सुन तस्करी छानबिन गर्न आफैंले गठन गरेको आयोगलाई सरकारको असहयोग, लुकायो पुराना प्रतिवेदनउनले भने, ‘प्रधानमन्त्री कार्यालयले प्रतिवेदन नभएको जानकारी दियो । गृह मन्त्रालयले खोज्दैछौँ भन्यो ।’६ माघ, २०८०5 min read Share
जाँचबुझ आयोगले दुई जनाको बयान लिएर म्याद गुजार्याे, थपिएको दुई महिनामा सक्ला त सुन तस्करी छानबिन ?२ माघ, २०८०9 min read Share
विधानमा माओवादी केन्द्रमा विवाद, जनार्दनले ल्याए नाम फेर्ने प्रस्तावआगामी १ देखि ३ फागुनसम्म विधान सम्मेलन गर्ने तयारीमा रहेको माओवादी केन्द्रमा विधानको विषयमा विवाद देखिएको छ ।१ माघ, २०८०5 min read Share
बाबुरामसँग पार्टी एकता गर्न प्रचण्ड तयार, आफ्नै नेतृत्वमा बनाए एकता संयोजन समिति'अध्यक्ष प्रचण्डको नेतृत्वमा संयोजन समिति बनाउने निर्णय भएको छ । अब यो समितिले वार्ता गरेर नेसपासँग पार्टी एकता गर्नेछ,’ उनले भनिन् । १ माघ, २०८०5 min read Share
बालकृष्ण खाँणलगायतलाई उच्च अदालतले धरौटीमा छाडेपछि सर्वोच्च जाने सरकारी वकिलको तयारीनक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्चमा चुनौती दिने तयारी गरेको छ ।२६ पुस, २०८०6 min read Share
राष्ट्रियसभा चुनावमा एमालेको रणनीतिः गठबन्धनको विवादमा खेल्ने, पार्टीको मत बढाउनेसत्ता गठबन्धनको तुलनामा मतभार कम भए पनि नेकपा एमालेले सबै १९ वटै सिटमा उम्मेदवारी दियो । यद्यपि, मुख्य ध्यान भने मधेश, कोशी, कर्णाली र सुदूरपश्चिममा केन्द्रित गरेको छ ।२५ पुस, २०८०9 min read Share
राष्ट्रियसभामा दुई सिट मात्रै पाएपछि झन् चर्कियो नेकपा एसको विवाद‘गठबन्धनले नै हाम्रो पार्टीलाई कम आँकेर भागवण्डा गर्यो । जसका कारण हाम्रो पार्टीमा पनि केही असन्तुष्टि भएको हो । नेतृत्वले भागवण्डामा अलि बढी माग्न सकेन भन्ने कार्यकर्ताहरूको गुनासो छ’२४ पुस, २०८०7 min read Share
के हाे माओवादी सुदूरपश्चिममा देखिएकाे विवाद ? मन्त्रीदेखि दलको नेता फेर्नेसम्मकाे कसरतसुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा बैतडीकी रेणु चन्द उम्मेदवार बनायो माओवादी केन्द्रले ।२३ पुस, २०८०8 min read Share
प्रधानमन्त्रीले स्वकीय सचिवालय सानो बनाउने भएपछि सचिवालयका कर्मचारीमा हलचल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वकीय सचिवालयमा हेरफेर गर्ने तयारी गरेका छन् ।२३ पुस, २०८०7 min read Share
राष्ट्रियसभा चुनाव : दलहरूबीच स्वार्थकेन्द्रित मिलीभगतको प्रयासप्रतिस्पर्धीहरू नै एकजुट हुनुपर्ने आश्चर्यजनक र बाध्यात्मक अवस्था नभए पनि सत्ता पक्ष र विपक्ष एकजुट भएर चुनावमा होमिनुका पछाडि दलहरूको स्वार्थले काम गरेको छ । १९ पुस, २०८०6 min read Share
सबैसँग मिलेर अगाडि बढ्ने योजनामा प्रधानमन्त्री प्रचण्डसार्वजनिक रूपमै भनेका पनि छन्- चाहेजस्ताे काम गर्न सकिनँ, अब गर्छु । हुन पनि प्रचण्डले आफूले अन्तिम कार्यकालका रूपमा अहिलेलाई सम्झनालयक बनाउने एक वर्षअघि बाेलेका थिए । तर, कर्ममा त्यस्ताे हुन सकेकाे छैन ।१८ पुस, २०८०7 min read Share
राष्ट्रियसभाको चुनावमा एमालेलाई भाग दिने प्रचण्ड रणनीति, शून्यबाट जोगिन एमालेको ‘ग्रीन सिग्नल’नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो ११ माघमा हुने राष्ट्रियसभा चुनावमा एमालेलाई पनि समेटेर लैजाने संकेत गरेका छन् ।१६ पुस, २०८०5 min read Share
पीएसओले रोक्दारोक्दै मन्त्री प्रकाश ज्वालाको जिद्दीले निम्त्याएको थियो बालकुमारीमा झडपमन्त्रीले आफ्ना सुरक्षाकर्मीकाे सुझाव नमानी बलमिच्याइँ गर्दा बालकुमारीमा उनकाे गाडी मात्र जलेन, दुई जनाले अनाहकमा ज्यानसमेत गुमाउनुपर्यो । १५ पुस, २०८०6 min read Share
सामाजिक सञ्जालको प्रेम : युवतीले अदालत परिसरमै विष खाइन्अदालत परिसरमै विष सेवन गरेर ढलेकी ती युवतीलाई प्रहरीले भ्यानमा राखेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा भर्ना गर्यो ।१५ पुस, २०८०7 min read Share
समाजवादी मोर्चाको बैठकमा नेताहरूले उठाए विदेशी शक्तिको चलखेलको कुराबैठकमा नेताहरूले देशमा देखिने गरेका विभिन्न खालका आन्दोलन, असन्तुष्टिमा अन्तर्राष्ट्रिय चलखेल रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि चासो राखेका थिए ।१२ पुस, २०८०6 min read Share
सुध्रिने घोषणा गरेका प्रचण्डको नसुध्रिने छाँटभावुकतामा निर्णय गर्ने र फुर्सदमा पछुताउने प्रचण्डको पुरानै बानी हो ।११ पुस, २०८०7 min read Share
एक वर्षमा सिंहदरबारबाट प्रधानमन्त्री प्रचण्डले देखेका १४ समस्याआफू सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा रहेको र देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा रहेको उनले बताएका छन् ।१० पुस, २०८०11 min read Share
राष्ट्रियसभा निर्वाचन: उम्मेदवार खोज्दै एमाले, 'हार्ने चुनाव' भएकाले छैन उत्साह‘चुनाव जित्ने अवस्था थियो भने आकांक्षीहरूको भिड लाग्थ्यो । हार्ने चुनाव भएर पनि होला उम्मेदवार खोज्नुपर्ने अवस्था आउँदैछ,' ती पदाधिकारीले भने ।१० पुस, २०८०5 min read Share