दीर्घायु भवः के हो बालबालिकामा देखापर्ने मेरुदण्ड बाङ्गिने समस्या ? (भिडियो)
वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. सन्तोष पौडेलका अनुसार सामान्य रूपमा पछाडिबाट हेर्दा मानिसको मेरुदण्ड सिधा देखिन्छ । तर, बाङ्गिएको मेरुदण्डमा पछाडिबाट हेर्दा एकातिर बाँङ्गो देखिन्छ । त्यही मेरुदण्ड बाङ्गिने वा घुम्ने समस्या हो, स्कोलियोसिस ।
११ असार, २०८०
7 min read
Share
किन फेल भयाे सरकारकाे खाेप अभियान ?
बाँकेलगायत १६ जिल्लामा केही बालबालिकाले मात्र नभएर देशभरका ४ प्रतिशत १२–२३ महिनाका बालबालिकाले खोप नै नलगाएको पाइएको छ ।
११ असार, २०८०
9 min read
Share
‘सेतो दुबी हुने व्यक्तिले शरीरमा चोटपटक लाग्न दिनु हुँदैन’ (दिर्घायु भवः)
डा. राजन भन्छन्, ‘छाला सेतो दूधजस्तो देखिन्छ । तर, यसले शरीरमा कुनै पनि समस्या उत्पन्न गर्दैन । यसको उपचार नै गर्नुपर्छ भन्ने पनि छैन ।’
१० असार, २०८०
6 min read
Share
केन्द्रीय कारागार अस्पतालः २० प्रतिशत कैदीबन्दीमा मानसिक समस्या, सेवा विस्तारका लागि छैन पूर्वाधार
कोही चुपचाप उभिइरहेका थिए । तर, उनीहरू एकअर्कासँग छुट्टिएका भने थिएनन् । उनीहरूलाई एकअर्काको हात जोडेर हतकडी लगाइएको थियो ।
८ असार, २०८०
10 min read
Share
[दीर्घायु भवः] ‘योगलाई धेरैले आसन भन्ने मात्रै बुझेका छन्’ (भिडियो)
विज्ञहरूका अनुसार यो चिकित्सा पद्धति नभएर जीवन जिउने पद्धति हो । योग एउटा आध्यात्मिक साधना हो । योगलाई आध्यात्मिक रूपले बुझ्ने हो भने योग व्यक्ति स्वयंले आफूलाई बुझ्ने आत्मा अर्थात चेतना हो ।
६ असार, २०८०
6 min read
Share
[दीर्घायु भवः] ‘धेरै तापक्रम हुने देशमा जाँदा नेपालमै वीर्य स्टोर गरेर जान सकिन्छ’ (भिडियो)
सामान्यतया एकपटकमा १ करोड ५० लाख वा योभन्दा बढी शुक्रकिट हुनुपर्छ । तर, खाडी मुलुकबाट फर्केका व्यक्तिहरूमा ५० लाख वा २० लाखभन्दा कम शुक्रकिट पाइने गरेको उनी बताउँछन् ।
५ असार, २०८०
5 min read
Share
[दीर्घायु भवः] कान सफा गर्न आवश्यक छ ? (भिडियो)
कानलाई सफा राख्नका लागि भन्दै कानभित्रको कानेगुजी विभिन्न शैली अपनाएर निकाल्ने गरेको पाइन्छ । तर, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रिंयका गुप्ता कानमा समस्या नभएसम्म सफा गर्न आवश्यक नभएको बताउँछिन् ।
३ असार, २०८०
4 min read
Share
[दीर्घायु भवः] ‘नेपालमा जनचेतनाको कमीका कारण त्यति रक्तदान हुने गरेको छैन’ (भिडियो)
डा. सिंहका अनुसार सबैभन्दा ठूलो भ्रम रक्तदान गर्यो भने शरीरमा समस्या देखिन्छ भन्ने छ । उनी भन्छन्, ‘रक्तदान गर्नु भनेको हाम्रो शरीरको रगतलाई दान गर्ने हो । दान गरेको रगतको ठाउँमा नयाँ अझै स्वास्थ रगत उत्पादन भएर आउने गर्छ ।’
३१ जेठ, २०८०
6 min read
Share
[दीर्घायु भवः] के हो बच्चाहरूमा देखिने अल्बिनिज्म ? (भिडियो)
कोही पनि व्यक्ति सामान्य व्यक्तिभन्दा फरक भएमा सामाजिक रूपमा उसलाई हेर्ने दृष्टिकोण अझै पनि परिवर्तन भएको छैन । अरुभन्दा फरक भएकै कारण उनीहरूले विभिन्न खाले समस्या भोग्ने गरेका छन् । जसमध्ये एक मानिन्छ, ‘अल्बिनिज्म’ ।
३० जेठ, २०८०
5 min read
Share
जब स्वास्थ्य शिविरमा हुम्लाका ५ वर्षीय उज्ज्वलको सफल शल्यक्रिया भयो
उज्ज्वलका २८ वर्षीय बुबा हीराबहादुर छोराका लागि पानी र खाना लिन बाहिर निस्किए । ‘पानी कसरी खुवाउन्या हो,’ उनीहरू अलमलमा परे । उज्ज्वलको शल्यक्रिया गर्ने बालरोग विशेषज्ञ डा. श्रीजेस सिलवाल आइपुगे ।
३० जेठ, २०८०
6 min read
Share
[दीर्घायु भवः] ट्युमर धेरै फैलिसकेको अवस्थामा मात्र अस्पताल पुग्छन्, बिरामी (भिडियो)
२४ जेठ, २०८०
10 min read
Share
‘जुत्ताको लेस बाँध्न नआउने मेरो भाइले कसरी आत्महत्या गर्यो ?’
फोनमा उनीहरूले कसैले स्कुल आउन आग्रह गरे । उनले प्रश्न गरिन्, ‘यति राति किन ? के भयो ? बिहान आउँदा हुँदैन...?’
२२ जेठ, २०८०
7 min read
Share
'बालबालिकालाई क्यान्सर लागेको जति चाँडो पत्ता लाग्छ निको हुने सम्भावना पनि उति नै बढी हुन्छ' (भिडियो)
२१ जेठ, २०८०
7 min read
Share
बालेनले भनेझै १० प्रतिशत निःशुल्क शैय्याकाे सर्त अस्पतालले किन पालना गरेनन् ?
निःशुल्क उपचार भन्नाले अस्पतालमा उपलब्ध सेवा भएका सबै सेवा बिरामीलाई निःशुल्क गर्नुपर्ने बताउँछन्, डा. मरासिनी ।
१८ जेठ, २०८०
4 min read
Share
‘सुर्तीजन्य पदार्थको सेवनले शरीरका हरेक अंगमा असर गर्छ’ (भिडियो)
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारी नेपालमा नसर्ने रोग बढ्नुको प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन नै प्रमुख रहेको बताउँछन् ।
१७ जेठ, २०८०
6 min read
Share
मल्टिपल स्क्लेरोसिस : बिरामीलाई थाहै हुँदैन रोग लागेको
मल्टिपल स्क्लेरोसिसको उपचार सुरु गरेपछि बिस्तारै उनमा देखिँदै आएका लक्षण कम हुँदै गएका छन् ।
१६ जेठ, २०८०
13 min read
Share