अभियानले राेक्न सकेन एमालेकाे संगठनात्मक अराजकता, जिल्ला अधिवेशनमा सहमति न प्रतिस्पर्धाकेही जिल्लाका अधिवेशनमा प्यानल मात्र खडा भएनन्, झडप भएर अधिवेशन नै स्थगित गर्नुपरेको थियो । जिल्ला अधिवेशनमा सहज प्रतिस्पर्धाकाे स्थिति बन्न सकेकाे छैन१० फागुन, २०८०10 min read Share
विपक्षी बेन्चमा एमालेको एक वर्ष : जनसरोकारका मुद्दाभन्दा पार्टी काममै अल्झियोगत वर्षको आमचुनावपछि १० पुसमा नयाँ गठबन्धन बनाएको नेकपा (एमाले) राष्ट्रपति चुनावसम्म नपुग्दै प्रतिपक्ष बेन्चमा पुग्यो ।९ फागुन, २०८०12 min read Share
सुशासनबारे प्रचण्डको संकल्प ‘हावादारी’: अख्तियार धाइरहेका र बालकुमारी घटनाका दोषी सारथिसुशासन संकल्प भन्ने प्रधानमन्त्रीले उनीहरूलाई हटाउनेसम्मको हिम्मत गर्न सकेका छैनन् । ६ फागुन, २०८०6 min read Share
माओवादी विधान अधिवेशन : पार्टीमा पर्ने असरबारे नेताहरू के भन्छन् ?माओवादीको विधान अधिवेशनबाट विधान पारित भएपछि यसका राम्रा र नराम्रा पक्षमा बहस सुरु भएको छ ।४ फागुन, २०८०9 min read Share
माओवादीमा क्रमभङ्ग, अब नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चयन हुनेनेकपा माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय समिति प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने भएको छ ।३ फागुन, २०८०5 min read Share
माओवादीको केन्द्रीय समिति १९९ सदस्यीय हुने, त्यही समितिले नेतृत्व चयन गर्ने नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति १९९ सदस्यीय हुने भएको छ । ३ फागुन, २०८०1 min read Share
कुहिराेकाे काग बनेकाे माओवादी, विधान अधिवेशनपछि कस्ताे बन्ला ?नेकपा माओवादी केन्द्रले आजदेखि पहिलो विधान अधिवेशन सुरु गरेको छ । विधान अधिवेशनले अहिलेको प्रस्तावित विधानलाई केही परिमार्जनसहित हलबाट पास गरेमा माओवादीको आउँदो महाधिवेशनको लागि नेतृत्व चयनको बाटो खुल्नेछ । १ फागुन, २०८०7 min read Share
माओवादीका २८ वर्ष: राज्यव्यवस्था बदल्न हिँडेका आफैँ नयाँ वर्गमा फेरिए‘हिजोका सपना त कहाँ छुटे कहाँ, थाहापत्तै छैन । अरुको जीवन बनाउन हिँडेका थियौँ । तर, यहाँ नेताको मात्रै जीवन बन्याे ।'१ फागुन, २०८०10 min read Share
माओवादी बैठकमा प्रदेश कमिटीको ब्रिफिङः नेताहरू बेइमान भए, कार्यकर्ता पनि उस्तै२८ माघ, २०८०8 min read Share
माओवादी कार्यकर्ताको मागः अध्यक्ष बन्ने भए प्रचण्ड पनि पार्टीको चुनाव लडून्, नेतालाई उमेर हद तोकनेतृत्वको पुस्तान्तरणको विषय बहसमै छिर्न सकेको छैन । त्यसैको बीचमा माओवादीले १ फागुनमा विधान सम्मेलन गर्दै छ ।२५ माघ, २०८०5 min read Share
एमालेमा कर्णालीबाट सुरु भएको गुटगत लडाइँ धादिङ आइपुग्योप्रदेश अध्यक्ष ढुंगेल भने गलत तरिकाले अघि बढेकाले नै आफूले अधिवेशन स्थगित गर्नुपरेको बताउँछन् । ‘अधिवेशनमा गलत भएकाले नै स्थगित भएको हो । अब अधिवेशन १ फागुनमा हुन्छ,' उनले भने ।२४ माघ, २०८०8 min read Share
माओवादीमा ब्युँतियाे गुटको लडाइँ, बागमती इन्चार्जबाट जनार्दन हटाउने खेलनेकपा माओवादी केन्द्रको बागमती प्रदेश समिति इन्चार्जबाट जनार्दन शर्मालाई हटाउन भित्रभित्रै असन्तुष्ट पक्ष लागिपरेको छ । २२ माघ, २०८०6 min read Share
माओवादी विधान सम्मेलन: केही सांसद सहभागी हुन नपाउने, प्रतिनिधिबाट १३ लाख उठाइनेविधान सम्मेलनमा १३ सय प्रतिनिधिबाट प्रवेश शुल्कबापत १ हजार रुपैयाँका दरले १३ लाख रुपैयाँ उठ्नेछ ।२१ माघ, २०८०5 min read Share
आयाेगमाथि आयाेग बने, तर समाधान भएन शुक्लाफाँटा आरक्षपीडितकाे समस्यापरिचयपत्र पाउनुबाहेक अरु केही काम नभएको आरक्षपीडित संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्द बताउँछन् ।१९ माघ, २०८०9 min read Share
उहिल्यै 'च्याप्टर क्लोज' भनिएको जबजबारे नेकपा एसमा फेरि विवादनेपाल र खनालबीच एमालेको पाँचौँ महाधिवेशनदेखि नै जबजबारे मतभिन्नता थियो । नेपालले जबजलाई समर्थन गरेर गए भने खनालले फरक मत राखेका थिए१८ माघ, २०८०8 min read Share
माओवादीकै मन्त्रीसँग सन्तुष्ट छैनन् प्रचण्ड, क–कसकाे नाम छ हट्ने सूचीमा ?१७ माघ, २०८०7 min read Share