केएमसीमा पढेका डाक्टरलाई आफैँले जम्मा गरेको पैसा फिर्ता लिन सकस
कलेजसँग पैसा फिर्ता लिनका लागि उनी बारम्बार काठमाडौं आउन सक्दैनन् । उनी फोन गर्छन् । कहिले फोन उठ्दैन, उठिहाले पनि चित्तबुझ्दो जवाफ आउँदैन ।
२९ फागुन, २०७९
7 min read
Share
बेडमा मुटु रोगका बिरामी छटपटिँदै, आईसीयू नहुँदा अस्पतालले गरायो मञ्जुरीनामा
अस्पतालले बिरामीलाई एनआईसीयूमा राख्नुपर्ने जानकारी गरायो । तर, अस्पतालमा उक्त सेवा उपलब्ध छैन । तीन दिनदेखि अस्पतालले बिरामीलाई अक्सिजन दिएर राखेको छ ।
२६ फागुन, २०७९
6 min read
Share
तीन महिनादेखि तलब नपाएका केएमसीका डाक्टरलाई घर चलाउन सकस, सञ्चालक शर्मा मन्त्री बन्ने दौडमा
ती चिकित्सकले भने, ‘तीन महिना भयो, तलब आएको छैन । अब फागुन पनि सकिन थाल्यो ।
२२ फागुन, २०७९
8 min read
Share
किन हुँदैन फ्लुजस्तै लक्षण देखिने भाइरसको परीक्षण ?
मौसमी फ्लु सक्रिय हुने समयका रूपमा लिइने गरे पनि कतिमा बिरामी हुनुको कारण पत्ता लागेको नदेखिने गरेको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
१८ फागुन, २०७९
6 min read
Share
सर्वसाधारणको करोडौँ लगानी कब्जा गर्दै निदान अस्पतालका सञ्चालक, ५ वर्षसम्म न शेयर प्रमाणपत्र, न रकम फिर्ता
१५ फागुन, २०७९
10 min read
Share
औषधि खुवाउन थालेको दुई दशकसम्म किन भएन हात्तीपाइले निवारण ?
सरकारी तथ्याङ्क अनुसार ४४ जिल्लामा ३१ हजार बिरामीहरू रहेका छन् ।
११ फागुन, २०७९
13 min read
Share
मुम्बई अस्पताल जानुअघि चन्द्र भण्डारीले भनेका थिए- आमालाई पनि मसँगै भारत लैजानुपर्छ है
विमानस्थलमा भण्डारीलाई मुम्बई लैजान पर्खिरहेको ‘एयर एम्बुलेन्स’सम्म पुर्याउनका लागि स्वास्थ्यकर्मी र प्रहरीलाई हम्मेहम्मे पर्यो ।
४ फागुन, २०७९
5 min read
Share
बाल क्यान्सरमा ९० प्रतिशत बिरामीलाई केमो थेरापिको माध्यमबाट निको पार्न सकिन्छ : डा. सुधीर सापकोटा (अन्तर्वार्ता/भिडियो)
३ फागुन, २०७९
11 min read
Share
जब जन्मिएको ६ दिनमै छोरालाई मिर्गौलामा क्यान्सर देखियो
पहिलो सन्तानको रूपमा जन्मिएको ६ दिनमै शिशुको दाँयापट्टिको मिर्गौलाको साइडमा सानो डल्लोजस्तो देखियो । ‘तेल लगाउँदा सानो डल्लोजस्तो देख्यौँ,’ गंगाका श्रीमान्ले भने, ‘सामान्य होला भनेर दुई/तीन दिन वास्ता गरेनौँ ।’
३ फागुन, २०७९
9 min read
Share
'८० प्रतिशत भाग ट्युमरले ढाकेको अवस्थामा आँखा नै निकाल्नुपर्ने हुन्छ'
आँखा असामान्य किसिमले रातो भइरहने, आँखामा टेढोपन हुने हुन सक्छ । यो अवस्थामा पनि बच्चाको उपचार हुन सकेन भने ट्युमरका कारण आँखा नै बाहिर निस्कने हुन्छ । आँखा बाहिर निस्कनु भनेको अन्तिम स्टेज हो ।
३ फागुन, २०७९
11 min read
Share
कोभिड महामारीपछि अब्बल बने प्रदेश सरकारले सम्हालेका अस्पताल
त्यतिबेला सेती प्रादेशिक अस्पतालमा पर्याप्त साधनस्रोत मात्र होइन, जनशक्ति पनि थिएन । त्यसकारण काठमाडौंबाट स्वयमसेवी स्वास्थ्यकर्मी पनि धनगढी पुगेका थिए ।
२७ माघ, २०७९
7 min read
Share
अर्थ मन्त्रालयले बजेट नदिँदा क्यान्सर गराउने भाइरसविरुद्धको २० हजार खोप ल्याउन ढिलाइ
२१ माघ, २०७९
9 min read
Share
‘एचपीभीविरुद्धको खोप यौन गतिविधि सुरु हुने उमेरभन्दा अगाडि दिनुपर्छ’ (भिडियाे)
विकसित देशहरूमा यो खोप केटीलाई मात्र नभएर केटाहरूलाई पनि लगाउन थालिएको छ । एचपीभीको संक्रमण केटाहरूलाई पनि हुन्छ । उनीहरूलाई यसको संक्रमणबाट जोगाउन सकियो भने महिलामा हुने क्यान्सरबाट बचाउन सकिन्छ भनेर उनीहरूलाई पनि यो खोप दिन थालिएको छ ।
२१ माघ, २०७९
6 min read
Share
‘नर्सको तलब खातामा हालेर फिर्ता लगेको पनि पाइएको छ’
अन्तर्राष्ट्रिय अभ्यासमा विशेषज्ञ नर्स भनेको क्लिनिक खोलेर एक्लै काम गर्न पाउँछन् । उनीहरूले शल्यक्रियाबाहेक अन्य औषधि उपचार सेवा दिन पाउँछन् । नेपालमा पनि विभिन्न विषयमा पढाइ सुरु भइरहेको छ ।
१७ माघ, २०७९
13 min read
Share
खोकना आरोग्य आश्रम, जहाँ बस्छन् कुष्ठरोग प्रभावित १२० परिवार
अहिलेसम्म उनीहरू त्यहीँ बसोबास गर्दै आइरहेका छन् । तीनवटा कोलोनी गरेर १२० परिवार बसोबास गर्दै आइरहेका छन्, उनीहरू ।
१५ माघ, २०७९
10 min read
Share
'जब कुष्ठरोग देखियो, समाजले दूरदूर गर्न थाल्यो'
अपांगताले गुज्रिरहेका उनी त्यतिखेर छानाबाट खसेझैँ भए, जब डाक्टरले पनि कुष्ठरोग लागेको प्रमाणित गरिदिए । त्यसअघि नै उनी दुवै खुट्टा जलेर अपाङ्गता भएका थिए ।
१५ माघ, २०७९
6 min read
Share
कुष्ठरोग के हो ?
१५ माघ, २०७९
7 min read
Share