हतारोको 'चिर्कटो'ले प्रचण्ड र देउवाको संकट मोचन गर्ला ?कोशी प्रदेशमा सरकार बनाउने बेलामा गत बिहीबार कोइराला समूहले विद्रोह गरेपछि त्यसको पराकम्प अन्य प्रदेश र संघीय प्रदेशमा पर्ने आंशका उठेको थियो ।२८ असोज, २०८०6 min read Share
बाक्लो भेटघाटमा वर्षमान र विष्णु, एमाले-माओवादी नजिक हुन थालेका हुन् ?कांग्रेसको आन्तरिक गुटबन्दीका कारण पनि गठबन्धनमा समस्या आउनसक्ने स्थिति देखिए पनि माओवादी केन्द्रले एमालेसँग नजिकिएर बैकल्पिक रणनीति बनाएको बुझ्न कठिन छैन । नेताहरु संवादमा रहे पनि यी दुई पार्टीबीच तत्कालै सहकार्य वा सत्ता गठबन्धन बनिहाल्ने परिस्थिति भने बनिनसकेको माओवादी केन्द्रनिकट स्रोत बताउँछ । २४ असोज, २०८०7 min read Share
सत्ता गठबन्धनको खटपट संकेत गर्ने वर्षमानको ‘एमाले कार्ड’सरकारविरुद्ध कांग्रेस नेताहरूको वक्तव्य आउन थालेपछि माओवादीका दोस्रो तहका केही नेताहरू एमालेका नेताहरूको सम्पर्कमा पुगेको स्रोत बताउँछ । तीमध्ये एक उपमहासचिव पुन हुन् । एमाले नेताहरूको भेटपछि नै उनले एमालेसँग सहकार्यको सम्भावना जीवितै रहेको अभिव्यक्ति दिएका थिए ।२३ असोज, २०८०7 min read Share
एमाले सुदूरपश्चिम अधिवेशन : तीन जना आकांक्षीका बीच लेखराज र कर्ण थापा मिल्ने चर्चाअहिलेका तीन जना दाबेदारहरूमा तिमिल्सेनालाई रावल गुटले समर्थन जनाएको छ । सिंहलाई भट्ट गुटले र जैसीलाई थापा गुटले समर्थन गरेको एक प्रदेश नेताले बताए ।२१ असोज, २०८०4 min read Share
एमाले प्रदेश अधिवेशनमा पूर्वमाओवादी कसले जिते, कसले हारे ?नेकपा विभाजनपछि एमालेमै रहेका पूर्वमाओवादी समूहका लागि आन्तरिक प्रतिस्पर्धा नयाँ अनुभव भएको छ ।१९ असोज, २०८०6 min read Share
सत्ता गठबन्धनभित्र कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रको दाबीकांग्रेसका थापालाई मुख्यमन्त्री बनाउन सभामुख पद नै त्याग गरेकाले मुख्यमन्त्री माओवादी केन्द्रले पाउनुपर्ने बताएको छ ।१७ असोज, २०८०6 min read Share
एमाले सुदूरपश्चिम अधिवेशन: भीम रावल ओझेल परेपछि पूर्वमाओवादी र कर्ण थापा गुटबीच टक्करएमालेमा अध्यक्ष ओलीका हरेक निर्णय पार्टीभित्र सर्वस्वीकार्य हुन्छन् भन्ने गरी उनले स्थापित गर्न खोजेका भाष्यहरू पछिल्लो समयमा दोस्रो पुस्ताका नेताहरूले नै खण्डित गर्न थालेका एमालेका एक स्थायी कमिटी सदस्य बताउँछन् । १६ असोज, २०८०9 min read Share
आमचुनावको वर्ष दिन नपुग्दै मिसन २०८४ मा दलहरू, नयाँ दलको डर कि जनतालाई भुलभुलैयामा राख्ने रणनीति ?१६ असोज, २०८०12 min read Share
जनताको ढाड सेक्ने गरी बढ्यो दैनिक उपभोग्य वस्तुको मूल्य‘तरकारीदेखि किराना पसलमा सर्वसाधारणहरू महँगी बढेको गुनासो गरिरहेका हुन्छन्,' बानियाँ भन्छन्, 'तर, सरकार, संसदले जनताको आवाज सुन्दैन । सरकार संसद भएपो सुन्नु । सरकार नै व्यापारीसँग मिलेर घोटाला गर्छ ।’१४ असोज, २०८०5 min read Share
एमाले प्रदेश अधिवेशन : पटक-पटक निर्वाचन सारेर आफ्नो पक्षमा परिणाम निकाल्ने रणनीतिएमालेले योभन्दा पहिला लुम्बिनी प्रदेश कमिटीको अधिवेशनमा पनि यसरी नै पटकपटक निर्वाचन सारेको थियो ।१२ असोज, २०८०7 min read Share
कोशीमा आलोपालो रणनीति बनाएको एमालेलाई सत्ता टिकाउन मुस्किल, बन्ला त केन्द्रको विपरीत प्रदेशमा गठबन्धन ?सर्वाेच्च अदालतकाे आदेशपछि दोस्रोपटक कोशी प्रदेश सरकारको नेतृत्वमा आएकाे एमालेलाई सरकार टिकाउन सहज छैन । २११ असोज, २०८०5 min read Share
एमाले बागमतीमा सहमतिको सम्भावना सकियो, अध्यक्षमा दाहाल र ढुंगेल भिड्नेनेकपा एमाले बागती प्रदेशको अधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन गर्ने कुरा लगभग सकिएको छ ।१० असोज, २०८०6 min read Share
बागमती एमालेमा दाहाल र ढुंगेलको नाममा विष्णु र शंकरको शक्ति परीक्षणसोमबारदेखि सुरु भएको एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनमा भने गुटगत प्रतिस्पर्धा हुने देखिएको छ । सोमबार उद्घाटनका क्रममा ओलीले सम्भव भएसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सुझाएका थिए ।९ असोज, २०८०8 min read Share
ओलीको सम्बोधनः आफ्नै नेताहरूलाई चेतावनी, सरकारको आलोचनासम्बोधनका क्रममा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरे ।८ असोज, २०८०6 min read Share
बाबुराम-महिन्द्र टसलः सीके राउत र रेशम चाैधरीसँग एकता गर्ने पक्षमा बाबुरामअध्यक्ष यादव र महासचिव रमेश यादव माओवादी केन्द्रमा प्रवेश गरेमा बाबुरामले सीके राउत नेतृत्वकाे जनमत, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति र प्रभु साहकाे आम जनता पार्टीसँग एकता गर्ने रणनीति लिएका छन् । ५ असोज, २०८०8 min read Share
रुपान्तरण अभियानको माओवादी रणनीति- बाबुरामको पार्टीका सांसद् भित्र्याउने, महाधिवेशनबाट नाम फेर्नेमाओवादीले यादवको नाममा पत्र पठाएपछि भट्टराई पक्षका नेताहरूले यसलाई ‘प्रचण्डको षड्यन्त्र’ भनेका छन् । ४ असोज, २०८०11 min read Share
कोशीमा राप्रपा र नेकपा एसको समर्थन खोज्दै एमाले, राजेन्द्र राई भन्छन्- गठबन्धनभन्दा बाहिर जाँदैनौँराप्रपा र एकीकृत समाजवादीलाई आफ्नो पक्षमा ल्याउन सके सहजै बहुमत पुग्ने भएकाले मुख्यमन्त्री कार्की र एमालेका नेताहरूले उनीहरूसँगको सम्वादलाई बढाएका छन् । ३ असोज, २०८०6 min read Share
नेकपा एसभित्रको विवाद : नेपाल र खनालको शक्ति संघर्षनेकपा एकीकृत समाजवादीभित्र विवाद चर्केको छ । आन्तरिक रूपमा चलेको विवाद यही २८ भदौ २०८० मा अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेपछि बाहिर छताछुल्ल भएको हो ।२ असोज, २०८०14 min read Share