट नगरपालिका, मेयर केसी भन्छन्- पहिले उद्धार गरौँ, त्यसपछि राहत बाँडौला'सबै जनशक्ति उद्दारमा खटेका छौँ । मानवीय क्षति कति भयो भनेर अहिले नै भन्न सक्ने स्थिति छैन,' उनले भने ।१८ कात्तिक, २०८०3 min read Share
प्रचण्डको आर्थिक गोलमेच सम्मेलनको तयारी के हुँदै छ ? उकास्ला त व्यवसायीको मनोबल ?उद्यमी बन्नेभन्दा विदेशिने मनोविज्ञानले नागरिक ग्रस्त भएका छन् । बैंकमा पैसा जम्मा हुने तर कर्जा प्रवाह उत्साहजनक नहुने परिस्थिति बनेको छ । अर्कातिर विश्वव्यापी छाएको आर्थिक मन्दीको तुलनात्मक प्रभाव पनि परेको छ ।१७ कात्तिक, २०८०8 min read Share
युक्रेनी सेनाको नियन्त्रणमा रहेका विवेक खत्रीलाई छुटाउन के गर्दै छ सरकार ?रुसी सेनामा कार्यरत विवेक खत्रीलाई यही ३ कात्तिकमा युक्रेनी सेनाले नियन्त्रणमा लिएको घटना सार्वजनिक भयो ।१६ कात्तिक, २०८०8 min read Share
माओवादी कार्यालयमा तालाबन्दी गरेर द्वन्द्वकालका घाइतेहरूले छतबाट हाम फाल्छौँ भनेपछि...सशस्त्र द्वन्द्वकालका घाइतेहरूलाई पार्टीले बेवास्ता गरेको भन्दै उनीहरूले कार्यालयभित्र पसेर तालाबन्दी गरेका हुन् ।१५ कात्तिक, २०८०5 min read Share
एनआरएनएकाे चुनावमा कांग्रेस, एमाले र माओवादीकाे छायाँउम्मेदवारहरू गैरआवासीय नेपालीको नेतृत्व गर्नका लागि मैदानमा उत्रेका भए पनि काठमाडौंमा नेपालका राजनीति दलहरूसँग जोडेर उनीहरूको जितहारको आकलन भइरहेको छ । २ कात्तिक, २०८०7 min read Share
कोशीमा माओवादी दाउ: सरकारमा जान कार्कीलाई फकाउने, सभामुख माग्नेअस्वाभाविक चलाख बन्दा कोशी प्रदेशमा माओवादी हात खाली हुने अवस्थमा पुगेको छ ।३० असोज, २०८०6 min read Share
कस्तो रह्यो नेकपा एसको मेची-महाकाली अभियान ?उपाध्यक्ष राजेन्द्र पाण्डे पनि अभियान सफल भएको तर्क गर्छन् । ‘जनतासँग घेटघाट भयो । हाम्रो पार्टीको प्रचारप्रसार भयो । समाजवाद भने पनि समाजवादी अर्थतन्त्र निमार्ण गर्ने कार्यक्रम ल्याउन नसकेको बारेमा जनतालाई जानकारी गरायौँ,’ उनले भने ।२९ असोज, २०८०7 min read Share