'टाइम इन्टरकोर्स उपचार' कसरी गरिन्छ ? (भिडियो)
विज्ञहरूका अनुसार महिनावारी अनियमित हुनुका विभिन्न कारणहरू हुन सक्छन् । तिनै विभिन्न कारणले गर्भधारणका लागि कोसिस गरिरहेका महिलाका लागि समस्या निम्तिन सक्छ ।
१४ साउन, २०८०
3 min read
Share
आधाभन्दा बढी कलेजोको क्यान्सरको कारण हेपाटाइटिस ‘बी’ र ‘सी’ (भिडियो)
कलेजोको क्यान्सर भएमा त्यसको उपचारका लागि सरकारले १ लाख रुपैयाँ दिँदै आएको छ । तर, धेरैजसो कलेजोको क्यान्सर हेपाटाइटिस ‘बी’ र ‘सी’को दीर्घकालीन संक्रमणका कारण हुने गरेको विज्ञहरूले बताउने गरेका छन् ।
१० साउन, २०८०
9 min read
Share
बालबालिकामा कानसम्बन्धी समस्या हुन नदिन के गर्ने ? (भिडियो)
बालबालिकामा धेरै देखिने समस्यामध्ये एक हो, कानको समस्या । तर, बालबालिकामा देखिने यस्ता समस्याका बारेमा धेरैजसो अभिभावकले ढिला थाहा पाउने गर्छन् ।
९ साउन, २०८०
4 min read
Share
धरानका घरघरमा डेंगी, बीपी प्रतिष्ठानमा विशेष वार्ड सञ्चालन
ज्वरोका लक्षण लिएर अस्पताल पुग्ने ७५ प्रतिशत बिरामीमा डेंगी संक्रमण पुष्टि हुने गरेको धरानस्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
७ साउन, २०८०
6 min read
Share
बाइपोलार डिसअर्डर: मेनियाको अवस्थामा आफूमा अलौकिक शक्ति भएको महसुस गर्छन्, व्यक्ति (भिडियो)
७ साउन, २०८०
8 min read
Share
बाँझोपन भए/नभएको पत्ता लगाउन के गर्ने ? (भिडियो)
एक वर्षसम्म निरन्तर यौन सम्पर्क भइरहेको छ तर बच्चा भएन भने उनीहरूमा बाँझोपन भएको भन्न नमिल्ने प्रजनन् तथा स्त्री रोग विशेषज्ञ डा. निजा राजभण्डारी बताउँछिन् ।
३ साउन, २०८०
5 min read
Share
तोकिएको समयमा अस्पताल नपुग्ने कर्मचारीलाई गयल गर्ने वीरको चेतावनी, निरन्तरता पाऊला बिहानी सेवाले ?
सिफ्टमा काम गर्ने नर्स र ल्याबका कर्मचारी बिहानै पुगे पनि चिकित्सक ९ बजे पुग्दा सेवा प्रभावित भइरहेको थियो
१ साउन, २०८०
7 min read
Share
अन्तिम बेलामा मात्र गर्भवतीलाई अस्पताल, घरमै जान्छ २६ प्रतिशतको ज्यान
गर्भवतीको अक्सिजन लेभल घटेर ८० प्रतिशतमा झर्यो । गर्भवतीको घर खुल्न (बच्चा जन्मिने बाटो) थालिसकेका कारण नर्मल डेलिभरी हुनसक्ने भन्दै चिकित्सकले प्रयास गरे ।
१ साउन, २०८०
18 min read
Share
बारम्बार हुने पाठेघरको संक्रमणले निम्त्याउन सक्छ बाँझोपन (भिडियो)
प्रजनन् तथा स्त्री रोग विशेषज्ञ डा. आकृति भारतीका अनुसार बाँझोपन एक अवस्था हो । सबै कुरा सामान्य हुँदाहुँदै पनि बाँझोपन हुन्छ । पाठेघरको बनावट अथवा कुनै संक्रमणको कारणले गर्दा पनि बाँझोपन हुन्छ ।
२६ असार, २०८०
5 min read
Share
देशभर डेंगीका बिरामी बढ्दै, धरानमा प्रकोपको रूप लिन सक्ने
कुनै पनि व्यक्तिलाई जीवनभरमा चारपटकसम्म डेंगी संक्रमण हुन सक्छ । तर, चारैपटक भने फरक–फरक प्रजातिको डेंगी संक्रमण हुने गर्छ । डीईएनभी–१, डीईएनभी–२, डीईएनभी–३, डीईएनभी–४ गरी डेंगीका चार प्रजाति अर्थात् सेरोटाइप छन् ।
२६ असार, २०८०
10 min read
Share
रक्सीको लत मानसिक स्वास्थ्यको ठूलो समस्या (भिडियो)
मदिरा दुर्व्यसन मानसिक स्वास्थ्यको समस्या हुने गरेको विज्ञहरूले बताउने गरेका छन् । जुन पछिल्लो समय मानसिक स्वास्थ्यको एकदमै ठूलो समस्या भएको मनोरोग विशेषज्ञ डा. अनन्त अधिकारी बताउँछन् ।
२५ असार, २०८०
4 min read
Share
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोपः साउनदेखि लगाउने तयारी, स्कुल–स्कुलमै केन्द्र
पछिल्लो तथ्याङ्क हेर्ने हो भने प्रत्येक दिन ५ देखि ६ जना महिला पाठेघरको मुखको क्यान्सरले मृत्यु भइरहेको छ
२१ असार, २०८०
13 min read
Share
‘इन्हेलर’ पद्धति: दमका बिरामीलाई सबैभन्दा बढी प्रभावकारी उपचार (भिडियो)
दम रोगका बारेमा धेरै जानकार छन् । सामान्यतया घ्यारघ्यार हुने समस्या दमको प्रमुख लक्षण हो । दमका लक्षण वृद्धवद्धा, वयष्क र बालबालिकामा उस्तै नै हुन्छन् ।
१९ असार, २०८०
6 min read
Share
२५ देखि २९ वर्ष उमेर समूहका १५ प्रतिशत महिलाले गराउँछन् गर्भपतन
सर्वेक्षणका अनुसार २५ देखि २९ वर्ष उमेर समूहका महिलाले सबैभन्दा धेरै १५ प्रतिशत गर्भपतन गराउने गरेका छन् ।
१९ असार, २०८०
5 min read
Share
पोस्टपार्टम डिप्रेसन, सुत्केरीलाई अधिकांश कुराहरू स्वीकार्न गाह्रो (भिडियाे)
हर्मोनको प्रभाव र मातृत्वको मनोविज्ञान महिलाहरूमा विकास नहुँदा सुत्केरीमा पोस्टपार्टम डिप्रेसनको समस्या हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
१८ असार, २०८०
6 min read
Share
[र्दीर्घायु भवः] ‘शरीरमा बढ्दै गएका गिर्खा सार्कोमा क्यान्सर हुन सक्ने सम्भावना उच्च रहन्छ’ (भिडियो)
कुनै व्यक्तिलाई सार्कोमा क्यान्सर भएको पुष्टि भएपछि उक्त क्यान्सर शरीरका अन्य भागमा फैलिएको छ या छैन भन्ने यकिन गर्नुपर्ने हुन्छ । यो क्यान्सर सिधै फोक्सोमा फैलिन्छ ।
१७ असार, २०८०
5 min read
Share
कानुनलाई चुनौतीः महिनावारी नहुँदै बिहे, कलिलै उमेरमा आमा
सुजताजस्तै खार्पुनाथकी केशरीकाे पनि कलिलै उमेरमा बिहे भयाे । १६ वर्षकाे उमेरमा बेहुली बनेकी उनले एक वर्षभित्रै पहिलो सन्तान जन्माइन् ।
१५ असार, २०८०
11 min read
Share
दिर्घायु भवः कसरी पत्ता लगाउने बालबालिकामा हुने आँखाको क्यान्सर ? (भिडियाे)
कुनै बालबालिकाको आँखा डेढो छ भने उसलाई क्यान्सरको शंका गर्न भने सकिन्छ । डेढोपना र सेतो टीका जस्तो ज्योती देखिएको छ भने आँखाको क्यान्सर हुन सक्छ ।
१३ असार, २०८०
5 min read
Share