जलवायु परिवर्तनले पहाड र हिमाल उक्लियाे कीटजन्य राेगकाे संक्रमण
नेपालमा पहिलोपटक सन् २००४ मा डेंगीको संक्रमण पुष्टि भएको थियो । त्यो बेला चितवनमा एक जना विदेशी नागरिकमा संक्रमण देखिएको थियो ।
१८ मंसिर, २०८०
6 min read
Share
जाजरकाेट भूकम्प प्रभावितको मानसिक स्वास्थ्यका लागि स्थानीय तहले 'मनकाे पेनकिलर' कसरी देलान् ?
२३ कात्तिक, २०८०
6 min read
Share
के साँच्चै आयुर्वेदिक औषधिहरूमा सिसाको मात्रा पाइन्छ ?
डा. उपाध्यायका अनुसार एउटै जडीबुटी फरकफरक ठाउँमा पाइन सक्छ । मानिसहरूले कस्तो ठाउँबाट ल्याएर सेवन गरिरहेका छन्, त्यसले ठूलो भूमिका खेल्छ ।
२० कात्तिक, २०८०
7 min read
Share
परेलामा किन पर्छ चाया ? (भिडियो)
परेला तथा आँखीभौँमा पर्ने चाया ७० प्रतिशत व्यक्तिमा कपालको चायाले गर्दा हुने छाला रोग विशेषज्ञ डा. ललन खतिवडा बताउँछन् ।
१९ कात्तिक, २०८०
2 min read
Share
भूकम्पमा घाइते भएकाको कहाँ र कसरी हुँदै छ उपचार ?
‘हामीले पहिलो दिनमै चिकित्सकको टोलीलाई सर्कुलर गरिसकेका छौँ । विभिन्न विधामा विज्ञ चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेर उपचारमा खटिरहनुभएको छ ।’
१९ कात्तिक, २०८०
7 min read
Share
फन्डामा रमाइरहेका स्वास्थ्यमन्त्री बस्नेतको छैन संक्रमणमा ध्यान
मन्त्री बस्नेतले करारका २ सय ५६ जना कर्मचारी निकाल्नु कारण भने अर्कै छ । उनले दलनिकट कर्मचारी भर्ती गर्न यसअघि सरकारले नियुक्त गरेका कर्मचारी निकालेका हुन् ।
१६ कात्तिक, २०८०
15 min read
Share
डर लाग्दा दिसा लाग्छ ? हुन सक्छ, इरिटेबल बोवेल सिन्ड्रोम (भिडियो)
पेट दुख्ने र दिसामा परिवर्तन हुने इरिटेबल बोवेल सिन्ड्रोमका मुख्य लक्षण हुन् । तर, यी लक्षण तीन महिनादेखि देखिएको भने हुनुपर्छ ।
१५ कात्तिक, २०८०
5 min read
Share
‘मुटु रोगीले दसैँमा खानपीनमा ध्यान नदिँदा मृत्यु समेत हुन सक्छ’ (भिडियो)
चाडपर्वका बेला आवश्यकताभन्दा बढी रातो मासु खाने गरिन्छ । मुटुका लागि रातो मासु राम्रो मानिँदैन । यो मुटुका लागि मात्र नभएर सम्पूर्ण स्वास्थ्यका लागि खराब मानिन्छ ।
५ कात्तिक, २०८०
6 min read
Share
स्वास्थ्यमन्त्री बस्नेतले नै बुझेनन् स्वास्थ्य बीमा ऐन, निरन्तरकाे हस्तक्षेपले भताभुङ्ग
बसाैलालाई हटाउने र उपाध्यायलाई नियुक्त गर्ने निर्णय किन गरियाे कुनै कारण सार्वजनिक भएकाे छैन ।
२ कात्तिक, २०८०
8 min read
Share
के हुन्छ, हात नधुँदा ? (भिडियो)
के तपाईंलाई थाहा छ ? संक्रामक रोगको सबैभन्दा ठूलो स्रोत हातलाई मानिन्छ । हातको सरसफाइमा ध्यान नदिएमा संक्रामक मात्र नभएर विभिन्न रोग लाग्ने विशेषज्ञहरू बताउँछन् ।
२८ असोज, २०८०
4 min read
Share
‘कसैको हातखुट्टा थिएन, मेरा लागि भगवान् दाहिने भएर म बाँचेँ...’
केही बेरको सन्नाटा चिर्न खोज्दै प्रमाेदले भने, ‘मेरा लागि भगवान् दाहिने भए, ‘म बाँचे...।’ उनले बोल्दै गरेको वाक्य बीचमै टुङ्ग्याए । छेउमा उभिएकी दिदीले उनलाई सुमसुम्याइन् ।
२६ असोज, २०८०
8 min read
Share
राति किन बढी चिलाउँछ लुतो ? (भिडियो)
डा. कायस्थका अनुसार दिनभरि किटाणु लुकेर बसिरहेको हुन्छ । राति सुत्ने बेला न्यानो भएपछि छालाभित्र बसिरहेको किटाणु बाहिर निस्कन्छ । र, अण्डा पार्छ । त्यही बेला किटाणु बढी सक्रिय हुने भएका कारण चिलाउने गर्छ ।
२४ असोज, २०८०
6 min read
Share
सरुवा राेग विशेषज्ञ शेरबहादुर पुनलाई प्रश्न- अहिले आमरुपमा देखिएकाे भाइरल ज्वरो के हो ?
२३ असोज, २०८०
7 min read
Share
हृदयाघात हुनुमा धेरै कारणहरू जीवनशैलीसँग जोडिन्छन् : डा. प्रकाशराज रेग्मी (अन्तर्वार्ता)
मुटुको धड्कन एक मिनेटमा ६० भन्दा कम भयो अथवा १०० भन्दा बेसी भयो भने कि कम भएको भनेर बुझ्नुपर्छ या बेसी भयो भनेर बुझ्नुपर्छ ।
१८ असोज, २०८०
15 min read
Share
के कारणले हुन्छ कत्ले रोग ? (भिडियो)
सामान्यतया शरीर चिलाउने, फुस्रो हुने भएको अवस्थामा मानिसहरू बेवास्ता गरिरहेका हुन्छन् । त्यही बेवास्ताले विभिन्न जोखिम निम्त्याउन सक्ने विज्ञहरूको बुझाइ छ ।
१४ असोज, २०८०
5 min read
Share
सडकमा आउन बाध्य चिकित्सक: कानुन बन्यो तर कुटपिट रोकिएन
गत ८ असोजमा पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि आफन्तले डा. अनिल शाहमथि हातपात गरे ।
१२ असोज, २०८०
8 min read
Share
जनैखटिरा भएको कसरी थाहा पाउने ?, उपचार के हुन्छ ? (भिडियो)
जनैखटिरालाई लिएर अझै पनि हाम्रो समाजमा धेरै भ्रमहरू यथावत नै छन् । जनैखटिरा जनै जस्तै शरीरमा आउँछ र त्यो जनै जसरी जोडिएमा व्यक्तिको मृत्यु हुन्छ भन्ने अन्धविश्वास कायमै छ ।
१० असोज, २०८०
5 min read
Share
यौनाङ्गमा देखिने मुसाको उपचार नगरे हुन सक्छ क्यान्सर (भिडियो)
शरीरका विभिन्न भागमा मुसा अर्थात् जेनइटल वार्ट्स आउने गरेको अधिकाशंलाई थाहा नहुन सक्छ । तर, यौनाङ्गमा पनि मुसा आउन सक्छ भन्नेबारे थोरै व्यक्ति जानकार हुने गरेका छन् । यौनाङ्गमा स–साना मासुका डल्ला देखिएका छन् भने त्यो मुसा हुन सक्छ ।
२ असोज, २०८०
4 min read
Share