प्रधानमन्त्रीको नाममा मिडिया हवको विज्ञापन आतंक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नाममा मिडिया हबले हरेक सरकारी कार्यालयमा विज्ञापन आतंक मच्चाएको पाइएकाे छ । जसमा प्रधानमन्त्रीको सचिवालयकै भूमिका शंकास्पद देखिएको छ ।३१ भदौ, २०८०7 min read Share
के–के छन् प्रधानमन्त्री प्रचण्डकाे चीन भ्रमणका एजेन्डा ?चीन भ्रमणमा नेपालले पहिले भएका सबै सम्झौताहरू कार्यान्वयनकाे पाटाेमा जोड दिनुपर्ने विज्ञहरूकाे सुझाव छ । नेपाल चीनबीच बीआरआई परियोजनामा हस्ताक्षर गरेको छ तर त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन ।२८ भदौ, २०८०7 min read Share
सुवास नेम्वाङ : स्ववियु सभापतिदेखि राष्ट्रपतिको उम्मेदवारसम्म नेम्वाङमाथि पहिलो संविधानसभामा अध्यक्ष रहेका बेला पार्टीबीच सहमति नभएको भन्दै अन्तिम दिन १४ जेठ २०६९ मा संविधानसभाको बैठक नबोलाएको आरोप छ ।२६ भदौ, २०८०9 min read Share
सत्ता गठबन्धनमा खटपटः देउवाले रक्षामन्त्री फिर्ता बोलाए गृहमन्त्री हटाउन प्रचण्ड तयार२५ भदौ, २०८०6 min read Share
एमाले-माओवादीलाई एकठाउँ ल्याउने ‘टर्निङ प्वाइन्ट’ बन्नसक्छ कोशी सरकार अप्ठेरो संसदीय अंकगणितका कारण अराजनीतिक चलखेल र बलमिच्याइँको शृंखला चलिरहेको कोशी प्रदेशले नौ महिनामा चौथो सरकार पाएको छ । २४ भदौ, २०८०12 min read Share
सुन तस्करी प्रकरण: सीआईबीले लियो विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।२४ भदौ, २०८०1 min read Share
भिरको बाटो : सन्तान र आफन्तबाट पाएकाे दुःख-पीडाको सागरउनको विवाह मागी पनि होइन, भागी पनि होइन । बिहे हुनअघि नै दुलाको घरमा लगेर उनलाई आफ्नै आमा र सानिमाले छोडेर आएका छन् ।१६ भदौ, २०८०20 min read Share
मालेको टर्निङ प्वाइन्ट : सिरहाको विष्णुपुरकट्टी जहाँबाट माओ विचारधारा छोड्यो, संसदीय राजनीतिमा मोडियो नेकपा एमालेको लिगेसीसँग जाेडिएकाे सिरहाको विष्णुपुरकट्टीमा ३४ वर्षपछि एमालेकाे सचिवालय बैठक बस्याे । एमालेले राजनीतिक निर्णयभन्दा पनि सन्देशका लागि बैठक बसेकाे थियाे ।१३ भदौ, २०८०5 min read Share
एमाले प्रदेश अधिवेशन : विष्णु र शंकरबीच शक्ति प्रदर्शनकाे मैदान बन्ने संकेतदुवै नेताहरूकाे एमालेमा यसअघि नै प्रतिस्पर्धा हुने गरेकाे थियाे । त्यसमाथि एउटै प्रदेश लुम्बिनीका यी दुवै नेताहरू प्रदेशमा शक्ति आर्जन गरी एमालेकाे नेतृत्वमा स्थापित हुन लागिपरेका छन् । अ११ भदौ, २०८०9 min read Share
माधव र झलनाथको शक्ति संघर्षको चेपुवामा युवा संघः सचिवालय संख्यामै झगडा, राखे समानान्तर बैठक१० भदौ, २०८०7 min read Share
बैठक सकिएकाे २० दिनपछि आयाे प्रचण्डको राजनीतिक प्रतिवेदन, नेताले सिंहदरबार र बालुवाटार मात्रै धाएकाे विश्लेषण१० भदौ, २०८०4 min read Share
एसको निरस बैठकमै देखियो नेपाल र खनालको भावी अध्यक्षमा दाबेदारी, कार्यकर्ता जोगाउन भने धौधौ८ भदौ, २०८०11 min read Share
प्रचण्डको सुशासनका गफः कथनी एकातिर करनी अर्कोतिर, गठबन्धन जोगाउन पुरस्कृत गर्नुपर्ने दण्डित हुँदै ३ भदौ, २०८०8 min read Share
ललितानिवास, गौर हत्याकाण्ड र माओवादीको केन्द्रीय कमिटी बैठकबाट तितरबितर भएको समाजवादी मोर्चापछिल्लो समय एक पछि अर्को प्रकरणमा समाजवादी मोर्चामा रहेका नेकपा, नेकपा एस र जसपा माओवादी केन्द्रसँग चिढिएका छन् ।१ भदौ, २०८०12 min read Share
संसद अवराेधमा 'च्याम्पियन एमाले' : सुन प्रकरणमा एमाले गल्ने कि सरकार ?संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेको अग्रसरतामा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच चार-पाँचपटक छलफल भयो । तर, त्यसले संसदको गतिरोध अन्त्य भने गर्न सकेन । ३१ साउन, २०८०8 min read Share