मोटोपना कम गर्न के गर्ने ? (भिडियाे)
नेपालमा यसको अवस्था कस्तो छ भन्ने यकिन तथ्याङ्क भने छैन । तर, विज्ञहरूका अनुसार यो समस्या बढ्दो क्रममा छ । यस्तै, विश्वभर १ अर्बभन्दा बढी मानिसमा मोटोपन छ ।
१४ जेठ, २०८०
8 min read
Share
आईभीएफ प्रविधि : निःसन्तान दम्पतीका लागि वरदान सावित (भिडियो)
उपचारमा मात्रै उनीहरूले १० लाख रुपैयाँ सकाइसकेका थिए । तर, बच्चा जन्मिने कुनै छाँटकाँट थिएन ।
१० जेठ, २०८०
7 min read
Share
गर्भवती मृत्यु प्रकरणमा सिन्धुली अस्पताल तोडफोड, दोषी को ?
अस्पतालले उपचारका क्रममा लापरबाही गर्दा गर्भवती गुरुङको मृत्यु भएको आफन्तको आरोप छ । बेहोस बनाउने क्रममा चिकित्सकहरूले गतल औषधि प्रयोग गरेको र त्यही कारण गुरुङको मृत्यु भएको आफन्तको दाबी छ ।
१० जेठ, २०८०
6 min read
Share
गिभिनाकाे टिकटक भिडियाेले नर्सहरू आन्दाेलित, के हो वास्तविकता ?
बिनाअनुमति टिकटकमा अपलोड गरेको भिडियाेमा व्यक्त गरिएका प्रतिक्रियाका सम्बन्धमा उनीहरू आन्दोलित भएका हुन् ।
१० जेठ, २०८०
7 min read
Share
विकराल बन्दै छ मायोपिया, आफ्ना नानीबाबुको आँखाको स्वास्थ्यबारे तपाईं कति संवेदनशील हुनुहुन्छ ?
९ जेठ, २०८०
7 min read
Share
आत्महत्याकाे डरलाग्दाे चित्र, के हुन् कारण ? कसरी जाेगिने ?
नेपालमा भइरहेका आत्महत्याको ठ्याक्कै अनसन्धान भएकाे छैन ।
८ जेठ, २०८०
16 min read
Share
सुत्केरी बिदा ६ महिना दिने तयारी, बढ्ला त पूर्ण स्तनपान दर ?
कानुन मन्त्रालयले एक महिनाभित्र अन्तिम ड्राफ्ट तयार पारेपछि मन्त्रिपरिषद्को स्वीकृतिहुँदै संसदबाट पारित भएपछि लागू हुनेछ ।
२८ वैशाख, २०८०
9 min read
Share
अन्त्य भयो विश्वव्यापी महामारी : ६९ लाखको ज्यान लियो, ७६ करोड बिरामी भए
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शुक्रबार विश्वव्यापी महामारी अन्त्य भएको घोषणा गरेकाे छ ।
२५ वैशाख, २०८०
13 min read
Share
मेडिकल बाेर्डकाे सिफारिसबिनै भारत गएकाले उपचार खर्च आफैँ ब्यहोर्नुपर्ने बाध्यतामा राष्ट्रपति
राष्ट्रपति पौडेल प्रक्रिया नै पूरा नगरी उपचारका लागि भारत गएका कारण उपचार खर्च आफैँले ब्यहोर्न बाध्य हुनुपरेको खुलेकाे छ
२१ वैशाख, २०८०
5 min read
Share
चन्द्र शमशेरले बनाएको आयुर्वेद चिकित्सालय, फेरिँदै छ स्वरुप
‘अस्पताल अस्पतालजस्तो थिएन । पूरै अस्तव्यस्त थियो,’ उनले अस्पताल प्रवेश गर्दाको पहिलो दिनको अनुभव सुनाए ।
१९ वैशाख, २०८०
10 min read
Share
प्रदूषित काठमाडौं: क्यान्सरको जोखिम, मुख्य कारण डढेलो
डा. पंगेनीका अनुसार पछिल्लो समय उपत्यकामा प्रदूषणको मात्रा बढ्दै गर्दा रुघाखोकी लाग्ने, घाँटी खसखस हुने, छाती घ्यारघ्यार हुने र पुरानो दम बल्झेर अस्पताल पुग्नेको संख्या बढ्दो छ ।
११ वैशाख, २०८०
9 min read
Share
आँखाको ज्योति बनेर संसारभर चम्किएका डाक्टर रुइत बने शिलापत्र वर्षव्यक्ति (भिडियो)
३० चैत, २०७९
10 min read
Share
२०७९ सालः नागरिक स्वास्थ्य हेपिएको वर्ष
२०७९ सालमा सरकारको हेपाइमा सबैभन्दा धेरै स्वास्थ्य क्षेत्र पर्यो । न स्वास्थ्य मन्त्रालयले गतिलो नेतृत्व पायो, न सर्वसाधारणले महामारीमा उचित औषधोपचार नै पाए ।
३० चैत, २०७९
5 min read
Share
काेराेना अब फ्लुको रुपमा रहिरहने सम्भावना
उपत्यकाका विभिन्न अस्पतालमा भर्ना हुन थालेका बिरामीकाे संख्या हेर्ने हो भने कोरोना भाइरसको संक्रमणदर अझै बढ्ने देखिन्छ ।
२० चैत, २०७९
6 min read
Share
जनगणनामा छोरीको अनुपातमा छोरा धेरैः विज्ञ भन्छन्, लिङ्ग पहिचानपछिको गर्भपतन मुख्य कारण
नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ ।
१३ चैत, २०७९
12 min read
Share
‘८० प्रतिशतभन्दा धेरै क्षयरोगीमा फोक्सोकाे संक्रमण’
सर्ने अवस्थामा दिमाग, आँखा, ग्ल्यान्ड, हड्डी, पेट, पाठेघरलगायतमा क्षयरोग भयो भने यसलाई फोक्सोभन्दा बाहिरको क्षयरोग भनिन्छ ।
१० चैत, २०७९
8 min read
Share
लुकेर बस्छन् क्षयरोगका बिरामी, खोज्दैछ सरकार
ठूलो संख्यामा बिरामीलाई उपचारको दायरामा ल्याउन नसक्नु चुनौतीको विषय बनेको छ सरकारका लागि ।
१० चैत, २०७९
15 min read
Share