राजनीतिक अस्थिरताले निरन्तरता पाएकाे वर्षराजनीतिक घटना क्रमका दृष्टिकोणले २०८० साल अस्थिरताको वर्ष बन्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उथलपुथल भनेकाे यो वर्ष राजनीतिक रूपमा अस्थिरतामै बित्यो ।३० चैत, २०८०16 min read Share
रवि लामिछाने र केपी ओली सम्बन्धकाे फेहरिस्त : अमेरिकामा चिनजान, नेपालमा अंकमालसहकारी ठगी प्रकरणकाे छानबिन गरौँ भन्दा पनि ओली बचाउ गर्दै आएका छन् । रवि यो गठबन्धनबाट टाढा जानेबित्तिकै ओलीको प्रधानमन्त्री हुने यात्रामा ब्रेक लाग्ने निश्चित छ ।२८ चैत, २०८०12 min read Share
इलाम २ : मतदाताकाे घरदैलाेमा उम्मेदवारहरू, कसकाे रणनीति के ?आउँदो १५ वैशाखमा हुने इलाम २ काे उपचुनावका लागि उम्मेदवारहरू मतदाताकाे घरदैलाेमा पुग्न थालिसकेका छन् ।२६ चैत, २०८०15 min read Share
सर्वाेच्चकाे परमादेशअनुसार चार दिनभित्रै बन्ला सत्य निरुपण तथा मेलमिलाप आयोग ?२० फागुनमा सरकार र प्रतिपक्ष विधेयक पास गरेर जाने तयारीमा थिए । तर, गठबन्धन फेरिन सक्ने सूचना पाएपछि कांग्रेसले अत्ताे थापेकाे बताइन्छ । २५ चैत, २०८०5 min read Share
सरकारमाथि कांग्रेसको निरन्तर प्रहारः प्रतिपक्षीको बलियो उपस्थिति कि गैरकम्युनिस्ट सरकार बनाउने रणनीति ?२३ चैत, २०८०7 min read Share
प्रचण्ड र जनार्दनकाे लडाइँले जोखबहादुरलाई मुख्यमन्त्रीकाे चिट्ठानेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जोखबहादुर महरा रोल्पा प्रदेशसभा निर्वाचन क्षेत्र कबाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।२२ चैत, २०८०8 min read Share
राजकुमारलाई प्रचण्डका दुई निर्देशन, जसले बढाएकाे थियाे कर्णालीमा रस्साकस्सीकर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । दुई दिनको रस्साकस्सीपछि मुख्यमन्त्री शर्माले राजीनामा दिएका हुन् ।२१ चैत, २०८०9 min read Share
कर्णालीमा अन्याेल : जब जनार्दनले यामलालले दिएकाे दु:ख महेन्द्र शाहीलाई स्मरण गराए२१ चैत, २०८०8 min read Share
कर्णालीमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिए सत्ता गठबन्धन के होला ?मुख्यमन्त्री शर्माले प्रदेशसभाबाट विश्वासको मत लिए प्रदेशदेखि केन्द्रसम्मको नयाँ सत्ता गठबन्धनमा खटपट आउन सक्ने देखिन्छ । २० चैत, २०८०3 min read Share
प्रचण्डको निर्देशन नटेर्ने मुडमा कर्णालीका मुख्यमन्त्री शर्माः भन्छन्- विश्वासको मत लिन्छौँ, अरु कुरा थाहा छैनशर्मा भने कांग्रेस र एमाले दुवै दलबाट विश्वासको मत लिने गृहकार्यमा छन् । एमालेले विश्वासको मत नदिए कांग्रेसलाई त्यसमा सहमत गराउने उनको तयारी छ ।२० चैत, २०८०2 min read Share
कर्मचारीसँग निरीह प्रचण्डः तीन महिनासम्म कार्यान्वयन गराउन सकेनन् दरबन्दी कटौतीको निर्णय१५ चैत, २०८०6 min read Share
उपनिर्वाचनमा एमाले, माओवादी र एसका आ–आफ्नै उम्मेदवार, सत्ता बार्गेनिङ टुल्स कि छाेटाे यात्राकाे संकेत ?१४ चैत, २०८०8 min read Share
सुहाङलाई साथमा राखेर ओलीले प्रचण्डलाई भने– उपनिर्वाचनमा वामपन्थी मिलेर जाऊँउनले भने, ‘हामीले उपनिर्वाचनका लागि छिट्टै उम्मेदवारबारे निर्णय गर्छौं । अहिले निर्णय भएको छैन ।’१२ चैत, २०८०7 min read Share
सुन तस्करी जाँचबुझ आयोगको सिफारिसअनुसार अध्ययन गरी कारबाही गर्न गृह मन्त्रालयले बनायो समितिअवैध सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अध्ययन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ ।११ चैत, २०८०5 min read Share
बागमती प्रदेशका जिल्लामा माओवादी इन्चार्जहरू परिवर्तनपछि चर्को असन्तुष्टिनेकपा माओवादी केन्द्रले बागमती प्रदेशका सबै जिल्लाका इन्चार्ज हेरफेर गरेको छ । माओवादीको बागमती प्रदेशमा जिल्ला र महानगरपालिकामा इन्चार्ज हेरफेर भएका छन् ।९ चैत, २०८०8 min read Share
नारायणकाजी र मातृकाकाे लडाइँले मधेश माओवादीमा लफडा, नेताहरू भन्छन्– ठूलै पहिराे जानेवाला छमाओवादीको मधेश प्रदेशमा विवाद अहिलेको होइन । सबै प्रदेशमा प्रदेश सम्मेलन हुँदा मधेशमा प्रदेश सम्मेलन हुन सकेन ।८ चैत, २०८०10 min read Share
रेड जोनतिर ढल्केका प्रचण्ड, नयाँ गठबन्धनसँग पहिलाे गासमै ढुंगायदि कांग्रेसले संसदमा आफ्नो माग पूरा नहुँदासम्म संसद अवरुद्ध गरेमा अथवा छानबिनमा गृहमन्त्री दोषी ठहरिएर उनी पदमुक्त भएमा सरकार नै ढल्ने अवस्था आउन सक्छ७ चैत, २०८०9 min read Share
सधैँ प्रचण्डनिकट महरा पक्राउपछि माओवादीभित्र फैलिएकाे नयाँ तरंगमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेकाबेला उपाध्यक्ष कृष्णबहादुर महरा ५ चैत सोमबार कपिलवस्तुबाट पक्राउ परे६ चैत, २०८०8 min read Share